hark_sampang Profile Banner
Hark Sampang A revolution Profile
Hark Sampang A revolution

@hark_sampang

Followers
81K
Following
47K
Media
4K
Statuses
16K

Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement

Nepal
Joined February 2015
Don't wanna be here? Send us removal request.
@hark_sampang
Hark Sampang A revolution
1 year
पशुपति नाथको दर्शन गरे पछि मन भित्र अझै शक्ति महशुष भयो ! जय पशुपति नाथ ! जय देश ! २०८१-६-२९
61
27
1K
@hark_sampang
Hark Sampang A revolution
9 hours
एक करोड...
3
3
27
@RealDavidHBraun
David H Braun
13 days
God doesn't accept sidlers. But, He welcomes lost, helpless sinners. Are you a sidler or a sinner?
1
4
93
@hark_sampang
Hark Sampang A revolution
1 day
Gen Z स्मारक बनाउन धरानका कति जना gen z श्रमदान गर्न तयार हो ? 😊😊😊
15
3
44
@hark_sampang
Hark Sampang A revolution
2 days
उचाइको धरातलबाट गहिराइको संदेश...
1
0
36
@hark_sampang
Hark Sampang A revolution
2 days
"ओइ.... " भनेर कसैले कसैलाई नबोलावोस् ! शहरमा पैसामूखी छन् सबै गाउँमा संस्कृतिमूखी छन, हुन्छ्न् सबै ! शहर बुझिनसक्नुको छ ! गाउँ बुझिरहूँ जस्तो लाग्छ ! यही हो फरक छ गाउँ र शहर बीचको ! गाउँ बिर्सेर नेपाल पहिचय, मौलिकता र संस्कार संस्कृति सबै बिर्सन पुग्नेछौँ ! जय गाउँघर !
0
0
5
@GavinMarshalek1
Gavin Marshalek
6 hours
Big Time concentration and catch by our TE @maxkarycki12 @GOBIGRED19 Now on to District Playoffs
1
4
17
@hark_sampang
Hark Sampang A revolution
2 days
जस्ले गाउँलाई बुझ्दैन ! गाउँघरको परिवेशलाई बुझेर गाउँको मर्मलाई आत्मसाथ गर्दैन त्यो देशको नेतृत्व बन्न सक्दैन ! संस्कृति छ गाउँमा ! समाज छ गाउँमा ! म गाउँलाई शहर जस्तो होइन ! शहरलाई गाउँ जस्तो बनाउन चाहन्छु जहाँ साइनो लगाएर मात्रै बोल्ने गरियोस् !
3
1
21
@hark_sampang
Hark Sampang A revolution
3 days
Dear खरानी, ज्यान भन्दा ठुलो संरचना होईन भन्ने थाहा छ कि , अनि खै त तेरो गृहमन्त्रीले ज्यानमाराहरु पक्राउ गरेको ! कि आगजनी सित हत्या साटासाट गर्‍यौ , सहिदका परिवारले सोध्दै छन् है ।
15
19
141
@hark_sampang
Hark Sampang A revolution
3 days
स्वर्ग झैं सुन्दर सबै भन्दा माथि सजिएको छ मेरो देश...
6
2
131
@hark_sampang
Hark Sampang A revolution
4 days
छोटो मिठो भेटमा भएका प्रतिबद्धता सबैलाई धन्यवाद दिन लायक छ !
4
3
58
@secureainow
The Alliance for Secure AI
4 days
Ohio moves to ban “AI marriages.” New legislation would also prevent AI systems from being granted legal personhood — no ownership, no spousal rights, no corporate authority. A reminder that AI must serve humanity, not merge with it.
5
5
16
@hark_sampang
Hark Sampang A revolution
4 days
मेरो उद्देश्य नेपालीलाई नेपालकै माटो सङ्ग जोड्नु हो ! पार्टी बनाउन निस्क्यो नभन्दिनु होला ! म त फुटेको समाज जोड्न निस्केको मान्छे हुँ ! बिर्सेको माटो सम्झाउन निस्केको मान्छे हुँ ! नभए म पनि कार्यकर्ता बनाउँदै हिँड्थें होला ! म त देश बचाउने र देश बनाउने श्रमदाता खोज्दै छु !
7
6
63
@hark_sampang
Hark Sampang A revolution
4 days
पानीहुँ म,मलाई सिध्याउन खोज्ने आफै प्यासले तड्पिएर सिधिनेछ! हावाहुँ म,मलाई विध्याउन खोज्ने आफै निसासिएर सिधिनेछ!माटोहुँ म,मलाई सिध्याउन खोज्ने आफै भोक अनिकालले सिधिनेछ!ढुङ्गाहुँ म,मलाई सिध्याउन खोज्ने आफै धरातल गुमाएर सिधिनेछ!आगोहुँ म,मलाई सिध्याउन खोज्ने आफै कठ्याङ्गृएर सिधिनेछ।
5
2
42
@hark_sampang
Hark Sampang A revolution
5 days
sewaa kei Khotang ! सेलामा तुपेकेइ दिक्तेल पी ! भोलि भेटौँला दिक्तेलमा ! जय देश !
5
2
68
@hark_sampang
Hark Sampang A revolution
5 days
!!
6
4
47
@Castellano47990
Grace Castellano
23 days
The Sound of Silence in Ubud: When Bali’s Magic Finally Broke Through My Phone Screen Folow me. History to medium.
0
0
14
@hark_sampang
Hark Sampang A revolution
5 days
sewaa kei Khotang ! सेलामा तुपेकेइ दिक्तेल पी ! भोलि भेटौँला दिक्तेलमा ! जय देश !
1
1
13
@hark_sampang
Hark Sampang A revolution
5 days
पहिला यस्तो थियो ।
0
0
3
@hark_sampang
Hark Sampang A revolution
5 days
my vision, decision, commitment and action-plan श्रम संस्कृति पार्क ! सहयोही र श्रमदाता सबैलाई हार्दिक सम्मान र धन्यवाद !
7
3
73
@hark_sampang
Hark Sampang A revolution
5 days
बेल्चा र डोजरको कहानी दोहोरिंदा...
1
2
28
@NSSGA
National Stone, Sand & Gravel Association
15 days
Celebrate the materials that build America. Join us this ROCKtober 2025!
4
9
73
@hark_sampang
Hark Sampang A revolution
5 days
भागेका मान्छे त घर मै पत्रकार सम्मेलन गर्दैछन् त , गृहमन्त्री हेर्रेको हेर्रै , हेर्रेको हेर्रै 😂😂😂
12
8
101
@hark_sampang
Hark Sampang A revolution
5 days
दियो ���ा बिजुलीको झिलिमिली बाल्दा होसियारी अपनाउनु होला ! आग्लागी कतै नहोस् ! सबैलाई लक्ष्मीपूजाको शुभकामना ! जय संस्कृति !
6
4
161
@hark_sampang
Hark Sampang A revolution
6 days
जीवनको कुरा गर्न मन लाग्छ ! जीवनको अर्थ खोज्न मन लाग्छ ! सायद मन भित्र म बाँचिरहेकैले होला ! जीवन जिउन मन लाग्छ ! आमा तिमीलाई हाँसेको हेर्न मन लाग्छ ! तिम्रो महानताको बखान गर्न मन लाग्छ !
1
3
36
@hark_sampang
Hark Sampang A revolution
6 days
श्रमदाता हो... खुट्टा तान्नेहरु सङ्ग मुख नलाग्नु किनकि खुट्टा उसैले तान्छ जो तपाइँको घुँडामुन्तिरको मात्रै हुन्छ ! तपाइँको स्तरको भए त तपाइँसङ्गै श्रमदान गर्न आइहाल्थ्यो नि !
0
3
12
@Balt_USA_Neuro
Balt USA Neuro
1 month
Interested in Balt's Carrier Delivery Catheter? Check out the new publication on our Carrier Delivery Catheter; it delivered the aspiration catheter to the face of the clot in 100% of cases! Check out the article here.
0
3
18