Ankala Baram Profile Banner
Ankala Baram Profile
Ankala Baram

@Ankalabaram89

Followers
5,970
Following
4,441
Media
687
Statuses
17,719

RN. Ankala Home Care Center Pvt. Ltd. Self- Employee.

Joined April 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Ankalabaram89
Ankala Baram
3 years
अस्तव्यस्त स्वास्थ्यनीतिका कारण नर्सहरूले अनाहकमा कुटाइ खानुपरेको हो। प्रत्येक अस्पताल मा कुटिइन्छ नर्स । आभारी छु मेरो लेख लाई स्थान दिनु भएको मा ।
@NAYA_PATRIKA
Naya Patrika
3 years
अस्तव्यस्त स्वास्थ्यनीतिका कारण नर्सहरूले अनाहकमा कुटाइ खानुपरेको हो
13
32
148
24
31
284
@Ankalabaram89
Ankala Baram
3 years
पोर्न भिडियो ले बलात्कार बढायो भनेर बन्द गर्ने,नर्स डा कुटिदा भावनात्मक उत्तेजना ले भन्ने, कँक्रिट र ढुङ्गाको रुख, घर बनाएर समृद्ध ,पहाड उत्खनन् गरेर बेचेर समृद्ध नेपालको सपना बुन्ने, लोकल जाँड र रक्सीलाई बन्देज गरेर विदेशी ब्रान्ड भित्र्याउने ,यस्तो शासक सधैं पाउन के गर्न पर्छ ?
54
57
638
@Ankalabaram89
Ankala Baram
3 years
कुकुरलाई हगाउन , मुताउन रुचाउँछन्,तर आफू लाई जन्म दिने बाबु आमा , बाजे बजू को दिशा पिसाब सोहर्न त परै जाओस् कपडा छुन पनि घिनाउँछन् ,मान्छे भन्दा कुकुर नै ठुला के , तिनका शिक्षा,तिनका संस्कार , तिनका मानवता ,धिक्कार होस् ।😭😭
32
68
613
@Ankalabaram89
Ankala Baram
2 years
छोप्ने कुरा चै होटल होटल देखाउँदै हिँड्ने, त्यो पनि नाबालिका सङ्ग,अहिले हात चै रुमाल ले छोप्ने? लु रुमाल ले लाज छोपिन्न है।
Tweet media one
138
36
435
@Ankalabaram89
Ankala Baram
2 months
इलाममा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरें , कृपया छट्टु हरुले टिकट दिने कष्ट नगरिदिनु होला 🫢।
Tweet media one
61
11
440
@Ankalabaram89
Ankala Baram
2 years
भरतपुरमा मेयर नपाए काँग्रेस ले गठबंधन नगर्ने, मैले पनि गोर्खा मा नपाए एक्लै लड्ने विचारमा छु🤣🤣
Tweet media one
60
13
429
@Ankalabaram89
Ankala Baram
3 years
फोटो खिचिदिने मान्छे पनि सापटी लिनु परेको छ ,बाँकी त के कुरा गर्नु 🤣😋
Tweet media one
57
5
372
@Ankalabaram89
Ankala Baram
2 years
दुई घण्टा मा काठमाण्डौ देखि पोखरा पुगिन्छ भने किन नजाने? भनेर आवेश मा आएर निस्की हाले ,निस्केको तीन घण्टा भै सक्यो मलेखु पनि पुगेको छैन ,गफै मात्रै ले त देश बन्दैन हाउ मन्त्री ज्यु ❤️❤️
Tweet media one
52
11
373
@Ankalabaram89
Ankala Baram
3 years
एउटै राम्री केटीले हल्लाइदिने तिम्रो मन भूकम्प ले कति हल्लायो हाेला , त्यस्तो चर्केको मन भित्र घर बनाएर म कसरी बसूला , दुर्घटना होला की भन्ने डर ।❤️❤️
Tweet media one
65
10
363
@Ankalabaram89
Ankala Baram
5 months
मलाई बच्चा जन्माउन युरोप अमेरिका अस्ट्रेलिया र अर्काको घर जान मन छैन मै जन्मेको घरमा मलाई मेरो बच्चा जन्माएर हुर्कने राम्रो वातावरण देऊ सरकार भन्न त पाइयो नी?
Tweet media one
52
11
355
@Ankalabaram89
Ankala Baram
9 months
महिनवारी नबार्दा हल्लिने धर्म, मन्दिर छुँदा अछुत भन्दै सुनपानी छर्किनु पर्ने धर्म , मासू खाँदा थर्किने धर्म, लैंगिक बिभेद गर्ने धर्म, ले सामाजीक सद्भाव बिग्रन्छ भने बिग्रोस् कुनै पनि मानवता बिरोधी धर्म र आस्था स्वीकार्य छैन्। धरान छु आउनुस्,भारतीय धर्म गुरुलाई सुकुटी खुवाउनु पर्छ
Tweet media one
123
22
353
@Ankalabaram89
Ankala Baram
3 years
गठबन्धन को सरकार ले बरु सय दिन लगाएर पनि पूर्णता पायो तर यो जिन्दगीले पाएन रे पल्लो गाम मा सुनेको ❤️❤️❤️ शुभ दिन आत्मिय मनहरु 🙏
Tweet media one
66
11
346
@Ankalabaram89
Ankala Baram
29 days
कसैले एउटा लड्डु पनि दिएनन्, झुर भो नयाँ बर्ष 🫢🫢।
Tweet media one
55
5
346
@Ankalabaram89
Ankala Baram
3 years
सासु आमा को फोटो आएन भन्लान् ,लु हेर्नुस् हाम्री आमा लाई खुसि बनाउन केही गर्नु पर्दैन , ममी सेल्फी खीचम आउनु भने पनि खुसी भएर आउनु हुन्छ ।🙏
Tweet media one
28
4
338
@Ankalabaram89
Ankala Baram
6 months
दाजु भाई भन्छन् भनेर होला शुभकामना कसैले दिएनन् , बिरामी सँगै बित्यो तिहार पनि।
Tweet media one
49
5
340
@Ankalabaram89
Ankala Baram
2 years
म पनि स्वतन्त्र छु भनेर लौरो देखाउन आको। बालेन शाह को समर्थक त भन्दैन नी 🤣
Tweet media one
33
3
339
@Ankalabaram89
Ankala Baram
3 years
पोहोर हो पोई नपाए एक्लै बसिन्छ ब्रत बसिन्न् भन्या , यसपाली पनि पाे एक्लै भइयो , ब्रत नबसेर हो त ? यती भन्दा तपाईंको आस्था माथि भूकम्प त आउदैन नी ।
Tweet media one
49
12
306
@Ankalabaram89
Ankala Baram
2 years
भोट दिन जाँदा मापसे चेक हुन्छ कि हुन्न? जनजाति को छोरी हो यतिको त चल्छ उतार्ने बेला चाख्ने मात्रै हो , प्योर कोदोको हो 🤣
Tweet media one
Tweet media two
49
8
316
@Ankalabaram89
Ankala Baram
3 years
भ्रम मा नपारौं ,मन र मौसम नै हो परिवर्तन भै रहने । शुभ दिन ❤️🙏
Tweet media one
23
6
296
@Ankalabaram89
Ankala Baram
9 months
जब कमाई हुँदैन नी तब भन्छन् बुद्धि नभएका, भिजन नभएका, कमाउन थाले पछि चै घमण्डी रे , पुरुष मानसिकता बाट माथि उठेर हेर्ने ले स्ट्रङ लेडी पनि भन्छन् क्यार 🤣
Tweet media one
20
4
296
@Ankalabaram89
Ankala Baram
2 months
एक्स मा भिडियो कल गर्न मिल्ने भएछ डिउटी मा छु नगर है भन्न आको 🫢😁
Tweet media one
33
2
286
@Ankalabaram89
Ankala Baram
2 years
आफ्नो जिल्लाको विकास आफ्नो मन्त्री को काम जस्तो गरे पनि गर्व गरिन्छ।🤣
Tweet media one
43
30
271
@Ankalabaram89
Ankala Baram
3 years
प्र म ज्यू,बोल्ने लाई थुन्छौ , कुट्ने लाई नी? स्वास्थ्यकर्मी माथि हातपात गर्ने लाई कार्बाही गर। भत्ता छैन ,सत्ता चाहिन्न, सुरक्षा देउ 🙏
Tweet media one
7
46
270
@Ankalabaram89
Ankala Baram
3 years
कोही बोइफ्रेण्ड गर्लफ्रेन्ड मिलेर देश हल्लाछन्, कोही श्रीमान श्रीमती मिलेर हल्लाछन , हामी सिङ्गल हरु जोक्कर फाल्तु हो के , डियर सिङ्गल हरु सोचौं अब ,अहिले नसोचे हाम्रो काम छैन अब 🤣
34
18
261
@Ankalabaram89
Ankala Baram
2 years
महिलालाई होच्यायो भन्नु होला तर महिला नेतृ को भनाइ गाउँ जाँदा सासु ससुराको हेरचाह गर्न त दिक्क लाग्छ तपाईं कति बुढाबुढी स्याहार गर्दै हिँड्नु भा? झ्याउ लाग्दैन? उनलाई लाग्दो हो म सधैं यस्तै रहुँला , यो कम्पनी सधैं वृद्ध अपाङ्गता र बिरामी असक्त को साथमा हुनेछ ,साथ सहयोगको अपेक्षा।
Tweet media one
39
18
259
@Ankalabaram89
Ankala Baram
8 months
खाली पेटमा ब्रत बसी बसी किन पोई माग्ने होर? स्वतन्त्र भएर जिउने नि पोई मुक्त तनाव मुक्त जे छ एक्लै मा मज्जा छ। नो पोई नो ब्रत।
Tweet media one
73
6
253
@Ankalabaram89
Ankala Baram
8 months
पिटाई खाइएला की भन्दै हात कपाउँदै डिउटी गर्नु भन्दा यसरी फोटो खिच्दै बस्नु पर्छ, उठ्न नसकेको बिरामी पनि घाँटी तन्काउँदै हेर्छन्।
Tweet media one
18
4
230
@Ankalabaram89
Ankala Baram
3 years
चिसो मौसम तातो कफी मुस्कान त आफै आउँछ ।❤️ @countryvillanep @nagarkot
Tweet media one
28
8
226
@Ankalabaram89
Ankala Baram
3 years
आज पूर्णिमा होकी औंसी हो त थाहा भएन तर बाहुन दिवस चै हो है , कपी गरेको , नरिसाइसेला है बाहुन साथी हरू , भाषा मिल्यो नी 🤣
63
16
219
@Ankalabaram89
Ankala Baram
3 years
छोरो च्यापेको फोटो राखे पछि त बिहे गर्यो की नाई भनेर सोध्न आउँदैनौ होला नि है 😍😍
Tweet media one
26
2
214
@Ankalabaram89
Ankala Baram
3 years
राजनीतिमा महिला हरु आएको सबै लाई मन पर्छ तर आफ्नो श्रीमती हैन अर्काको , यस्ता ढोंगी हरु ले समाजकाे कायापलट गर्ने रे ,हामी फेरि पत्याउँछौं 🤣 शुभ प्रभात ।
13
13
209
@Ankalabaram89
Ankala Baram
1 year
श्रीमती लाई झुक्याए झैं देश लाई झुक्याउन सजिलो रैनछ नी? नागरिकता हराएको मान्छे।
Tweet media one
41
7
208
@Ankalabaram89
Ankala Baram
2 years
८१ वर्षिय आमा , जस्ले शरीर को २५% भाग जलेर पनि नीको हुने क्रम बढे सङ्गै डिस्चार्ज भएर कीर्तिपुर बर्न अस्पताल देखि विराटनगर जाने क्रम को एक क्लिक हो। जहाँ सुकै होस् सेवा मा हाजिर छौं।
Tweet media one
15
5
202
@Ankalabaram89
Ankala Baram
2 years
हजारौं नर्स हरु बेलायत, अमेरिका, युरोप, पठाउन तयार हुन्छन् तै नेपाल मै जनता को स्वास्थ्य सेवा बारे सोच्दैनन् , लाखौँ जनता कति बेला औषधि खाने र फलोअप जाने भन्ने ज्ञान नभएर मर्न बाध्य छन् नर्स र स्वास्थ्य सेवा बारे बुझाउन र रोजगार दिन राज्यसत्तालाई खबरदार सङ्गै सेवा दिनेछु।
Tweet media one
22
13
197
@Ankalabaram89
Ankala Baram
2 months
बिरामीको मायाँ ले होकी भा�� ले हो सीधा हेर्न नसक्ने गरी लाग्यो त गाँठे 🫢😁।
Tweet media one
11
3
200
@Ankalabaram89
Ankala Baram
3 years
मै बिग्रे बैस ले नेता बिग्रे पैसा ले मै बिग्रे वैस ले.…. बिहानै यस्ताे गीत आउँछ ।
32
7
194
@Ankalabaram89
Ankala Baram
5 months
आफ्नो कुरा नसुन्दा चै इरिटेसन भो रे, यतिका बर्ष शासन गरेर पनि नागरिकको कुरा नसुन्दा हाम्लाई इरिटेसन हुँदैन?
Tweet media one
13
23
183
@Ankalabaram89
Ankala Baram
3 years
मान्छे चिन्नु पर्दैन ठम मात्रै चिन्नुहोस् ल । शुभ दिन सबै मा 🙏
Tweet media one
30
1
180
@Ankalabaram89
Ankala Baram
3 years
भोलिको घमण्ड नगर आज भएको चीज भोलि नहुन सक्छ समय गतिशील र परिवर्तनशिल छ । आज पाे म यहाँ छु ,भोलि नहुन पनि सक्छु । शुभ बिहानी आत्मीय मन हरु 🙏
Tweet media one
21
4
176
@Ankalabaram89
Ankala Baram
11 months
हाम्ले यस्तो लाउँछौ ,पुरुषहरूले बिहे गरिसक्यो भनेर कसरी था पाउने? यो विभेद होइन र? लव गरेर बे पछि अर्का काे पोई संग भन्नु भन्दा अगाडि अर्काको होइछ भन्ने था पाउने चिन्ह चाहियो, नत्र महिलाको चरित्र खोजी गर्दै औंला ठड्याउने समाज ले पुरुष लाई पनि ठड्याउन सक्नु पर्छ।
Tweet media one
48
6
174
@Ankalabaram89
Ankala Baram
29 days
यो वर्ष मात्रै हैन सयौं बर्ष बिरामीको सेवा गरेर बिताउन पाउँ नयाँ बर्ष को शुभकामना ♥️🙏।
Tweet media one
18
5
178
@Ankalabaram89
Ankala Baram
3 years
प्याडको मूल्य बढे चिन्ता हुन्छ, चामल सहित खाद्यान्न को मूल्य बढे खासै चिन्ता हुन्न, गाउँको दुरदराजका महिला हरू प्याड नपाएर हैन छाक टार्न नपाएर मर्दै छन् सरकार ।
8
18
174
@Ankalabaram89
Ankala Baram
3 years
यो दशैँ बेला मा यस्तो फोटो समाज ले स्वीकार्न सक्लान्? लुंगी चै मन पर्छ ❤️❤️
Tweet media one
25
2
169
@Ankalabaram89
Ankala Baram
2 years
माननीय हरुको बजेट शालिक र प्रतिष्ठान लाई लाखौँ जान्छ तर आफ्नो जिल्ला को हालत यस्तो छ। हुन् त तीन को छोरा छोरी यस्तो स्कूल जाने होइन क्यारे बाल?
6
19
169
@Ankalabaram89
Ankala Baram
3 years
मलाई योनी मात्रै भए पुग्छ भन्ने पुरुष, पोइ ले कमाएको छ मलाई पुग्छ भन्ने महिला, जति भ्रष्टाचार गरे पनि भोट पाईहाल्छु भन्ने नेता झोला बोकेर पनि पुगेकै छ भन्ने कार्यकर्ता , यती सोंच बाट जब सम्म परिवर्तन हुँदैन् तब सम्म यो देश बन्दैन , यो मुलुक बन्दैन ।पो भन्छन् त छिमेकी 🤣🤣
19
12
169
@Ankalabaram89
Ankala Baram
2 years
चिसो र कोरोना बाट आफैं जोगिने प्रयास गरौं, नेता हरु लाई पाे उपचार गर्ने अस्पताल हरु खाली बेड हरु प्रसस्त छन् नभए विदेश जान्छन् तपाईं हामी लाई त्यो छैन जहाँ छौ सुरक्षित रहौं, अफिस , टोपी अनि म , शुभ दिन अल ❤️
Tweet media one
15
2
163
@Ankalabaram89
Ankala Baram
2 years
यो कप मा के खाको थिएँ याद भएन चुनाव चिन्ह आँखा रे त ।
Tweet media one
26
1
162
@Ankalabaram89
Ankala Baram
3 years
फोटा खिच्दा दिन जानेको पोज भन्या यति मात्र हो गाइज🤔🤔
Tweet media one
19
3
165
@Ankalabaram89
Ankala Baram
2 years
थारु, मगर, बराम लगायत आदिवासि जनजाति को महान पर्व माघी को उपलक्ष्यमा हार्दिक सुभकामना ,घर मै सुरक्षित रहौं कोरोना बाट बचौ र चाडपर्व मनाउँ।❤️
Tweet media one
Tweet media two
Tweet media three
24
2
159
@Ankalabaram89
Ankala Baram
3 years
बा को कुरा छोरा हरु ले नमान्ने भए पछि अब बा लाई म गलत रहेछु ,मैले गल्ती गरेछु वाला फिल भो कि छैन होला? आमा लाई त पक्का फिल भो 🤣🤣
9
7
160
@Ankalabaram89
Ankala Baram
3 years
बोतल को पानीले फोटो राख्ने बानी ले देशै बिग्र्यो मासू भात खानी ले फुर्ती लाउँदा टुक्रेर जानी ले 😋😋
Tweet media one
15
14
154
@Ankalabaram89
Ankala Baram
3 years
मलाई यो देश का नागरिक कसैले चिन्दैनन् , के जाती हो भन्छन् ,मलाई नचिन्ने यो देश ले मेरो धर्म, संस्कृती, भेषभुषा, चाडपर्व चिन्छन र? सबै जाति र धर्मलाई एउटै टोकरी मा हालेर तिमी दशैं मनाउ भनेर हप्तौं बिदा दिएर के मलाई न्याय सम्मत छ? हप्ता दिन हैन एकदिन मेरो पर्व मा बिदा देऊ हुन्छ? 🙏
22
10
149
@Ankalabaram89
Ankala Baram
6 months
ओ दुर्गा सर राजा ल्याउँदै गरौंला! तर हाम्लाई दुबइ पठाई देऊ रेमिटेन्स पठाइदिम्ला!🫢 लाइसेन्स फेल हुनुमा हाम्रो मात्रै दोष हैन। केही वर्ष अगाडि हामी ♥️
Tweet media one
10
2
149
@Ankalabaram89
Ankala Baram
3 years
प्याड को मूल्य बढ्छ, खाद्यान्न को बढ्छ, औषधिको बढ्छ , नेता हरुको मूल्य बढ्छ तै यो किसानी को , यो मजदुर को मूल्य बढेन , फेरि उपभोक्ता त महँगी मै पर्छ यसको पनि रहस्य छन् । मलाई यो लौका पछाडि स्कुस छ किसान कै मूल्य मा कसरी उपभोक्ता सम्म पुर्याउने? महिला दिदि बहिनि हरु पीडा आ आफ्नो।
Tweet media one
17
5
148
@Ankalabaram89
Ankala Baram
3 years
तनाब👇 त यति बेला हुँदो हो जहाँ फोटो खिच्ने मान्छे नभएर आफै सेल्फी लिनु पर्दा 😋😋
Tweet media one
18
4
141
@Ankalabaram89
Ankala Baram
4 years
कोही नजिक हुनुहुन्छ ? ठाउँ चिनौं 😄
Tweet media one
20
0
145
@Ankalabaram89
Ankala Baram
3 years
बजार मा अचेल स्पष्टीकरण दिने र लिने चलन चलेको रैछ , धन्न मलाई 👇 यस्तो फोटो राखे पनि ,फ्लोर क्रस गर्यो स्पष्टीकरण दे भन्दैन ढुक्क छु 👇।
Tweet media one
18
4
146
@Ankalabaram89
Ankala Baram
2 years
मज्जा त अब पाे आउला नी जनार्दन? के पार्टनर बन्ने हो हामी सबैलाई भनेर मात्रै बन्छौं है? महिलाको पावर अब देख्लास, अपराधी 😭
@000Mind
शून्य बिचार
2 years
सबै छोरी हरु यसरी नै गलत लाई गलत नै भन्न सक्ने अबस्थामा पुगोस्
20
99
449
10
8
144
@Ankalabaram89
Ankala Baram
2 years
अर्काको छोरी बलात्कृत हुँदा बार्गेनिङ मा मिलेन होला बाहिर ल्यायो रे तिम्रो पनि छोरी होला भोलि बलात्कार को सिकार भयो भने हामी पनि बार्गेनिङ नमिलेर भन्दै बलात्कारीलाई संरक्षण गरौं? आज पल्लो घर को भोलि आफ्नै घरमा नपर्ला? कानुन भन्दा माथि कोही छैन । #justiceforvictim #stoprape
2
27
142
@Ankalabaram89
Ankala Baram
3 years
कस्तो आमा हो छोरीको चिन्ता गर्ने भन्नु हाेला भनेर आज आमा को फोटो खिचेर पोस्टियो है गाइच ❤️❤️
Tweet media one
11
6
140
@Ankalabaram89
Ankala Baram
2 months
भीड लाई पछ्याउने हरु मूर्ख हुन । जो एक्लै हिँड्छ ऊ गन्तव्यमा छिटो पुग्छ प्रमाण बाबुराम लाई हेर्न पर्दैन,मलाई हेरे भो 🫢।
Tweet media one
14
2
138
@Ankalabaram89
Ankala Baram
3 years
एम्बुलेन्स पाएन बाटोमै बच्चा मृत्यु , सुत्केरी घरमै मृत्यु, नेता हरु दुई गाडी दुई मोटरसाइकल,भएन भने हेलिकप्टर चार्टर ,पार्टी बैठक , गरिबी निवारण योजना रिसोर्ट मा, बिरामी भए सिंगापुर , भारत र अमेरिका ,नयाँ दल खोल्न चन्द्रागिरी भोट चाहिए सर्वहारा?!! लभ योर विजनेस यार !!😂
8
17
137
@Ankalabaram89
Ankala Baram
21 days
इलाम दुई भनेको एक जस्तो भो, इलाम आउनुस् भोट माग्न 🫢।
Tweet media one
17
3
134
@Ankalabaram89
Ankala Baram
1 year
यौन सम्पर्क गरेसी आत्मदाह गरे भन्ने पत्रकार स्वास्नी ले रिस उठाएर मारेर झोला मा बोक्यो भन्ने पुरुष मित्र नाबालिका ले म बलात्कृत भए नौ दस जनाले मलाई बलात्कार गरे भन्दा लेनदेन मिलेन र कुरा बाहिर ल्यायो भन्ने सञ्जाल का पुरुष मित्र यी हरु मानव रूपी दानव ,हिंस्रक प्रजाति हुन बुझौं ।
16
8
133
@Ankalabaram89
Ankala Baram
2 years
पुर्व प्रधानमन्त्री, जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई को आदरणीय बाबा नेशनल ट्रमा अस्पताल बाट डिस्चार्ज सङ्गै घरमा पुर्याउँदै ,हाम्रो बुढाबुढी बा आमाको केयर ,रोजगार सहित राज्य लाई केही योगदान दिने उद्देश्यमा थप इट्टा थपि दिनु भएकोमा गर्व लाग्यो ,विशेष आभार। @brb1954
Tweet media one
Tweet media two
Tweet media three
6
4
134
@Ankalabaram89
Ankala Baram
3 years
जनता समाजवादी पार्टी केन्द्रीय सदस्य एबम् प्रबास संयोजक सहयोगी भावना , वचन मा प्रतिबद्ध , धन बहादुर गुरुङ ज्यु को संयुक्त पहलमा सिरानचोकगाउँपालिका वार्ड नं ७ कुतिजुङ मा कोरोना संक्रमित हरु लाई स्वास्थ्य लाभको कामना गर्दै आवस्यक स्वास्थ्य परीक्षण सहित अभियान सुरु गरिएको छ
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
12
8
129
@Ankalabaram89
Ankala Baram
3 years
केटि हराउने ट्रेन्ड ल्याइएको रहेछ नेपाल सरकार ले हगि? कहिले चितवन मा कहिले कता हरायो भन्ने सुन्छु,घर मा बाबा आमा ले पनि सुन्नु भएको होला ,अलिक दिन भो घर बाट टाढा भएको छुस्स मिस्कल गर्नु हुन्छ बाबा ले जिउँदै छ कि ? छैन भन्ने लागेर त होला नि ,हामी महिला ढुक्क भएर हिँड्न नपाउने ?
5
9
133
@Ankalabaram89
Ankala Baram
3 years
धन्न दाउरा को कमी हुन नदिन निर्देशन दि सकेछन् ,ढुक्क भो चिन्ता यती मात्रै थियो 🤣🤣
10
6
129
@Ankalabaram89
Ankala Baram
8 months
भोको पेट कसेर डाक्टरी पेशा रोजें परिवार पाल्ने वातावरण छैन मात्र,काम गर्ने सुरक्षित वातावरण खोजें गल्ती भो सरकार? आउ मलाई कुट!!! बिरामी सँगै बसेर मेरो समर्थन। #safetyneeds #solidarity
Tweet media one
17
13
127
@Ankalabaram89
Ankala Baram
3 years
चियापान सहित ,जसपा सिरानचोक गोर्खा काठमाण्डौ सम्पर्क निर्माण गरियो अध्यक्ष ,विनय पोख्रेल उपाध्यक्ष, मञ्जु गुरुङ, नवराज खड्का सचिव , दीपक पराजुली सहितको टीम लाई बधाई छ। @brb1954 @manushiyb
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
14
4
125
@Ankalabaram89
Ankala Baram
3 years
कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो 🤔❤️नयाँ वर्ष को काम यती हो गाईज
Tweet media one
19
2
128
@Ankalabaram89
Ankala Baram
4 years
यो फोटो देखेर कुतर्क गर्ने हरु अझै पनि नदी मै हामफालेर मरेका भन्न बेर लाउँदैन ।रुकुम पश्चिम ।यति प्रमाण हुँदा नी छानबिन गर्ने अनि दोषी उम्काउने मेसो नहोस् ।कडा कारबाहीको माग सङ्गै फोटो राखे ।सरी
Tweet media one
Tweet media two
16
25
123
@Ankalabaram89
Ankala Baram
3 years
बिपी प्रतिष्ठान लगाएत संपूर्ण स्वास्थ्य र शिक्षा मा भएका अनियमितता , भ्रष्टाचार को बिरुद्द , बृहत नागरिक आन्दोलन को खबरदारी ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
5
15
123
@Ankalabaram89
Ankala Baram
3 years
मन पराउँछु मायाँ गर्छु, भन्दै मेसेज गर्छन् टुइटर तिर कमेन्ट गर्दा बैनी भनि मर्छन् ... (रुकुम को )2 हान मायाँ चौका दाउ हुकुम को नेपाली भाषा को प्रयोग , चौका दाउ भन्या के पनि बाबा लाई नै सोध्नु पर्यो 🤣🤣😋😋
20
7
120
@Ankalabaram89
Ankala Baram
3 years
अनि की , यो टुइटर फेसबुक बन्द भयो भने यतै बाट परेको लभ बन्द हुन्छ कि हुन्न होला? जिज्ञाशा 😋😋🤣🤣
30
3
118
@Ankalabaram89
Ankala Baram
3 years
मन परेको केटि पाे केटि नत्र चेलीबेटी .... रे नी गाइच् 🤣
Tweet media one
17
1
119
@Ankalabaram89
Ankala Baram
2 years
निसन्तान महिला हरुको कथा झन् दर्दनाक लाग्यो ,शारीरिक कमजोरी महिला आफैले चाहेर भएको हैन, बंस जोगिएन भन्दै महिला लाई दिने मेन्टल्ली टर्चर निन्दनीय छ ,महिला बिना पुरुष एक्लै ले मात्रै बंस जोगाउने भए हर्लिक्स को बट्टा मा हालेर जोगाउनु तर महिला लाई झुण्डिन बाध्य नबनाउनुस् ।
2
10
119
@Ankalabaram89
Ankala Baram
2 years
(सेक्स गरेर जेल जानुभन्दा लिंग काटेर सुकुटी बनाउनु राम्रो हो) एक पुरुषको भनाइ। 👇 होहो विवेकहीन मान्छेको लिङ्ग खासै काम लाग्दैन,दिदी बहिनी आफन्त, छोरी, बच्चा भनेर नचिन्ने लिङ्गको के काम? १२,११,१३ वर्षको बलात्कार गर्ने हरुको त जरै देखि काटेर सुकुटी नै बनाउन पर्छ।
16
3
120
@Ankalabaram89
Ankala Baram
6 months
सँगै होस्टल बसेर पढियो एउटै थालमा खायौं र पनि केही वर्ष छुट्टिएर कर्म गर्नु पर्यो तर आज सँगै भयौं हामी हाम्रै कम्पनीमा कर्म गर्ने नछुट्ने प्रतिबद्ध गर्यौं हामीलाई बधाई छ मिस यु डियर मिङ ♥️ यो जोडी एक बनाउन सहयोग गर्नु भएकोमा सिर्जना सिँह दि @Sirjana_Singh लाई विशेष आभार ♥️
Tweet media one
8
2
117
@Ankalabaram89
Ankala Baram
3 years
संसार भर पितृ सत्ता र महिला अधिकार को कुरा चली रहँदा , उहाँ वालुङ आदिवासीको मातृ सत्ता रहेको र बहुपति राख्न पाउने चलन लाई सलाम , बहू श्रीमती पचाउने हाम्रो समाजले बहू पति पचाउलान्? उहाँ को कुरा ले छुट्टै खुसी ल्याएको अवस्था । यो चलन बचाइ राख्न आग्रह ।
Tweet media one
26
5
115
@Ankalabaram89
Ankala Baram
3 years
आफ्नो बि एफ अरुको जी एफ सङ्ग मस्किदै ठीक हुन्छ हामी पनि अरुको बि एफ सङ्ग मस्किन जाने त होलानी भन्छन् यी तिन्टा टुइटी ,पाप त लाग्दैन होलानी गाइच ? 🤣🤣😋😋
Tweet media one
22
0
117
@Ankalabaram89
Ankala Baram
2 years
पैतृक सम्पति मा हक अधिकार पाएन भन्दैमा छोरीले जन्म दिने आमा बाबा लाई दाई भाइ ले हेरीहाल्छन् भनेर जिम्मेवारी बाट भाग्न मिल्दैन हाउ दस धारा दूध छोरा छोरी दुवैले पिएको छ। अधिकार सङ्गै जिम्मेवारी पनि निर्वाह गरौं श्रीमानले मान्दैन भने श्रीमान छोड्ने हो बा आमा हैन हिम्मत गरौं ।
12
8
117
@Ankalabaram89
Ankala Baram
3 years
ठुला घर ,ठुला गाडी ,ठुला रेस्टुरंन्टमा कार्यक्रम , तिम्रा समृद्धि? गाउँमा एकछाक टार्न नसकेर भोकै बस्न बाध्य छन् , महँगी ले डाँडा काट्यो, सिटामोल खान पाएन,सुत्केरी बाटोमै मर्दैछन्,बर्खामा भिजेको टालो फेर्न स्कूल जान सक्दैन,समाजवाद र समृद्धि को नारा लगाउन छाडे हुन्न नेता ज्यू?
5
15
118
@Ankalabaram89
Ankala Baram
3 years
राष्ट्रिय पर्व हरु #उधौली ,थामी समुदायको #भुम्या, लिम्बुको #चासोक तङ्नाम,राईको #साकेला ,सुनुवारको #फोल्स्यादर, नेवार को #योमरी पुन्ही र गुरुङ को तमु ल्होछार , सम्पूर्ण मा हार्दिक शुभकामना , च्यु ल्हो, ल्वो ल्हो,
9
9
110
@Ankalabaram89
Ankala Baram
1 year
गोर्खाली ले जित्दै छ तनहुँ मैले नै भोट दिएर नभनु😋 लमजुङ जाने बाटो मा तनहुँ हारी जाने पार्टीलाई के भनौं 😋
Tweet media one
7
4
110
@Ankalabaram89
Ankala Baram
3 years
स्वास्नी छर्छोरि को लागि खुसी लिन विदेश गएको श्रीमान घर फर्किंदा न छोर्छोरि न सम्पति न खुसी न आफन्त , श्रीमतीको मात्रै दोष हैन के दोषी त तपाईं हामी र हाम्रो समाज अनि राज्य हो । रेमिटेन्सले थेगेको तिम्रा देश लाई तिनले भुल्नेछैन , घर घरको कहानी ।
10
8
114
@Ankalabaram89
Ankala Baram
3 years
जस्ले जे भनुन अहिले पनि विश्वविध्यालयमा बाबुराम भट्टराई कै बिचार र लेख पढाई र बिमर्श हुन्छ है न कि प्रधानमन्त्रीको ! सहि गलत फरक तर आयाममा बहस चल्नु पनि व्यक्तित्वको ”औकात” सँग जोडिन्छ ! @brb1954
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
जस्ले जे भनुन अहिले पनि विश्वविध्यालयमा बाबुराम भट्टराई कै बिचार र लेख पढाई र बिमर्श हुन्छ है न कि प्रधानमन्त्रीको ! सहि गलत फरक तर आयाममा बहस चल्नु पनि व्यक्तित्वको ”औकात” सँग जोडिन्छ !
20
19
163
2
8
110
@Ankalabaram89
Ankala Baram
3 years
छल्ने हरु छली रहन्छ , जल्ने हरु जलिरहन्छ, म कहिले पोखरा, कहिले काठमाडौँ कहिले गोरखा चलिरहन्छ , गुड मर्निङ अल बाई बाई काठमाडौ #गोरखा
Tweet media one
13
3
108
@Ankalabaram89
Ankala Baram
3 years
यो ५००० मृतक को जिम्मा कस्ले लिने हो? जन्ता जान्न चाहन्छन् , अस्पतालमा आइसियु सहितको बेड र अक्सिजन अभाव छैन भन्छ प्रधानमन्त्री जोगिए, सिनियर डा हरु ले काम गरेनन् भनेर स्वास्थ्य मन्त्री जोगिए , दाउरा को कमी हुन नदिन बन् मन्त्री को निर्देशन छदै छ ,काम नगरेको कस्ले हो? था चाहियो
3
13
109
@Ankalabaram89
Ankala Baram
2 years
बिहे गर्दा श्रीमान ले लाई दिएको सिन्दुर चुरा पोते डिभोर्स भए पछि फिर्ता दिनु पर्छ कि पर्दैन? जिज्ञासा मात्रै
35
3
110
@Ankalabaram89
Ankala Baram
3 years
तारा बाजी लै लै कांग्रेस आए घोडा माओवादी र समाजवादी आए डोली गिनिज बुक तिर ओली गरिबी हटाउँछु भन्छन् धान बारीमा खोली एम सी सी र वि आर आई सुटुक्क बजेट ल्याउँदै सुपुक्क जनता हेर्दै पुलुक्क लोकतान्त्रिक समाजवादी भन्छ म्याउँ म्याउँ साझा विवेकशील भन्छ उछिट्याउ।😋😋🤣 पल्लो गामको ।
14
8
108
@Ankalabaram89
Ankala Baram
2 years
एकजना आमाको जलन केस अप्रेशन गर्नु पर्ने भो B+ ब्लड तत्काल चाहियो डा भन्नु हुन्छ , चिनेको सारा रेडक्रस का ब्लड बैंक मा कल गरियो पुगियो पाइएन ,दाजुलाई भनें ब्लड पाएन खोजिदिन पर्यो त्यो कल जाने बित्तिकै ब्लड लिन आऊ रे , भनसुन मा चिनेजानेको ले मात्रै पाउने? हाम्ले दिँदा नचिनी दियौं😭
11
16
109
@Ankalabaram89
Ankala Baram
2 years
काम गर्ने क्रम मा एकजना बिरामी कहाँ पुगियो परिचय दिंदा, बराम? तल्लो जाती त हैन नी नानी? यहाँ त बार्नु पर्छ महिनावारी र तल्लो जाती छोइछिटो नगर्नु है रे, एक्कासी अप्रेशन गर्नु पर्यो चार पोका रगत चाहियो, खोजियो,BT गर्दै गर्दा मन मा लाग्यो यो रगत कस्को? सोध्नु भएन त आमा? #बिभेद
9
8
105
@Ankalabaram89
Ankala Baram
3 years
बढ्ने भनेकै गाडी भाडा , खाद्यान्न सहित तेल को मूल्य, सभापति सहित सांसद हरुको मूल्य नै हो गरिबहरूको पारिश्रमिक बढ्ने हैन , तलब माग्न स्वास्थ्य कर्मी सेवा ठप्प पारेर सडकमा पत्राकार हरु सडकमै ,न्याय माग्न सडकमै , हाम्रो देश हाम्रो नेता भन्दै गर्व गर्दै बस्ने त होलानी गाईच ? 😭😭
7
13
104
@Ankalabaram89
Ankala Baram
3 years
शरीर मा लगाएको कपडा मा बिकृती देख्ने युवा जमात देख्दा उदेक मलाई पनि लाग्छ , परिवर्तन त डोजरे विकास र देश विकास मात्रै हैन के मान्छेको सोंच पनि परिवर्तन र विकास हुनु पर्छ । मिस यु बहिनी ❤️❤️
Tweet media one
9
2
104
@Ankalabaram89
Ankala Baram
10 months
हाम्रो तिर त बारीमा जङ्गल तिर हो हरीयो हुने तपाईँको शहर मा जस्तोे शरीर भरी हरीयो हुने चलन छैन प्रमाण यतै हेर्नुस् ♥️।
Tweet media one
10
2
103
@Ankalabaram89
Ankala Baram
11 days
यति थाहा पाउन यतिका बर्ष लाग्यो?
@gpP6bmLjsfpIZfT
चन्द्रागिरिको ठिटो
11 days
डा.बाबुरामले भने - " प्रचण्डले कुर्सीको लागि जे पनि गर्न सक्छ । "
Tweet media one
4
0
2
26
7
107
@Ankalabaram89
Ankala Baram
7 months
क्यामराले सरकारलाई हेर्नु ला! जनतालाई दुई किलो चिनीमा लाइन लगाएर आफू इन्धन को भागबन्डा तिर , जनतालाई आर्थिक मन्दी लगाएर उनी हरु स्थाई दरबन्दी तिर ,न्याय माग्ने जनतालाई जेलमा, सरकार अपराधी छुटाउने खेलमा, मूल्य वृद्धि,भोकमरी,अभाव ,बेरोजगारी सधैं हामी लाई मात्रै?जनता पीडामा देखें ।
Tweet media one
10
5
105
@Ankalabaram89
Ankala Baram
2 years
कस्तो सुत्केरी जस्तो देखिने आइमाईको जस्तो देखिने स्तन भन्दै महिलाको टीका टिप्पणी गर्ने पुरुषहरु ले खास मा कुकुरको दूध चुसेर हुर्केको हुनुपर्छ यस्ताले गर्दा हो महिलाले स्तनपान गराउन छोडेको कुनै आधुनिकताको नामले होइन स्तनपान सातामा शिक्षा महिलालाई होइन त्यस्तो पुरुषलाई दिनु पर्छ
10
4
106