
Chandrakishore चन्द्रकिशोर
@Kishore_chandra
Followers
36K
Following
29K
Media
4K
Statuses
16K
Freelance journalist, Son of Mother Earth, Dreamer of borderless world.
Nepal
Joined September 2009
सहयोग जरूरी!.
नाउपाका सुदूरपश्चिम सांसद लक्ष्मणकिशोर जोगेठ्वा थारु मेरा पचासकै दशकका अभिन्न मित्र हुन् । मिर्गौला प्रत्यारोपणका लागि सरकारबाट रकमको आशमा रहेका छन् उनी । ५ महिनादेखि हप्तामा ३ पटक डायलाइसिस गराइरहेका उनलाई भेट्न रेशम–रन्जितालाई फुर्सद किन नभएको होला ? @Kishore_chandra
0
0
2
In the present water crisis, we must be careful when we are finding solution. The government agencies, public representatives and other stakeholders must consult water experts or else we will be trading temporary solutions for permanent damages. #Lookforlongtermsolutions
0
1
4
RT @setopati: आकाशबाट हेर्दा यस्तो देखियो सुख्खाग्रस्त मधेस (तस्बिरहरू).
setopati.com
समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।
0
1
0
Could the deep boring, proposed as a populist solution to the water crisis in the Terai, eventually turn out to be a time bomb buried underground?.#watercrisis #Terai #Madhesh #climatecrisis.
nagariknews.nagariknetwork.com
हवाई उडानमार्फत यहाँ आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उनले मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी...
1
1
7
RT @NepaliTimes: The Cabinet has decided to declare Madhes Province a ‘disaster-hit zone’, to address the water shortage. But government re….
nepalitimes.com
0
1
0
The failure of this year’s monsoon in the Madhes is not just a problem for Madhes Province, but for Nepal.
nepalitimes.com
0
1
5
सहरी क्षेत्रमा एक त्यो वर्ग छ, जो आफ्नो मल पिउने पानीबाट बहाउँछ, अर्को त्यो वर्ग छ– जो दूषित पानी पिउन बाध्य छ । यो ग्या�� सामाजिक तनावका आधार हुन् । पानीमाथि कुन वर्ग/जातको पहुँच र पकड कायम रहन्छ, त्यसले आउने सामाजिक समीकरण परिभाषित हुन्छ ।.
ekantipur.com
जल संकट वा पानीको कमी तब हुन्छ– जब त्यस क्षेत्रमा उपलब्ध पानीको मात्रा त्यहाँको पानीको मागलाई पूरा गर्न पर्याप्त हुँदैन । यतिखेर मधेशमा पानीको हाहाकार मच्चिएको छ । यो संकट यसै वर्ष आइपुगेको होइन ।...
0
2
9