नीराजन शर्मा (उमेश दुलाल) Profile Banner
नीराजन शर्मा (उमेश दुलाल) Profile
नीराजन शर्मा (उमेश दुलाल)

@davils_advocate

Followers
30,441
Following
1,487
Media
6,461
Statuses
143,954

CA, ISA, Stock Market Analyst, Student of Law.

सुपर झापा, Nepal
Joined December 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 months
भियतनाम युद्धलाई विश्वमा पहिलाे पटक टिभीमा हेरिएकाे युद्ध भन्छन। त्याे युद्ध अमेरिकाले हार्याे। अहिलेकाे प्यालेस्टाइन जनता बिरुद्धकाे युद्ध साेसल मिडियामा हेरिएकाे युद्ध भन्दा अन्यथा नहाेला। र युद्ध इजरायल हार्ने छ। #StopGazaGenocide
0
2
23
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
चीनले ८ दिनमा १००० बेडकाे अस्पताल बनायाे। तर नेपालमा भए १. वातावरण अध्ययन प्रतिवेदन पास २. उद्योग दर्ता ३. नक्सा पास ४. ३० दिने टेन्डरकाे सुचना ५. त्यस पछि संसदिय समितिले राेक्थ्याे। ६. अदालतमा मुद्दा पर्थ्याे र अन्तिममा सेत्पाटी, अमित ढकाल र डा रामेशकाे क्लियरेन्स चाहिन्थ्याे।
54
187
896
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
"फुटपाथमा व्यपार गर्न पाउनु पर्छ, बाटाेमा पार्किङ गर्न पाउनु पर्छ, सार्वजनिक जग्गामा टहरा बनाउन पाउनु पर्छ, नक्सा पास नगरि घर बनाउन पाउनु पर्छ" यस्ता गैर कानुनी र गैर जिम्मेवार कार्य गर्नेकाे काँध थाप्छ भने एमाले पतन निस्चित छ। हस्तक्षेप गर्नुस @kpsharmaoli ज्यु।
33
81
533
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
शंखमुलमा आफ्नाे घर हुँदाहुँदै सांसद सुबिधा अन्तर्गतकाे घर भाडा लिने राम कुमारी झाक्री यिनै हुन कि अरु काेहि छ नेकपामा ? 🤔🤔🤔
51
67
504
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
हाम्रो घरकि राजकुमारी आज ४ बर्षकि हुनु भयाे ! 🎂🍾
Tweet media one
117
4
453
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
मिटरमा एयरपोर्ट बाट काँडाघारी रु २५० उठने रहेछ, एयरपोर्टका प्रिपेड ट्याक्सीले ९०० रुपैयाँ भन्छन। @Hello_Sarkar हैन यी ट्याक्सी यात्रुकाे सेवाका लागि राखेकाे कि यात्रु लुटन हाे? कि सरकारले यिनिहरुलाइ त्याहा बाट लखेटाेस, कि भाडा तय गरेर सबैले देख्ने ठाउँमा टाँगाेस!!!
20
86
443
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
यिनिहरुकाे श्रापले पुष्पकमल, बाबुराम, महरा, बर्षमान, जनार्दन, पुनहरु कुहिएर मर्छन ।
39
123
424
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
अद्भुत 🙏🙏 बच्चा हिड्न सक्दैन भन्ने थाहा पाएसि बामे सर्न सिकाउदै कुकुर ❤️
4
64
423
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
भारतका बरिष्ठ पत्रकार आनन्द स्वरुप वर्मा भन्छन - कालापानी नेपालीको हाे, भारतले केही समयकाे लागि राजा महेन्द्रसँग अनुराेध गरेर प्रयाेग गरेकाे हाे।
10
183
408
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
मेयर @ShahBalen ज्यु अदालतलाई यस्तो जवाफ दिनु हाेला! सभामुख माथिकाे हत्याकाे मुद्दा, बाबुराम र माकुनेले बालुवाटार बेचेकाे मुद्दा, माकुने लगायतकाे संसद पद खारेजीकाे मुद्दा सँधै स्थगित हुन्छ तर नर्भिककाे मुद्दामा दर्ता गरेकाे भाेली पल्टै सुनवाइ कसरि हुन्छ ?
18
88
410
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
नेपाली पत्रकारितालाई सार्वजनिक रुपमा नङ्याउन जरुरि थियोे, रबिले त्याे काम गरि दिए।
10
48
413
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
खतरा अन्तर्वाता रहेछ।
15
85
399
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 months
दुर्गा प्रसाइले लिएकाे ऋण 👇️ प्रभु बैंक = १२० कराेड ग्लाेबल आइएमइ = १०० कराेड कुमारी =१०० कराेड नबिल = ७६ कराेड बाणिज्य बैंक = ७० कराेड मेगा बैंक = ६५ कराेड लुम्बिनी बिकास = १५ कराेड गुडविल फाइनान्स = ११ कराेड कुल = ५५७ कराेड
147
57
404
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
केजरीवालले सरकारी स्कुल र अस्पताललाई निजीसंग प्रतिस्पर्धी बनाएकाले उनलाई जनताले भाेट दिए। हाम्रा त नेता जि हरुकै निजी स्कुल र अस्पतालमा लगानी छ। अब त्यस्ता नेतालाई नङ्गयाउने बेला आयाे कि? कुन कुन नेताले निजी स्कुल र अस्पताल संचालन गर्छन, खुलासा गर्ने बेला आएकाे हाे कि?
24
71
398
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
देउवाका सालाले राजनीतिक अाडमा डिउटी फ्रि सपकाे भाडा १० बर्ष देखि तिरेका रहेनछन। बक्यौता ८ कराेड भन्दा माथि पुगेछ।
25
88
388
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
युवा भनेर जिम्दा लासहरु @bishwaprakash77 @thapagk लाई जिताएर के भयाे कांग्रेसीजन हाे? तिमेरुका युवा त पुष्पकमलकाे टांग पुनि पसे, कांग्रेस बचाउन त यिनै बुढा बाघ अघि आए त।
Tweet media one
23
30
399
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
युग पाठकले प्रचण्ड प्रधानमन्त्री हुँदा राज्य काेषबाट १० लाख प्राप्त गरेकाे थियाे। ओली प्रधानमन्त्री भएपछि यस्काे दानापानी राेकिएकाे छ। त्यसैले ओली बिराेधी भएकाे हाे।
41
58
352
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
बामदेवले संसदिय चुनावमा हारेका हुन, चुनाव हारेका व्यक्तिलाई संसद जाने रहर भए त्यहाँ जाने बिकल्प भनेकाे "मर्यादा पालक"काे जागिर खाएर हाे। #विकल्प_छ !!
15
48
352
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
नयाँ पत्रिकाले काठमाडौंका निजी स्कुलकाे ब्याक टु ब्याक समाचार किन छाप्याे भनेकाे त पुरानाे शैक्षिक सत्र समाप्त भएर नयाँ शुरु हुन लागेकाे रहेछ। असुलीकाे धन्दा सुरु गर्ने बेला यहि त हाे नि !
22
42
351
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
जसले काङ्ग्रेसलाई जिस्क्याउछ त्यो सकियाे- गगन थापा मः कांग्रेसले सकाएका १- ट्रलिबस २- हिमाल सिमेन्ट ३- उदयपुर सिमेन्ट ४- बासवारि छालाजुत्ता ५- जनकपुर चुरोट ६- हेटौंडा कपडा ७- बिराटनगर जुटमिल ८- आयुर्वेदिक औषधालय यी फटाहा उद्योगधन्दा कलकारखानाहरुले जिस्क्याएर सबै सिद्धिए.... ।
21
108
342
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
बाबुराम भट्टराई जस्ता आसुरी शक्तिले अपहरणकाे परिभाषा नयाँ बनाएछन।
Tweet media one
50
56
349
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
अब ओलीले गर्नु पर्ने काम। पार्टी फुटाउने अध्यादेश जारी गर्ने, पार्टी फुटाउने, ठुलाे दल बनाएर कांग्रेस सँग सरकार बनाउने। प्रचण्ड, माकुने, झलनाथ, बामदेवकाे राजनीति समाप्त पार्ने।
53
42
347
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
दुई तीन जना प्रहरी/सेना बसमा चढे भन्दैमा ४०/५० जना निहत्था जनता चढेकाे बसलाई बमले उडाउने जघन्य अपराधलाई क्रान्तिकाे नाममा हामीले छुट दिनु पर्ने हाे @brb1954 @cmprachanda ?
Tweet media one
11
72
350
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
विश्वकै उत्कृष्ट वित्त मन्त्रीकाे छाेरा समेतले देश देखि पलायन हुनु परेकाे रहेछ। अनि अझै नेपाली कांग्रेसले यति उति बिकास गरे भनेर के खाेक्नु?
18
67
336
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
अारक्षण अार्थिक अबस्थाका अाधारमा हुनु पर्छ भन्ने सांसद झपटबहादुर रावलकाे याे भनाइकाे समर्थन 🙏
13
78
335
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
8 years
के कलम चलाउनुनै पत्रकारिता हाे? के पत्रकारिताकाेलाई अध्यायन, अनुसन्धान र सम्बन्धित बिषयकाे ज्ञान जरुरि छैन?
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
8 years
@sudarshanme @prabhatilam प्रभात भट्टराईको लेख किन गलत तथ्यमा आधारित र भ्रामाक छ? मेरो सानो बिस्लेषण
0
4
3
1
149
151
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
नेपाली क्रिकेट टिमले जितेपछि लागेकाे नारा "गगन थापा @thapagk बाख्रा चाेर" १२ भाई सम्पादकहरु हाे तिमेर ले फुलाएकाे बेलुन (गगन थापा) लाई जनताले पन्चर पार्न थाले है।
30
48
325
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
लगभग २७ हजारकाे ज्याकेट लगाउँदा रहेछन सर्वहाराका नेता @cmprachanda ! राजा माहाराजाकाे भन्दा पनि बिलासि जिवनशैली, हैट !!
Tweet media one
Tweet media two
58
59
328
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
7 years
टिचिङ्गमा फ्रिमा पढेर USA मा काम गर्दै गरेकाे अाफ्नाे भाईलाई बाेलाएर गाँउमा पठाउने कि गगन जी? राम्रो कामकाे शुरुवात घरबाटै भए राम्राे है
12
133
313
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
पिपुल्स डेलीका अनुसार सिगाेत्सेबाट १० दिनमा सामान काठमाडौ पुग्छ, त्यहि सामान कलकत्ता पाेर्ट हुँदै काठमाडौं पुग्न ४५ दिन लाग्छ। @narayanwagle जि काे हिसाबमा १० दिनमा सामान पुग्नु भन्दा ४५ दिनमा पुग्नु छिटाे हुँदाे रहेछ। गणितकाे त एसि कि त्यसी गर्दिए।
18
84
305
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
ईला शर्माले चित्त नबुझ्दा नबुझ्दै १. भरतपुरमा पुन मतदान गराइन २. नेकपा दर्ता गरिन ३. ग'न दाइ मन्त्री हुँदा वडा अध्यक्षकाे प्रचार गर्न अनुमति दिइन ४. एउटै गाडीमा डिजेल र पेट्राेल हालिन ५. एक छाकमा ८ हजारकाे भात खाइन ६. ५० मिटरकाे दुरी ट्याक्सी चढेर गइन।
10
56
305
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
मैले नबुझेकाे अर्थशास्त्र: कुखुराकाे मासु =रु ३२० राँगाेकाे मासु =रु ४२० अनि मम चै बफ मम भन्दा चिकेन मम महंगो !!
52
23
312
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
7 years
पृ ना शाहाले युग पाठक, सिके लाल, खगेन्द्र संग्राैलाहरु जस्ता उग्र बुद्धिजीवीहरुलाइ नसाेधी राज्य एकीकरण गरेर ठुलाे गल्ती गरेका हुन।
20
139
308
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
रबिन्द्र दाईकाे मेहनतले अाज साकार रुप लियाे ! तर याे खुसि मनाउन अाज उहाँ हामी सामु हुनुहुन्न ! 😭 नेपालको जहाज चढेर सिधै जापान जान पाइने
15
45
306
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
विदेश तिरका प्रधानमन्त्रीले यसाे गरेका भए वाहावाही पाँउथे तर नेपालका परे
14
52
302
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
छानबिन समितिकाे प्रतिवेदनले निर्मला हत्याकाण्डमा SP काे छाेरा संलग्न भएको circumstantial evidence देखाउँछ। पुलिस चिफ देखि गृहमन्त्रीले SP पुत्रलाइ बचाउनुकाे उदेश्य के हाे? . @PM_Nepal sp पुत्र संगै सरकार सति जान मिल्छ? IG र गृहमन्त्री दुबैलाई राजिनामा गराउन लगाउनुस !!
19
101
303
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
राम भगवान जस्ता संग बिहे गर्न मन नलागे, जिसस जस्ता संग बिहे गर। जिसस जस्ता संग मन नलागे अल्लाह जस्ता संग बिहे गर तर डलर खाएर कसैकाे धार्मिक अास्था माथि अाधात नपुर्याउ!
7
47
304
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
नेकपाका धेरै युवा नेताहरु भन्दा विश्वप्रकाश शर्मा सहि लाग्छ मलाई। @bishwaprakash77 दाजुलाई जति आलोचना गरे पनि रिसाउन्नन, DM गरेर भाइ भएको कुरा यस्ताे हाे है भनेर सम्झाउँछन। नेकपाका कथित युवा नेतालाई आलोचना गर्नुस, तिनिहरु गालि गलाैजमा उत्रिन्छन, ब्लक गर्छन।
24
23
305
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
मेयर बालेन प्रतिकाे साेचाई मा म गलत भँए ! क्षमा आचना गर्छु 🙏
35
15
302
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
. @BhimarjunPhD सर लाई सानाे अनुराेध कि पेशा (वकलात) अगांल्नुहाेस कि राजनीति! चुणामडी (शर्मा र गाेरे) काे वकिल हुने तर टिभीमा अादर्शवादी राजनीतिकाे परिकल्पना गर्ने। याे अलि सुहाएन, एउटा लाइन छाेड्नु पर्याे सर!
25
99
293
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
तपाईं कुन लेभलकाे ट्विटे ? 😂😂 फलाेअर संख्या 👇️ ०-९९ - सिकारु ट्विटे १००-९९९ अति सामान्य ट्विटे १,०००-४,९९९ सामान्य ट्विटे ५,०००-९,९९९ उदयमान ट्विटे १०,०००- १९,९९९- बिशिष्ट ट्विटे २०,०००- ४९,९९९- अति विशिष्ट ट्विटे ५०,००० भन्दा माथी - ऐतिहासिक ट्विटे
91
44
290
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
प्रचण्ड सधै अस्थिरता खेलाडी नै हुने भए। एमालेका गुट भित्र चलखेल गरेर सरकार सधै कमजोर बनाउन लागि रहन्छन। बामदेव राष्ट्रिय सभा र कान्तिपुरमा अविस्वास प्रस्तावकाे खबर संयाेग मात्रै हैन है ओली- माकुने मिल्नुकाे विकल्प छैन। दुबैलाई win-win हुने सहमति नगरे प्रचण्डले पार्टी सकाउँछन।
31
31
293
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
आविष्कार शब्दको बलत्कार नगर्नुस, आविस्कार केन्द्रकाे नाम परिवर्तन गरेर "पप्पु मर्मत सेन्टर वा पुप्पुकाे ग्यारेज" राख्नुस दाजु !!
68
6
301
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
अर्थमन्त्रीले ४०% राजश्व संकलन बढाए, @_GokarnaBista ले मलेसियासंग G2G सम्झाैता गरे, @RabindraADH ले एयरपोर्ट सुधार, भारतसंग LTC मा सहमति गरे। @PradeepgyawaliK ले भारतीय फिल्ड अफिस बिराटनगरबाट हटाए, चीन संग पारबहन पाेर्टाेकलमा हस्ताक्षर गरे। सबै @PM_Nepal काे सरकारले गरेकाे हैन र!
15
72
290
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
प्रधानमन्त्रीकाे व्यक्तिगत वेवसाईटकाे डाेमिन नेम चै पाेर्न साइटले लगेछ। यति साना कुरा पनि प्रम @PM_Nepal आफैले हेर्नू पर्ने भए ती आईटी बिज्ञ काे काम चै के हाे? व्यक्तिगत व्यपार चम्काउने मात्रै हाे कि के हाे?
29
33
288
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
चीनबाट १ देखि २ हजार भ्यान्टिलेटर मगाअैां, एन्फाकाे रंगशाला, दशरथ रंगशाला, भृकुटीमण्डपलाई आइसाेलेसन सेन्टर बनाअैां @PM_Nepal
10
29
286
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
No comment 👇️
Tweet media one
20
25
285
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
यसरी सुचारु भयो तातोपानी नाका । भिडियो: नानिराम नेपाल
9
66
283
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
जुवाकाे खालमा सर्वस्व गुमाएका दुई जुवाडे 👇️
Tweet media one
34
21
287
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
मानि लिउँ रबिन्द्र अधिकारीले ८ अर्ब निकासा नगरेकाे भए त्याे कम्पनीले कानुन बमोजिम नेपाललाई जाहाज दिन वाध्य हुन्थ्यो ? दिदैन थियाे। ८ अर्ब दिँदा २४ अर्बका जाहाज अाए। छानबिन समितिले भने अनुसार ४ अर्ब घाेटाला भएनि २० अर्बका त जाहाज अाए। रबिन्द्रले १२ अर्ब देशका लागि फाइदा गरेछन।
48
53
285
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
No offence 🙏
Tweet media one
9
43
286
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
आज लिम्पियाधुरा-लिपुलेख अंकित नक्सा सहित निशान छाप सच्याउने संसाेधन प्रस्तावलाई कार्यसुचीबाट किन र के कारण र कस्काे आदेशमा हटाईयाे? नेपाली जनतालाई जानकारी गराउनु पर्छ। नेपाली जनताले त्याे लेन्डुप काे हाे जान्न पाउनु पर्छ।
27
70
270
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
सम्पत्ति बिवरणमा १ कठ्ठा देखाँउथे, अहिले घर चै १० कठ्ठामा बनाएछन। जग्गाले बच्चा पारेछ कि के हाे फुलकमल ज्यु ?
14
20
276
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
हाँसाैं र हसाँउ !! स्यानी 😍
Tweet media one
33
8
277
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
राजाकाे जादु हेर्नु भएकाे छ? छैन भने यता हेर्नुस। राजा अाउ देश बचाउ ✊✊ (भिडियो यतै भेटेकाे)
25
61
265
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
भिम रावल र परेश रावल दाजुभाइ अरे ! 😁😁
25
23
268
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
माओवादी युद्धका कारण हामीले बाेल्न पाएकाे हाे भन्ने भ्रममा रहेका हरुका लागि 👇️ याे आज काठमाडौंकाे फाेटाे हाे है।
Tweet media one
10
71
272
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
लु भिडियो समेत आएछ है ढाेंगी बाबा नारनकाजी @nksthaprakash काे। यसरि कडाेर कडाेरमा डिल गर्दा रहेछन र तलब भत्ता नलिने रहेछन।
22
77
267
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
गगन थापा @thapagk र विश्व प्रकाश शर्मा @bishwaprakash77 लाई मैले त्यसै जिम्दा लास भनेकाे हाेइन। देशकाे प्रमुख मुद्दामा सुइकुच्चा ठाेक्छन यिनिहरु
15
52
265
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
नेपालीकाे धर्म परिवर्तन गराउने यी दुइलाई किन जेल नहाल्ने @hamrorabi ?
Tweet media one
31
52
263
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
पुुर्व एमालेका नेताले प्रचण्डकाे रणनीतिक बुझ्न जरुरि छ। एमालेलाई गुटहरु एक आपसमा लडाएर आफू शक्तिशाली बन्नु प्रचण्डकाे एक मात्र उदेश्य हाे। एमाले मिलेमा प्रचण्डले न पार्टी फुटाउने सामर्थ्य राख्छन,न पार्टीको निर्णयमा यिनकाे कुनै निर्णायक भुमिका हुन्छ। यिनलाई कज्याएर राख्न सकिन्छ।
44
43
259
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
प्रचण्ड नेपाली राजनीतिमा सक्रिय हुउन्जेल सधै अस्थिरता हुन्छ। त्यसैले द्वन्द्वकालमा घटेका गम्भीर प्रकृतिका मानवता बिराेधी मुद्दा छिटाे निस्कर्षमा पुर्याउनु पर्छ।
21
50
261
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
कांग्रेसले अर्काकी श्रीमतिलाई जबर्जस्ती गर्ने बलबहादुर केसीलाई राज्यमन्त्रीबाट प्रमाेसन गरेर फुल मन्त्री बनाएकाे थियाे। अाेली सरकारले साेहि मुद्दामा फसेका सभामुखलाई प्रक्राउ गरेर न्यायकाे कठघराका उभ्यायाे। शेर बहादुर दुरदर्शि रहेछन, अधिनायकवाद अाउने भविष्यवाणी सहि गरेछन।
31
51
256
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
देउवाले साख्खै सासुलाइ राजदुत बनाउँदा कटप्पा हरुले न नाताबाद देखे न कृपाबाद !!
25
32
251
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
घनश्याम भुसाल बाैद्धिक नेता हाेलान, तर उनले कल्पना गरेकाे कमनिष्ट नेता भने उनी अाफै पनि हाेइनन्। किनकी उनले कल्पना गरेकाे कमनिष्ट नेताले बिना कुनै काम (बिना बिभागिय मन्त्री) ८/८ महिना तलब र पद लिदैनन्।
18
48
249
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
8 years
किन म जात, धर्म, वर्ण, समुदाय बिषेस आरक्षणको विपक्षमा ? मेरो ब्लग / प्रतिक्रिया स्वागत छ/
3
75
74
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
गृहमन्त्रीका सहाेेदर भाईले उन्मुक्ति पाएनन्, सत्ता पक्षका प्रभावशाली नेता तथा सभामुखले पनि उन्मुक्ति पाएनन्। पहिले "निधी"काे शासन चल्थे, अहिले विधीकाे शासन चल्दैछ।
30
42
246
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
यिनलाई मानिसकाे मृत्यु हुँदैछ भनेर कसरी थाहा भयाे ?
Tweet media one
78
9
246
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
गज्जब
@prakashrai0000
𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎
1 year
कहिलेको हो थाहा भएन तर खत्रा लाग्यो भोट माग्ने शैली...! 🤣
34
127
471
10
39
247
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
बा को यो भनाईलाई सम्पादन सहित पुन:शेयर गरियो "द्वापर युगको जस्तो बालक अभिमन्यु हैन, चक्रव्युह तोडेन जान्ने अभिमन्यु हुँ" - केपी शर्मा ओली @kpsharmaoli
1
32
250
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
समाजकाे एउटा जिम्मेवार नागरिक, देशले मानेका कलाकारले यति चाडै न्यायाधीश नबनेकाे भए हुन्थ्यो ।
Tweet media one
40
43
249
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
मेयरकाे छाेराे सानै रहेछ, घरमा रंग लगाएकाे रहेनछ, अम्बाकाे रुख काटिनु घटनासंग सम्बन्धित रहेनछ, बम दिदी बहिनी डान्सर नभएकाे, घरमा ठुलाबडाकाे अाउजाउ हुने नगरेकाे रहेछ। यी सबै झुट कल्ले उत्पादन गर्याे, कुनै मिडियाले गल्ती भयाे भनेर जिम्मेवारी लिन्छ?
9
37
245
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
No Not again !!
Tweet media one
53
16
249
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
भारतसँग नझुकेका नेपाल आमाका चार सपुत
Tweet media one
41
16
242
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
अभद्र व्यवहार जस्तो आराेपमा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था किन आइ पर्याे? आस्था रावत थुनामा नराखिँदा के शान्ति सुरक्षा कायम गर्न चुनाैती आँउथ्याे? के उस्ले सबुत प्रमाण नष्ट गर्ने सम्भावना थियाे? CDO ले न्यायिक मन प्रयाेग गरेनन्। @PM_Nepal ती CDO पदका लायक रहेनछन।
22
37
237
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
राेशनीले न्याय पाउनु पर्छ भन्ने कुरामा असहमति नराखी एउटा प्रश्न: नेपाली चेलीलाई बम्बईमा लगेर बेचेकाे अाराेपमा मुद्दा चलेका कांग्रेसका वडा अध्यक्ष धराैटीमा छुट्दा, ससुरा बा (अर्जुन नरसिंह केसी) ले दर्शन भेट दिँदा किन महिला अधिकारकाे अावाज उठाएनन् ग'न दाइ @thapagk ले?
24
44
238
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
जुम्लामा बस्दा डा केसीले २८ हजारकाे मह खाएछन, पुर्वमा भिरमाैरिकाे मह पाइएन कि के हाे? डा केसी काठमाडौं अाउदैछन रे नि त!
27
29
240
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
माधव नेपालल भन्दा छुद्र मान्छे नेपालमै छैन, माधव नेपाल पद विना बाच्नै सक्दैनन् - ऋषि कट्टेल,अध्यक्ष नेकपा @davils_advocate
12
64
237
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
कट्टु ग्याङ्गका १२ भाइ मध्येका ठाइला भाइ @GaunleShiva ले सामान्य देखेकाे श्री ८ महाराजकाे सवारी काे तस्बिर ।
Tweet media one
9
50
241
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
भारतले नेपाली भुमि समेटेर नक्सा जारी गरेकाे बिषयमा बाेली फुट्दैन, बरन्डा बरन्डा मन्त्रालय फल्दा बाेली फुट्दैन। ओलीलाई गाली गर्दा चै घाँटीकाे नसा फुट्ला जसरि चिच्याउछन। @thapagk
9
51
242
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
पशुपतिमा राष्ट्रियगान बज्दा किरियापुत्री उभिने कि नउभिने ? - भीमसेनदास प्रधान, सांसद नेका म- छिमेकिको घरमा गाना बजे नाच्ने कि ननाच्ने?
46
31
232
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
7 years
हेर्दा हेर्दै दिले नि एमाले हुने भयाे!! खप्परमा चै लेखेर ल्याएकाे हाे केटाे ले 😀😀
13
76
232
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
ढिलाे अायाे तर रबि लामिछाने बिरुद्ध कडा अाराेप अायाे। कतै मिडियाकाे नाममा असुलीकाे धन्दा त हैन @hamrorabi ?
18
59
232
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
१४२ वटा तुइन मध्ये देशमा अब १२ वटा तुइन छन । १२ वटा तुइन हटाउन नसकेर केपी ओली ��सफल भए कि १३० वटा तुइन विस्थापित गरि पुल निर्माण गरेर ओली सफल भए ? जनताले बुझ्दैनन र !!
7
27
232
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
खरिद पक्रिया पूरा नभइ मेडिकल माफियालाई सुचना चुहाउने बिभिषणलाई सरुवा हैन, बर्खास्त गर्नु पर्छ। अनियमितता भए अख्तियार जाने हाे तथ्य प्रमाण लिएर, मिडियाबाजि गर्ने हैन।
24
39
226
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
माेदीकाे नेपाल भ्रमणले गर्दा १. कांग्रेसले नाकाबन्दी हाे भन्ने थाहा पायाे २. EU ले नाकाबन्दी हाे भन्ने थाहा पायाे ३. खगेन्द्र संग्राैला जस्ता दाेगला प्रगतिशीलहरुले नाकाबन्दी हाे भन्ने थाहा पाए। यहा भन्दा अरु के खाेज्नु? माेदीकाे भ्रमण सुरु हुनु भन्दा पहिले नै सफल भाे !!
11
80
226
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 year
म फेरि पनि भन्चु, याे चुनावी हार पछि न नेपाली कांग्रेस सुध्रिनेछ, न एमाले ।
46
18
232
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
उहाँका प्रत्येक बाेली शास्त्रिय हुन, त्यसैले उहाँ माथि तपाईंको प्रश्न गर्ने अधिकार छैन! यदि झुक्किएर कसैले प्रश्न गरे उहाँ तपाईंलाई मफियाकाे उपाधी दिनुहुन्छ।
36
48
227
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
मापदण्ड: एउटा अस्पताल चलाउने दुर्गा प्रसाई - मफिया, ७ वटा अस्पताल चलाउने उमेश श्रेष्ठ - व्यपारी
9
34
230
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
अमेरिकी दुतका अन्तर्वाता किन टिभी र पत्रिकामा छापिन्छन, देशकाे बिरुद्धमा किन यिनिलाइ बाेल्न दिइन्छ भनेकाे त, १६ कराेडकाे सवाल पाे रहेछ त।
7
60
219
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
हिन्दु परम्परालाई विकासकाे अवराेध मान्ने, संस्कृतलाई बुर्जुवा शिक्षा भनेर संस्कृत पढाउने मास्टरकाे घाँटी गिड्ने बाबुराम @brb1954 आज नातीकाे माेहमा फसेछन। यिनले कतिका हजुरबुबा र बुबालाई सफाया गरेका थिए, अहिले म गलत थिँए भनेर माफि माग्लान?
Tweet media one
13
40
229
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
लग्जरि अपार्टमेन्ट भएकाे, भारतकाे नाेइडामा बनाइएका यी दुई अबैध संरचना भाेली भत्काइदैछ। अबैध संरचनामा दया, माया देखाउने हाेइन, सिधै भत्काउने हाे।
Tweet media one
11
34
224
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
विद्या भट्टराईले विद्यार्थी राजनीतिवाट राजनीतिक जीवन शुरु गरेकि हुन, रबिन्द्र दाईसंग बिहे पछि घरबार सम्हाल्न राजनीतिबाट पर बसेकाे हाे। श्रीमती देउवा जस्ताे प्यारासुटबाट अवतरण गरेकाे हैन्।
24
37
219
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
जब सम्म मधेसीकाे नाममा अर्बपती बिनाेद चाैधरी र महिलाकाे नाममा श्रीमती देउवा लाइ नियुक्ति दिइन्छ तब सम्म अारक्षणकाे समर्थन गरिदैन। #33PercentIsTheirRights
10
61
221
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
6 years
डा केसी नेपाल यातायात चढेर बालुवाटार गए भन्ने समाचार बनाए तर अायाेगकाे अध्यक्ष भएर स्वास्थ्य क्षेत्रका बिसंगती खतम गर भनेर प्रम ले भन्दा जिम्मेवारी लिन मानेनन् भन्ने समाचार चै बनाएनन्।
17
64
222
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
लु हेर्नुस कालाे काेटेकाे कालाे धन। 👇️
Tweet media one
39
65
224
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
गगन थापाले १४ करोड घुस लिएको प्रसाईको आरोप (भिडियोसहित) via @Annapurna_Post
43
38
223
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
3 years
यि परिचालित छाैंडाहरु कता छन अहिले?
Tweet media one
38
29
225
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
5 years
भारतले राष्ट्रपति सि लाई यसरी स्वागत गरेछ। लाैनचाैरकाे दारु र सितन खाने हाम्रा चै न्वारान देखिकाे बल लगाएर बिराेध गर्दैछन।
9
58
221
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
4 years
अरे यार! ओली सरकारकाे नीति कार्यक्रम, कामकाे आलोचना हुनु पर्नेमा प्रधानमन्त्रीले सारङ्गि बजाकाे, केक काटेकाे कुरा राष्ट्रिय मुद्दा हुन थाल्याे। हाम्रा कथित विद्वानहरुकाे आलोचनात्मक चेत गुमि सकेकाे छ, सतहि बहसमा रमाउन थाले।
21
32
221
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
2 years
प्रकाश सपुतले पुष्पकमल @cmprachanda काे छाेरी/नातीकाे प्रगती, बाबुराम @brb1954 काे सुख सयलमा हुर्किदै गरेकाे नाति, जनार्दन @JSPrabhakar काे छाेरीकाे अमेरिकाकाे घर, महराका छाेराकाे व्यपार, बर्षमानकाे चार्टर्ड फ्याइट देखाएका भए माओवादीका चिल्लर (Yस्याल) हरुले फुलमालाले स्वागत गर्थे
5
27
224