Purudai Profile Banner
Purushottam Subedi Profile
Purushottam Subedi

@Purudai

Followers
3K
Following
10K
Media
58
Statuses
7K

An observer

Kathmandu
Joined June 2009
Don't wanna be here? Send us removal request.
@basantabasnet
Basanta Basnet
2 days
बुझेनन् ओलीले, बुझाइदेऊ कसैले Espresso, fresh shot : जेनजीको जनादेशपछि पुरानै संसद् फर्कियो भने यसले राजनीतिक वैधता मिल्ने छैन, केवल कानूनी वैधता मिल्न जानेछ ।
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
5
10
37
@Kishore_chandra
Chandrakishore चन्द्रकिशोर
2 days
कम्युनिस्ट–वामपन्थी राजनीतिमा कामरेडहरू कार्यकर्ता र कार्यकर्ताबाट कारिन्दामा कसरी काया फेरिए ? त्यो भेऊ नै पाएनन् । कांग्रेसी वृत्तमा दाइ–भाइबाट चेला, चेलाबाट चम्चा र चाकडीबाजहरूमा रूपान्तरण हुँदै आयो ।नयाँ शक्तिमा त साथी होइन, भक्तको भीड छ, समर्थक होइन, कट्टरपन्थीको व्यापकता
0
1
3
@registandiary
Devendra R Bhattarai
3 days
भुटानमा Gross National Happiness को थप आधार : * √३५ बर्षदेखि जेल बस्दै आएका ६२ बर्षे शबहादुर गुरुङ (राजवन्दी)को जेलभित्रै मृत्यु ! √गेलेफु(GMC) बारेमा अर्थपूर्ण भिडियो बनाउने रघुपति सुवेदीलाई २४ बर्ष जेल सजाय ! @RamChhetri @KulCGautam @KanakManiDixit * https://t.co/jhUHGSigS2
Tweet card summary image
ukaalo.com
राज्यविरुद्धको कसुरमा ३५ वर्षदेखि थुनामा रहेका शबहादुर गुरुङको कारागारभित्रै निधन भएको छ। विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुँदाहुँदै पनि उपचार नपाउँदा उनको निधन भएको जनाइएको छ।
5
23
58
@jainendrajeevan
Jainendra Jeevan
4 days
बीपीलाई रोलमोडेल मान्ने भए बयान दिन जाने। केपीलाई रोलमोडेल मान्ने भए नजाने। सिम्पल! लामो कुरा वा परामर्श गर्नैपर्दैन। हुन त दाजुभाउजु नै केपी पथमा गइसक्नु भयो, तपाईंले पनि त्यै पथ नै रोज्ने होला। सिंत्तै परामर्शको नाटक के गरिरहनु!! https://t.co/LEAP8YfKgu
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
25
54
230
@sudheerktm
Sudheer Sharma
5 days
Balen & Rabi: Will They Really Team Up? Video link: https://t.co/DKRadolYO3
11
10
61
@ShahBalen
Balen Shah
5 days
१६औँ शताब्दीको इखा पुखु (इखा पोखरी) को भौतिक प्रगति ७० प्रतिशत नाघिसकेको छ। ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको कुल क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ५ रोपनी क्षेत्र पानी भर्नका लागि छुट्याइएको छ।
38
92
1K
@Dahalmatrika4
Matrika Dahal🇳🇵(मातृका दाहाल)
7 days
केपी ओलीका पाला तीन वटा राष्ट्रिय गौरवका आयोजना प्रमुख, शेरबहादुर देउवाका पाला माधव नेपालसमेतको सिफारिसमा उड्डयन प्राधिकरण महानिर्देशक बनाइएका प्रदीप अधिकारी पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनकै अगाडि मन्त्रीको हुर्मत लिने ‘हैसियत’ मा पुगेका थिए https://t.co/97giXV0F4U
Tweet card summary image
ekantipur.com
के कोही स्वेच्छाले नै आफ्नै पद घटाउँछ ? वरीयताका आधारमा शक्ति प्राप्त गर्ने कर्मचारीतन्त्रमा यस्तो उदाहरण कहिल्यै सुनिँदैन । तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड बैठकमा केही महिनाअघि...
0
5
9
@sudheerktm
Sudheer Sharma
8 days
तराई-मधेशको इतिहास, संस्कृति, खानपान र विशेषता बुझ्न चाहनु हुन्छ भने चन्द्रकिशोरजीसँगको यो कुराकानी नछुटाउनु होला है ! यसमा तपाईंले विभिन्न ठाउँहरु विगतमा कस्ता थिए, अहिले कति बदलिएका छन् ? सामाजिक-राजनीतिक आयामहरु कति फेरिएका छन् ? भारतसँगको सीमान्चल सम्बन्धमा के-कस्तो
2
15
55
@sudheerktm
Sudheer Sharma
13 days
त्यो निलो व्याग, जो मुस्ताङबाट अमेरिकाको White House पुगेको थियो । यो नेपालबाट मञ्चन गरिएको १८ वर्ष लामो छद्म युद्धको एउटा अंश थियो । हाम्रो नयाँ video essay— खम्पा विद्रोह : शीतयुद्धको दुःखान्त कथा । लिंक : https://t.co/u5kllN3izs
6
15
133
@NepaliMan80
Kritika Tharu
17 days
तेरा बाबुको अवैध ! आफ्नो घरको, बारीको, गाउँको घरायसी उत्पादन बजारसम्म पुयाउँदा बरामद गर्ने नालायक कानुन तत्काल खारेज गर ।
38
68
355
@sudheerktm
Sudheer Sharma
17 days
युवा पुस्ता र खेल शुभेच्छुकका लागि मात्र हैन, मुलुकको ठूलै हिस्साका निम्ति #NPL राष्ट्रिय पर्वझैं बनेको छ । यो हामीले केही भएन भनिरहेका बेला स्थापित सफलताको मानक पनि हो । क्रिकेट रिपोर्टिङका उस्ताद, मेरा पूर्वसहकर्मी विनोद पाण्डेसँग 'प्रश्न र प्रसंग' 😊 https://t.co/bP83xGdFBv
3
7
49
@sudheerktm
Sudheer Sharma
18 days
'पाटन भेनिसभन्दा वा भक्तपुर फ्लोरेन्सभन्दा के मानेमा कम छ ?' पुरा कुराकानी — भोलि, बिहीबार साँझ । @akhileshU @kalpanadhakal
14
10
98
@akhileshU
Akhilesh Upadhyay
24 days
My first short take the book by Onlinekhabar. Thanks. The book deals with various themes through characters and ground reportage with fresh analysis. #Siliguri, #Jhapa #OlanchungGola #Kalimpong #Sikkim #Bhutan #Geopolitics चिकेन नेकमा के भइरहेको छ ?
Tweet card summary image
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
4
13
65
@gaunkomanchhey
Yadab Devkota
25 days
@gaunkomanchhey
Yadab Devkota
25 days
Coming Soon ....... युट्युवमा @histrynepal सर्च गरेर फलो गर्दै गर्नुहोला। Stay tuned, we are coming soon !!
0
2
7
@registandiary
Devendra R Bhattarai
29 days
अभिको दिल्ली-दिल्लगी : एकाएक सम्झना हुन्छ- उपन्यासकार खुशवन्त सिंहको उपन्यास ‘ट्रेन टु पाकिस्तान’ र कमलेश्वरको ‘कितने पाकिस्तान’को । त्यो विषय एक रूपक र ��तिहासको एउटा लय भएर आएको छ। @ukaalonews @talk2bogeyman1 @AmPyakuryal @Purudai * https://t.co/7mBkSBAGIC
Tweet card summary image
ukaalo.com
सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।
0
4
16
@registandiary
Devendra R Bhattarai
1 month
लाजदूत : आज रमिता छ एउटा राजदूत कसको?जसले नियुक्त गरे तिनै दल/नेताको मात्रै कि देशकै?जापानकी राजदूत प्रतिभा राणाले आफ्नै ज्वाइँ प्रधानमन्त्री देउवालाई मात्रै रिपोर्टिङ गर्ने?ओमान /स्पेनबाट महामहिम शर्मिला ढकालले नेता विजय गच्छेदारलाई मात्रै जाहेर गर्ने? *
Tweet card summary image
ukaalo.com
महामहिम, आज ‘एम्बेसेडर्स रुम’मा हाजिरी गर्नुभयो? यो अपहत्ते ४ लाख रुपैयाँ वैदेशिक भत्ताका लागि हो कि मासिक बेतन थापेरै छाड्ने आशक्ति? जवाफ चाहियो।
4
8
39
@gaunkomanchhey
Yadab Devkota
1 month
जनमतसंग्रह वहिष्कार गर्ने वामपन्थीले पञ्चायतलाई जिताउन परोक्ष भूमिका निर्वाह गरे।बहिष्कारको लाभ बीपीकै शब्दमा प्रतिक्रियावादी शक्तिले प्राप्त गर्यो। आज फेरि चुनाव वहिष्कारको नारा जपेर एमाले इतिहासको अर्को घुम्तीमा कसलाई जिताउन आतुर हो? संसदीय व्यवस्था नमान्ने हो भने अर्कै कुरा।
1
8
23
@gaunkomanchhey
Yadab Devkota
1 month
यसरी आफुले हार्नु जित्नुभन्दा बढी लोकतान्त्रिक अभ्यासलाई सर्वोपरी ठानेर बीपी जनमतसंग्रहमा होमिनुभयो। परिणामस्वरूप पञ्चायतले जित्यो। बीपीले फेरि भन्नुभयो - जनतालाई प्रजातन्त्रको लत लाग्यो। अब पञ्चायत धेरै टिक्दैन। बीपी गएको केही बर्षमै पञ्चायत गयो।
2
5
21