Jainendra Jeevan
@jainendrajeevan
Followers
16K
Following
61K
Media
303
Statuses
40K
Trolls, fanatics, dogmatists, extremists and abusive language users maybe muted or blocked. Healthy skepticism is welcome!
Joined April 2013
'गृहमन्त्री अर्यालले कानुन मन्त्रालय सम्हाले हुन्छ, उहाँको विज्ञता त्यही हो' *** सुदन गुरूङलाई प्रश्न– तपाईंले प्रधानमन्त्रीलाई गृहमन्त्री हटाउनुस् भन्नुभएको हो? by @ManojSatyal
https://t.co/GPJePIm7Fh
setopati.com
'आइजिपीका लागि हामी लड्छौं? हामी मन्त्री बनाउने क्षमता भएको मान्छे हो। तर हामीले पावर एक्सरसाइज गरेका छैनौं।'
4
6
19
जेनजी समुहका थुप्रै उपसमुह मध्येका एकका नेता र बहुचर्चित पात्र सुधन गुरुङले गृहमन्त्री बनाउन प्रस्ताव गरिएकी भनिएकी भावना राउतको आलेख यस्तो रहेछ। https://t.co/bt4BAf9PYW
ekantipur.com
अहिलेको सरकारको जिम्मेवारी केवल चुनाव गराउनु मात्र होइन । युवाको विश्वास फर्काउने, मतदान प्रक्रिया सहज बनाउने र त्यसका लागि केही संस्थागत ��ुधार पनि थाल्नुपर्छ ।
0
0
0
छायाँ गृहमन्त्रीको अभ्यासमा सुधन : रोजेको मन्त्री र आइजिपी नियुक्तिमा हस्तक्षेप असफल भएपछि गृहमन्त्री विरुद्ध दबाब
ukeraa.com
काठमाडौं : १० दिन अगाडि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सुधन गुरुङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनी त्यहाँ पुग्दा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सँगै थिए। सामान्य कुराकान...
0
3
10
कांग्रेस जनहरु छातीमा हात राखेर सुन्नोस, मनन गर्नोस र ठीक लागे यो आह्वान बमोजिम गर्नोस!
कांग्रेसजनलाई गगनको अपिल:पार्टी सुधारको बहसमा तपाइको सहभागीता महत्वपूर्ण छ। महाधिवेशन र निर्वाचन दुबैमा तपाइको अभिमतलाई सुन्ने गरिको प्रकृयालाई प्रस्ताव गरिएको छ। दल सुधारमा तपाइको सहभागीता नै अन्ततः राष्ट्र निर्माणमा अर्थपूर्ण टेवा हुनेछ।
4
4
83
Devnet 2.0 is live. Experience the fastest decentralized network for instant payments. ↓
102
62
356
सिंगापुर पुगेर बदलिएका देउवा!
setopati.com
उनी निकटकै कतिपय मानिसहरू अचम्म पर्न थालेका छन्। विभिन्न अनुमान हुन थालेका छन्।
1
0
1
दर्शन outdated भए पनि सानाठुला गरेर दर्जनौं दल छन कम्युनिस्टका। त्यसैले एउटाको बिकल्प अर्को डेमोक्र्याटिक दलको त कांग्रेस बाहेक अरु बिकल्पै नहुंदा यस्तो दल आउनु ठीकै छ त। राम्रो काम गरे कांग्रेसलाई पनि सच्चिन बाध्यता हुनेछ। होइन र उही रास्वपा जस्तो नंया दल हुने भए क्यै अर्थ छैन
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल दर्ता हुँदै, भन्छिन्– बालेन, कुलमान, सुमनाको समर्थन छ https://t.co/tw9uEHJkap
0
0
3
फोटा खिच्दा सावधान । फोटोकै कारण तपाई कसैको छोरछोरी, कसैको नातिनातिना बन्नपुग्ने खतरा छ।
4
1
33
@dahalshivaji अझ भाउजुको पनि तस्वीर लिएर चुनाबमा जाने हो भने त सयमा सय पक्का, जीत होइन हार चाहिँ !😉
2
1
2
त्यस्को मतलब ओलीले बाल दिएनछन लत्रेर गुण्डु धाउंदा पनि। के गरून् बरा! अब एता चाहिँ यस्तै सम्मानित जस्तो कुनै मानार्थ झुण्ड्याइदिए हुने। 😢 झलनाथ खनाल अन्ततः प्रचण्ड-माधव कित्तामा, पार्टी एकता सभामा सामेल
nepalpress.com
Nepal Press
1
0
2
महाकबि देवकोटाको मुनामदनका हरफहरु मिसमास गरेर जनकबि केसरी धर्मराज थापाले ६५-७० बर्ष अगाडि बनाएको यो सुमधुर धुनमा उनी आफैं र किशोरीदेवीले स्वर दिएका थिए
6
2
33
भारतीय गृहमन्त्रीको दाबी: भारत नेपाल होइन, नेपालको जस्तो जेनजी आंदोलन भारतमा सम्भव छैन।
4
3
25
Breaking News: Zohran Mamdani, a 34-year-old state lawmaker from Queens, will be the 111th mayor of New York. He will be the first Muslim to ever lead the city, as well as its first South Asian mayor and the youngest mayor in more than a century. https://t.co/7tewUOBm0A
4K
26K
106K
At least 26 billionaires have spent millions trying to stop Mamdani from becoming New York’s next mayor on Tuesday. More surprising are the two billionaires who stepped up to support the frontrunner. Read more: https://t.co/F3UNTagQF6
430
2K
9K
तपाईँका गुडबुकबाट सभापति छान्नुभन्दा फेसबुकबाटै सभापति छाने बढि लोकतान्त्रिक र लोकप्रिय सभापति छानिन्छन् के सिटौला दाइ! तपाईँको घुमाईले झापा-३ त अप्राप्य नै भयो भयो अब दल र देशभरका कार्यकर्तालाई मतदाताबाट अझ टाढिले गरी घेर नघुमाउनुस् के!😡
15
28
182
गगन बिरुद्ध उभिने पनि अलि खतरै हुनु पर्यो नि। गिरिजाबाबु, सुशील दा र शेरबहादुरलाई रिझाएर कुटिलतापूर्ण राजनीति गरेका र जनाधार/मताधार शून्य नेताका कुरा आम जनताले पत्याउन न पार्टीका नेताकार्यकर्ताले कार्यवाहक सभापतिले रोकेर भने- सिटौलाजी, शब्द फिर्ता लिनुस्
setopati.com
नेपाली कांग्रेसको आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापाबीच नोकझोक भएको छ।
6
5
77
India Steps Away From Pro-Monarchist Nepali Activist Durga Prasai
ndtv.com
The Indian government has firmly distanced itself from the political campaign of controversial Nepali businessman and royalist agitator Durga Prasai, who arrived in Delhi this week for a follow-up...
2
0
3
आजको कान्तिपुरको मेरो संक्षिप्त आलेख। मेसो मिले पढौं। https://t.co/GE7QpPMKz6
ekantipur.com
देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि भएको भदौ २३ को जेन–जी आन्दोलन र घुसपैठ गर्नेले गरेको भदौ २४ का विध्वंसका विषयमा सार्वजनिक विमर्श थुप्रै भइसकेका छन् । तर, केही विषयमा पर्याप्त बहस हुनै बाँकी छ ।
3
1
17