comredmarshal Profile Banner
Comred Marshal Profile
Comred Marshal

@comredmarshal

Followers
2K
Following
6K
Media
339
Statuses
15K

आफ्नो यात्रामा हिडेको एक अटल यात्री हु म , न कसैसंग जित्ने रहर छ, न कसैसंग हार्ने डर छ follow गर्न कन्जुस्याइँ नगरिदिनु होला flow गर्नुस 99.99% flow back 🙏

Nepal
Joined May 2016
Don't wanna be here? Send us removal request.
@borntodie201
जिन्दगीको यात्री♥️😜
5 days
केही छैन मैले घर छोडेर घरलाई घर जस्तो बनाउन सक्छु भने यो जिन्दगी नै परदेशमा विताइदिन्छु😢💔
1
18
58
@KhadgaCN
C.N. Khadga🇳🇵
5 days
स्वस्थ शरीरको लागि कसरत तथा योगाभ्यास
0
1
3
@SapanaNeupane18
$apan@__
6 days
तिम्रा केही कुराहरु बुझ्न नसकुँला तर माया तिमीले‌ सोचेको भन्दा बढी गर्छु।❤️ #शुभसाँझ 😊
1
11
47
@comredmarshal
Comred Marshal
5 days
यसपाली सबैले भोट परिवर्तन गरौं सूर्य No रुख No हँसिया हथौडा No तारा Yes Yes⭐⭐⭐
0
0
0
@habipaudel
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
7 days
" मेरो देश लुटियो " धेरैले दुर्गा प्रसाईं लाई हावा भन्छन । तर याद गर्नुस .... ! कतिपय तपाई हरुलाई दुर्गा प्रसाईं हावा जस्तो लागे पनि । देशको हित को लागि बोल्ने ब्याक्ती भएर जति समय बित्दै जान्छ उति नै मन पर्न थाल्दछ ।
6
21
96
@poeticsofyouth
दामोदर जेम्स
7 days
लु अब सबैले practise गर्दै गर्नु होला राष्ट्र गान !
11
57
240
@Archuu______
अर्चना पराजुली🦋
1 month
मनको कुरा अनुहारले कहाँ बताउँछ र🥹
4
8
42
@sapkbibek
Bibeks
9 days
ल मैले चाहिँ यतिको बौद्धिक र इतिहास को ज्ञान भएको मान्छे आज सम्म देख्या थिएन सुनेको नी थिइनँ। दाजु हरु लाई समर्पित। सुझाव हरु केके छन् कृपया लेखेर ट्वीट रिटि्वट गरिदिन अनुरोध। @dipak_gyawali @DahalTbd @gbudhathoki @apligrg @RabindraMishra @sudeepkhaniya @PravatKafley @uttambajra7
56
21
102
@Bipendraa
Bipendra
10 days
दुर्गा प्रसाईंले यो चाहिँ सही कुरा गरेका रहेछन् है 🙏🏻
7
25
146
@anniee967
अनिता
9 days
तिम्रो मन दुखाएकोमा हृदय देखि नै माफि माग्छु है , अब मेरो त मन नै छैन कहां दुख्छ र !!
1
12
38
@dream_of_power
🄲🄱🄰❤🄿🄳🄻
10 days
बरु दुखि मान्छेको साथ होस, तर दुख दिने मान्छेको साथ कहिल्यै नपरोस.🤞🙏
0
14
50
@KhadgaCN
C.N. Khadga🇳🇵
9 days
यो मान्छे यस्तै हो । पहिले आफूलाई दुनियाँकै सर्वज्ञानी ठान्छ र गाह्रो परेपछि "मलाई त थाहै थिएन" भनेर आफैलाई मूर्ख साबित गर्छ । तँलाई थाहा थिएन भने किन उफृन्थिस् ? किन कसैलाई त्यतिकै अपराधी घोषित गरीदिइस् ?
2
3
1
@comredmarshal
Comred Marshal
9 days
दुःख के हो बल्ल पो चिन्दै छु सुरमा होइन बेसुरमा हिँड्दै छु डुल्छु रन बन् ए धुँदा पछ्यौरी फाट्यो रुँदा फाट्यो मन🙏🙏
0
0
0
@Jivika_Shah11
💞जीविका शाहा💞
10 days
मेरो व्यवहार राम्राे थियाे त भन्दीन तर उसले सोचेको जति खराब पनि त थिइन्!!
2
13
57
@KhadgaCN
C.N. Khadga🇳🇵
9 days
Animal don't exercise, they move naturally, that's YOGA.
0
2
6
@omnamosivaye
शशांक घिमिरे 🇳🇵🇦🇺
9 days
जनता नरहे" देशै कहाँ रहला ?
5
52
298
@laximi01
laxmi™
10 days
��ाग्य होइन कमजोर त मेरो मन रैछ बलियो हुनेहरुले त बिर्सिएर जाने हिम्मत राखे..!!
1
13
47
@bluesky313_
मैसाब🌸💫
10 days
सबै ठिक हुन्छ" भन्ने कुरा सुन्दा मन हल्का हुन्छ "तर कहिले?" भनेर सोध्दा फेरि भारी हुन्छ #शुभबिहानी ☕🌷🙏🏼
15
65
169
@laximi01
laxmi™
27 days
कहिलकाँही मेहेनतले मात्र पनि नहुँदो रहेछ अलिकति त भाग्यले पनि साथ दिनु पर्दो रहेछ।❤️‍🩹🥺
2
23
73
@Sheetal2242
Dr. Sheetal yadav
12 days
मैने भी अपने स्कूल टाइम में 5th क्लास तक इसी लालटेन के सहारे पढ़ाई की है। आपके टाइम पर लालटेन थी?
174
297
2K