Bipendra
@Bipendraa
Followers
17K
Following
116K
Media
3K
Statuses
61K
A journalist never sleeps ! #journalistneversleeps
Kathmandu
Joined September 2009
अखिल अध्यक्ष कडरियाको राजीनामा स्वीकृतः जेनजी आन्दोलनले पद गुम्यो, दीपक धामी नयाँ अध्यक्ष https://t.co/3FYBrfv0SN
0
0
0
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
gdpnepal.com
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ ।&n…
0
0
1
आज दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली
gdpnepal.com
काठमाडौं । केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र …
0
0
0
रास्वपा छाडेर जनार्दन र बाबुरामको पार्टीमा जानेलाई हामीले त 'राम !राम!!' मात्र भनिरहेका छौँ भने रास्वपाका कार्यकर्ताले त झन् 'कुचोले बढार्नुपर्ने कसिँगर, हावाले उडायो' भने हुन्न र ! अहिलेको युगमा कम्युनिष्ट बन्न जानेलाई पनि गाली गरिरहनु पर्छ र...
2
0
5
सन्तोष परियार कम्युनिष्ट धङधङीबाट माथि उठेकै रहेनछन् अनि के रास्वपामा अडिन सक्थे !
0
0
2
हामीलाई मन परे पनि, नपरे पनि आजको दिनमा नेपालको वैकल्पिक राजनीतिक दलचाहिँ रास्वपा नै हो । नयाँ दलले त्यो स्पेस लिनै सकेनन् । सक्ने पनि देखिएन । रास्वपाको संगठन केही कमजोर भए पनि जनमत चाहिँ झन्डै कांग्रेस/एमालेकै हाराहारी (नवगठित नेकपाभन्दा धेरै बढी) छ ।
3
2
14
कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली
gdpnepal.com
काठमाडौं । देशका केही प्रदेशमा आज आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी …
0
0
0
हालसालै खुलेको नयाँ पार्टीका एक जना नेताले मसँग पैसा मागेको प्रमाण छ भन्दै दुर्गा प्रसाईं कराउने दिन टाढा छैन ।😂😂
0
0
6
जेनजी आन्दोलनका कारण नेपालको आर्थिक वृद्धिदर सुस्तः २.१ प्रतिशतमा सीमित https://t.co/dJJkXdoG9o
0
0
3
जेनजी आन्दोलनका कारण नेपालको आर्थिक वृद्धिदर सुस्तः २.१ प्रतिशतमा सीमित
0
1
1
भोट नै नहालेको कुरालाई भोट हालेको छु भनेर झुट बोल्नु पनि त भएन नी; मोफसलमा नाम भएका तर काठमाडौंमा रहेका सक्रीय पत्रकार अझ नेतृत्व तहमा रहेका मध्य त अधिकांशले भोट हालेका हुँदैनन्, पेशागत दायित्वका कारण !
प्रिय @RBaniyaji ज्यू, तपाइँको प्रश्न मन पराएर विश्व लिम्बु सँगको पडकास्टमा उत्तर सुन्न गएका लाई 'मैले संसदीय दलको चुनावमा भोटै हालेको छैन' भन्ने कुराले समाजमा के सन्देश गयो होला ? चुनावमा गोप्य मत हाल्नु खराब हो ? कि असल हुने हो भने मत हाल्नु हुन्न भन्न खोजेको हो ? +१
1
0
2
कुलमानको सक्रियतापछि मेलम्ची खानेपानीको समस्या समाधान: आजबाट पानी पथान्तरण
1
0
4