अर्चना पराजुली🦋
@Archuu______
Followers
11K
Following
82K
Media
23
Statuses
9K
🍃🩵✨ https://t.co/y69Dp2FTRS
Sindhupalchok
Joined February 2022
जिन्दगीमा किन अरूको भर पर्छौं, जब हिड्न आफ्नो खुट्टाले नै पर्छ भने!!🤍🙂🫶
27
124
642
मानेर हेर्दा कोही पराई होइनन्, जाँचेर हेर्दा आफ्ना कोही छैनन्!!🥹🖤
0
45
115
देखिने घाउको पो मलम पट्टी हुन्छ, नदेखिने घाउको त छटपटी मात्र हुन्छ...!🥹🩵
0
17
78
मलाई तिमीले बिर्सिएकै जसरी मैले पनि तिमीलाई बिर्सिदिए ल...😜
1
0
10
मन जित्नेहरु त धेरै भेटिन्छन्, तर मन बुझ्नेहरू भेटिन कठिन हुन्छ!!😁♥️
1
19
107
बिहान 5 बजे नै बाहिर निस्किदा नि पुरा मेकअप गरेर निस्किन्छन् केटीहरु आफूलाई एउटा कालो टिका लाउने फुर्सद नि हुदैन, बेलुकै लगाएर सुत्छु !!🙈😆
4
1
20
मौन बस, कहिलेकाहीं शब्दले होइन समयले उत्तर दिन्छ...!💗🕉️
0
9
39
आफूलाई मन परेको ढुङ्गा आफ्नो नभएपछि भाग्यले हिरा नै दिए पनि खुशी नमिल्ने रहेछ!!🤗💗
2
13
45
खै कता बाट सम्हालौ, जता हेर्यो उतै भत्किएको देख्छु...!😌
2
21
58
सबै कुराको रहर हरायो, जब एक्लोपनको रहर लाग्न थाल्यो...!😌🩵
5
24
94
ए बिजुलीको तार तार तार, Online हुँदा नि नबोल्ने तिमी मुर्ति होकि के हो यार🙈
3
6
52
संसारै जितेर नि के गर्छौ? एकदिन मृत्यु सँग त हार्नु नै छ...!!🤗💗
1
16
75
आजको हार तिम्रो हो भने, भोलिको जित पनि तिम्रै हो...!🤗🩵
2
8
47