
Zeit and geist
@anupdgn
Followers
2K
Following
6K
Media
1K
Statuses
52K
My watch costs more than your education.
Undisclosed
Joined March 2010
He is right. सडक़, विद्युत, पूर्वाधार, शिक्षा, स्वास्थ्य मा अभूतपूर्व उपलब्धि नै हो । हामी हाम्रो भौगोलिक हैसियतले ठिकै ठाऊमा हो । र यो सबैको कारण बजार अर्थतन्त्र र खुला समाज हो . हाम्रो ठुलो समस्या भनेको चरम कुशासन, आसेपासे, दल्ले, र पांथरे प्रवृति हो । यसलाई परास्त गर्नुपर्छ ।.
1
0
5
कति औडाहा भएको होला दल्ले, पांथरे, गुगले लण्डभक्त हरुलाई । यस्तो यस्तो ख़तरनाक डेंजर काण्ड हरू हुदा पनि न बोल्न पाईयो न गुगले ज्ञान चोदन गर्न पाईयो । डिफ़ेन्स मा बस्नुपर्दा त लण्डभक्त हरूमा मानसिक समस्या नै देखिएला जस्तो भयो 😁.
गगन थापाले अडिओ प्रकरणमा मुछिएका दुई मन्त्रीमाथि कारबाहीको माग गरेका छन्। #GaganThapa #Nagariknews.
1
0
3
Welcome to Nepal.
0
0
0
हामी उपरखुट्टी लाएर चिल पारामा दिनको २ छाक खाना खान्छम । दिनदिनै घण्टा हानेर दुई छाक भातको जोहो गर्नेले हामीलाई ज्ञान बाड़ेको सुहाऊन्न ।.
विदेश बस्नेले नेपालको चिन्ता गरे भने सबैलाई औडाह हुने किन होला?.भलै ‘खाल्टे गाउॅ, ज्ञान सीप लगानी, देश बनाउन आको’ जस्ता गफ चैं काठमाडौं ओर्लेर नलगाम है साथीहरू!.
1
1
0
राघवे दल्ले, गुगले, पांथरे ले त मामंत्री भनेको भयंकर ठुलो पद हो यो जीतले कांग्रेसको आन्तरिक जीवन र बाह्य जीवनमा गुणात्मक परिवर्तन ल्याऊछ भन्थे त के भएछ ह गुड लक रवि सर ले छिर्की हान्दे क्या हो 😁.
१-१ थान महामन्त्री पद ओगट्नु बाहेक २ ‘युवा’ महामन्त्रीमा निर्वाचित भएकाले कांग्रेसमा के फरक पार्यो? निर्वाचित भएको ४ वर्षे कार्यकाल पुरा हुन ५ महिना चानचुन बाँकी हुँदा समिक्षा गर्ने बेला भयो कि भाछैन होला?. ३ महिनापछि आफ्नै कार्यकाल थप्ने निर्णय गर्न तम्सिनुलाई सफल भन्ने कि असफल?.
1
0
7
यही कारण हो ८४ मा लाटो, लंगडो, कानो, खोरन्डो जस्तो भए पनि नयाँ लाई नै चुनेर पठाऊने हो ।.
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा . @gauravpkh reports.
1
0
2
सोल्टी रास्वपा सरकारको उच्चस्तरिय काण्ड छानविन समिती संयोजक हुने भए 👍.
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलाराम केसीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। #BalaramKC #RabiLamichhane #NagarikNews.
0
0
0
ये ले होगया ना काम ? . राघवे दल्ले र पांथरे बाहुनले त भयंकर आशा भाछ भन्थे त । नेतोको अलि धेरै नै चाटे रैछन क्या हाऊ 😁.
म कांग्रेस र एमाले मिलेर देश चल��एको असफल भयो भन्ने दाबी गर्दिन, तर यदि यस्तै अवस्था रह्यो भने चार पुस्ताले गरेको बलिदानले बनाएको संविधान नै संकटमा पर्न सक्छ - @MinendraRijal . #vyasamedianetwork #onairwithsanjay
0
0
1
कहिलेकाही त यीनको नेतोजी ले पनि मनमनै सोच्दा हुन, म साच्चिकै यस्तै ख़तरा हूँ कि यी मुजी झोलेले अलि बढि नै चाटे ? 😁.
भन्नेले उनको प्रयत्न पुगेन या शक्ति सन्चय गर्न सकेनन् भन्न सक्छन् तर इमान्दारीताको कसीमा कहीँ डगमगाएको भए लोकमानदेखि चोलेन्द्र, ओलीदेखि प्रचण्ड, रविदेखि घनश्यामले यिनलाई छोड्थे होलान्? लोकमान त केही भेटिन्छ कि भनेर त्रिचन्द्रै पुगेका थिए।. गगनले फसायो भनेर बाहिरमात्र होइन आज.
7
9
60
रविको केशमा न्यायालय बाट ठुलो चूक भएको हो । पुरंजन दाईले भनेजस्तै अदालत राजनीतिक मुद्दामा पक्षधरता देखाऊन हुदैनथियो । अरू पोलिटिकल फिगर जस्तै रविलाई पनि जेलबाहिर बसेरै मुद्दा लड़न दिनुपर्थ्यो । यो गम्भिर भूल ले न्यायालय र कांग्रेसको ईमेजलाई ग्राउण्डमा ठुलो ड्यामेज गरेको छ ।.
0
0
1
रविको केशमा न्यायालय बाट ठुलो चूक भएको हो । पुरंजन दाईले भनेजस्तै अदालत राजनीतिक मुद्दामा पक्षधरता देखाऊन हुदैनथियो । अरू पोलिटिकल फिगर जस्तै रविलाई पनि जेलबाहिर बसेरै मुद्दा लड़न दिनुपर्थ्यो । यो गम्भिर भूल ले न्यायालय र कांग्रेसको ईमेजलाई ग्राउण्डमा ठुलो ड्यामेज गरेको छ ।.
एउटा कुरा के चाहिं बुझ्दा हुन्छ भने, जसलाई जति रिस उठे पनि ओलीको सोशल मिडिया कन्ट्रोल राम्रो छ। कांग्रेसी र तिनका शुभचिन्तक भने सारा इनर्जी र समय रास्वपा वा अरु कसैलाई गालि गर्न मै सकेका छन्। सोशल मिडिया नै मानक त हैन, तर यस्तै ताल हो भने '८४ त कांग्रेसका लागि के हो के हो!.
1
0
3