
राजन दादा
@ADH_RAJAN
Followers
7K
Following
69K
Media
6K
Statuses
69K
जुनेली ग्यांगको स्थायी सदस्य
Perth, Western Australia
Joined June 2016
लेखाइ निश्चय नै अलि लामो भएको छ। तर कुरा प्रष्टताका साथ राखिदिन जरुरी थियो। नत्र विश्वसनीय हुने थिएन।. धेरैले कान्तिपुर पढ्छन् तर मैले अलि समयदेखि कान्तिपुरलाई नै पढ्दैछु। सत्तासँग प्रमुख मिडियाको लसपस र तालमेल निकै नै बढेको पाएँ।. नलेख्या कुरा धेरै छन्….
mysansar.com
नोट : 'फ्याक्ट चेक' र 'ब्लग' अलग विधा हुन्। ब्लगमा आफ्नो विचार हुन्छ। तलको सामग्री 'फ्याक्ट चेक' नभई कान्तिपुरका एक पाठक राजन अधिकारीले कान्तिपुरका समाचारहरु पढेर उठाएका प्रश्नसहितको ब्लग हो। राजन...
28
233
641
आफु नै विज्ञापन एजेन्सी बनेर यताको बिल उता अनि उताको पैसा यता गर्ने मिडिया सञ्चालक देखि साक्षात् मिडियाकर्मीले हात उठाएर यता हाजिरी गर्नुहोस्।. बिचमै हराएको ३ अर्ब २५ करोडको हिसाब खोज्ने संयुक्त प्रयास गरौँ आज। लौ त😋🙈.
यस्तो गम्भिर बदमासीमा पनि न रेडियोको नाम लिएको छ, न ठूलो विज्ञापन एजेन्सीको नाम लेख्याछ! यस्तो झारो टार्ने गरि लेख्नु भन्दा बरु नलेखे हुन्छ क्या!. बेथितिको समाधान खोज्या हो कि बोथितिको भाग खोज्या हो यसरी?. पत्रकारका पे-स्लिप जसरी विज्ञापनका बिल पनि २ थरी बन्छन् भन्छन् सरोकारवाला।
1
0
6
आक्कल झुक्कल संसदमा आएर हल्ला गर्ने टपरटुय्याँ नेताका सतही कुरा मात्र सुनेर धारणा बनाउन हुन्न।. आगोले पोल्छ भनेर आगो नै बाल्न दिन्नन् तिनीहरुले। घरमा भात, दाल तरकारी कहिल्यै पाक्दैन। सधैँ पाहुना लागेर पेट भरिन्न।. लामो छ तर राम्रो छ @gauravpkh 😁🙏🏻
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
3
17
@bishwaprakash77 यादवको सदस्यता फौजदारी अभियोगको कारण खारेज भएको हो?. त्यसो भए खाणको सदस्यता खारेज किन नभएको हो?. नत्र औपचारिक रुपमा सदस्यता लिइसकेका देवेन्द्र यादवको सदस्यता खारेजीको मापदण्ड र आधार के हो?. फरार हुनु? गच्छदार लामै समय फरार भाथे। सदस्यता खारेज भएन त!. कि केवल पपुलिस्ट ‘लोकलाज’ हो?.
0
9
34
विवाह भएपछि त भयो भयो पो हुन्छ त! छुट्टिन परे डिभोर्स नै गर्न पर्छ। कांग्रेस सदस्यता लिइसकेथे, हात मिलाइसकेथे, खादा लाइसकेथे, लड्डु निलिसकेथे।. सदस्यता खारेज गर्ने प्रकृया यही हो कांग्रेसको?.विधान मान्न पर्दैन @bishwaprakash77 ?. डिभोर्स पछि माया बस्ने विकल्प त खुला हुने नै भो😋.
2
10
33
आफताव आलमलाई समेत सफाइ दिलाएको देखिसकेपछि त अब हाम्रा नवकांग्रेसी देवेन्द्र यादवलाई यि मिडियाले ‘फरार अभियुक्त’ लेख्न छाडेर ‘सफाई उन्मुख’ लेख्न सुरु गरे हुने हो के रे भन्दै होलान् @bishwaprakash77 मुसुमुसु हास्दै!. हुन पनि कति दिन नै टिक्ला र यिनको ‘फरार अभियुक्त’ वाला लाइन!😂😂.
2
18
80
ए-आई र ‘बि-आई’ भिडन्त भए ‘बा’ इन्टेलिजेन्सले नै जित्छ/ जित्नपर्छ भन्ने बुझेर पक्कै पनि त्यो च्याटजीपीटीले ‘जसो जसो बाजे उसो उसो स्वाहा’ गर्दो हो। नत्र त टिकटक र टेलिग्रामकै हवि��त भइसक्थ्यो त्यसको😂😂😂.
‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु।'.
2
1
7
मिडियाले चित्रित गर्ने गर्या चर्चित ‘अन्तिम पात’ प्रति आस्थावान एक ‘डाक्टर’ नै नाथे नियुक्ति नि दिन नसक्ने निश्कर्ष निकालेर अमेरिका पुगि डाक्टरी बाटै राजिनामा दिदै ‘नयाँ कलेवर’ धारण गर्न लाग्या बेला ‘अन्तिम पात’ को खोजी…. ‘द लास्ट लिफ’ - @SanjeevSatgainy
nepalviews.com
आमनागरिकका भरोसा र आशाका पातहरू क्रमशः झर्दै गएका छन् । समाजको एउटा ठूलो हिस्सा यस्तो लाग्छ कि एउटा लामो जाडो
0
2
5
व्यक्ति उही, सिप उही, योग्यता उही, छनौट समिति नि उही!. तर एक ठाउँमा प्रारम्भिक मुल्यांकनमा पहिलो चरणबाटै फालिने! त्यसमा कसैबाट पनि प्रश्न नउठ्ने।. अनि अर्को ठाउँमा योग्य भनि छनोट हुने तर मुल्यांकनमा दोस्रो नम्बरमा पर्ने।. कसरी?. सेतोपाटीको न्यारेटिभ किन्नेहरुले जवाफ दिन सक्छन्?😏.
@Bikash_PJ @Arzuranadeuba न प्रकृयामा प्रश्न उठाएका छन् न त नियुक्तको योग्यता नै बहस गरेका छन्।. २ छुट्टाछुट्टै प्रतिष्ठानमा छुट्टाछुट्टै आवेदन दिदा एकठाउँमा योग्य देखेर सिफारिस गर्ने समितिले अर्को ठाउँमा अयोग्य किन र कसरी देख्यो बारे त चाईँचुईँ नै छैन।. एकैपटक आवेदन परेको न हो। नत्र सबै फरक पो हो त!😁.
2
1
24
RT @Bikash_PJ: "मन परेन भन्दैमा अनावश्यक रूपमा ‘ब्रिफकेश लिएर आएको’आरोप लगाउनु पनि उचित होईन ।" .सबैको जय होस् ।🙏🙏🙏🙏 @Arzuranadeuba https:….
0
4
0
ठूलाबा राष्ट्रपति भए देखि देशका यस्ता गोप्य भन्दा गोप्य कुराहरु केटोमाझ खै कसरी हो विदेशमा पुग्न थाल्याछन्। यो के कसरी भइरहेछ एक छानविनको विषय बनेको छ।. अमेरिकाको कुरा भा भए ‘It is a matter of national security’ भन्दै कर्याप्प पारिसक्थे😂😂.
श्रोतका अनुसार प्रदिप पौडेल र गगन थापाले, डा लाइ फोन गरेर यो पाली हाम्रो भागमा २ पर्यो र त्यो पनि त्यहिं काम गरेका अल्लि काबिल परे, हामीले गर्न मिल्ने गरेउँ दाइ हजुर यो पाली शान्त हुनुस आर्को पाली नियुक्ति दिन्छौ भन्दा डा ले फोन ड्याम्म राखेर तिमेरुको काम छैन भनेर इमर्जेन्सी.
0
0
11
RT @sagarb1996: 👇.विदेश पलायन हुने डा. रामेश कोइराला एक्ला होइनन्, डा. कोइरालाझै हरेक दिन कोही न कोही चिकित्सक पलायन भइरहेका छन्। डा. कोइरा….
himalkhabar.com
चिकित्सकको बढ्दो पलायनले देशमा मुटु, कलेजो र न्यूरो जस्ता जटिल रोगको शल्यक्रिया गर्ने विशेषज्ञ नपाइने जोखिम नजिकिंदै छ।
0
17
0
RT @BabaAnealChe: जुत्ता घिसारेर बनाएको पहिचान र जुत्ता चाटेर बनाएको पहिचानमा धेरै फरक हुन्छ।. याद राख!!.
0
21
0