Komal Oli Profile Banner
Komal Oli Profile
Komal Oli

@OliKomal

Followers
28,913
Following
556
Media
911
Statuses
5,520

Central Committee Member Nepal Communist Party (CPN - UML)

Kathmandu
Joined July 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@OliKomal
Komal Oli
3 years
हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाेरहेछ भन्ने बल्ल खुलेकाेछ।पंतजीलाई मेराे प्रश्न,तपाईकाे पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नुभएकाे हाे?केयाे देशमा महिला कुनै पदमा पुग्न तपाईकाे जस्ताे दरिद्रसाेचकाे सिकार हुनुपर्छ।
196
249
2K
@OliKomal
Komal Oli
2 years
नेपालमा जस्तो नेताहरु, नेपालमा जस्ता भिआईपिहरु, यतिधेरै कर्मचारीहरु र यति धेरै असक्षमहरु दुनियाँमा कुनै देशमा हुँदैन ।
189
63
1K
@OliKomal
Komal Oli
2 years
मैले ओढेकोलाई के भन्नु हुन्छ ?
Tweet media one
508
45
1K
@OliKomal
Komal Oli
2 years
मैले नजन्माएको छोरा 😍😍
Tweet media one
Tweet media two
104
15
876
@OliKomal
Komal Oli
2 years
एरिकालाई त्रिभुवनको समय पाउन गाह्रो भएजस्तै मलाई तिम्रो समय पाउन गाह्रो भो ।
Tweet media one
98
16
812
@OliKomal
Komal Oli
4 years
एउटै सभामा भएका कारणले अर्थमन्त्री (युवराज खतिवडा ) संग बारम्बार भेटघाट कुराकानी हुँदा वहाँमा सभामा फेरि आउने चाहाना पटक्कै थिएन । धेरै नेताहरु मैले भाग खाेसिदियाे भनेर रिसाउनु भएकाे छ म अब कुनैपनि हालतमा राष्ट्रिय सभामा आउँदिन, बाहिर बसेर सहयाेग गर्न चाहान्छु भन्नू भएकाे थियाे ।
100
46
805
@OliKomal
Komal Oli
3 years
भएको स्थायी सरकारलाई हटाएर तहसनहस पारेर अहिले सम्म सरकार गठन गर्न नसकी देशलाई अन्योलमा पार्ने कसको प्रपंच हो ?
226
41
775
@OliKomal
Komal Oli
2 years
मेरो समाज, मेरो संस्कृतिले जोडिएको देश नै मेरो भ्यालेन्टाईन हो 😍😍
Tweet media one
78
11
765
@OliKomal
Komal Oli
2 years
म तिम्रो बन्न सकिन । तिमीले पनि बनाउने कोसिस गरेनैा ।। तिमी पनि एक्लो पनमा भैांतारी रहेकाछैा ।।। मलाई एक्लो बनाउने कोसिस नगर ।।।।
Tweet media one
116
35
761
@OliKomal
Komal Oli
3 years
ईतिहासमा असक्षम व्यक्तिहरुको हातमा सत्ता जाँदा न सरकार बन्छ ! न बजेट बन्छ ! न आवाज नै बाहिर निस्कन्छ !
124
65
735
@OliKomal
Komal Oli
1 year
साँझ परेपछि नेपाल प्रहरीले ख्वै के सोचेर हो, सडकमा यमराज बिछ्याए जसरी ब्यारिकेड राखेको हुन्छ, काठमाडौंका सडकभर । एक त गाडी चलाउनै समस्या अर्को त्यही धरापमा परिने डर । सडक जनताको हो, पुलिसको होइन । सडक जनतालाई निर्वाध प्रयोग गर्न देउ, यो हाम्रो अधिकार हो । @NepalPoliceHQ
Tweet media one
137
68
742
@OliKomal
Komal Oli
2 years
मलाई सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन गर्नु भएकोमा श्रद्धेय अधयक्ष के पी ओलीज्यू ,नेतागण लगाएत प्रतिनिधिज्यूहरुलाई आभार र धन्यवाद ब्यक्त गर्दछु। तपाईहरुको विश्वासलाई डगमगाउन नदिने प्रतिवद्धता ब्यक्त गर्दछु ।
Tweet media one
121
23
690
@OliKomal
Komal Oli
2 years
व्यक्तिगत गाली गलैाज गरेर तपाईंले जस्तो लेख्नु हुन्छ तपाईंको ल���खाईबाट तपाईको ईमेज बन्ने हो ! त्यहि कुरा तपाईलाई भविष्यमा भार हुन्छ र तपाई पछि पर्नु हुन्छ ! नविर्सैां यो ! शुभप्रभात #fromDang
Tweet media one
100
28
681
@OliKomal
Komal Oli
1 year
हजुरको कार्यकाल गैारव गर्नलायक रह्यो । उत्कृष्ट कार्यकालकालागि पुर्व राष्ट्राध्यक्ष श्रद्धेय विद्या भण्डारीज्यूलाई धेरै धेरै बधाई 🙏
Tweet media one
96
24
682
@OliKomal
Komal Oli
1 year
चिन्नु हुन्छ त 🙏😍
Tweet media one
158
6
674
@OliKomal
Komal Oli
7 years
अब हेलिकप्टरबाट निरिक्षण नगराैं मन्त्रीज्यु किनकि दिनभर हेलिकप्टर चढ्दा कराेडाै रुपैयाँखर्च हुन्छ!त्याे पैसाले राहत पठाउँ बरु!हेरेर केहुन्छ?
46
150
665
@OliKomal
Komal Oli
10 months
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद माननीय सोविता गैातमले "योङ वर्ल्ड पोलिटिसियन अफ द इयर " जस्तो सम्मानीत पुरस्कार जितेकोमा धेरै बधाई छ । हामी युवाहरुले राजनितिमा लागेर देशमा कायापलट ल्याउन त छैदै छ । @sobita465
Tweet media one
78
25
657
@OliKomal
Komal Oli
2 years
पर्वमा महिमा छ होलीको । राजनीतिमा महिमा छ ओलीको । फागु पर्वको सबैमा शुभकामना 🙏
Tweet media one
87
12
651
@OliKomal
Komal Oli
2 years
दाङ आउनुअघि श्रद्धेय अध्यक्षज्यूलाई भेट्न गएँ र दाङका जनतालाई सन्देशका लागि आग्रह गरें । वहाँले भन्नु भयो "जनताको दुखसुखको साथीहो तपाईहरु,जनताको सहयोगका लागि पछि हट्नु हुँदैन ,राजनीति गर्नेहरुकालागि सर्वश्रेष्ठ देवतानै जनता हुन् " जुन भावना मसंग ठ्याम्मै मिल्यो। धन्यवाद राजनेता ।
Tweet media one
120
18
646
@OliKomal
Komal Oli
2 years
आज मन खुसी छ मेरो 😍
Tweet media one
100
11
637
@OliKomal
Komal Oli
2 years
यो दाङको भाईरल रोड अनि ...
80
7
638
@OliKomal
Komal Oli
4 years
आजभाेलि समय नै कहाँछर मसंग गीत संगीतका लागि तर पनि केही समय निकालेर लकडाउनका बेला आदरणीय मदनकृष्ण दाईसंग एउटा गीत रेकर्डिङ र भिडियो गर्ने अवसर मिल्याे । गीतकार उत्तम संजेलकाे रचना र मेरा सांगीतिक गुरु शंभुजित बास्काेटाकाे संगीतमा रहेकाे गीत यहाँहरुमाझ राखेकीछु। बाँकी युटुवमा छ 🙏
52
43
602
@OliKomal
Komal Oli
3 years
Tweet media one
59
7
599
@OliKomal
Komal Oli
2 years
हजुरहरु सबैमा शुभविहानी ।
Tweet media one
92
24
596
@OliKomal
Komal Oli
3 years
नेकपा एमाले संसदीय दलको बैठक सुरु हुँदै ! नेता बामदेव गैतमज्युकी जीवन संगिनी माननीय तुलसा थापाज्युका साथमा ए��टा फुटु 😍
Tweet media one
56
12
589
@OliKomal
Komal Oli
2 years
साईत हेरेर निर्वाचनको मिति घोषणा गरिएको भन्ने सुनियो यदि हो भने ज्योतिषलाई धन्यवाद, किनभने मंसिर ४ गते सुर्यको बार रविवार हो । अब सुर्यको जित निश्चित भयो । जय सुर्य ।
168
25
591
@OliKomal
Komal Oli
2 years
मलाई मन पर्ने भारतीय नायिका ⁦ @ParineetiChopra
Tweet media one
46
7
586
@OliKomal
Komal Oli
3 years
नेकपा एमाले मात्र यस्तो पार्टी हो जसले वडा, पालिका पछि आज देशभरबाट एकैसाथ सहमति मै प्रतिनिधि चयन गर्दैछ ! लोकतान्त्रिक अभ्यासको उच्चतम नमुना केवल एमालेले देखाउन सक्छ भन्ने प्रमाणित भएको छ !
136
41
581
@OliKomal
Komal Oli
2 years
जाँदैछु ...
Tweet media one
141
11
566
@OliKomal
Komal Oli
2 years
ग्लोबल विश्वमा परिवर्तन सहित हामीहरुपनि वामे सरिरहेकाछैां ! यो चुनैातिपुर्ण घडिमा राप्रपामा अकल्पनीय फड्को राजेन्द्र लिङदेनले मार्नुभएको छ ! वहाँप्रति कार्यकर्ताको बिस्वास बढेको छ ! अनगिन्ती बधाई अनि शुभकामना 🙏 @RajendraLingden
Tweet media one
67
14
558
@OliKomal
Komal Oli
7 years
दाङकाे क्षेत्रनं ३ बाट संघकाे निर्वाचनमा उम्मेदवारीदिने ईच्छाछ मलाई! दिउँकी नदिउँ ?मेरा शुभचिन्तक शुभेच्छुकहरुकाे सल्लाह र सुझाव चाहान्छु!
Tweet media one
138
31
553
@OliKomal
Komal Oli
3 years
आज सम्माननीय राष्ट्रपतिज्यूसंग भेट्ने शुभ-अवसर मिल्याे । श्रद्धेय नेता मदन भण्डारीका बारेमा लेखिएको, म र शिशिर याेगीले गाएकाे गीतकाबारेमा केही समय चर्चा गर्याैं । देशकाे बदलिँदो राजनीतिक अवस्थाका बारेमा पनि विमर्श भयाे । वहाँकाे देश र जनता प्रतिकाे चिन्ता देखेर म नतमस्तक भएँ 🙏
Tweet media one
Tweet media two
140
21
553
@OliKomal
Komal Oli
2 years
यो महाधिवेशनले विश्वलाई नै चकित बनाएको छ! त्यसकारण यो देशको सम्मृद्धि र बिकासका निम्ति @kpsharmaoli को आवश्यकता महसुस गरिएको छ ! धेरैठुलो जिम्मेवारी वहाँमा थपिएको छ ! अब हामी सबैले जनताले गरेको विश्वासलाई सफल बनाउन, राष्ट्रको सम्मृद्धि र बिकास गर्न पार्टीलाई सशक्त बनाउनु छ! #बधाई
Tweet media one
147
18
549
@OliKomal
Komal Oli
3 years
आज नवमीका दिन श्रद्धेय अध्यक्षज्युको जिल्ला झापामा 🙏
Tweet media one
33
6
537
@OliKomal
Komal Oli
3 years
कति मान्छे आँखाको परिसिमिततामा रमाउछन् । तर म हृदयको विराट्तामा रमाउँछु11 🙏😂🎻
Tweet media one
27
14
529
@OliKomal
Komal Oli
2 years
सत्यका लागि श्रीकृष्ण संझैां । सेवाका लागि कोमल ओली 🙏 #जयश्रीकृष्ण
Tweet media one
91
10
525
@OliKomal
Komal Oli
6 years
अाज जापानकाे एउटा लाेकपृय पत्रीकामा एमाले अध्यक्ष केपी अाेलिज्युकाे राजनैतिक सफलतालाइ विश्लेषण गर्दै एसियाकै उत्कृष्ट राजनेताकाे रुपमा ब्याख्या गरिएकाे छ ! बधाई छ सबै नेपालीलाई !!
Tweet media one
38
112
519
@OliKomal
Komal Oli
2 years
हे प्रिय आज मलाई चुम्बन गर्न मन छ ! तिमी नझुक्केउ ! हे कोमल तिमीलाई हैन त्यो चुम्बन सगरमाथालाई गर्न मन छ !
Tweet media one
150
16
519
@OliKomal
Komal Oli
2 years
Tweet media one
40
5
505
@OliKomal
Komal Oli
3 years
मन र मस्तिष्क दुबै खाली छ र पवित्र पनि ! को बस्न सक्छ ! प्रेम घृणा र ज्ञान ! हेरैां विवेक कसले पुर्याउँछ ?
Tweet media one
54
8
512
@OliKomal
Komal Oli
4 years
हाम्राे पार्टीका उपाध्यक्ष,विलक्षण नेतृत्वकर्ता श्री वामदेव गाैतमज्यु सरकारकाे सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनाेनयन भइ सपथग्रहण गर्नुभएकाेमा बधाई छ। म आफै सदस्य रहेकाे राष्ट्रिय सभामा हजुरकाे उपस्थितिले सभा थप गरिमामय भएकाे छ।प्रभावी नेतालाई अनुपम बहारले स्वागत।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
351
19
504
@OliKomal
Komal Oli
3 years
केपि ओलिलाई फाल्न सजिलो रहेछ तर मन्त्री मण्डल बनाउन गाह्रो रहेछ नि त्यसकारण constructive हुनुपर्छ destructive हैन ! एमालेको सरकार फाल्नु भनेको destructive हो !
72
29
504
@OliKomal
Komal Oli
3 years
श्रद्धेय अध्यक्ष केपि शर्मा ओलिज्यूसंग आज बिहान मेरो भेट भयो ! वहाँले अबको महाधिवेशनले आमुल परिवर्तन ल्याउनु पर्छ र पार्टी सुदृढीकरणको बाटोमा जानुपर्छ भन्नु भयो ! त्यसकालागि हामी तयार छैां! यो महाधिवेशनले हाम्रो गैारवशाली पार्टी नेकपा एमालेलाई थप सम्मृद्ध बनाउनेमा म निश्चिन्त छु!
Tweet media one
110
24
505
@OliKomal
Komal Oli
7 years
सिमराएयरपाेर्टमै एमालेका अध्यक्ष केपिअाेलिज्युलाई पनि भेटें वहाँले मलाई देख्नासाथ"केछ मेरीछाेरीकाे हालखबर" भन्नुभाे ! फरक यस्ताे छ नेतामा !
35
77
493
@OliKomal
Komal Oli
6 years
साथीहरु, अलिक फराकिलो भएर सोचिदिनुस् । कसैको सिर्जनात्मक कामबारे व्यंग्य गर्दा र अतिरन्जित गर्दा समयले त्यही सानो सोचलाई नराम्रोसँग पछार्छ । तपाईं अहिले तत्काल पपुलर हुनुहोला तर के त्यसले तपाईंको ओजलाई दीर्घकालीन सम्मान देला? सम्झिनुस्- सबै कुराको सीमा हुन्छ, प्लिज ।
71
60
485
@OliKomal
Komal Oli
1 year
मेरो जन्मदिन र नयाँ वर्ष एकैदिन एकैनासले आउँछ । मेरो जीवन निर्माणमा योगदान दिनुहुने सबैलाई कृतज्ञता । जय जीवन जय जन्म दिन जय नयाँ साल 😍🙏
155
9
491
@OliKomal
Komal Oli
2 years
कलाकारीता भित्र लुकेको राष्ट्रवाद 🙏 सैनिक पोसाकमा युक्रेन र युक्रेनि जनताको सुरक्षाका लागि सडकमा निस्किएको हामीले देखेका छैां ।
Tweet media one
93
15
475
@OliKomal
Komal Oli
3 years
हाम्रो संबिधान अनुसार राष्ट्रपति बनाएको हो ! राष्ट्रपतिलाई हामीले व्यक्तिको रुपमा हेर्नु हुँदैन ! सम्मानित संस्थाको रुपमा हेर्नु पर्छ ! संस्थाको ईज्जत मर्यादा र गैारब सबैले राख्नु पर्छ । राष्ट्रपतिज्यूलाई "तिमी" भनेर सम्बोधन गर्नु सम्मानित संस्था माथिको अपमान हो ! @DeubaSherbdr
265
34
474
@OliKomal
Komal Oli
3 years
बाढी पहिरो आउँछ जनताले दुख पाउँछन् भने त्यहाँबाट सार्दे भैहाल्यो ! नदिका किनारमा बसेकाहरुलाई पहिरो जाने खतरा भएको ठाउँका मान्छेलाई ४/५ सय बिगाह सरकारी जग्गा लिने बाटो बनाईदिने शहर बनाईदिने एक एक ओटा घरबनाएर बस भने भैहाल्यो त खोई सोच भनेको ? सोचै छैन चिन्तन छैन,गरम भन्ने नै छैन !
179
35
470
@OliKomal
Komal Oli
3 years
जुन संसारको मैले कल्पना गरेकी थिएँ, त्यो संसारलाई मैले भेट्न सकिन ! जुन नेपाल मैले बनाउन खोजेकी थिएँ, त्यो नेपाल बनाउने ठाउँमा म पुग्न सकिन ! जुन ईतिहास सित मैले गैारब गरेकी थिएँ, वर्तमानले संरक्षण गर्न सकेन ! स्वार्थि र स्वार्थको मुलुकमा कतै अलपत्र परिने त हैन ?
Tweet media one
100
22
461
@OliKomal
Komal Oli
7 years
सिमराएयरपाेटमा नेता पशुपति शमशेर जवराज्यु भेटें नमस्कारगरें तर वहाँमसंग एकशब्द बाेल्नुभएन !राजनितीमा मानवीयता हुँदैनकी ? चित्तदुख्याे मेराे!
61
56
457
@OliKomal
Komal Oli
4 years
पहिले पहिले पहाडबाट भातखान भनेर तराई झर्ने चलनहाे हाम्राे! वास्तवमा बीउ,मल,कुलाे पानी,राेपाई,जनशक्ति लगायत धानमा सबैभन्दा धेरै लगानी लाग्छ तर यसकाे मूल्य छैन। बरु भुस,परालकाे मूल्य छ त्यसैले किसानकाे दुख र लगानीलाई ध्यानमा राखेर सरकारले यसवर्ष धान खरिदकाे व्यवस्थापन गर्दै गराेस ।
29
30
450
@OliKomal
Komal Oli
3 years
दाङकाे विकट मानिने बंगलाचुलि गाउँपालिकामा हजाराैं जनताले सिर्फ #केपी ओलिकाे नेतृत्व चाहेर, मन पराएर अन्य पार्टी छाेडेर करिव ३ सय नेकपामा प्रवेश गरे । जनतामा उस्तै छ उत्साह उस्तै छ उमंग । आमा दिदीबहिनिलाई सम्मान गर्छन याे पार्टीमा किनभने यहाँ रघुजी पन्तहरु छैनन् ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
31
40
444
@OliKomal
Komal Oli
1 year
जुन मान्छेमा धैर्यता हुन्छ उसले नआफ्नो प्रगति गर्न सक्छ न देशको बिकास नै -कोमल ओली
Tweet media one
146
10
443
@OliKomal
Komal Oli
2 years
नेकपा एमालेको १० अैां राष्ट्रिय महाधिवेशन ईतिकासकै नमुना महाधिवेशन बन्दै छ ! यसले कम्युनिष्ट आन्दोलनलाई नयाँ सोच सहित नयाँ मार्गमा लैजाँदै छ ! सबैलाई चितवनमा स्वागत छ !
Tweet media one
73
14
437
@OliKomal
Komal Oli
3 years
नेकपा एमालेको १०ओैं महाधिवेशनमा प्रतिनिधित्व गर्न साथीहरुले आज मलाई मेरो दाङबाट प्रतिनिधि बनाउनु भएको छ वहाँहरुलाई आभार व्यक्त गर्न चाहान्छु ! साथीहरुको बिस्वासलाई मैले कहिले पनि कमजोर पार्ने छैन ! यसभन्दा अगाडी पनि यस्तै न्यानो माया सदभाव र प्रेम पाउनेछु भन्ने आशामा रहेकी छु !
Tweet media one
58
15
440
@OliKomal
Komal Oli
3 years
मेरा धारणाहरु कुनै व्यक्ति प्रति लक्षित छैनन ! देश समाज र जनताप्रति समर्पित छ! देश र जनताकालागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने छैन! कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन ! यो कुरा भैातिक शरिरको अन्त्यहुनेहरुले सोच्नु पर्छ !
127
38
441
@OliKomal
Komal Oli
2 years
नेपालकै पृय जनप्रतिनिधी काठमाण्डैा महानगरपालिकाकी उपमेयर सुनीता डंगोललाई अनगिन्ती बधाई । अब काठमाडौंको मुहार फेर्ने जिम्मेवारी यहाँहरुलाई ।
Tweet media one
Tweet media two
43
10
433
@OliKomal
Komal Oli
3 years
मेराे सानाे प्रयासले वहाँ ( भाेजपुरका बिरामी बुवा ) अहिले यस्ताे सम्म हुनुभयाे । धन्यवाद प्रदेश १ का माननीय मुख्यमन्त्रीज्यू, अनि सहयाेगी दिव्य आत्माहरुलाई अनगिन्ती आभार । टुइटरबाट मलाई सन्देश पठाउनुहुने सबैप्रति कृतज्ञ छु ।
Tweet media one
Tweet media two
Tweet media three
53
22
436
@OliKomal
Komal Oli
2 years
युक्रेन युद्धको नाममा खाध्य पदार्थमा जुन महंगी बढिरहेको छ यसको तुरुन्त नियन्त्रण गर । सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।
52
25
428
@OliKomal
Komal Oli
2 years
अविश्वासमा विश्वास । गठबन्धनलाई हेर्दा स्थानीय तहको चुनाव समयमा हुन्छ भन्ने थिएन तर जुन चुनावको घोषणा गरियो यो स्वागत योग्य छ । यसको पुर्णता मेरो पार्टी नेकपा एमालेले जितेर हुन्छ 😍🙏
75
27
425
@OliKomal
Komal Oli
3 years
चारैतिको अनेक जाल झेल षडयन्त्रलाई चिरेर तेश्रो पटक प्रधानमन्त्री हुनुभएकोमा @kpsharmaoli बधाई दिन चाहान्छु ।
55
20
425
@OliKomal
Komal Oli
7 years
अाउँदाे प्रतिनिधिसभाकाे निर्वाचनमा प्रत्यक्षतर्फ मेराे जन्मभुमिदाङकाे क्षेत्रनं ३ मा नेकपाएमालेले मेराे नाम सिफारीस गरेकोमा धन्यबाद दिन्छु !
Tweet media one
73
27
425
@OliKomal
Komal Oli
2 years
राष्ट्रिय सभामा मेरो कार्यकाल आज देखि सकिएको छ । राष्ट्रिय सभामा रहँदा हामीले राष्ट्रिय स्तरका मुद्दाहरुमा जुन छलफल र बहस गर्यैां मेरो जीवनमा अविस्मरणीय रहिरहने छ । जानेर कुनै कमी कमजोरी गरेकी छैन । राष्ट्रिय सभाको गरिमा उच्च राख्न हामी सबै एकजुट थियैां । यहि नै गैारवको कुरा हो ।
Tweet media one
84
9
423
@OliKomal
Komal Oli
3 years
तुईन क्रस गर्न १ मिटर बाँकी हुँदा भारतीय SSB का जवानहरुले तुईन काटिदिएर महाकाली नदीमा जय सिं धामीले ज्यान गुमाउनुपर्ने घटना मानव इतिहासमा कुन रुपमा हेरिन्छ ? यो भन्दा शब्दले समेट्न नसक्ने घटना के हुन सक्छ ? यस्तो मर्माहत घटना दोहोरिन नदिनकालागि सरकारले वार्ता गरोस र समाधान गरोस !
39
52
419
@OliKomal
Komal Oli
3 years
दुई तिहाईका कुरा त के तिन चैाथाई भएको भएपनि आफ्नै दलभित्रै अनेक किसिमको चालबाजी भएपछि व्यवधान खडा हुन गएपछि यस्तो स्थिति आयो | यो हाम्रो दलको लागि ठुलो नोक्सानी हो ! अब पार्टी भित्र छलफल हुनेनै छ ! सत्तमा नरहँदैमा @kpsharmaoli कमजोर हुने हैन अझै शसक्त भुमिका हुन्छ ! हेर्दै जाउँ !
103
35
424
@OliKomal
Komal Oli
4 years
जस्ले आमाबाट बिचार लिन्छ र बुवाबाट साहस लिन्छ त्याे मान्छे कहिल्यै डगमगाउँदैन 🙏 #काेमलभाव
35
28
415
@OliKomal
Komal Oli
10 months
काठमाडौंको एयरपोर्टमा अकस्मात नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवासित हिजो भेट भयो । भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, समसामयिक विषय र कांग्रेस बैठक लाईभबारे छोटो तर रोचक कुराकानी हुन पायो ।
Tweet media one
85
7
417
@OliKomal
Komal Oli
6 years
मेरो काममा विश्वास गरेर पार्टीले रास्ट्रीय सभा उम्मेदवारमा चयन गरेको छ; यो मेरालागि खुसीको कुरा त हुँदै हो, ममा झन् जिम्मेवारी बढेको महशुष भएको छ । अबको समय पनि म यसअघि जस्तै पुर्णरुपमा देश र जनतामा समर्पित हुनेछु । तपाईंका शुभकामना र आलोचना दुवैले मलाई झन् बलियो बनाउने नै छन् ।
92
27
404
@OliKomal
Komal Oli
1 year
जीवन भनेको संघर्ष हो ! love you all ......
Tweet media one
60
8
420
@OliKomal
Komal Oli
3 years
मुटु दिवसको उपलक्ष्यमा तिम्रो मुटु मेरो मुटु प्रेम र सम्बन्धमा बाँधिएको मुटु संधै सक्षम र र सफल रहोस शुभकामना 🙏
Tweet media one
29
7
412
@OliKomal
Komal Oli
2 years
प्लिज 🙏
Tweet media one
83
23
410
@OliKomal
Komal Oli
4 years
मेरा पूज्य पिताजी ! मेरा आँसु पुछेर ओठमा हाँसाे भरिदिनुभयाे । आफु भाेकाे बसेर खुवाउनु भयाे । म बिरामी पर्दा कैयाैं रात निदाउनु भएन । अहिले हजुरलाई दुष्ट काेराेनाले समात्याे । म सँधै हजुरकाे छेउमाछु र यति भन्न सक्छु की हजुरकाे आत्मविश्वासकाे अगाडि काेराेनाले हार्ने छ । #प्रार्थना
Tweet media one
113
8
409
@OliKomal
Komal Oli
2 years
विजयको शुभकामना पाउँ है हजुर 🙏
81
14
404
@OliKomal
Komal Oli
3 years
नेकपाका महासचिव,अर्थमन्त्री @bpaudel1959 एवं उद्योग मन्त्री लेखराज भट्ट माथी गरिएको आक्रमणको जति निन्दा गरेपनि पुग्दैन । सहि विचार र मार्गमा हिड्नेहरुलाई नेपालमा कुनै न कुनै निहुँमा आक्रमण हुनेगर्दछ । यो शताब्दी हातमा कलम र कपी समाउने हो ढुंगा र बन्दुक होईन । सबैलाई चेतना भया ।
79
29
408
@OliKomal
Komal Oli
2 years
तिम्रो प्रतिक्षामा म बसीरहेकी थिएँ ! तिम्रो संझनामा म गुनगुनाई रहेकी थिए ! मेरा पाईलाहरु अगाडि बढी रहेका थिए ! तर तिमीलाई अंकमाल गर्न हैन ! केही राम्रो काम गर्न सकिन्छ की भन्ने कुरामा मात्र हो ! #StaySafeStayHealthy
Tweet media one
65
18
402
@OliKomal
Komal Oli
2 years
तिम्रो सुन्दरताले लोभ्याई रहेको छ । तिम्रो मुस्कानले जिस्क्याई रहेको छ ।। तिम्रा नयनहरुले आकर्षण गरिरहेका छन् । तर तिमी समुन्द्र जस्ति छैा ।। खुला आकाशमा उडे जस्ती छैा । तर पनि तिमी एक्लै छैा ।। किनकी तिम्रो मन मस्तिष्क । कसैले बुझेनकी ?
Tweet media one
76
11
394
@OliKomal
Komal Oli
6 months
मेरो मुवाको स्वास्थ्य अवस्था कमजोर बन्द गएपछि सबै कुराबाट टाढा भएँ । अहिलेपनि हामी अल्का अस्पतालमा छैां । स्वास्थ्य उपचार जारी छ । आज पनि एउटै प्रार्थना छ आमाको स्वास्थ्यमा सुधारहोस भनेर 🙏
Tweet media one
Tweet media two
152
5
394
@OliKomal
Komal Oli
2 years
तिम्रो मयाँले मलाई पिर दियो 😭 मेरो मयाँ भनेको मेरो देश हो 🙏
88
14
391
@OliKomal
Komal Oli
11 months
दाङमा आँप खाने निम्तो है हजुरहरुलाई 😍
90
8
388
@OliKomal
Komal Oli
1 year
अडियो सुन्नु भयो नै होला, अब निर्णय गर्नुस भोट कसलाई दिने भनेर । #भोटसुर्यमा
352
20
394
@OliKomal
Komal Oli
3 years
२०७८ : वडादशैंको टीका र आशिर्वाद 🙏
Tweet media one
18
2
386
@OliKomal
Komal Oli
3 years
सम्माननीय प्रधानमन्त्रीज्यूले कहिले मुगुकाे राराबाट देशवासीका नाममा सम्बाेधन,कहिले तेह्रथुम,संखुवासभा अनि ताप्लेजुङको घुन्सामा पुगेर तपाईहरुलाई के गर्नु पर्याे भनेर साेध्दा दूरदराजका जनताले हाम्राे पनि सरकार रहेछ भन्ने महसुस गरे हाेलान्। याे यात्राले राष्ट्रियता बलियाे बनाउने छ।
103
18
391
@OliKomal
Komal Oli
2 years
हाम्रो पार्टी सहयोग सदभाव बिचार र बिकासमा जोडीएको छ । तसर्थ हाम्रो परिश्रम कठोर हुनुपर्छ ! हामी यसैमा लागैां !
Tweet media one
49
5
388
@OliKomal
Komal Oli
2 years
हामीले दियैां । बजाउनुस मेयरसाप तवला बजाउनुस । र्याप धेरै गाउनु भो अब बिकासको तवला तालमा बजाउनुस । #सम्मानसंगीतको
Tweet media one
Tweet media two
66
15
376
@OliKomal
Komal Oli
1 month
आज मे म धर्तिमा जन्मेको दिन । वास्तविकरुपमा भन्ने हो भने म आमा बुवाको उपहार हुँ । यो उपहार मेरो समाजलाई संस्कृतिलाई मेरो मुलुकलाई काम लागेन भने यसको अर्थै रहँदैन । म जस्तो हुँला भैातिक शरीरको अन्त पछि मानिसले मलाइ संझीरहने काम मेरो संगीतले, राजनीतिले अनि कोमल होटलले पनि गरोस अब ।
Tweet media one
Tweet media two
144
11
380
@OliKomal
Komal Oli
1 year
राष्ट्रपतिको उम्मेदवार बन्नुभएकोमा श्री सुवास नेम्वाङज्यूलाई बधाई तथा शुभकामना । तपाईको जितले नेपालमा एउटा गर्विलो इतिहास बन्ने छ । तपाईको अनुभव र विज्ञताले राष्ट्रपति पदको गरिमा कायम गर्नेमा पूर्ण विश्वास छ ।
Tweet media one
51
12
373
@OliKomal
Komal Oli
2 years
भनिन्छ हीरा काट्छ हीराले , फलाम काट्छ फलामले ,अनि दुखलाई काट्छ दुखले त्यस्तै बिचारलाई बिचारले नै काट्नु पर्ने नकि व्यक्तिगत गाली गलैाजले 😍
Tweet media one
44
6
371
@OliKomal
Komal Oli
3 years
हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष श्रद्धेय केपि शर्मा ओलिज्यूसंग राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एमाले सांसदहरुको छलफल एवं राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षका रुपमा कसरी प्रस्तुतहुने भन्नेबारेमा श्रद्धेय अध्यक्षद्वारा निर्देशन ।
Tweet media one
89
15
370
@OliKomal
Komal Oli
3 years
ब्रह्माण्डका सृष्टिकर्ता भनिएर मानिएका आस्थाका केन्द्रलाई बिभिन्न व्यंग्यको रुपमा प्रस्तुत गर्नु आस्था माथिको अपमान हो ! कि हरेक प्रतिकहरुको व्याख्या गर्न सक्नु पर्छ त्यसको नजिक पुग्न सक्नु पर्छ हैनभने मुखर्ता प्रदर्शनले कसैको सम्मान हुन सक्दैन 🙏
Tweet media one
83
42
367
@OliKomal
Komal Oli
3 years
स्वभावैले कडा नबनु भन्ने मलाई प्रकृतिले दिएको थियो ! स्वभावैले सबैको प्रेमिका बनु भन्ने पनि मलाई प्रकृतिले दिएको थियो ! तर मानव जातिमा सबैको प्रेमिका बन्न सकिंदो रहेनछ ! प्रकृतिमा सँधै सबैको सहयोगी बन्न सकिंदो रहेनछ ! यी भावना र कथाहरु भन्दा प्रकृति र जीवन फरक रहेछ !
Tweet media one
42
8
363
@OliKomal
Komal Oli
1 year
राजनीतिले सहि बाटो लियो ।
57
13
370
@OliKomal
Komal Oli
3 years
सक्कु जहन माघक् धेउर धेउर शुभकामना 🙏😍🎉🎻
Tweet media one
28
5
366
@OliKomal
Komal Oli
4 years
दाङकाे तुल्सीपुर उपमहानगर पालिकामा आयाेजित रेडक्रसकाे कार्यक्रममा सहभागि हुँदै !
67
12
359
@OliKomal
Komal Oli
3 years
जीवन्त प्रेमका साथ निशाकाे न्यानो आश्रयमा बास माग्न जाँदैछु🙏 शुभरात्री 🏠️
Tweet media one
25
7
363
@OliKomal
Komal Oli
2 years
स्यावास छोरी 😍 तिमीले चाहे ढुंगा मात्र हैन बिकासको मुल फुटाउन सक्छ्यैा ।
Tweet media one
62
7
365
@OliKomal
Komal Oli
2 years
बन्दसत्र सुरु 🎉
Tweet media one
32
9
361
@OliKomal
Komal Oli
4 years
मनलाई विवेक, बुद्धि र विचारको निगरानी, नियन्त्रण र निर्देशनमा संचालन गर्नु पर्छ ! नत्र त जीवन अराजकता तर्फ प्रवेश गर्ने जोखिम हुन्छ । #काेमलमन
Tweet media one
36
14
356
@OliKomal
Komal Oli
2 years
जहाँ नेपाली त्यहाँ एमाले भन्ने अभियानका साथ नेकपा एमालेका श्रद्धेय अध्यक्ष @kpsharmaoli आज शान्तिका अग्रदुत गैातम बुद्दको जन्म स्थल किपलबस्तु आउनु भएको छ ! बहादुरगंज जाउँ वहाँलाई स्वागत गरैां त्यो अभियानलाई ग्रहण गरैां !
Tweet media one
46
9
359