Rajendra Lingden Profile Banner
Rajendra Lingden Profile
Rajendra Lingden

@RajendraLingden

Followers
86,083
Following
502
Media
2,087
Statuses
5,148

rajendralingden924 @gmail .com Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ

झापा
Joined September 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@RajendraLingden
Rajendra Lingden
4 years
भ्रष्टाचारको विरोध गर्ने वित्तिकै आज मात्रै भएको हो ? हिजो भएको थिएन र ? हाम्राले मात्र गरेको हो र तिम्रालेचै गरेका थिएनन ? जस्ता कुतर्क गरेर भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण नगरौं! भ्रष्टाचार जसले र जहिले गरेको भएपनि अपराध हो । हिजोका आजका,हाम्रा तिम्रा कोही नउम्किउन !
271
346
2K
@RajendraLingden
Rajendra Lingden
2 years
निर्वाचन घोषणा भईसकेपछि पनि संसदको आयु लम्ब्याउँदै तलब भत्ता खाँदै बस्नु अनुचित मात्र होईन अनैतिक हो भन्ने निष्कर्षमा पुगेर आजबाट सांसद पदबाट राजिनामा दिएकोछु । आगे जनता जनार्दनको जिम्मामा छाडेको छु।
167
258
3K
@RajendraLingden
Rajendra Lingden
1 year
छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु ....., ● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ । ● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ। ● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ। ● देश बनाउन नसकीने र नबन्ने रहेनछ। बनाउन सकिन्छ र बन्छ।
170
224
2K
@RajendraLingden
Rajendra Lingden
1 year
पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयको हार्दिक स्वागत गर्दछु। नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वाातावरणमा मनाऔं !
Tweet media one
107
171
2K
@RajendraLingden
Rajendra Lingden
1 year
“मरयो ज्यूँदै त्यो,जसले बिर्स्यो देशको माटो !” आज राजा महेन्द्रलाई सम्झने दिन…..हार्दिक श्रद्धाञ्जली !
Tweet media one
77
143
2K
@RajendraLingden
Rajendra Lingden
1 year
आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!
245
89
2K
@RajendraLingden
Rajendra Lingden
1 year
राप्रपाका प्रवक्ता,नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य प्रिय भाइ ज्ञानेन्द्र शाहीलाई आज साँझ आफ्नै निवासमा स्वागत गर्न पाउँदा असाध्यै हर्षितछु।@हल्दिबारी १,झापा
Tweet media one
57
33
2K
@RajendraLingden
Rajendra Lingden
2 years
भर्खरै जन्मेको बाछो झापामा उफ्रिदा २००० जना पार्टी प्रवेश
137
86
2K
@RajendraLingden
Rajendra Lingden
1 year
परिवर्तित सन्दर्भमा सत्तामा बसिरहनु अनुपयुक्त हुने ठहर गरि सरकारबाट बाहिरिएका छौँ साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएकाछौँ।
Tweet media one
Tweet media two
162
58
2K
@RajendraLingden
Rajendra Lingden
2 years
शुभ जन्मोत्सवका सुअवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य र दीर्घायूको हार्दिक एवमं मंगलमय शुभकामना व्यक्त गर्दछु।
Tweet media one
115
70
2K
@RajendraLingden
Rajendra Lingden
2 years
जनताका प्रिय दिवंगत राजा वीरेन्द्रमा हार्दिक श्रद्दा सुमन व्यक्त गर्दछु!
Tweet media one
42
92
2K
@RajendraLingden
Rajendra Lingden
4 years
बाबुरामलाई लिङदेनको जवाफ– जातको कुरा नगर, यो 'वसुधैव कुटुम्बकम'को पावनभूमि हो
115
234
1K
@RajendraLingden
Rajendra Lingden
1 year
छिमेकी रिसाउलान भन्ने डरमा आफ्नालाई बिष खुवाउन त भएननी @cmprachand @PM_nepal_
105
147
1K
@RajendraLingden
Rajendra Lingden
2 years
नमस्कार ! सन्चै हुनुहुन्छ मेरा देवी देवता हरू ?
Tweet media one
95
33
1K
@RajendraLingden
Rajendra Lingden
4 years
जब कुनै जनप्रतिनिधि राजनीति बाहेक मेरो कुनै पेशा छैन, व्यवसाय गर्नेले राजनीति नगरे हुन्छ भन्छन। तब मेरो मनमा प्रश्न उठ्छ तिनको परिवार चांही केले चल्छ ? मलाई त संधै लाग्छ...राजनीति गर्ने हरेक व्यक्तिको स्पष्ट आम्दामीको स्रोत हुनैपर्छ। अनिमात्र राजनीति भ्रष्टाचारमुक्त बनाउन सकिन्छ।
77
182
1K
@RajendraLingden
Rajendra Lingden
1 year
हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? @cmprachanda चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस,युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ...जो सम्भव छ। अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन जो तपाईं स्वयमलाई थाहा छ।
Tweet media one
Tweet media two
100
173
1K
@RajendraLingden
Rajendra Lingden
1 year
आज राष्ट्रनिर्मातालाई सम्झने दिन, राप्रपाले आज ११ बजे भृकुटीमण्डपमा जम्मा भएर सिंहदरवार अगाडी रहेको सालिकमा माल्यार्पण गर्न जाने र १ बजेबाट भृकुटीमण्डपमै चियापानको कार्यक्रम आयोजना गरेको छ ।सबैलाई चुल्हे निम्तो गर्दछु। पृथ्वीजयन्तीको हार्दिक शुभकामना !
Tweet media one
44
118
1K
@RajendraLingden
Rajendra Lingden
10 months
नेपाल हाम्रो आत्मा हो । एकदिन नेपालले पुरा दुनियाँमा डंका बजाउनेछ। नेपाल हिन्दूराष्ट्र रहनेछ। #बागेश्वर बाबा नेपाली हुनुमा गौरव गरौँ !
230
141
1K
@RajendraLingden
Rajendra Lingden
10 months
मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दु:खद् र निन्दनीय छ। जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गरयौं तिनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो। पोखराको पृथ्वी चोकबाट हटाइएको
Tweet media one
138
173
1K
@RajendraLingden
Rajendra Lingden
1 year
कस्तो छु ? राम्रै देखिएको हुनुपर्ने! शिरदेखि पाउसम्म नेपाली उत्पादन...., टोपी धराने चेलीले बुनेको, कोट सर्ट पैण्ट लुभु ललितपुरमा बनेको र जुत्ता Black Horse, नेपाली हुनमा गौरव गरौं ! नेपाली उत्पादनको प्रवर्द्धन गरौं !!
Tweet media one
Tweet media two
87
30
1K
@RajendraLingden
Rajendra Lingden
1 year
अमेरिकी राजदूत हाम्रा मन्दिर जान्छन्, टीका माला लगाउँछन्, प्रसाद र आशिर्वाद ग्रहण गर्छन,हाम्रो धार्मिक,साँस्कृतिक विविधतामा रमाउँछन् । तर धर्मान्तरण गरेर उनको धर्म ग्रहण गरेका एताका हाम्राहरूलाई भने मन्दिर, टिका,प्रसाद नचल्ने खास कुरा चाँही के रहेछ ?
116
129
1K
@RajendraLingden
Rajendra Lingden
5 months
आज हामी भैरहवामा.....
Tweet media one
76
76
1K
@RajendraLingden
Rajendra Lingden
2 years
शुप्रभातम्……….
Tweet media one
33
11
1K
@RajendraLingden
Rajendra Lingden
1 year
हामी सहपाठीहरु .......
Tweet media one
28
14
1K
@RajendraLingden
Rajendra Lingden
8 months
यो जनसागरले भन्छ.... मुलुकमा राजा सहितको नयाँ सहमतिको समय आयो । अब ढिला नगरौं!
79
157
1K
@RajendraLingden
Rajendra Lingden
3 years
अब नयाँ सम्झौता गरौँ ! राष्ट्र प्रमुख राजा,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,पुर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने,प्रदेशको खारेजी,केन्द्र र बलियो स्थानीय तह, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, सबै वर्तमान,भुपु उच्च पदस्थ कर्मचारी,नेताको सम्पत्ति छानवीन
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
93
149
1K
@RajendraLingden
Rajendra Lingden
2 years
रवीन्द्र मिश्रजीहरूलाई राप्रपामा स्वागत गर्न पाउँदा हामी हर्षित र उत्साहित छौं @RabindraMishra
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
71
53
1K
@RajendraLingden
Rajendra Lingden
2 years
धार्मिक निष्ठामा नबस्ने तर लोकलाई देखाउन गाईको पुच्छर समातेर वैतरणी तर्ने कसैकसैको रहर देखेर पनि दया लाग्छ हऊ !
73
72
1K
@RajendraLingden
Rajendra Lingden
2 years
पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताजीको ९३औं जन्मदिनको सुअवसरमा संक्षिप्त भेटघाट
Tweet media one
40
38
1K
@RajendraLingden
Rajendra Lingden
2 years
मातापिता, गुरु, पाहुना र ढुंगालाई प्राण प्रतिष्ठा गरि भगवानका रुपमा पुज्ने मौलिक संस्कृति नेपालमा छ र यो नेपालको विशिष्टता हो । तेत्तीस कोटी देवी देवता, सनातन मान्यता र आस्थाको अवमूल्यन हुने गरि @cmprachanda को अभिव्यक्ति आपत्तिजनक छ ।
52
119
1K
@RajendraLingden
Rajendra Lingden
2 years
पौष २७गते बिहान ११.३० बजे भृकुटीमण्डपमा उपस्थितिका लागि सबै दिदीबहिनी दाजुभाइमा चुले निम्तो !
Tweet media one
28
71
1K
@RajendraLingden
Rajendra Lingden
10 months
राप्रपाका कार्यकर्ताहरुको निरन्तर दवाव र प्रयासमा पोखराको पृथ्वी चोकमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना भएको समाचारले अत्यन्तै हर्षितछु। पोखराका सबै नेता कार्यकर्ता र सहयोगीहरुलाई स्याब्बास भन्न चाहन्छु। म पनि २९ गते हुने धार्मिक पदयात्रामा सहभागी हुन पोखरा
Tweet media one
53
72
997
@RajendraLingden
Rajendra Lingden
1 year
छि:छि: गोटीहरु......! सत्ता स्वार्थका लागि यो तहको आत्मसमर्पण ? हामीले राष्ट्रपति हैन राजा त्यसै भनेका होईनौं ! अब ढिलो नगरौं !
74
165
993
@RajendraLingden
Rajendra Lingden
2 years
नेपाली मात्रको महान साँस्कृतिक पर्वहरू बडा दशैं,तिहार,नेपाल सम्बत तथा छठ पर्वका सुअवसरमा हार्दिक शुभकामना !
38
59
972
@RajendraLingden
Rajendra Lingden
2 years
काठमाडौंको खुलामंचमा राप्रपाको विशाल सभा चल्दै……
50
80
951
@RajendraLingden
Rajendra Lingden
5 months
केरे केरे ...??? क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन्  ....... यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो @sudhankirati अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त.... याद गरौं क्रिश्चियनलाई त के यो
141
154
967
@RajendraLingden
Rajendra Lingden
6 years
जातीय अारक्षणका दूष्परिणामहरु देखिन थालेका छन, यसैका कारण भविष्यमा हुने भयानक द्वन्दबाट देशलाई जोगाउन जातीय अारक्षण होइन गरिवलाई संरक्षण र अवसरको समानताको व्यवस्था गरौं !नागरिकलाई मागि खाने/थापि खाने होइन गरिखाने बनाअौं !!
38
319
951
@RajendraLingden
Rajendra Lingden
2 years
सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ। एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ।
84
73
942
@RajendraLingden
Rajendra Lingden
2 years
‘म केजरीवाल बन्दिन, म राजेन्द्र लिङदेन नै बन्छु, तर केजरीवालभन्दा राम्रो गरेर जनताको मन जित्छु’
70
56
935
@RajendraLingden
Rajendra Lingden
2 years
आज काठमाडौंको खुलामञ्चमा आयोजित सभामा राजधानीवासीको उत्साहपूर्ण सहभागीताले हामी उत्साहित छौँ! सहभागी सबैमा धेरैधेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु ।
44
58
918
@RajendraLingden
Rajendra Lingden
1 year
राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको सँख्या बढाईने भन्ने हल्ला निराधार हो । मन्त्रालयको सँख्या बढाएर राप्रपा सरकारमा जाँदैन।
62
56
923
@RajendraLingden
Rajendra Lingden
2 years
तस्करले मल ल्याउन सक्ने,सरकारले नसक्ने । कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने…..कस्तो दूर्भाग्य ? अनि पनि देशमा सरकार छ भनेर हामीले मानि दिनु पर्ने ?
40
116
914
@RajendraLingden
Rajendra Lingden
1 year
विद्याकी देवी सरस्वती पूजाका सुअवसरमा हार्दिक शुभकामना !
Tweet media one
30
17
891
@RajendraLingden
Rajendra Lingden
4 years
बहुमत मात्र होइन झण्डै दुई तिहाई ल्याए पनि आफ्नैबाट सरकार ढल्ने डर हुनु, सरकार टिकाउनकै लागि चुनाव हारेकालाई संसदमा ल्याउनु र देखादेखि भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्छ भने टुंगो भो प्रणालीले काम गरेन । अब प्रणाली फेरौं प्रत्यक्ष निर्वाचित प्रम र संवैधानिक राजाको व्यवस्था गरौं!
46
137
898
@RajendraLingden
Rajendra Lingden
1 month
लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको
Tweet media one
87
80
898
@RajendraLingden
Rajendra Lingden
4 years
जब एउटा मन्दिरको पुजारी गोलीको शिकार बन्छ। अब भन्नुहोस् सुरक्षा कहाँ छ ? किन धार्मिक क्षेत्र निशाना बन्दैछ ? सरकार गम्भीर बनोस ।
Tweet media one
Tweet media two
63
157
865
@RajendraLingden
Rajendra Lingden
2 years
निर्वाचन जित्ने नजित्ने अलग कुरा , मन जित्ने ठूलो कुरा । गम्भीर अस्वस्थ्यता र परिवारका आपत्तिका बीच पनि मलाई मतदान गरेर मात्र अस्पताल भर्ना हुनुभएका आफ्ना भगवानलाई स्वास्थ्यलाभको कामना गर्दछु। @ओमसाई अस्पताल,भद्रपुर
Tweet media one
25
23
864
@RajendraLingden
Rajendra Lingden
3 years
दरवार हत्याकाण्ड लगत्तै हत्यारा ज्ञानेन्द्र हुन भनेर लेख्नु भएको होइन ? कत्रो भ्रम बाँड्नु भएछ ? कत्रो अन्याय भयो होला राजा ज्ञानेन्द्र माथि ? यसै बिचमा तपाईं प्रम पनि बन्नुभयो । यो बिषय उठाउनु भएन/ २०बर्षपछि छानवीन आयोगको कुरा उठाउनु भएछ;आखिर तपाईं पनि भ्रममै त हुनुहुँदोरहेछ।
@brb1954
Baburam Bhattarai
3 years
राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको२०बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन।राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौं!
420
93
2K
83
171
860
@RajendraLingden
Rajendra Lingden
6 years
निर्मला पन्त वलात्कार तथा हत्याका अपराधी पत्ता लगाउन धेरै गज्याङमज्याङ गरिरहनै पर्दैन,शुरूका अनुसन्धानकर्ता जसले नक्कलि अपराधी उभ्याए, तिनीहरूलाईनै थाहा छ खास अपराधी को हो जसलाई बचाउन यत्रो ताण्डव रचियो ? अनुसन्धान अनुसन्धानअधिकारीहरू माथिबाटै शुरू गरौं!
31
199
839
@RajendraLingden
Rajendra Lingden
2 years
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्न नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछु। @PM_nepal_ @SherBDeuba नेपाली नाम र पहिचान दिने राष्ट्र निर्मातालाई सम्झन र सम्मान गर्न सरकारलाई व्यापक जनदवावको सिर्जना गरौं !
27
84
828
@RajendraLingden
Rajendra Lingden
3 years
भारतीय सुरक्षाकर्मीले तुईन खोलेकै कारण आफ्नो नागरिक हेर्दाहेर्दै नदिमा बग्दा पनि तिम्रा सुरक्षाकर्मीले गल्ती गरे कार्वाही गर भनेर भारत सरकारलाई भन्न समेत सक्दैन र नागरिक सुरक्षामा राज्य उभिन सक्दैन भने नागरिकका लागि यो भन्दा लज्जा,खतरा र दूर्भाग्य के हुनसक्छ ?
28
120
828
@RajendraLingden
Rajendra Lingden
2 years
मेरा सहपाठी @bishwaprakash77 विश्वप्रकाश शर्मा र @thapagk गगन थापा नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु!
Tweet media one
16
23
827
@RajendraLingden
Rajendra Lingden
2 years
महा शिवरात्रिका पावन अवसरमा सबै आमाबुबा दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना !
Tweet media one
34
30
817
@RajendraLingden
Rajendra Lingden
2 years
राप्रपाले विजय प्राप्त गरेको कचनकवलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक स्थापना हुँदै…… हर्षित र गौरवान्वित छु,…धेरैधेरै धन्यवाद कचनकवल गाउँपालिका !
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
22
64
818
@RajendraLingden
Rajendra Lingden
2 years
हाम्रो मौनता,शालीनतालाई कमजोरी ठान्ने भित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ। कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढछ….अब राप्रपालाई असफल हुने सुविधा छैन।
53
64
824
@RajendraLingden
Rajendra Lingden
2 years
एकसाथ पिता,देवता,जनताको आशिर्वाद…..!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
47
43
808
@RajendraLingden
Rajendra Lingden
2 years
शुप्रभातम्….. भुईं नबिर्सने अभ्यासमा ……… @हल्दिबारी १,झापा
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
38
55
798
@RajendraLingden
Rajendra Lingden
2 years
पूर्व अध्यक्ष कमल थापाले उठान गर्नु भएको बिषयहरूमा आपसमा छलफल गरि अन्तिम टुंगो लगाउन पदाधिकारी बैठक आह्वान भईसकेको समयमा उहाँ स्वयमबाट अनपेक्षित र अप्रत्यासितरूपमा राप्रपा परित्यागको घोषणा दुःखद ! राप्रपाका सबै नेता कार्यकर्ता र शुभेच्छुकहरूमा विचलित नहुन हार्दिक अपिल गर्दछु।
Tweet media one
114
54
798
@RajendraLingden
Rajendra Lingden
9 months
बिशेष गरि केही गैर लिम्बू जनजातिहरुले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु। अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन। तर किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा
183
152
772
@RajendraLingden
Rajendra Lingden
1 year
हामी त फटाहा र मुर्ख मात्र रहेछौं जापानी र बेलायती जनता त महा फटाहा महा मुर्ख भए हैन त @kpoli ज्यू ? हैन यस्तो भाष्य र अदभुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईलाई ? विदेशी एजेण्डाको भरिया बन्नु भन्दा त मुर्ख र फटाहानै हुने।
@nepalkhabar
Nepalkhabar
1 year
ओली भन्छन् : राजतन्त्र मान्ने कि फटाहा हुन्छन् कि मुर्ख!
83
11
136
196
103
775
@RajendraLingden
Rajendra Lingden
1 year
अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथ सहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भईयो। फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ अहिले चौध जना । "भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु।"
Tweet media one
Tweet media two
Tweet media three
57
78
770
@RajendraLingden
Rajendra Lingden
1 year
वर्तमान परिस्थिति र हाम्रा आम शुभेच्छुकको चाहनालाई ध्यानमा राख्दै भोलि सम्पन्न हुने राष्ट्रपति पदको मतदानमा राप्रपाले सहभागी नहुने निर्णय गरेकोछ।
129
38
764
@RajendraLingden
Rajendra Lingden
6 months
"मर्यो जुँदै त्याे जसले बिर्सियो देशको माटो" आज राजा महेन्द्रलाई सम्झने दिन।
Tweet media one
13
53
755
@RajendraLingden
Rajendra Lingden
2 years
एकपट्क राम्रोसँग सुनौं !
28
88
736
@RajendraLingden
Rajendra Lingden
2 years
म मतदाता रहेको हल्दिबारी १ तथा अहिलेसम्म देशभरबाट विजय हुने हलो वाहक राप्रपाका सबै उम्मेदवारहरूलाई बधाई तथा शुभकामना ! राप्रपालाई मतदान गर्ने आदरणीय मतदातामा धन्यवाद तथा आभार !
Tweet media one
Tweet media two
29
41
730
@RajendraLingden
Rajendra Lingden
2 years
मलाई प्रत्यक्ष भेटेर राप्रपा प्रवेश गर्न चाहाने धेरै साथीहरूको चाहानालाई ध्यानमा राख्दै यसरी सदस्यता लिन चाहाने साथीहरूका लागि बैशाख १ गते दिनको २.००बजे केन्द्रीय कार्यालय धुम्वाराहीमा पार्टी प्रवेश कार्यक्रम राखिएको हुँदा ईच्छुक महानुभावहरूलाई सम्पर्कका लागि अनुरोध छ ।
30
48
731
@RajendraLingden
Rajendra Lingden
2 years
राप्रपाको एकता महाधिवेशन ऐतिहासिकरूपमा सम्पन्न भएको छ। महाधिवेशनमा अमूल्य मत प्रदान गरि गरिमामय अध्यक्ष पदमा मलाई विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधि र सहयोगी, शुभेच्छुकहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। नवनिर्वाचित सबै पदाधिकारी सदस्यहरूलाई हार्दिक बधाई !
Tweet media one
46
34
732
@RajendraLingden
Rajendra Lingden
4 years
● PCR बढाऊ ● RDT मा रोक लगाऊ ● क्वारेन्टाइनहरूमा सुधार गर ● विदेशमा रहेका नेपालीहरुको उद्दार गर यी माग गलत होइनन। दमन होइन आफूलाई सुधार सरकार !
19
139
720
@RajendraLingden
Rajendra Lingden
2 years
यो राप्रपा नेता बिक्रम पाण्डेको जिल्ला चितवनको पारस बस पार्कमा आयोजित राप्रपाको आम सभा हो
32
51
728
@RajendraLingden
Rajendra Lingden
2 years
एकपट्क यसैपट्क …..
Tweet media one
40
59
718
@RajendraLingden
Rajendra Lingden
11 months
शुभजन्मोत्सवका सुअवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु।
Tweet media one
56
42
727
@RajendraLingden
Rajendra Lingden
4 years
एउटा मारवाडीले गल्तिगर्दा सबै मारवाडीलाई गालि, केही मुसलमानले गल्ति गर्दा पुरै मुस्लिम समुदायलाई प्रताडना र केही पुरेतले गल्ति गर्दा सिंगो जातलाई लाञ्छना । किन हामी यति धेरै जातमुखी भयौं ? के हामीले बिर्सियौं"वसुधैव कुटुम्बकम"को सनातन परम्परा यही पावनभूमिबाट प्रारम्भ भएको?
29
139
716
@RajendraLingden
Rajendra Lingden
1 year
२०६७ सालदेखि २०७१ सालको अवधिमा जिवित देवी कुमारीको रुपमा पुजिएकी समिता बज्राचार्य आज राप्रपा प्रवेश गर्नु भएकोछ। पूर्व कुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौं।
Tweet media one
Tweet media two
Tweet media three
35
36
717
@RajendraLingden
Rajendra Lingden
5 months
रवीन्द्र मिश्रजी र म एकले अर्काको छवि राम्रो देखाउने प्रतिस्पर्धा..... लहै रवीजीले लिएको तस्वीर ठीक कि मैले लिएको ?
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
82
29
706
@RajendraLingden
Rajendra Lingden
4 years
सबै प्राणीप्रति प्रेम छ तर हिन्दुराष्ट्र पक्षधर भएर होकी किन हो माया “गाई”कै लाग्छ। र,मलाई संधै लाग्छ ....हिन्दुत्व र गाई अन्योन्याश्रित छन। अनि भन्नुहोस त यो गोठालो आमा समान “गाई” त्याग्न तयार होला त ? उहुँ.....
33
74
690
@RajendraLingden
Rajendra Lingden
2 years
भाइटीका…….!!!
Tweet media one
21
12
704
@RajendraLingden
Rajendra Lingden
2 years
नेपालगंजमा जनस्तरबाट पुनःस्थापित स्व.राजा वीरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धि घट्नामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएकोछ। पक्राउ परेका सबैलाई तत्तकाल रिहाई गर्न तथा ईतिहासको सम्मान गर्न नेपाल सरकारसँग माँग गर्दछु। @SherBDeuba
35
73
694
@RajendraLingden
Rajendra Lingden
11 months
पिता पुत्र....@पंचकन्या बिर्तामोड
Tweet media one
14
14
692
@RajendraLingden
Rajendra Lingden
2 years
Tweet media one
28
48
688
@RajendraLingden
Rajendra Lingden
6 months
# धेरै पछि आफै पकाउने आफै खाने यो परीक्षा पनि पुन:पास गरियो। # न कसैसंग गनगन र कचकच गर्न पाइयो सबै मिठो मात्र। # परिवारका सदस्यहरूले पनि एक्लै छ भोकै बस्योकी भनेर पीर लिनु नपर्ने भो। # इन्डक्सन चुलो र ओवनले भान्सा निक्कै सजिलो पनि भाको रहेछ। एक्लै क्वाप्प क्वाप्प... लु आजलाई
111
32
696
@RajendraLingden
Rajendra Lingden
2 years
राष्ट्रिय परिचयपत्र बनाउने क्रममा सिन्दुर पुछ्न र टोपी खोल्न बाध्य गराउने जस्ता नेपाली पहिचान र सँस्कृति विपरीत कार्यहरू बिभिन्न स्थानहरूमा अहिले पनि भईरहेको समाचारप्रति राप्रपाको गम्भीर ध्यानाकृष्ट भएको छ। यसप्रकारका क्रियाकलापमा तत्काल रोक लगाउन सरकारसँग माँग गर्दछु @SherBDeuba
30
107
684
@RajendraLingden
Rajendra Lingden
1 year
हामी गौरवान्वित भएकाछौं, हार्दिक बधाई छ... नेपाली क्रिकेट टिमलाई।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
13
36
680
@RajendraLingden
Rajendra Lingden
2 years
सुप्रभातम्…., निर्वाचन केवल कुनै एक व्यक्ति वा पार्टी छान्ने दिन मात्र होइन विगतको समीक्षा र आगामी भविष्य कस्तो बनाउने भन्ने फैसला गर्ने महत्वपूर्ण अवसर हो। विवेकपूर्ण मतदान गरौं ! मतदानमा सबै सहभागी बनौं !! हामी सबैको जयहोस्…..।
Tweet media one
41
32
675
@RajendraLingden
Rajendra Lingden
2 years
श्रीकृष्ण जन्माष्टमीको शुभअवसरमा सबै आमाबुबा दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु! सत्यको जयहोस् ! असत्यको नाशहोस् !!
Tweet media one
16
35
672
@RajendraLingden
Rajendra Lingden
2 years
यो तस्विर हेर्दा सामान्य जस्तो लाग्छ तर यो तस्विर राप्रपाको सुखद् भविष्यको प्रतिबिम्ब हो। मेरा साथमा उभिएका यी तीन नव युवाहरू राप्रपा ईच्छाकामना गाउँपालिका चितवनका अध्यक्ष,उपाध्यक्ष र सचिव हुन !
Tweet media one
31
27
671
@RajendraLingden
Rajendra Lingden
1 year
म खदा,माला र उपहार प्रेमी छैन भन्ने कुरा मेरा शुभेच्छुकहरूले बुझि दिए म असाध्यै आभारी हुने थिँए !
30
28
665
@RajendraLingden
Rajendra Lingden
2 years
जनता नजागेसम्म…..सिण्डिकेट निर्माण गर्नुहोस्, चोख्याउनुहोस,चोखिनुहोस्। तर याद गर्नुहोस् न संधै रात हुन्छ नत जनता संधै सुतेर बस्छ!
24
64
664
@RajendraLingden
Rajendra Lingden
2 years
राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूह बीच हुने एकता घोषणा सभामा सहभागीताका लागि हार्दिक आमन्त्रण गर्दछु। स्थानः राष्ट्रिय सभागृह समयःदिनको १.००बजे
42
37
664
@RajendraLingden
Rajendra Lingden
3 months
स्पष्टोक्ति: राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन। वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अ���िलेको अनिवार्य आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।
62
93
660
@RajendraLingden
Rajendra Lingden
3 years
केही दिनको अस्पताल बसाइ पछि आज फर्केको छु। मेरो स्वास्थ्य उपचारमा संलग्न कन्चनजंघा अस्पताल,वि एण्ड सी र विशेषगरी मेडिसिटी अस्पताल प्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य अवस्थाका बारे असाध्यै चिन्ता चासो र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सबै सबैमा कृतज्ञता व्यक्त गर्दछु।
Tweet media one
77
23
654
@RajendraLingden
Rajendra Lingden
5 years
अलोकप्रिय भएपनि मैले धेरै अघि देखिनै भन्दै आएको छु जातलाई होइन गरीबलाई आरक्षण दिनुपर्छ।जातीय आरक्षणले कालान्तरमा देशलाई जलाउंछ। लोक सेवाले प्रकाशित गरेको विज्ञापन सम्बन्धमा समाजमा देखिन थालेको विभाजन जातीय आरक्षणको दूष्परिणामको प्रारम्भमात्र हो यसले पुरा रुप देखाउन बांकीनै छ।
32
180
649
@RajendraLingden
Rajendra Lingden
2 years
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना ! राष्ट्रिय एकता दिवसका विभिन्न कार्यक्रममा सहभागी भई नागरिक कर्तव्य पूरा गरौँ !
Tweet media one
19
50
638
@RajendraLingden
Rajendra Lingden
2 years
हामी निरन्तर……!
32
32
629
@RajendraLingden
Rajendra Lingden
11 months
जुन देशको प्रधानमन्त्री कुनै व्यक्तिको नाम लिएर भन्छन.... उहाँ मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानु भएको थियो। यस्तो लाजमर्दो अभिव्यक्तिबाट देशको निर्णायकत्व कहाँ छ बुझ्न गाह्रो छैन। हाम्रो निरन्तरको अभियान ......... " नेपालको निर्णायकत्व नेपालीको हातमा"
38
102
635
@RajendraLingden
Rajendra Lingden
6 months
शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन। धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन। सरकारले आफुलाई तत्काल
53
114
629
@RajendraLingden
Rajendra Lingden
10 months
मैले लामो समय देखि अलोकप्रिय तर एउटा सत्य भन्दै आएको छु.. नेपालमा धर्म निरपेक्षताको आडमा भइरहेको बढ्दो धर्मान्तरण र जातीय आरक्षण कुनै दिन भयानक द्वन्द्वको कारण बन्न सक्छ। आज मणिपुरमा त्यही भइरहेको छ। बेलैमा ध्यान पुगेको राम्रो !
62
106
629
@RajendraLingden
Rajendra Lingden
2 years
निर्वाचन आयोगबाट प्राप्त पत्र नेपालको संविधानको धारा ४.१को स्पष्टीकरण खण्ड, १७,१को ग,२६९को ५,२७०को १;२ र २७४को १;२को मर्म र भावना विपरित छ। निर्वाचन आयोगलाई यसप्रकारको पूर्वाग्रहपूर्ण व्यवहार सच्याउन आग्रह गर्दछु। राप्रपाले राजनैतिक तथा कानूनी दुवै बाटोबाट प्रतिवाद गर्नेछ।
48
69
618