Bishnu Prasad Paudel Profile
Bishnu Prasad Paudel

@bpaudel1959

Followers
41K
Following
30
Media
179
Statuses
341

Deputy Prime Minister & Finance Minister, Government of Nepal. Vice President, CPN (UML)

Lalitpur, Nepal
Joined January 2014
Don't wanna be here? Send us removal request.
@bpaudel1959
Bishnu Prasad Paudel
1 month
एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गरेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई । फोटो- क्यान
Tweet media one
0
1
5
@bpaudel1959
Bishnu Prasad Paudel
1 month
एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गरेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई । फोटो- क्यान
Tweet media one
1
3
18
@grok
Grok
3 hours
"A modern black glass house with warm lighting, nestled among tall trees beside a tranquil river in a misty forest.". Create images and videos in seconds with Grok Imagine.
361
236
1K
@bpaudel1959
Bishnu Prasad Paudel
2 months
आज जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती । .जनताको वहुदलीय जनवादको मार्गदर्शनमा नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको भूमिकामा स्थापित गर्ने सङ्कल्पका साथ जननेता मदन भण्डारीप्रति उच्च सम्मान ब्क्त गर्दछु ।
Tweet media one
0
2
8
@bpaudel1959
Bishnu Prasad Paudel
2 months
यस बर्षको एसईई परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । भविष्यका कर्णधार सबै भाइ बहिनीलाई आगामी दिनमा अझै उत्कृष्ट सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।.
0
2
20
@bpaudel1959
Bishnu Prasad Paudel
2 months
आज जेठ २१ गते, जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रीय दिवस ! .छुवाछूत तथा सबै प्रकारका विभेदको अन्त्य र पूर्ण समानताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्न सकौं, सबैमा हार्दिक शुभकामना ।.
6
4
6
@bpaudel1959
Bishnu Prasad Paudel
3 months
आज गणतन्त्र दिवस, .संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सफल प्रयोग र विकासमा हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न सकौं । सबैमा हार्दिक शुभकामना ।.
3
2
8
@bpaudel1959
Bishnu Prasad Paudel
3 months
आज जेठ ३ गते, जनताको वहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र कूशल संगठक कमरेड जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
Tweet media one
0
4
15
@bpaudel1959
Bishnu Prasad Paudel
3 months
२५६९ औँ बुद्धजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
Tweet media one
2
3
16
@bpaudel1959
Bishnu Prasad Paudel
3 months
नेपालको वामपन्थी आन्दोलनका सशक्त हस्थि, मेरो जीवन यात्रालाई पूर्णकालिन राजनीति तिर मोडिदिने आदरणीय कमरेड प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना ।
Tweet media one
7
2
40
@bpaudel1959
Bishnu Prasad Paudel
4 months
आज मे दिवस ! सबैमा धेरै धेरै शुभकामना !!.
0
1
8
@bpaudel1959
Bishnu Prasad Paudel
4 months
नेपाली जनताका प्रिय नेता तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।
Tweet media one
4
2
37
@bpaudel1959
Bishnu Prasad Paudel
4 months
आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् ७५ बर्ष पुरा भएर ७६ बर्षमा प्रवेश गरेको ऐतिहासिक दिन । . प्रतिगमन र अराजकताका प्रवृतिहरूलाई किनारा लगाउँदै विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको पक्षमा आ-आफ्नो ठाउँबाट योगदान गर्न प्रेरणा लिन सकौं । सबैमा धेरै धेरै शुभकामना ।
Tweet media one
2
1
23
@bpaudel1959
Bishnu Prasad Paudel
4 months
Tweet media one
4
0
15
@bpaudel1959
Bishnu Prasad Paudel
5 months
आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण पर्व ईद । यस पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना !.
0
1
13
@bpaudel1959
Bishnu Prasad Paudel
5 months
रङ्गहरूको पर्व फागु पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।.
1
1
26
@bpaudel1959
Bishnu Prasad Paudel
5 months
आज ८ मार्च, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ! .अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।.
0
0
18
@bpaudel1959
Bishnu Prasad Paudel
6 months
नेपाली मौलिकताको समाजवाद "समृद्ध नेपाल, सुखी नेपाली" का परिकल्पनाकार, नेपाली जनतका सर्वप्रिय नेता, नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूमा जन्मदिनको शुभअवसरमा सुस्वास्थ्य, दीर्घजीवन र थप उचाइको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
20
5
50
@bpaudel1959
Bishnu Prasad Paudel
6 months
आज फागुन ७ गते । . राणाशाहीको एकतन्त्रीय, जहानिया, हुकुमी, निरङ्कुश शासन अन्त्य गरी प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार भएको दिन । . राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपालीहरुमा शुभकामना ।.
8
3
45
@bpaudel1959
Bishnu Prasad Paudel
6 months
वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गर्दछु ।.
8
4
38
@bpaudel1959
Bishnu Prasad Paudel
7 months
आज माघ १६ गते, सहिद दिवस ! . नागरिक स्वतन्त्रता, लोकतन्त्र स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण.
0
2
12