Nepal Police Profile Banner
Nepal Police Profile
Nepal Police

@NepalPoliceHQ

Followers
885,759
Following
8
Media
1,226
Statuses
6,619

Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।

Kathmandu, Nepal
Joined April 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@NepalPoliceHQ
Nepal Police
1 day
Strip Chat मार्फत बालबालिकाहरुलाई अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने ब्यक्ति पक्राउ विस्तृतः
Tweet media one
0
2
4
@NepalPoliceHQ
Nepal Police
1 day
केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सम्बन्धमा ।
Tweet media one
2
1
20
@usebland
Bland.ai
2 days
Are you still hiring humans? ☎️ Call Bland:
0
39
318
@NepalPoliceHQ
Nepal Police
1 day
८० लाख लुटपाट घटनामा संलग्न २ जना व्यक्तिहरू पक्राउ विस्तृतः #nepalpolice #toserverandprotect #crimeupdate
Tweet media one
2
4
25
@NepalPoliceHQ
Nepal Police
4 days
नेपाल पुलिस स्कुल सामाखुसीले नेपाल प्रहरी संगित विद्यालय, महाराजगञ्जसंग समन्वय गरी शुक्रबारका दिन आयोजना गरेका म्युजिक थेरापी कार्यक्रमका केही झलकहरू : #नेपालप्रहरी #Nepalpolice #ToServeandProtect #nepalpoliceschool #nepalpoliceband #musictherapy #musician
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
4
54
@NepalPoliceHQ
Nepal Police
4 days
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूद्वारा उदयपुर जिल्लाका पूर्व प्रहरी कर्मचारीहरू तथा अमर प्रहरी परिवारजनसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पश्चात जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
2
22
@NepalPoliceHQ
Nepal Police
4 days
जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा निर्माण सम्पन्न भएको अमर प्रहरी स्मारक उद्यान, The Library Cafe र शिव मन्दिरको समुद्घाटन समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू विस्तृतः
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
1
@paymentcardcase
Payment Card Settlement
13 days
If your business accepted Visa and/or Mastercard between 2004 - 2019, the deadline to claim your share of a $5.5 billion Settlement is fast approaching. Eligible merchants must file a Claim Form by May 31, 2024.
Tweet media one
2
6
68
@NepalPoliceHQ
Nepal Police
5 days
वनमा आगो लगाउने २ जना पक्राउ विस्तृतः #NepalPolice #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue
Tweet media one
0
1
6
@NepalPoliceHQ
Nepal Police
6 days
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु बिच समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
Tweet media one
Tweet media two
Tweet media three
0
2
31
@NepalPoliceHQ
Nepal Police
6 days
जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ विस्तृतः #NepalPolice #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue
Tweet media one
1
0
8
@NepalPoliceHQ
Nepal Police
7 days
अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा १३ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृतः #नेपालप्रहरी
Tweet media one
0
10
37
@GiveSendGo
GiveSendGo
4 months
Raise money the easy way!
54
87
1K
@NepalPoliceHQ
Nepal Police
8 days
वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गा.पा.-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृतः
Tweet media one
1
4
22
@NepalPoliceHQ
Nepal Police
8 days
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालू आ.व. २०८०/०८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ। विस्तृतः
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
24
@NepalPoliceHQ
Nepal Police
8 days
पटक पटक घर चोरी गर्ने २ जना व्यक्ति पक्राउ समाचारः #नेपालप्रहरी #NepalPolice #ToServeandProtect #BelieveInBlue
Tweet media one
0
2
17
@NepalPoliceHQ
Nepal Police
9 days
डढेलो लगाउनु कानून बमोजिम अपराध हो, डढेलोबाट सतर्क रहौं, आफू बचौं र अरूलाई पनि बचाऔं। #forestfire #डढेलो #नेपालप्रहरी #NepalPolice #beliveinblue #ToServeandProtect #awareness #fire
Tweet media one
1
16
46
@andaseatchair
AndaSeat
4 days
Meet the latest TES edition: REDEFINE THE GAMING POSSIBLE ✅Upgraded Synthetic Leather ✅Head & Lumbar Support ✅5D Armrests ✅90°-155° Backrest Recline SHOP NOW: #TESWIN #andaseat #fyp #homeandaseat #gamingchair #lolesports
Tweet media one
Tweet media two
Tweet media three
0
0
14
@NepalPoliceHQ
Nepal Police
11 days
निराशावादी सोंचको परित्याग गरौं, सकारात्मक सोंचको विकास गरौं, आफूलाई माया गरौं, अमूल्य जीवन खेर नफालौं । #NepalPolice #नेपालप्रहरी
7
16
116
@NepalPoliceHQ
Nepal Police
11 days
मित्र राष्ट्र अमेरिका र वेष्ट इन्डिजमा हुन गइरहेको “ICC Men’s T20 Cricket World Cup” प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट हुन सफल नेपाल प्रहरीका ६ जना खेलाडीहरूलाई शुभकामना तथा बिदाई कार्यक्रम थपः #नेपालप्रहरी #NepalPolice
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
10
79
@NepalPoliceHQ
Nepal Police
12 days
ईन्डोनेसियन प्रहरी र नेपाल प्रहरीबीच संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित गतिविधिहरूको विषयमा केन्द्रित रही छलफल कार्यक्रम सम्पन्न भएको छ । #NepalPolice #IndonesianNationalPolice #नेपालप्रहरी
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
3
38
@NepalPoliceHQ
Nepal Police
13 days
प्र.म.नि. बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन भएको ‘१९औं हेड्स अफ एनसिबी कन्फरेन्स’ मा सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ। विस्तृतः #नेपालप्रहरी #NepalPolice #interpol
Tweet media one
Tweet media two
2
2
33
@WilliamMattar
William Mattar
8 days
Why do you ride? Tell us below ⬇️ 🏍️
0
1
118
@NepalPoliceHQ
Nepal Police
14 days
इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती सहित ६ सदस्यीय टोली ५ दिने भ्रमणका सिलसिलामा नेपाल आउनुभएको छ । थपः
Tweet media one
3
3
44
@NepalPoliceHQ
Nepal Police
14 days
अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना
Tweet media one
1
5
31