Indra Bahadur Bhujel
@Indrabhujel
Followers
354
Following
2K
Media
60
Statuses
703
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई दिएको छ । https://t.co/cnJmE27WNI
shilapatra.com
चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको सन्देश आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
0
4
21
नमस्कार! मेरो नाम वि.सि.जि! स्वास्थ्य शाखा राइनास नगरपालिका, लमजुङले वनाएको खोप सम्बन्धी रचनात्मक भिडियो,जनहितमा जारी।
0
17
64
यस्तो पो ?
0
0
0
What a shame ! and the news too--why not spell out the name of those. ९ वटा स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
0
0
0
आहा.... कलिलो तामालाई, सोध रामऽलाई.... यो रमाइलो #AI गीत रहेछ @SherBDeuba र @kpsharmaoli को आवाजमा बनाइएको ! एआइले त कडै तरिकाले झुक्याउने पो भो त बाइ !😂😂😂
5
8
40
Under which discipline, this article is written?
हैट! यो चाकडी पढेपछी, ति युवाको क्षमतालाई नचाहिदो तरिकाले असमान्य रुपले प्रस्तुत गरेर अवमूल्यन गरेको बाहेक केही लागेन! 'मलाई त्यतिखेरै मनमा यो केटो पछि मेरी छोरीका लागि उपयुक्त हुन्छ कि भन्ने आएको थियो। आमाको मन त त्यस्तो हुँदो रहेछ। https://t.co/xCTPvLVifV
0
0
1
A news from my village is travelling across the globe !
Nepal, India Adopt Opposite Stances on LGBTQ Rights https://t.co/qRqDD1N8OR
0
0
0
Is it after or before the chair of agri-parliament committee?
भाउजुका घरमा AC मुनी ढिक्की रैछ, संसार भरिकै सबैभन्दा भाग्गेमानी ढिक्की होला है यो !😂😂😂 https://t.co/eaEMsHvcyW
0
0
0
Keep inform and be informed !
Happening now! Download the all useful mobile app that keeps a track of your health and provides useful information whether you're an expecting or new father or mother! #meroposhansathi
https://t.co/gVL8NT98w8
0
1
1
पुरानो गौरव फर्काउने भन्या यहि हो ?
अनर्थ्याश्च प्रिया दृष्टाश्चित्तज्ञानानुवर्तिनः । अभिहास्येष्वभिहसेद् घोरहासांश्च वर्जयेत् ॥ चाटुकारिताले तेस व्यक्तिलाई पनि राजाको प्रिय पात्र बनाउँदछ जो तिनका हितैषी हुन्नन्। श्लोक रचनाकारको सुझाव छ कि, यस संभावनलाई विचारेर आफ्नो भुमिकाको निर्धारण गरिनु पर्दछ।
0
0
0
केही समस्यामा हुनुहुन्छ भने समयमै आफ्ना परिवार वा मनमिल्ने साथीलाई आफ्नो कुरा भन्नुहोस्। साथै अभिभावकले पनि आफ्नो छोराछोरीको व्यवहारमा अस्वभाविक परिवर्तन आईरहेको छ भने उनीहरूसँग कुरा गर्नुहोस्। #MentalHealthMatters #MaChhuNi #OnMyMind
6
140
1K
देउवा दम्पती कति दङ्ग होलान् @SwarnimWagle विरुद्ध @thapagk कोे अभिव्यक्ति हेरेर। स्वर्णिमजीलाई गाली गर्दा गगनजीकोे छवि उजिलिँदैन।स्वर्णिम हार्दा गगन र देशले जित्दैनन्। महामन्त्री नेता हो, भिजन दिने।मामुली कार्यकर्ताझैँ उत्रेको मन परेन। दुवैको कद बचाऊँ।@shankarktm1
4
6
69
why there is heavy traffic in front of bir hospital ?
0
0
0
राम्रो लाग्यो ।।
नेपालमै पहिलो पाटक 📢 📢 कुरुवा सेवा👩🏽🦼🧍🏻♀️ अस्पताल कुरुवा (पुरुष / महिला) पाउनुहोस रु १५०० प्रति १२ घण्टा तालिम पाएका कुरुवाले बिरामीको राम्रो ख्याल राख्ने र स्थितिको अपडेटहरू दिने। थप जानकारीको लागि फोन गर्नुहोस् 9880770660 #HEALTHATHOME
0
0
1