
राङ्कोटे
@Bhim0li
Followers
4K
Following
86K
Media
2K
Statuses
40K
Follow your passion before following me.
Nepal
Joined November 2015
सबै भन्दा ठूलो कुरा मिडिया र कलाकार हरुको ब्यवस्थापन गर्न सके देशमा सधै रामराज्य हुनेछ!
1
6
24
😂😂
मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्की : 'भको भई छ नि !' | PM Sushila Karki | Onlinekhabar News Link : https://t.co/vjg6BU50tU
0
0
0
केपी पछिको एमाले हरु 👇️👇️👇️👇️👇️ बिद्या भण्डारी एमाले गुट बिष्णु पौडेल एमाले गुट ईश्वर पोख्रेल एमाले गुट दस भाइ एमाले गुट माओवादी समर्थक एमाले गुट !
0
1
6
Nepal ko gaurav! 🇳🇵💛 Huge congrats on making dreams come true at the biggest stage - T20 World Cup! 💪🏻✨ 📸 : @CricketNep
56
515
6K
Best fielder in the world. 🌍 Dipendra Singh Airee has done it AGAIN! ⚡ That’s now 5 consecutive T20Is with a direct-hit run-out — a world record! 💥 ✅ Oct 9 – vs Kuwait ✅ Oct 11 – vs Japan ✅ Oct 12 – vs UAE ✅ Oct 13 – vs Qatar ✅ Oct 15 – vs Oman Electric in the field.
1
34
204
देउवा,प्रचण्ड,ओली माकुने र बाबुरामलाई जती गाली जिन्दगीमा अरु कसैलाई गरिन होला तर उनिहरुले कमेन्ट गर्न नमिल्ने बनाएनन हिजो अस्ति मन्त्री भएको @jagdishkharel1 ले धेरै राम्रो काम गरेर होला कमेन्ट गर्न न मिल्ने बनाएछन मन्त्री बन्नु भएकोमा शुभकामना दाजु!
1
0
3
पाखे को बिरोध गर्ने हरुले किसान झै फोहर को बचाउ गर्न अग्र स्थान मा आएछन ! 😋
0
0
2
कोरिया पठाइ दिन्छु भनेर लाखौ ठग्ने अर्जुन कुमार शाही त ठग रहेछ! पछिल्लो समय मा आठवटा मोबाइल नम्बर प्रयोग गरेर कर्मचारी हरुलाइ आतंकित पार्ने काम गर्दै आएका रहेछ्न !
0
2
12
यस्ता अराजकलाई पक्राउ गर्न नेपाल प्रहरीलाई कुनै गृहमन्त्रीको आदेश कुर्नु पर्दैन। काम गर्ने बेला हो, काममा लाग्ने समय हो यो , नेपाल प्रहरीको परीक्षाको घडि हो यो। पक्राउ गर्न थालियोस।
यी सरहरलाई पक्राउ गर्न,अनुसन्धान गर्न आयाेगकाे प्रतिबेदन नै कुर्नुपर्ने हाे ? @oaryal ज्यू ? @NepalPoliceHQ ज्यू ? कि पक्राउ परे ?
2
2
9
TOB पछि भारत ओर्जिनल ब्लड BOB भनेर अर्को आन्दोलनमा केही समूह आए भने के गर्छन होला? नेपाल सरकारको बिरोधमा तिब्बत शब्द छिर्नु गलत नै थियो!
0
0
0
Reporting from Nepal with @hkbeech for @nytimes examining whether the fires that reshaped a nation may have been orchestrated rather than organic. https://t.co/cw7NWfYxnP
nytimes.com
A New York Times investigation points to a coordinated campaign of destruction during last month’s unrest. An official inquiry is underway but answers are growing harder to find.
3
10
36
न लोक देख्छ न शोक कोहीप्रति उत्तरदायी हुँदैन, कालो भेषमा लुकेको ऊ उसको कुनै भर हुँदैन। आफैँमा हराउँछ स्टाटसमा रमाउँछ संजालको लोकप्रियतामा डुब्छ कलिला बालबच्चा अघि सार्छ आफू भने कोठामा लुक्छ। अन्तमा, सत्यको पहिचान खोज्छ ऊ तर, उसको आफ्नै भर हुँदैन ।
6
35
136