
आभुषण तिम्सिना
@SharmABhushanA
Followers
596
Following
5K
Media
31
Statuses
3K
परिवर्तनको पक्षधर एक जुझारु सोच
Nepal
Joined October 2012
मैले मेरो लागि मेरो तरिकाले अरुलाइ नकारात्मक प्रभाव नपारी आफुले सम्पादन गर्नुपर्ने दायित्व पूरा गरेर आफ्नो जीवन जिउने प्रपन्च मिलाउनु नै जिवन सफल हुनुको एकमात्र लक्षण हो।
1
0
21
नेपाली सेना शान्ति सेना हो, अशान्तिमा काम लाग्दैन। शान्तिपुर्ण अबस्थामा झण्डा हल्लाउन, सिंहदरवार र राष्ट्रपति निबासमा छिर्ने बेला सर्बसाधारणलाई रोक्न मात्रै शान्ति सेना काम लाग्छ। युद्धको समयमा, अशान्तिको समयमा शान्ति सेनाले किन काम गरेन भनेर प्रश्न उठाउने म र मजस्ता धेरै रहेछौं।
0
0
1
सबैले देखेको बुझेको कुरो छ र आफु बाट गल्ति भएको परिस्थितिमा गल्ति स्वीकार गरेर सुधारिने प्रतिज्ञा गर्ने हो। गल्तिलाई जलप लाएर छोप्ने प्रपञ्च गर्ने होइन।
0
0
0
२०४६ साल पछि अहिले सम्म राजनितिक लाभको पदमा बसेका, प्रशासनिक, निजामति, सैनिक, न्यायिक, कुटनैतिक संबैधानिक, प्रहरीको दोस्रो श्रेणी सम्मका पदमा बसेका सबैको सम्पत्ति छानबिन गरियोस। भ्रष्टाचार जसले गरेका छन सबैलाई छानबिन समितिको दायरामा राखियोस।
1
1
1
धन्यवाद श्रिमान।
@SharmABhushanA कसैलाई हेपेर/हियाएर विशेषण दिने खास किसिमका मानिसलाई तपाईको कोपरा (कोपारे ) वाला प्रशंगले सबैले सबैलाई सम्मानपुर्बक सम्बोधन गर्नु पर्ने आधारभूत शिष्टाचार पनि सम्झाईदियो कि भन्ने आशा गरियो l
1
0
1
आशंकै आशंकाको बीचमा सेना। सेनाले यो गतिरोध चिर्न २४ गते आफुहरुबाट गलती भएको यथार्थलाई स्वीकार्नुको विकल्प बक्तब्यबाजी हुनै सक्दैन। जिम्मेवार र जबाफदेहि हुनु आजको आबश्यकता हो।
बालेन्द्र शाहले मेयरमा निर्वाचित भएलगत्तै जंगी अड्डामा पुग्नु, जेन–जी आन्दोलनका क्रममा जेन–जी अगुवालाई सेनासँग वार्ता गर्न प्रस्ताव गर्नु र अहिले सेनाले प्रतिरक्षा गर्नुले उनीहरूको सम्बन्धबारे पनि थप आंशका उठाएको छ । https://t.co/7136ls6tGZ
0
0
1
लडाइको बेला हतियार बुझाउने फौज, आक्रमणकारिले आक्रमण गर्दा नामर्दि देखाउने फौज, आफ्नो जिम्मामा रहेका बिशिष्ट स्थान र व्यक्तिको बासस्थान, कार्यालय, हिड्ने बाटो, सरकारि कार्यालय बचाउन कानुन बमोजिम परिचालित हुन डराउने फौज बोकेर पृथ्वीनारायणले युद्ध लेडेको भए एकीकरण के हुन्थ्यो होला?
4
6
21
बुद्धि हुनेहरु, संसार चलाउनेहरुको सोच नै भिन्नै हुन्छ।
यता “राजा चाहिंदैन”भनेर संयुक्तराज्य अमेरिकाका विभिन्न शहरहरूमा ठूल्लठूला ऱ्याली हुँदै । #NoKingsOct18
1
1
3
‘सर्वोच्च अदालतमा भदौ २४ गते लागेको आगो तीन दिन(भदौ २६) गतेसम्म बलिरह्यो त्यसपछि ललितपुर महानगरको दमकल बोलाएर निभाइयौ।’ -प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ‘सर्वोच्चको आगो भोलिपल्ट(भदौ २५) गते नै निभिसकेको थियो।’ -नेपाली सेना ___आखिर झुट कस्ले बोल्यो ?
9
8
20
कति हास्नु हौ हास्न पनि।
राष्ट्रिय सेनाप्रति गहिरो सम्मान छ-भदौ २४ गतेदेखि देशमा लागेको आगो निभाउन ब्यस्त छ। राष्ट्रपति भवन, सिंहदरबार, अदालत जस्ता धरोहर बचाउन योग्यता नदेखाएपनि प्रायोजित शैतानहरु बिरुद्ध नागरिकको मनमा सल्किन थालेको आगो निभाउन मिलिटरी डिपिआर पानी नभएको दमकल लिएर पत्रकारसामु उपस्थित भएछ।
0
0
1
आज धेरै पछि "तिहासिक प्राय धेरै कम प्रचलनमा आएको शब्द"कोपरा" को प्रयोग गरियो। खुशी लाग्यो आफैंलाई कम सेकम लोपोन्मुख शब्द "कोपरा" लाइ बचाउने काम गरियो। कोपरा भनेको संस्कृतिको पर्यायबाचि पनि हो है।
1
0
4
सर्बोच्च अदालतका प्रधानन्यायाधीश ज्यूले ३ दिनपछि ललितपुर महानगरको दमकल आएर आगो निभायो भनेर भनेको झण्डै १ महिनापछि सेनाले भन्यो भोली पल्ट नै आगो निभेको थियो। सेनाले सफेद झुट बोल्न मिल्दैन् ।अरू कुरा छोडौं सेनालाई अरू अधिकार नभए पनि सिँहदरबार सुरक्षाको जिम्मेवारी विगत देखिनै
2
2
9
बुख्याँचा टोली बचाउमा आएछ । २८ गतेसम्म पुतपुत धुवाँ आइरहेको थियो बन्दुके भन्छ २६ मै निभाईसक्याथ्यो फेरी अर्को बालेन्स्की भन्छ २७ तारिख निभाको तर श्रीमान भन्छन २८ मा ललितपुरको दमकल बोलाएर निभायो।
0
4
15
महामन्त्रीले मंसिरमै महाधिवेशन गर्ने कार्यतालिका ल्याए त्यसमा मेरो समर्थन रहन्छ: शेखर कोइराला @Shekharnc
setopati.com
अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ?
0
2
17
नेपाली काँग्रेसको नियमिति अधिबेसन समयमा नै हुनु पर्दछ, समयमा गर्न नसक्ने हो भने त्यसका लागी (१७ ) २ अन्तर्गत महाधिबेसन प्रतिनिधिहरुको ५३ % ह���्ताक्षरलाई आत्मसाथ गर्दै बिशेष महाधिबेसनमा पाटि जानु पर्दछ! आफु अनुकुल हुंदा गर्ने ,प्रतिकुल हुदा नगर्ने ध्यय बोक्नेहरु पाटिका धमीरा हुन!
0
1
7
"कहि पे निगाहे, कहि पे निशाना" चाहि नगरौं है बन्दुके दाजुभाइहरु हो।
1
0
7
सब्बैभन्दा राजनिति गर्ने कुनै संस्था छ भने यै सेना भनौदो हो ! सेनाको अत्यधिक आलोचना भएपछि ( एक पछि अर्को गर्दै रिटायर्ड पूर्व हरुले हावा छेक्न नसकेपछि) पालैपालो दिराछन् जेहोस् जङ्गीअड्डावालाहरु … :)
1
3
9
घटना घटेको १ महिना पछि आफ्नो किंकर्तब्यबिमुढता माथि धेरै सबाल उठेपछि धेरै नापतौल, लेखाजोखा गरेर, नापेतुलेको भाषामा आफुले सगर नै थेगेको दाबी गर्दै बोलेछन केहि लोकतान्त्रिक ब्यबस्था बिरोधीहरु।
2
1
10