
निम シ
@neemsiwak0ti
Followers
1K
Following
47K
Media
2K
Statuses
26K
Tweet's are personal. If you take it seriously, deal with your own.
Earth
Joined May 2013
यो जुत्तालाई Gen-z पुस्ता र बलिदानको प्रतीक मानेर संग्रहालयमा सुरक्षित राखियोस् ताकि, आउँदो पुस्ताले सम्झिउन १६ वर्षे युवाको त्यो बलिदानले नयाँ युगको सुरुवात भयो । #GenZNepal #GenZProtest #8Sept2025 #protestagainstcorruption
0
5
14
के झोलहरूसँग ४८ घण्टामा सरकार ढाल्ने युवाहरु झुक्छन् होला त? अवश्य झुक्दैनन् र झुक्न दिन हुँदैन, ती झोलेहरुलाई खेतीपाती गर्न, काम गरेर खान सिकाउन पर्छ । त्यो अझै सम्भव छ, हार मान्न हुँदैन ।
अब बिस्तारै यी भाईलाई पनि कुनै न कुनै देशको एजेन्ट बनाईदिहाल्छ्न। सब दलका झोलेहरु एक भएर लागेका छ्न जेन्जीविरुद्ध।
0
0
0
प्रचण्डले आफ्नो कपी पठाएको रहेछ @tikaramyatri कहाँ । अचम्म लाग्छ ती ७६ जनाको हत्या यसरी गरियो भन्ने विज्ञहरु फेलै परेको छैन अझै ।
प्रमाण-२ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको यस भनाइले नै बालेन साहको झुटको मुकुन्डो उतारिन्छ! अन्य अकाट्य प्रमाण पनि सार्वजनिक गरिने छ। यि दुई प्रमाणले पुष्टि हुन्छ कि बालेन साहकै समूहले राष्ट्रको सम्पत्तिमा अगो लगायो र निभाउने कुनै प्रयास गरेन! @ShahBalen को देशद्रोह!
0
0
0
Gen-z आन्दोलन पछि देश उल्टो दिशा तिर किन गई रहेको छ थाहा छ नी? त्यो ४० बर्षे विरासत नेताको अनि २५० बर्षे विरासत राजाको चाहना अनुरूप विभाजन भएर हो । आन्दोलन बालेन र सुदनले उक्सायो भन्ने कुरालाई प्राथमिकताका साथ दिएर लागि परेका छन् । कारण एउटै बन्यो, विरासत जोगाउन ।
0
0
1
खासमा साँच्चिकै सिंहदरबार जलाउनु अघि नै डिजिटल रुपमा एआई प्रयोग गरेर जलाइसकिएको थियो। मैले खोज्ने क्रममा सेप्टेम्बर ७ देखि नै यस्तो फोटो सामाजिक सञ्जालमा देखेँ। यो जलाइएको फोटो विकिपेडियामा भएको फोटोलाई एआई प्रयोग गरेर जलाएको जस्तोव देखिने गरी तयार पारिएको रहेछ।
23
103
222
एमाले छोड्नु अज्ञानतालाई तोड्नु हो भने जस्तै, मानव विकासको तेस्रो लेभलबाट एकै पल्ट प्रथम लेभलमा उक्लिएका व्यक्तिलाई यति त थाहा रहेछ, संविधानले दिएको हक शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाउनु हत्या हो अपराध हो । यी मान्छे एका एक झोलेको सञ्जाल तोडेर बाहिर निस्किए ।
शान्तिपुर्ण आन्दोलनमा जानु भाग लिनु नराम्रो होइन असल काम हो! सम्बिधानले दिएको हक हो ! शान्तिपुर्ण आन्दोलनमाथि गोलि चलाउनु चाहि अपराध हो !
0
1
1
थुक्क गु’हरु लाखौं मान्छेलाई मार्ने हुट हुटीको सुरुवात गर्ने भयो अब । जाबो ओली र रमेश लेखकलाई जेल हाल्न नसक्ने कायर अन्तरिम सरकार निस्केछ । यो देशको केही हुनेवाला छैन अब ।
0
0
1
Gen-z को आन्दोलन भए पछि यस्तो अराजक माहोल ओलीले ७६ जनाको हत्या गर्दा नी बनेको थिएन । हत्या गरेर देश हिजो नबन्दा नी ठीक थियो भोलि नबन्दा पनि ठीक छ भन्ने मान्छेहरू धेरै देखिए । अझ, यो अन्तरिम सरकारले हत्यारालाई कारबाही गर्न ढिलो गरे देखि सञ्जाल काबू भन्दा बाहिर भएको छ ।
0
0
0
ओलीले आफ्नो छोरा छोरीको हत्या गर्दैनन् भन्ने ढुक्क छ, अरूलाई मारिदिओस न के फरक पर्छ? यस्तै छन् कम्युनिष्ट दुष्टहरुको सोच ।
ओमप्रकाश अर्याल बालेन्द्रको समूहमा बसेर काठमाडौं जलाउने योजनामा सामेल हुन सक्छन् । घटनाक्रमले तिनी महाविध्वंसको अभियुक्त हुन सक्छन् भन्ने देखाउँछ। सिंहदरबारमा बसेर फुइँ लगाइरहेका छन् । तिनी कुनै दिन हतकडीमा बाँधिने स्थिति देख्दैछु । छोटो बढ्यो भने ज्यादा फुर्ती ढाँचा बढाउँछ...
0
0
0
बालेनको भिनाजु बताउने सुभास शाह? ठाडै बालेन प्रति घृणा फैल्याउने खालको समाचार लेख्दा समेत चुप छ, अहिलेको सञ्चारमन्त्री, सार्है काम नलाग्ने भएर निस्कियो । 😡😡
बालेन शाहसम्बन्धी समाचार प्रसारण भएपछि बालेनका भिनाजु बताउने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको बताएको छ । https://t.co/eb1RnZlUZD
0
0
1
एउटै भिडियो कति घुमाई रहेको हैट! 😅😅
0
0
1
वंश गद्दारहरुले आफ्नो पहिचान मेटाएर क्रिस्चियन मंगोल भन्दै हिडनेहरु प्रति थुक्दै घृणा गर्दै। जागरण आउँदैछ ! अब क्रिस्चियन भित्र्याउने छेत्रीबाहुनहरुको पोष्टर बनाएर यसैगरी चोक चोकमा राखेर थुक्दै/लात हान्दा हुन्छ ।
2
28
119
बालेन,रबि,सुदन,जेन्जी,कुलमान लगायतको बारे ओकल्नु ओकले तर यि बच्चाहरुको हत्याका बारेमा १ शब्द चुइँक्क बोलेनन्! बोल्छन कि भन्ने प्रतिक्षामा म जस्तै धेरै बस्नु भा थियो होला तर .....
2
11
25
के बोल्या? 😅😅
@tnpoudelymailc2 यिनकै सरकार छ यी भाग्दैनन।यिनलाइ पुलिसलेनी समाउदैनन।२४ गतेको हत्या आगजनी तोडफोड र लुटपाटको फाइल पेन्डिङमा बस्छ।यिनिहरु जहिले पराजित हुन्छन् तेसपछी गिरफ्तार अनि सजाए।२३ गतेको अपराधी सत्ता बाहिर छन समातिन्छन।कार्बाही भोग्छन।
0
0
0
काठमाडौंमा जेनजीले ठूलो शक्ति प्रदर्शन गर्ने, मिराज ढुंगाना भन्छन्- प्रत्यक्ष कार्यकारी चाहियो
shilapatra.com
जेनजी समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । जेनजी समूहका अगुवामध्ये एक मिराज ढुङ्गानाले फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै शक्ति प्रदर्शन गर्ने बताएका हुन्
19
25
161
ओली र लेखकलाई पक्राउको माग गर्दै सहिद परिवार र जेन–जी प्रतिनिधिहरू काठमाडौं परिसरमा #nayapatrika
2
2
17