
Binod Gautam
@BinodGa05501916
Followers
151
Following
4K
Media
458
Statuses
2K
Joined October 2022
0
0
1
जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ,राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो?हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।
60
28
227
@Bhandarinirmal5 प्लाजातिर बासघारि निर तिनको अवसरवादी अ्ड्डा एकपल्ट कोट्श्वर कोल्ट्याा थियो करे अहिले दुबो चपाएर दिनह छाद्छ भन्छन च्यासल पुगेर ।
8
2
13
प्रचण्ड सहभागी प्रगतिशील्ड बिहे माओवादी पार्टी कार्यालय पेरिस डाँडामा। बिहेपछिको पार्टी चाँही काठमाडौंको महङ्गो टेरेसेस रिसोर्टमा भएको रहेछ। सर्वहारा कम्युनिष्टहरुको पारा नै बेग्लै के। 😬😬
26
54
268
Such a fascinating piece by @gaunkomanchhey सबैले पढौं। खासगरी ज्ञानेन्द्रका पितापुर्खाले देश बनाएको मान्ने र उनलाई ल्याएर देश बचाउन चाहानेहरुले पढ्नै पर्ने! https://t.co/2zOa8u1Nvm
setopati.com
ज्ञानेन्द्र शाहले एक नेपाली नागरिकका रूपमा आफ्ना पितापुर्खाले निर्माण गरेको देश भनेका हुन् भने त्यो सही छ। तर एक सत्ताच्यूत शासकका रूपमा सत्ताभोगको तृष्णालाई ताउ दिन आफ्ना निजी पितापुर्खामा यो...
87
40
128
0
0
0
Israel bombs a busy street in Beirut. Civillians everywhere.
571
3K
6K
रैथाने नेपाली जनताको भूमि, भावना र भविस्य सुरक्षीत गर्ने नसक्ने हरु नेता होइनन् । यो राजनीति होइन...
9
35
327
https://t.co/u8NSPvfT5Fरबिन्द्र मिस्रको राजारानी
0
0
0
0
0
0
साधारण,सरल,सोझा र हाकाहाकी मान्छेहरुको मन भाँच्चिए पछि शासकहरुको सिंहासनमा उनीहरुले पत्तो नपाउनेगरी पहिरो जान्छ।कृतिम शत्रु खडा गरेर जनतालाई झुक्याउदै गर्दा वास्तविक शत्रु चिन्ने र त्यो सॅंग लड्ने क्षमता पनि गुमिसकेको हुन्छ।शायद, त्यै हालतको निकट छ नेपाल।
14
24
232