RaameshKoirala Profile Banner
रामेश Profile
रामेश

@RaameshKoirala

Followers
173K
Following
222K
Media
1K
Statuses
46K

#IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons

Kathmandu
Joined May 2012
Don't wanna be here? Send us removal request.
@RaameshKoirala
रामेश
4 months
अब, "रामेश कोइराला, एलएलबी" मलाई बधाई छ!🙏
278
27
755
@RaameshKoirala
रामेश
14 hours
अमिताभ, राजेश खन्ना, दीलिप कुमार, धर्मेन्द्र, शत्रुघन, विनोद खन्ना र राज कुमारलाई एकसाथ लिएर न उहिले 'सत्ते पे सत्ता' बन्न सम्भव थियो, न अहिले 'अपहत्ते भो सत्ता'। यो खयाली पुलाव जबसम्म पकाइरहलान्, तबसम्म रामरमाइलो अन-लिमिटेड हुने देखियो।😂😜
7
8
106
@RaameshKoirala
रामेश
3 days
भरखरै एमबिबिएस पास गरेको 'फुच्चे'लाई निविनिमिदिसुसुरा ग्याँगले 'आज हैन भोलि बिहान सपथ खान आऊ है..., टेक्निकल भयो पर्सी बेलुका त स्योर है भाइ' भन्दै दिनैपिच्छे मन्त्रि बनाएको देख्दा ताज्जुब खाइदैँछ। विचराले नभए के गर्लान्, भएर नै के गर्लान्, अचम्म छ। देश फुल भ्योलुम मजाक-मोडमा छ।
22
23
185
@RaameshKoirala
रामेश
3 days
१. फागुन २१मा चुनाव हुन्न। २. फागुन २०मा पनि मन्त्रि बन्न इच्छुकको लर्को सकिन्न। ३. फागुन १९सम्म दाजुहरूले एकएकजना समातेर पडकास्ट/टक-सो बनाएर फुटेज खान छाड्नु हुन्न। ४. निर्वाचन गर्न नसके राजिनामा दिने नैतिकता छैन। ५. कुण्ठित कलाकारी ग्याङले चटक देखाइरहने छ। यो देशको भविष्य हो।😡
37
58
313
@RaameshKoirala
रामेश
4 days
मलाई पनि ओली, देउवा र प्रचण्ड अनि च्याँखेमा रास्वपा, राप्रपा र मधेसी दलको ब्रह्मलुट शासन त मन परेकै थिएन, तर पनि बहुसंख्यक जनमानसमा माओवादीको जनयुद्ध जति कुरुप सम्झना बनेर बसेको छ, त्यो भन्दा विद्रुप इतिहास जेन-जी आन्दोलनको हुनेछ भन्ने लाग्छ।
34
65
363
@RaameshKoirala
रामेश
4 days
राष्ट्रिय झण्डा देशले बोक्ने हो दलले हैन भन्दा गाली गर्थ्यौँ नि, देख्यौँ हैन? तिमीहरूको देखासिखीमा लुटेराहरूले बोकेको! (लाज लागेन भनेर चैँ सोध्दिनँ, किनकि मलाई थाहा छ, लाज लाग्नेले आफ्नो फाइदाका लागि राष्ट्रिय झण्डा तिमीले झैँ भिर्दैन)😡😡
10
51
252
@RaameshKoirala
रामेश
4 days
चटकमा मोह छ, तिनको नाममा 'म' बन्नेहरूको भीड छ, मनमा अनिल कपुरको सिनेमा छ, ताम्रपत्रको लालसा छ, बदलाको भाव छ, बेढँग ढँग बनेको छ, विवेक लुप्त छ, कुर्सी पाएको दम्भ छ, अपुतालीमा पौरखको गर्व छ अनि अनन्तकालको आस छ। देशले के पाउने चैँ के हो? परिवर्तन हुने चैँ के हो?😡
10
30
206
@RaameshKoirala
रामेश
6 days
लुटनत्रको विरोधमा जेन्जीले सिंहदरबार जलाएर देखाए त! भाटभटेनी हाकाहाकी लुटरै देखाए। लुटेरै सरकार बनाए। लुटेरा हिजोका आज देश बनाउने 'महान' शहीद भए। तर सुशासन आएन। केपीका ठाउँमा चारखण्ड चोथाले आए। तसर्थ जेन्जीको सुशासनका लागि थप कति लुट्न पर्ने हो? यो चैँ लुटतन्त्रमा क्लियर होस् ल।
19
38
283
@RaameshKoirala
रामेश
6 days
उहिलेको लुसिफरको कथामा रेल्वे ट्याक्टमा नित्यकर्म गर्न बसेको उसले आफ्नो फोटो खिच्नेलाई 'तिमेर्लाई लाज लाग्दैन?' भनेर उल्टै सोध्छ। आजकलका कुरो थाहा भएन।
15
32
198
@RaameshKoirala
रामेश
7 days
ऊ सबभन्दा माथी छ र त ऊतिर फर्केर धेरैेले थुक्छन्। हारेर क्षोभसहित लुकेर पुछ्न् पनि। किनकि तिनका लागी थुक प्रधान हो परिणाम गौँड हो।🙏
10
17
160
@RaameshKoirala
रामेश
7 days
जेन्जी विरोधले मन्की विध्वँस भयो र त्यसको जगमा डन्कीले अपुताली पायो चैँ नहोस्! '‍राज्य'‍ जिम्मेबार बनोस्!🙏
4
12
105
@RaameshKoirala
रामेश
10 days
जेनजीले शान्तिपूर्ण आन्दोलनको घोषणा गरे र शान्तिपूर्ण नै भयो। तर अराजक 'स्टेकहोल्डर'को घुसपैठले बेरिकेड तोड्यो, संसद भवन छिर्यो, जलायो। राज्य निर्मम भयो, ज्यान गयो। भोलिपल्ट घुसपैठीले जलाए। लुटेराको ज्यान र सरकार दुवै गयो। यी सब घटनामा जेनजीको स्टेक कति हो र तिनको यो उछलकुद हो?😕
13
19
174
@RaameshKoirala
रामेश
10 days
गंगालालका सर्जनहरूलाई सजिलो रहेछ। अहिले जिउँदो प्राणीका छाला सिउँथे, जेनजीको शासन आए त्यही ठाउँमा मरेको प्राणीका छाला सिलाउन पाउने भएछन्। तर जेनजीको आर्थिक उन्नतिको चेत चैँ लास्टै उत्कृष्ठ लाग्यो।😂😜
14
10
144
@RaameshKoirala
रामेश
10 days
नेपाली कांग्रेस बहुमत मतदाताले आफ्ना प्रतिनिधिलाई समयअगावै फिर्ता बोलाउने 'Representive Recall' एवं उम्मेद्वारलाई नै अस्विकृत गर्ने NOTA जस्ता लोकतन्त्रका उच्चतम उपाय लागु गर्न चाहन्छ। तर देशमा हो, दलमा त हैन है!😂😜
7
11
113
@RaameshKoirala
रामेश
11 days
जनताले 'दम'मात्र सुन्दा तिनले वारुणयन्त्र, बल वा गाँजा जुन सुकै कुरो बुझेका हुन सक्छन्, तर बुझाउनु पर्नेको स्वार्थ हुनाले तिनले नै 'दम'को सही अर्थ बुझाउने दम राख्नु पर्छ। नत्र कविता फगत कपिता बुझिन सक्छ अनि पर्दा पछाडिका भिमसेन फगत ट्यापे पनि बुझिन सकिन्छ।🙏
9
10
120
@RaameshKoirala
रामेश
11 days
हिजो टंक दाहालको 'तारानाथ रानाभाट'वाला स्टाटस्‌लाई सही मान्नेहरूलाई आधार लिने हो भने नेपालीको औसत IQ ४२ पनि पुग्दैन रे, मैले हैन AI ले भनेको। तपाईँ कता पर्नु भो? घटाउने तिर कि बढाउने तिर? ट्विटरतिर छिर्नेबित्तिकै तपाईँको IQ त बढ्दैन के! कोसिस नगर्नुस्! यु आर अ डम्ब, मान्नुस्!😜
37
15
222
@RaameshKoirala
रामेश
13 days
ऐरीको 'डिरेक्ट हिट' युगौँसम्म सम्झिइनेछ। र, यो असम्भवप्राय रेकर्ड सिप र प्लेसमेन्टले मात्र दिएन, 'हिम्मत' थप भएर परिणाम आयो। 'ह्याव हिम्मत, गो फर् डिरेक्ट हिट एण्ड विन एज् अ हिरो!' शुभकामना!🙏
7
24
306
@RaameshKoirala
रामेश
13 days
दलका टाकुरे नेताहरूलाई असान्दर्भिक प्रमाणित गर्न सजिलो थिएन, तर गरे। अब जेनजीदेखि निर्वाचन आयोग अनि प्रधानमन्त्रीदेखि न्यायालयसम्म '‍देखिने' गरी 'वार्ता' गर्नु है! द्वन्दकामी छद्म कम्युनिस्टका कारण राज्य अर्को 'सेल्फ डिस्ट्क्सन' मोडमा नजाओस्! स्टेट्सम्यानसिप देखियोस्! शुभकामना!🙏
2
12
119
@RaameshKoirala
रामेश
14 days
प्रश्न: 'हावामा चन्द्र दाइ फायर हुँदा हाम्री भाउजू किन प्रफुल्ल?' जवाफ: 'अरे बाबा! योपटक पनि बुढा सर्वेसर्वा भए जाबो टिकट बेचेरै सत्रवटा बुढानीलकण्ठ बनाउने आँट छ के भनेर हो हउ! सिंगापुरबाट फर्किन त देऊ! मेरो असली चर्तिकला त देखेकै छैनौँ।' कांग्रेसी: '‍जय भाउजू, जय जयवीर दाजु!' 😜
13
25
175
@RaameshKoirala
रामेश
14 days
'देउवाले कार्यकारी पदबाट बिदा लिए।' '८२ फागुनमा संघीय संसदको चुनाव हुन्छ।' यी दुई कुराको विश्वास तपाईँलाई त लाग्ला, तर मलाई त फिटिक्कै लाग्दैन। 😂😜😂😜😂
21
18
208
@RaameshKoirala
रामेश
14 days
यो 'ताल न तुक, मेरा बाप तुगलक' इस्टाइलको तोरी लेखलाई छाँद हालेर कार्यकर्ता यसरी दगुरा-दगुर गरेको देखेर भोलि हरिकान्त नेपालले पनि 'दल, विधान र‍ सोभन्दा माथि म प्रधान' नामक ��ेख छपाउने छाँट देखियो। हुन त परिक्रमा-पथमा छिरेपछि सबैले फ्री-स्टायलमा 'छान्ने हैन हान्ने' नै हो के रे।😂😜
7
13
123