म आम नेपाली
@iamsandeep00
Followers
3K
Following
11K
Media
29
Statuses
11K
Follow गर्नु होला Follow Back गर्ने छु | #गोदाम @iamsandeepshah
काठमाडौं,नेपाल
Joined April 2015
Loving someone unconditionally knowing that she cannot be yours and trying to full fill her wish just only to see smile on her face. ##Mann ka Kura Good morning 🌅 Twitter...
0
3
14
यो देशमा पायो भने जसले पनि खाने नै रैछ । आफूले नपाएसम्म मात्रै रैछ नेतालाई गाली गर्ने । यिनीहरूलाई सम्झाएर रोक्न खोज्ने यी बहिनीलाई धन्यवाद । https://t.co/HC5wtho1gS
20
163
469
५ महिनाअघि( बैशाख १० को अन्तर्वार्तामा) सौरभको प्रक्षेपण: प्रहरीको असावधानीका कारण ठूलो राजनीति दुर्घटना भए आश्चर्य नमाने हुन्छ !
32
226
860
ओली–देउवासहित पुराना नेता राजनीतिको किनारामा धकेलिए आफ्नै कारण कलंकको टीका लगाए
nayapatrikadaily.com
जेन–जी आन्दोलन उत्कर्षमा पुग्दा पनि प्रधानमन्त्री केपी ओलीको सत्तालिप्सा र हठका कारण उनीसहित समकालीन
22
23
116
यस्तो दिन आउला भनेर यो मुजि ले सपना मा पनि सोचेको थियन हो ला । त्यो साला प्रचन्ड र केपी का गय के ।
4
24
132
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सभापति रवि लामिछानेलाई राखिएको ललितपुरको नख्खुमा रहेको केन्द्रीय कारागार अगाडि जम्मा भएका छन्। #NagarikNews
nagariknews.nagariknetwork.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सभापति रवि लामिछानेलाई राखिएको ललितपुरको नख्खुमा रहेको केन्द्रीय कारागार अगाडि जम्मा भएका छन्।
7
2
55
‘अब आन्दोलन त्यागेर नयाँ सरकार बनाउने बेला’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी #BBCNepali #SushilaKarki #GenZProtest
19
29
218
सेना प्रमुख राष्ट्रपतिको तस्वीर फालेर पृथ्वीनारायण शाहको राखे। अत्यन्तै राम्रो।
20
38
461
उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् । यहाँ यसअघि यहाँ कसको शालिक राख्ने भन्ने विवाद थियो । #onlinekhabar
https://t.co/ztdAK79S45
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
3
9
102
बालेनले भने- संयमित हुनुहोला
setopati.com
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमित हुन आग्रह गरेका छन्।
3
11
93
**अबको बाटो:** • **देशको औपचारिक राष्ट्रप्रमुख** राजा ज्ञानेन्द्र शाह • **कार्यवाहक प्रधानमन्त्री** बालेन शाह • **गृहमन्त्री** – रवि लामिछाने • रविले सबै फाइलहरू खोली, भ्रष्टाचारमा संलग्न सबैको पत्तो लगाउने। • १२ बुँदे सम्झौता पूर्ण रूपमा खारेज गरिने। • वर्तमान संसद विघटन
94
61
344
पशुपतिनाथ क्षेत्र अहिले शान्त छ । सुरक्षित छ, हामी चनाखो छौँ, तपाईँहरू पनि चनाखो रहनुहोला ।
21
200
857
१९ दिनको आन्दोलनमा नारायणहिटी जोगाएको सेनाले दुई दिनको आन्दोलनमा सिंहदरबारदेखि आफ्नै परमाधिपती बस्ने निवाससम्म जोगाउन सकेन। नेपाल साच्चै पशुपतीनाथले नै चलाएको रैछ भनौँ भने पशुपतिनाथकै घरमा नि सुरक्षा चाहिएको छ आज। https://t.co/MsSeLduSN8
ukeraa.com
काठमाडौं : २०३० सालमा प्राकृतिक विपद्का कारण आगलागी भएर जलेको सिंहदरबार मंगलबार सुशासनको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहको कोपभाजनमा पर्यो। भूकम्पबाट क्षतिग्रस्त भएको सिंहदरबार भर्खरै पुनर्निर्...
21
31
151
प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए https://t.co/gGFmboCYJY
baahrakhari.com
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी भएको छ । खड्काको निवासबाट प्रदर्शनकारीले पैसा निकालेर हावामा उडाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
5
44
187