Nirmal Prasai🇳🇵 Profile Banner
Nirmal Prasai🇳🇵 Profile
Nirmal Prasai🇳🇵

@NirmalPrasai5

Followers
30,561
Following
1,546
Media
4,196
Statuses
148,790

🇳🇵🇳🇵

Rauthat, Nepal🇳🇵🇳🇵🇳🇵
Joined November 2018
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
रेखा, प्रियंका, केकी हैन यि हुन वास्तविक नायिका! यि हुन वास्तविक दुर्गा, लक्ष्मी, सरस्वती! सेल्फी खिच्दा यिनीहरु सँग खिच्नु! केही गिफ्ट दिनुपरे यिनीहरु लाई दिनु! सलाम छ सपना रोका मगर!🙏
Tweet media one
34
86
1K
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
केहीदिनमै एक पोका तेलको मूल्य २३५ बाट ३००! मेरो अभियान महङ्गी विरुद्ध छ, कृपया जोडिएर साथ दिनुहोला! लुटतन्त्र लाई घुडा टेकाउनुपर्छ! एकजुट हुँदा सम्भव छ!
Tweet media one
122
264
1K
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
4 years
विल गेट्स, वारेन वफेट, मुकेश अम्बानी भन्दा धनि! सिस्टर निर्मला, मलाला युसुफजाई, कैलाश सत्यार्थी भन्दा महान समाजसेवी लाग्छ मलाई टाउकोमा तौलिया राख्ने मानिस।।। नमन। 🙏
Tweet media one
30
115
1K
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
4 years
बाबा भैयो💝💕💝💕❣❣❣ खुसीको क्षण 💕❣💝💕❣💝
Tweet media one
281
89
1K
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
यो मान्छेले के हैसियतमा खेलाडीको कुममा हात हाल्यो, न यो खेलकुदमन्त्री न खेल पदाधिकारी। दादागिरी भयो।
Tweet media one
411
30
1K
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
यसलाई स्टन्ट मान्न सकिँदैन, स्टन्ट मान्नेहरुले यत्तिको गरेर देखाउन्, देश चाँडै बन्छ। रेस्पेक्ट हर्क सर।🙏
48
61
1K
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
8 months
सुटबुट, गरगहना, तडकभडक, नभई पनि प्रधानमन्त्री बन्न सकिदो रहेछ। ठूलो मान्छे बनेपछि संस्कार र संस्कृति छोड्नुपर्ने होईन रहेछ। रेड कार्पेटमा हिड्ने र धर्मलाई अफिम भन्ने बुझक्कडहरुले यो तस्वीर नियालेर हेरुन्।
Tweet media one
42
89
1K
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
व्यक्ति हेरिएन! जनप्रतिनिधि वा नेता यसरी भुईंसँग जोडिएको हुनुपर्छ, भुईंमानिस बन्नुपर्छ, भुईंलाई माया गर्नुपर्छ! उडन्ते हावाहरुले सिकुन्!
Tweet media one
151
40
999
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
पुलिसका सन्तान पुलिस स्कुलमा! आर्मीका सन्तान आर्मी स्कुलमा! निजामती का सन्तान निजामती स्कुलमा! नेताका सन्तान जेभियर, रातो बंगलामा! जनताका सन्तान छाना चुहिने स्कुलमा! #यथार्थ
33
156
962
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
11 months
सहिद केशव बोहराकी धर्मपत्नी शारदा बोहरा आममाफी विरुद्ध सर्वोच्च अदालत पुग्नुभएको छ। उहाँलाई सबैले हौसला दिऔं, जित न्यायको हुनेछ।
Tweet media one
55
113
965
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
पार्टी हेरिएन। यि दुई पात्र चुनाव जित्न लायक छन्, देशले मागेका व्यक्ति। शुभकामना।
Tweet media one
73
44
955
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
शिक्षा देउ, स्वास्थ्य देउ, रोजगारी देउ, कलकारखाना देउ, किन चाहियो ४ हजार भत्ता। महत्वपूर्ण र संवेदनशील कुरा।
56
150
916
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
भाटभटेनी सुपरमार्केटमा डोजर चल्यो, यो भन्दा ठूलो क्रान्ति के होला अहिलेको समयमा। धुरन्धर राजनीतिज्ञहरू क्रोनिक क्यापिटलज्मको सामु मुसो झैं रुझेको बेलामा बालेनको हौसला देखेर स्यालुट गर्न मन लाग्छ।
24
63
923
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
रामकुमारी झाँक्री जत्तिकै साहसिलो, जुझारू, निडर, चट्टानी अडान, स्पष्टता, इमान्दारिता भएका नेता देशलाई जरूरी छ! उनी दिनप्रतिदिन प्रधानमन्त्रीको कुर्सी नजिक पुग्दैछिन! शायद् पहिलो महिला प्रधानमन्त्री हुने सौभाग्य छ उनको!
133
72
892
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
वैज्ञानिक - अमेरिका जान ट्राइ गर्दै नर्स - अष्ट्रेलिया जान तयार गर्दै डाक्टर - क्यानडा जान ट्राइ गर्दै विद्यार्थी - जापान जान ट्राइ गर्दै दक्ष युवा - दुबई जान ट्राइ गर्दै गुण्डा - देश बनाउन ट्राइ गर्दै #स्ववियु_चुनाव
53
95
847
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
सागर ढकाल र अब्दुस मियाँको जीत कन्फर्म, रेकर्ड ब्रेक हुने आकंलन। जति बाक्सा साटेपनि फरक नपर्ने, एकतर्फी भोट खस्यो। दुईटा काँडा पन्छाएकोमा जनतालाई वधाई।
116
48
830
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
रेशम चौधरी छुटाउन वार्ता चल्दैछ, भोलि अफताब आलमको पालो! अनि पक्राउ पर्ने चैं डा•गोविन्द केसी, कुलमान घिसिङ्ग र महाविर पुन हुन सक्छन! वास्तवमा समय नै उल्टो चलिरहेको छ!
22
121
824
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
11 months
आजबाट जिवनमा थप एक खुड्किला पार गरियो, आज मेरो जन्मदिन, Happy birthday 🎂🎈🎉💐 to me.
Tweet media one
468
14
806
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
गोल्ड मेडल पाएपनि लास्टमा थन्क्याउने मात्रै हो!! यि युवाको जवाफ के छ नीति आयोग र सरकारसँग!?
49
80
799
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
यिनलाई 'राजा' मान्न देश तयार छ, सहमत भए रि-ट्वीट गरौं!
Tweet media one
100
130
791
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
पार्टी हेरिएन, गोर्खाबाट अब्दुस मियाँ र डडेलधुरा बाट सागर ढकालले चुनाव जित्नुपर्छ। परिवर्तन चाहिएको छ।
61
55
775
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
निशब्द!🥹
46
57
755
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
अल्फा बिटा ढल्यो, फनपार्कले कर तिर्यो, भाटभटेनीले अन्डरपार्क खाली गर्यो, नर्भिक गल्यो, टुकुचा खोला भेटियो। चमत्कार भैरहेको छ।
22
47
765
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
अशरफ घानीले देश छोडेँ! यो हेरेर ज्ञानेन्द्र शाह प्रति श्रद्धा बढ्यो! निडर, अडिग, सुरो, बहादुर र राष्ट्रप्रेमी रहेछन्! आफ्नो मुलुक बसे, बसिरहे, चट्टान भई!
54
50
744
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
तनहुँको हार गोविन्द भट्टराई र सर्वेन्द्र खनालको हार होईन। शेरबहादुर, प्रचण्ड, केपी, झलनाथ, बाबुराम र माधव नेपालको हार हो। मनमा हरि छ भने राजनीति बाट सन्यास लिनुहोला, तपाईहरुको समय सकियो।
76
91
741
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
बिहान महन्थ ठाकुर प्रधानमन्त्री बनेका थिएँ, दिउँसो माधव नेपालको पालो, साँझमा शेरबहादुर देउवा र बेलुका पुन ओली नै प्रधानमन्त्री हुन्छन्! किनकी उहाँसँग उनी छिन्!
26
53
726
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
सदस्यता शुल्क रु. १ लेखिएको छ तर एक हजार लिइएको छ। गर्भमै यसरी भ्रष्टाचार बोकेर जन्मेको पार्टीले "भ्रष्टचार" बाहेक अरु केही अपेक्षा गर्न सकिदैंन।
Tweet media one
232
49
713
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
सत्कर्म।💚
25
74
716
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
पूर्व प्रधानमन्त्री झलनाथ खनाल असाहय हुन कि, सुकुम्बासी हुन कि, सिमान्तकृत हुन कि, पिछडा हुन कि, आर्थिक अवस्था कमजोर होकी, किन हो राज्यले निशुल्क उपचार गरिदिनुपर्ने? यति घटिया नाटक देखाउँन लाज लाग्दैन?
58
87
698
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
तपाईंको मत कसलाई!? मेरो चैं सन्दुक रुइतलाई!!
Tweet media one
339
16
705
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
गगन थापाको उदय एमालेको काल हो, अब असली प्रतिपक्षी देख्छन ओलीले!
108
50
694
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
मैले नकरात्मक चिताएको छैन तरपनि सबैजनाको तर्फबाट माफी मागे बैनि। दम्भ र अहंकारको युगमा यो क्षमायाचना दुर्लभ छ।
23
63
689
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
अरुले चुनाव जिते मन्त्री बन्लान्, यिनले चुनाव जिते देश बनाउनेछन्। त्यो ल्याकत यिनीसँग छ। शुभकामना।
Tweet media one
53
50
679
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
6 months
असम्भव जस्तो देखिएको मुद्दा जित्नुभयो, किनकी कैदमाफी पाएको व्यक्तिको पहुँच राज्यसँग थियो, सरकारको प्रस्तावमा राष्ट्रपतिबाट कैदमाफी पाएको व्यक्ति थियो, न्यायको लागि राज्य विरुद्ध लड्नुभयो, अनवरत र अथक तपस्याले श्रीमानलाई न्याय दिलाउनुभयो। भारती मानन्धरको संघर्षलाई सलाम।
Tweet media one
15
42
676
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
सिंगापुर, हङकङ, स्वीजरल्याण्ड, थाइल्याण्ड, माल्दिभ्स, घुम्न जानेहरुले उहाँबाट सिकुन्। पहिला देश घुमौं, देश बुझौं। पाल्पा रानीमहल।💚
Tweet media one
38
29
679
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
गणेश लामा र दीपक मनाङे अटाउने, स्वर्णिम वाग्ले र मनिष झा नअटाउने, देउवा - आरजु कांग्रेस। राणाशासन पुनः उदय, कुख्याती प्यारो, स्वभिमानीलाई बाँच्न गाह्रो।
Tweet media one
45
58
677
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
रियल अग्रगमन, रियल क्रान्ति, रियल परिवर्तन, रियल सासंद। वधाई तथा शुभकामना।
Tweet media one
29
32
656
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
मान्नुस् या नमान्नुस्, रवि लामिछाने एक तुफान बनिसके, एक संवाहक बनिसके, एक परिवर्तन बनिसके। सत्य नकार्न सकिंदैन।
75
66
664
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
विकृत दलको सामुन्ने लम्पसार पर्ने, विसंगति पूर्ण उपप्रधानमन्त्री पद खाने, वेथिती ( राहदानी दुरुपयोग ‌) लाई बढावा दिने, No Not Again..! 🚫
Tweet media one
170
43
657
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
ग्याँस किन्दा ध्यान दिनुपर्ने:- A लेखिएको छ भने जनवरी देखि मार्च । B लेखिएको छ भने अप्रिल देखि जून। C लेखिएको छ भने जुलाई देखि सेप्टेम्बर। D लेखिएको छ भने अक्टोबर देखि डिसेम्बर। तयनमूना तल C.13 लेखिएको छ अर्थात् सन् २०१३ को जुलाई देखि सेप्टेम्बरसम्मको एक्सपायरी मिति छ भनेको हो।
Tweet media one
48
207
640
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
मेरो अभियान 'रानीमहल' नेक्ससको हातमा फँस्न नदिने हो! होटल अन्त बनाउँ, रानीमहल बचाउँ! अभियानमा साथ दिनुहुन्छ भने रि-ट्वीट गर्नुस्!
Tweet media one
25
244
638
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
आज मेरो जन्मदिन, ह्याप्पी बर्थ डे टु मी। 🎂🎈✨🧨🎇🎆
Tweet media one
374
12
638
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
संसदीय दलको नेता चुनिन ४५ सिट चाहिन्छ, गगन थापाको साथमा अलरेडी ५६ सासंद छन्, थप केही सदस्य गगनलाई साथ दिने मनस्थितिमा हुनुहुन्छ। वधाई गगन थापालाई, वधाई नेपाली जनतालाई। असल प्रधानमन्त्री पाइने भइयो।
98
26
642
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
अरुको देशको बारेमा मतलब भएन! हाम्रो देशमा हिन्दू र मुस्लिम भनेको नङ् र मासु हो!😍🇳🇵
Tweet media one
54
55
640
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
साह्रै टिठलाग्दो दृश्य, बिरामी छोरा उपचार गर्न पिठ्युँमा छोरा साथमा खर्च जोहो गर्न भाले! न एम्बुलेन्स, न राज्यकोष, न अस्पताल! राज्य कहाँ छ? राज्य को हो? राज्य कसलाई?
Tweet media one
60
154
627
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
10 months
खायो... खायो...., डडेल्धुरा राष्ट्रिय स्वतन्त्र पार्टीले खायो! परिवर्तन रोक्न असम्भव छ, यो संसारको रीत हो!
Tweet media one
42
40
641
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
विश्वभर तहल्का पिट्न सफल नेपाली बालकको यो भिडियो, बच्चाहरू भगवानको अवतार हुन् यसै भनिएको हैन।
10
38
630
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
5 months
आज म बाट हामी भएको सातौँ वर्ष पुरा भएछ, ह्याप्पी एनिभर्सरी माया।♥️💚
Tweet media one
188
8
636
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
4 years
दृश्य १• नाम:- डाक्टर शेरबहादुर पुन अपराध:- पिपिई लगाएको बेला फोन उठाउन नसक्दा कारवाही!!! दृश्य २• नाम:- इन्सपेक्टर सुरक्षा केसी अपराध:- बालुवाको अबैध उत्खनन रोक्दा सरुवा!!! गजवको शासन!!! रामराज्य!!!🤔🤔
Tweet media one
Tweet media two
19
189
622
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
विन्दवासिनी कंसाकारलाई सासंद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय उदाहरणीय र अनुकरणीय छ। एक जीवन्त योद्धालाई यो अधिकार बन्छ, लाखौंलाई प्रेरणा र हौसला मिल्छ।
Tweet media one
15
41
636
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
त्यो राष्ट्रपतिको सवारी अनि यो राष्ट्रपतिको सवारी, त्रुटि संस्थामा थिएन व्यक्तिमा थियो।🤔
54
35
627
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
7 months
सबै न्यायप्रेमी जनसमुदायले भारती मानन्धरको अनसनलाई समर्थन गर्नुहोला, 'रिगल'वाद - मुर्दावाद।
Tweet media one
34
65
628
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
बिचको मान्छेले चैं चुनाव जित्न हुँदैन हैं, राहदानी दुरुपयोग प्रकरणमा उन्मुक्ति पाएका व्यक्ति हुन् अर्थात् सेटिङ गरेर जेल जान बचेका।
Tweet media one
258
22
633
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
आयातित नागरिकता विधेयकलाई टोकरीमा फालेर मुलुकको लागि ठूलो योगदान गर्नुभएकोमा तपाईंलाई सधैं यो देशले स्मरण गर्नेछ।🙏
Tweet media one
38
51
631
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
राजदूत बन्न पढाई नचाहिने, मन्त्री बन्न पढाई नचाहिने, प्रधानमन्त्री बन्न पढाई नचाहिने, यिनीहरुको नोकर बन्न स्नातक र स्नाकोत्तर चैं अनिवार्य हुनुपर्ने! शिक्षा भन्दा धन ठूलो भएरै छाड्यो!🙉
27
80
607
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
आतंक कै केश चल्नुपर्ने देखियो यो भिडियो हेर्दा, जघन्य र अक्षम्य अपराध। शख्त एक्सन लेउ।
148
81
603
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
9 months
म एक हिन्दू हुँ, म हर्कको साथमा छु, उनले मान्ने इसाई धर्मको रक्षा गर्न तयार छु। सबै धर्मको एक सार असल कर्म हो, उनले राम्रो कर्म गरिरहेका छन्।
Tweet media one
153
30
611
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
उत्तिनै बेला शंका लागेको थियो, ति तोडफोड र आगजनी गर्ने मजदुर होइनन् भनेर। डाँका समूह परेछन्, अपराधी सँग वार्ता बस्ने होइन, फाँसी दे सरकार।
60
142
607
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
Happy birthday to me. 🎂🎈
Tweet media one
330
8
590
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
कालापानी युद्धको याद आयो, अब हामी जित्छौं, बहादुर चेलीलाई बीर सलाम। #महाकाली
Tweet media one
16
41
593
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
ज्वारभाटा र ज्वालामुखी शैलीको जित कसरी भयो भनेको शुभेच्छुक हेर्नुस्। 👇 देश परिवर्तनमा हिड्यो, कसैले रोक्न सक्दैन।
30
57
589
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
7 months
यो व्यक्ति फेरि जेल जानेभयो, चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले राष्ट्रपतिको कैदमाफी विरुद्ध सर्वोच्चमा रिट दिनुभएको छ। आशा छ सर्वोच्चले शक्तिको दुरुपयोग उल्टाउने छ, पिडीत परिवारलाई न्याय दिनेछ।
Tweet media one
52
44
577
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
हर्क राईले गलत मान्छेसँग भेट्नुभयो, जोगिनुहोला।
Tweet media one
91
28
561
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
पाँच दल मिल्दापनि एक्लो एमालेले बराबर सिट ल्यायो, निष्पक्ष आँखाले हेर्दा यो एमालेको नैतिक जीत हो, साहसिक विजय हो।
46
53
573
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
यि दुईमध्ये कसलाई महानायक मान्नुहुन्छ? म चैं निर्विकल्प राजेश हमाललाई मान्छु!
Tweet media one
165
3
566
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 months
रवि लामिछानेको निजी खातामा १ करोड ८० करोड रहेको थाहा पाउने मिडियाले आरजु राणाको निजी खातामा कति रकम छ, सार्वजनिक गर्ने हिम्मत छ? बालकृष्ण खाँण र कृष्णप्रसाद सिटौलाको निजी खातामा कति रकम कति रकम छ, त्यो सार्वजनिक गर्ने साहस छ? पहिला खबर छापेपछि बिक्थ्यो, अहिले बिकेर खबर छापिन्छ।
35
95
565
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
घोडेजात्राको अवसरमा पहिलेका राष्ट्रपतिको वरिपरि १६ वटा गाडी हुन्थ्यो, अहिले ४ वटा गाडी। पहिलेका राष्ट्रपतिको सवारी हुँदा घण्टौं सडक खाली गराइन्थ्यो, अहिले एक सेकेन्ड पनि रोकिएन। नागरिकको मुख थुनिएको अवस्थामा यताबाट सकरात्मक खबर आएको छ।
Tweet media one
65
26
564
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 months
ल आफैं फैसला गर्नुस् प्रिय इलामवासी! नेताको छोरालाई नैं नेता बनाउने कि हामीजस्ता भुईंमानिसलाई पनि संसदमा आफ्नो आवाज बुलन्द गर्न मौका दिने! दुईमध्ये एक रोज्नुहोस्!
Tweet media one
Tweet media two
141
28
562
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
नेपाली इतिहासमा पहिलोपटक दुई महिला पाईलटको नेतृत्वमा काठमाडौं देखि दुबई प्लेन ✈️ उडान भएको छ। कोटाले होईन, कार्यले मानिस चिनाउँछ। प्रेरणादायी।
Tweet media one
18
16
555
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
4 years
म दावाको साथ भन्छु, विदेशीले यसरी दोहोरो तेहोरो नेपाली नागरिकता लिने मान्छे देशभर ३० लाख भन्दा बढी छन्, सरकारले छानबिन नगरे म सर्वोच्च अदालत जान्छु। @hello_sarkar
Tweet media one
73
111
547
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
महामहिम राष्ट्रपति संविधान बाहिर जानुभएको छैन, देश बचाउनु भएको छ। देशभन्दा संविधान कदापि ठूलो हुन सक्दैन।
31
55
550
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
चितवन - २ उपनिर्वाचनमा यि तीनमध्ये कसले बाजी मार्ला!? आफ्नो विचार व्यक्त गर्नुहोला!!
Tweet media one
299
17
556
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
4 years
रक्षामन्त्रीको छोरा 'बिचौलिया'। गृहमन्त्रीको भाई 'तस्कर'। पर्यटन मन्त्रीको पत्नी 'चिफ'। जुनियर पाइलटको पूरै वंशज सरकारी सेवासुविधा मा। सिनियर पाइलटको धर्मपुत्र देखि साला साली राजदुत र घर कुरुवा। बमको छर्रा र गोली थाप्ने अग्रमोर्चाका लडाकुहरू कोही कोमामा कोही कंदरामा।
18
88
550
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
रक्सीको ओभरडोजले मरेको मान्छेको सम्झनामा सरकारी रकम खर्चेर शालिक! यो के तमाशा हो?😡
39
48
550
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
पारस लिन्ठिङ लिन्ठिङ सडकमा हिँड्छन्! रेणु र जयसिंह देउवा घरमै बिना सुरक्षा बस्न सक्दैनन्! खास सामन्ती र निरंकुश को रहेछन् त?
13
48
546
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
मोरङ उर्लाबारी कि यि चेलि, जसले आफ्नो मृतक दाजुको न्यायको लागि लठैत ब्यबस्था सँग लड्दै अपराधीलाई अदालत सम्म उभ्याउन सफल भएकी छिन्! साहस र निडरता लाई सलाम! दाजुको आत्मालाई शान्ति मिलोस्!
Tweet media one
15
49
530
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
11 months
हर्क साम्पाङले सामुहिक परिश्रमबाट खानेपानी ल्याउनुभयो, तल 👇 तस्वीरको बुवा दाङ निवासी चन्द्रवीर ओलीले आफ्ना दृष्टिबिहिन सन्तानको सहजताको लागि पहाड खनेर बाटो बनाउनुभयो। रियल नायकहरू।💚
Tweet media one
10
30
537
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
राष्ट्रिय सभाले नागरिकता विधेयक फेल गराओस्, बरु ६ महिनाको साटो १ वर्ष नाकाबन्दी सहौंला। कष्ट भन्दा ठूलो राष्ट्र।
36
67
534
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
केपी शर्मा ओलीको शरीरमा भगवानको बास छ, म ग्यारेन्टी दिन्छु। यो उमेरमा पनि यति जोस जाँगर दुर्लभ र अद्भुत कुरा हो।
Tweet media one
71
16
536
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
चाइनाका कम्युनिष्टहरु सय वर्ष सम्म कम्युनिष्ट भइरहे, नतिजा - अमेरिका सँग प्रतिस्पर्धा गर्छ! नेपालका कम्युनिष्टहरु अढाइ वर्षमै 'कमाउनिष्ट' बने, नतिजा - भुटानले हेप्छ!
16
68
535
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
10 months
यो तस्वीर हेरेपछि कन्फर्म भैयो, आगामी निर्वाचनमा सागर ढकालले डडेलधुरा बाट सतप्रतिशत चुनाव जित्नेछन्। परिवर्तन संसारको रित हो।
Tweet media one
22
27
532
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
फेरि बाबा भैइयो, सानो नाती र हजुरआमा!🥰😍🤩
Tweet media one
153
8
528
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
8 months
दक्षिण कोरियाबाट औषधि रसायन विज्ञानमा पीएचडी गरेका यि युवा दीर्घराज जोशीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्याएन तर अमेरिकाको एनआईएचको बायोमेडिकल रिसर्च सेन्टरले पत्यायो। देशमा कसरी समृद्धि आओस्, देश कसरी विकास होस्।
Tweet media one
36
51
532
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
कांग्रेस बिना देशको डेग चल्न नसक्ने अवस्था भए 'गगन थापा' लाई प्रधानमन्त्री बनाउँन न त! जनप्रतिनिधि पनि हुन! स्वास्थ्यमन्त्री हुँदा ठूलो कायपलट पनि गर्न सफल भएका हुन! कि कसो?
Tweet media one
79
34
513
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
10 months
यसरी वर्ल्ड रेकर्ड नैं बन्ने गरि नेपालको कुन नेताले काम गरेको छन र, मलाई चैं थाहा छैन हैं। अब आयातित विचारलाई होईन, कर्मशील व्यक्तिलाई समर्थन गरौं।
Tweet media one
17
26
516
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
के गगन थापा लाई आगामी प्रधानमन्त्री बनाउँन देश तयार छ? सहमति भए रि-ट्वीट गरौं!
Tweet media one
112
75
517
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
उपराष्ट्रपति, उपप्रधानमन्त्री, उपसभामुख, उपमेयर, आवश्यकता र महत्व नभएको पद। यि ४ पद हटायो भने ४ वटा बन्द उद्योग खुल्ने रहेछ, हजारौंले रोजगारी पाउने रहेछन्।
30
51
518
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
निजगढमा दुर्घटनामा छटपटाइरहेको ब्यक्ति लाई उद्धार गरेर ठूलो मानवीय काम गर्नुभयो नवनियुक्त प्रदेश न• २ प्रमुख ज्यू ले! नमन!🙏।
Tweet media one
20
35
509
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
जमिनी रिपोर्ट बुझ्दा सागर ढकाल, अब्दुस मियाँ, सोबिता गौतम, तोषिमा कार्कीको विजय निश्चित देखियो। एउटा पुस्ता टाटा-बाईबाई हुने सुनिश्चित भयो।
82
31
513
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
10 months
९० हजार सेना किन चाहियो, छिमेकी सँग युद्ध भए हामी टिक्न सक्दैनौं भन्नेलाई मेरो जवाफ:- राष्ट्रियसभा किन चाहियो? समानुपातिक र समावेशी कोटा किन चाहियो? प्रदेश सरकार किन चाहियो? जिल्ला समन्वय समिति किन चाहियो? यस्ता ठाउँमा फजुलको पैसा खर्च गरिरहे देशले अर्थतन्त्र धान्न सक्दैन।
38
77
516
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
9 months
महिलाहरुको लागि निशुल्क भन्दै रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निलो रङको बस सन्चालन गरेका छन्, यो राम्रो कार्य हो। सक्नेले सहयोग गरौं, नसक्नेले निन्दा नगरौं। यसबाट गरीब, निमुखा, श्रमजीवी, सिमान्तकृत महिलालाई ठूलो राहत हुनेछ। प्रशंसनीय कदम।
Tweet media one
64
37
516
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
सागर ढकालले मन जिते, मस्तिष्क जिते, नैतिकता जिते, आचरण जिते, विश्वास र भरोस��� जिते, सबैभन्दा ठूलो विजेता सागर ढकाल।
20
35
506
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
३५ हजारको उडान २ लाखमा गर्दा वायुसेवा निगम घाटामा! ६७ रुपैयाँको पेट्रोल १२९ मा बेच्दा आयल निगम घाटामा! २ रुपैयाँ युनिट बिजुली १२ रुपैयाँ अशुल्दा विद्युत प्राधिकरण घाटामा! ---घाटा समाजवाद---
23
94
503
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
स्वतन्त्र पार्टी खोल्नु, चुनाव जित्नु, प्रधानमन्त्री बन्नु, शुभकामना छ रवि जी। तर नेता (The Leader) उत्पादन गर्छौं भनेर युवाहरुबाट फर्म भर्दा उठाएको ३ करोड ४ लाख ७१ हजार रुपैयाँ फिर्ता गर्नु, यसरी ठग्नु अपराध हो।
33
54
505
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
५ मिनेटमा निर्मलाको हत्यारा समात्छु, १० मिनेटमा मिटरब्याजी समात्छु, १५ मिनेटमा सुनतस्कर समात्छु। खोई त समातेको, २४ घण्टा हुन लाग्यो? अँ पहिला, राहदानी प्रकरणमा आफैलाई समात्नु।
101
35
502
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 months
वाह! मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सबै ३५ वर्ष मुनिका!! मुख्य कुरा :- विरासत र घराना सँग सम्लग्न नभएका, सबै आ-आफ्ना योग्यताले उदाएका!!!
Tweet media one
8
25
506
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
3 years
भारतीय प्रधानमन्त्रीको पुत्ला दहन प्रति गृहमन्त्रालय लाई आपत्ति भयो, पेट पोल्यो, छाती दुख्यो! तर आफ्नो नागरिक "जयसिंह धामी" मर्दा आइया पनि भएन! तेरीमा औतारी कारिन्दा हो!
14
71
491
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
2 years
महामहिम राष्ट्रपति ज्यू, नागरिकता विधेयक फिर्ता पठाएकोमा तपाईलाई कोटीकोटी धन्यवाद। असफल नाकाबन्दी पछि विदेशी धुर्तहरुको दोस्रो हार, नेपालको जीत।
18
42
494
@NirmalPrasai5
Nirmal Prasai🇳🇵
1 year
यि दुई व्यक्ति देखेर सारा अतिवादी शक्ति तर्सिन्छन्, सारा साम्राज्यवादी शक्ति डराउँछन्, सारा देशद्रोही शक्ति भाग्छन्, सारा मानवतस्कर लुक्छन्। अबको प्रधानमन्त्री र गृहमन्त्री।
Tweet media one
339
19
491