Hemanta Gautam
@hemantagautam2
Followers
2K
Following
46K
Media
2K
Statuses
14K
..... धियो यो नः प्रचोदयात् .ॐ #media_person #theatre 🎭
Kathmandu
Joined June 2013
तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ । कृपया RT गरेर सहयोग गरिदिनु होला । धन्यवाद ।
32
455
557
यी @PradeepgyawaliK मनुवा कालिला केटाकेटीको हत्या हुँदा यसरी रोए होलान् ? मलाई मनपर्ने मान्छे थिए, पदलोलुप रहेछन् ।
0
1
6
चाकडीको फल नपाउँदाको पीडा 😂😂
बुआको आदेशका लागि राजा रामले गद्दी त्याग गरे।जनताको आदेश पालनाका लागि श्री ५ महाराज ज्ञानेन्द्रले गद्दी त्याग गरे। एउटा @umlcpn को उम्मेद्वार नपाउदा यतिको पिडा!! आफुलाई कसरी ��म्हाल्ने राजा ज्ञानेन्द्र बाट सिकौ।उठ्ने कसरी राप्रपा अध्यक्ष @RajendraLingden सिकौ! #नवीनसमझदारी
0
0
2
के अब ठूला दलहरुलाई जमात देखाउन AI काे सहयोग चाहिन थालेको हो ?
0
0
1
World’s Most Naturally Beautiful Countries 1.🇯🇵 Japan 2.🇳🇵 Nepal 3.🇮🇹 Italy 4.🇲🇻 Maldives 5.🇮🇩 Indonesia 6.🇮🇸 Iceland 7.🇫🇷 France 8.🇺🇸 United States 9.🇨🇭 Switzerland 10.🇨🇷 Costa Rica 11.🇵🇪 Peru 12.🇬🇧 United Kingdom 13.🇿🇦 South Africa 14.🇹🇿 Tanzania 15.🇳🇿 New Zealand Source:
183
481
3K
नेता मात्र गतिला हुनु हो भने देश त स्वर्गै छ नि! लोकेशन: हनुमन्ते डाँडा, दोलखा
1
0
2
१०१औ जन्म जयन्ती! मंगलादेवी सिॅहसंग बिताउनु भएको सुखदक्षण बताउन आग्रह गर्दा गणेशमान सिॅह भन्नुहुन्छ.. ‘हाम्रो जीवनको अधिकांश समय दु:खमै बित्यो।तर आफ्नो कर्तव्यको बाटोमा हिड्दा के दु:ख के सुख?वास्तवमा हामीले जीवनको सुख र दु:ख छुट्याउने समय नै पाएनौ’।
8
8
61
जिरी तिर कोही ट्विटे हुनुहुन्छ भने स्वागत गर्न तयार हुनुस् है! अब ३ दिन त्यता भइन्छ ।
0
0
0
हिजो प्रधानमन्त्री कार्यालयमा लफडा गर्ने Zen-Z चिन्नु भो ?
0
1
1
ल्याप्चे लगाए पछिको यातायात कार्यलयको भित्ता! कसैलाई जिउँदै नर्क हेर्न मनभए सरकारी अड्डा जानुस् ।
1
0
2
शुभ प्रभात है ट्विटेहरू! X लाई पानी पँधेरो बनाउन छाडेर विमर्श गर्ने ठाउँ बनाऔं ।
0
0
0