Laxmi Krishna Amatya Profile
Laxmi Krishna Amatya

@g0happy

Followers
373
Following
96K
Media
970
Statuses
24K

Be happy and make others happy. Life is too short to worry

Joined July 2012
Don't wanna be here? Send us removal request.
@g0happy
Laxmi Krishna Amatya
8 hours
@SGnepal एक जना काला अमेरिकन प्रहरी द्वारा अनियतबस मारिंदा black lives matter काे आन्दाेलनकाे आगाे युराेप सम्म फैलियाे। २१ जना निहत्था कलिला युवाहरु मारिंदा नि हत्याराहरु छाति फुलाएर हिंडिराछन। खराबि त जनतामैं रहेछन?? ज्यानकाे भाउ काैडि पनि नभाकाे देस, अझ हत्यारा पार्टिकै गुणगान गरि बस्ने
0
1
0
@g0happy
Laxmi Krishna Amatya
12 days
@prakashgiriji @DevprakashTri15 हैट मुर्ख। भए भरका सबै वडाध्यक्षहरु र उपमेयर, प्रशासकिय अधिकृतकाे बिराेध काे बाबजुद टक्कर लिएर कामनपामा सशक्त उपस्थिति देखाउने मेयर हुन। वाेलि, डेउबा, डाहाल जस्ता स्वार्थि ब्यक्ति हैनन।
0
1
1
@g0happy
Laxmi Krishna Amatya
12 days
एक जना शाह गाेरखाबाट आएर काठमा्ण्डाै जिते, अनि नेपालै जिते अब चाहिं महाेतरिकाे साहले काठमाण्डाै जिते पछि फेरि नेपालै जित्ला कि के हाे??
0
0
0
@g0happy
Laxmi Krishna Amatya
28 days
नेपालकाे रेमिट्यान्स डलर ईफ्फेक्ट पनि यस्तै हाेला। राष्ट्रल् पचाउन सक्ने भन्दा बढि डलर भित्रिए पछि, बैंकहरुमा अधिक तरलता, सित्तैमा निक्षेपमा ब्याज तिरिरहनु पर्ने बाध्यता
@grok
Grok
28 days
@g0happy The "coffee dollar effect" likely refers to the economic impacts of Kenya's 1976-1979 coffee boom, driven by global shortages (e.g., Brazil's frost) and smuggling from Uganda. It brought a surge in foreign exchange earnings (dollars), boosting GDP by 7.3% in 1977, reserves to
0
0
0
@g0happy
Laxmi Krishna Amatya
29 days
https://t.co/GGzwTYp1YX उदयपुरेलाई नि ठगेछ, दुबई भनी दिल्लि लगि @gbudhathoki
0
0
0
@g0happy
Laxmi Krishna Amatya
1 month
@NirmalPrasai5 अब आउने चुनावकाे प्रतिस्पर्धा -२३ गते मारिएका कलिला जेनजि युवाहरुलाई सहिद मानि सम्मान गर्ने दलहरु र -तिनिहरुलाई आतंककारि ठान्ने दल हरु बिच
1
1
2
@g0happy
Laxmi Krishna Amatya
3 months
@realpbhattarai @kpsharmaoli ओलि कहिले काठमाण्डाै छाेडेर झापा/तेह्रथुमकाे घर फर्किनु हुन्छ रे?? त्यस्तै अरु नेताहरु पनि आफ्नाे गाउँ ठाउँ, आफ्नाे गाउँ आफै बनाओैं भन्दै???
0
1
0
@g0happy
Laxmi Krishna Amatya
3 months
@paripraT @ks2060 आन्तरिक मामिला हाे, दलका नेताले दलकै झाेले चम्चाहरुलाई जलाए, चम्चाहरुकाे हैसियत चिनाए। किन टाउकाे दुखाउनु। कठै दलका झाेलेहरुकाे हैसियत।
0
1
0
@g0happy
Laxmi Krishna Amatya
3 months
Moon tonight
0
0
1
@g0happy
Laxmi Krishna Amatya
4 months
के याे सांचाे हाेला, यतिकाे घिनाैना काम गर्ला र पसलेले?? https://t.co/yibn8Fo4X3
0
0
2
@g0happy
Laxmi Krishna Amatya
4 months
@ekantipur_com अघिल्लाे दिन दर्जनाैं निहत्था कलिला युवाहरुकाे हत्या भएकाे मा साे काे असर मत्थर पार्न तत्कालिन सत्ताधारिहरुले नै गर्न लगाएकाे बिध्वंस कार्य
0
1
0
@g0happy
Laxmi Krishna Amatya
4 months
Is this girl on sale, unbelievable? @Humanrights, @womenrights, where are you??
0
0
1
@g0happy
Laxmi Krishna Amatya
4 months
लिम्पियाधुरा र लिपुलेख कब्जा गर्नलाई पुग्ने गाेलि गठ्ठा यतै चलाएर मरेछ, हत्याराहरुले
0
0
0
@g0happy
Laxmi Krishna Amatya
4 months
प्रहरी संग नै घुस माग्ने रहेछ भ्रष्ट नेता हरुले, भुपु प्रहरी अधिकृतले पाेल खाेल्नुहुंदै 😪😪😪 @Nirmaladhakal44 @NirmalPrasai5 @NirmalDhl4466 @romanmani @uttambajra78742 @gbudhathoki @BhismaK62
0
4
7
@g0happy
Laxmi Krishna Amatya
5 months
रेमिट्यान्स, रेमिट्यान्स। अब के हाेला?? @gbudhathoki https://t.co/XBMUgunlxQ
0
0
0
@g0happy
Laxmi Krishna Amatya
5 months
Global warming ले गर्दा सबैकाे पारा तातेकाे छ कमरेड🤣
@Lokaantar
Lokantar News
5 months
जेनजी आन्दोलन भड्काउनमा माओवादीको हात छ ? वर्षमान पुनको जवाफ
0
0
0
@g0happy
Laxmi Krishna Amatya
5 months
#Trump Daju, ban all 50 and 100 US$ notes. My corrupt leaders are saving their cash earnt by malpractice. One 100$ note is equivalent to 14000NRs. So small space is needed to store them. Harass corruption. https://t.co/1rD2F9HFnB
0
0
0
@g0happy
Laxmi Krishna Amatya
5 months
भ्रष्टाचार गरेका छैनाै, प्रमाण देखाउ भन्थे, जलाईदिए। सब प्रमाण नष्ट हैट
0
0
0
@g0happy
Laxmi Krishna Amatya
5 months
पुराना पार्टिहरु सत्तामा आए अझ बढि भ्रष्टाचार हाेला, अहिले नास भएका सम्पतिहरु काे घाटा सबै उठाउनु पर्याे नि??🤔🤔 @gbudhathoki @Nirmaladhakal44 @NirmalPrasai5 @BhismaK62 @uttambajra78742
1
2
4
@g0happy
Laxmi Krishna Amatya
5 months
रवि रिहा हुनुकाे कारण
0
0
1