paripraT Profile Banner
प्रतिक्षा Profile
प्रतिक्षा

@paripraT

Followers
2K
Following
44K
Media
106
Statuses
2K

Everything is possible 😉

Nepal
Joined January 2015
Don't wanna be here? Send us removal request.
@paripraT
प्रतिक्षा
2 days
धेरै पछि आफ्नै हातको खान्की 😝
1
0
2
@suvasbhattarai
🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵
5 days
आन्टीको कुरा साह्रै चित्त बुझ्छ हो मलाई।
4
11
118
@paripraT
प्रतिक्षा
5 days
एक/एक पत्रकारको मृत्यु रबि र बालेन ।!। अनौठो सॅयोग !!
0
0
1
@paripraT
प्रतिक्षा
5 days
भैया सुदन म त्यही पालिकाको मान्छे हॅु । जसरी तिमीलाई भिमशेन थापाको बारेमा थाहा छैन त्यसैगरी मेरा बाआमा, टोल, छिमेक र समाजमा नि तिम्रो बारे थाहा छैन । धेरै पैताला नखियाउ भाई । 🤪
@ipremarshi
Prem Gharti Magar🇳🇵
6 days
रास्वपाका यस्तै तोरीहरुलाई जिताउने हो भने देश चाहिँ बन्छ तर कस्तो देश बन्छ कसैलाई थाहा छैन। हा–हा हु–हु को भरमा देश बन्दैन। न कुनै कुराको ज्ञान छ, न इतिहाँसको बारेमा थाहा छ। यस्ताले जिते भने संसद भवन चिडियाघर जस्तो हुनेछ।
0
2
2
@paripraT
प्रतिक्षा
5 days
गाई हाम्रो भगवान् हो । हामीले हाम्रा पुर्खाले सदियोंदेखि मान्दै आएको रिति, परम्परा अनि हाम्रो संस्कार कसै र कोहीको व्यक्तिगत भोटको लागि छोडिदिने ?? कसैले कसैको अस्तित्व र आस्थामा चोट पुर्याउन पाइन्न 🙏🙏।
1
1
4
@paripraT
प्रतिक्षा
6 days
आज एउटाको होइ होइमा कुद्यो, भोलि अर्कोको । सुझ न बुझ एउटा माइन्ड वास गर्छ सबै त्यसैको पछि पछि भड्खालोमा जाकियो 🙄 । नयॅा नयॅा झण्डा उचाल्दै हिॅड्यो भरे आफ्नो थोत्रो जॅागॅे फेर्ने औकात छैन 😃 । नेपाली 😝😝
0
1
3
@paripraT
प्रतिक्षा
6 days
देशले रगत मागे म बली चढ्न चाहान्न, मेरी आमा जिवनभर मेरो बलीको तापमा जल्नेछिन् । किनकी रगत देशका लागि बगाए पनि फाइदा लिने घण्टाहरुको देश हो नेपाल 👍।।!!
0
1
5
@paripraT
प्रतिक्षा
11 days
सॅाच्चै राप्रपाले राजासहितको हिन्दुराज्यको पूर्नस्थापना भन्ने नारा लिएर चुनावमा गएको भए केही हुने थियो कि देशमा 🤓 ।
1
0
1
@paripraT
प्रतिक्षा
11 days
ओलीको दम्भले देश खरानी भयो । घण्टेहरु नि एक से एक र’छन् । अब देश के के हुने हो 😖 ।
1
0
1
@paripraT
प्रतिक्षा
15 days
ॐ सरस्वती नमो नमः माँ सरस्वती नमो नमः विद्या दायिनी नमो नमः हंस वाहिनी नमो नमः 🙏❤️🫡
1
1
10
@paripraT
प्रतिक्षा
16 days
क-कसको चुनावी नारा के-के छ मलाई थाहा भएन 🙄 तर, जलाइएका पूर्व राजाहरुले बनाएर छोडिदिएका संरचना फेरि बनाउने कुनै नयॅा च्याउहरुको चुनावी नारा छन् कि नाई ?? 🧐🤔
0
1
3
@paripraT
प्रतिक्षा
16 days
सप्पैले राजा कि राजा भन्छन् । अनि भोट चॅाही केपी ओलीलाई हाल्छन् 😀😀 मजाक चलिरहेछ 🙄।।
0
1
14
@paripraT
प्रतिक्षा
16 days
तर नि … बालेनले चुनाब जित्दैनन् । किनकी हामी नेपाली सजिल्यै आफ्नो मन परिवर्तन गर्न सक्ने प्राणी होइनौं । त्यति सजिलो छैन हो केटकेटी हो जन्मजात धानिल्याएको प्रचलन त्याग्न ।। 😃😃
1
1
10
@paripraT
प्रतिक्षा
20 days
जो जो ले जेसुकै गरुन् 🙄 आफू त बिजी छु 😏
0
0
5
@paripraT
प्रतिक्षा
25 days
जो जो निकोलश भुसाललाई बौलाहा भन्छन् नि 😷 के तिनीहरुहरुसॅग निकोलशको ज्ञानको एक प्रतिशत पनि होला कि ?? 🙄🧐
1
1
21
@paripraT
प्रतिक्षा
27 days
यतातिर यस्तै छ त्यता कस्तो छ ??
4
1
16
@paripraT
प्रतिक्षा
27 days
So sad 😭 can’t believe 🥹 इन्डियन आइडल सिजन ३ का विजेता गायक प्रशान्त तमाङको ४२ वर्षको उमेरमा आइतबार हृदयघातका कारण निधन भएको छ ।
0
1
5
@paripraT
प्रतिक्षा
27 days
स्यालहरु कराएझैं, मध्यरातमा बौला’र एकोहोरो कुकुरहरु भुके झैं, जॅगेर भाषण दिनेहरुको कर्कशा आवाजहरुले कहिल्यै लोभ्याएनन् । तर, जब राजाको शालीन आवाजहरु कानमा गुन्जिन्छ ध्यान यसै खिचिन्छ ।। जयनेपाल 🙏 जय पृथ्वी जयन्ती 🥰
0
1
20
@paripraT
प्रतिक्षा
28 days
जाने बाटो त त्यही हो सबैको तर अगाडि जानेहरु सधैं रुवाएर जान्छन् 🥹 ।
1
0
7
@paripraT
प्रतिक्षा
29 days
I am ready to go 😀😀
@poeticsofyouth
दामोदर जेम्स
29 days
लु अब सबैले practise गर्दै गर्नु होला राष्ट्र गान !
0
0
1