एक लाख ५०००० pension महीना को
एक लाख बूढ़ी लाई
अनी ५०००० बोकेर म मुस्तांग जुमला हुमला जोमसोम तीर स्कूल मा अंग्रेजी and जापानी सीकाएर बसू सोचेको
अर्कों feburary देखी
एक देश सेवा
honest comment please
good or bad?
काठमाण्डू को नया रोड को अबरोध गड़ेर बसेका so called newar ले पुरा नेवा समुदाय को चरित्र लाई ग़लत देखाएको छ
हामी सब उनी हरु जस्तों होइन
शान्तिप्रिय नेवार
सब लाई समेतने नेवार को image लाई महिलो बनाउने ई राजनीति बाट प्रचलित नेवार संग साबधान
thank you
हरेक को श्रीमती unique होला
मेरो चाही एस्टो
लूगा सब आफू ले बनाए
necklace आफू ले
bag vietnam को रे तर माथी कपड़ा जोड़ेछ आफूले
ठमेल तीर भेटे नमस्ते भनीदिनु होला
नेपाली भाषा improve भाको छ
नेपाल बसेर महिला साथी हरू लाई केही न केही सिकाएर बसछ उहा for self dependency
हाँसी ख़ुशी आमा बुबा संग
एक आफू पनी उमेर गयो
ज़्यादा उनी हरु संग समाय
बिताउछु
parents are origin of your identity of you in this world
spend time with them
एसपाली को जापान यात्रा मेरो ज़िन्दगी को एक speacial trip
सानो छोरा को बिहे पक्का भो
जापान संस्कार अनूसार हामी बूड़ाबूड़ी केटी पत्ती को आमा बुबा संग खाना खाएर हजूर को छोरी हम्रो छोरा लाई दिनु होला भन्नू परने रहेछ
अब बाजे पनी चाड़ो होला हाहाहा
कता कता नेवार को सुपारी दिने जस्तों
A moment with father who had 90 years birthday and janku
How much you spend?
Why?
You should not spend suffering yourself
We stood because of you
Money is tool
Respect cherish is lucky to have father like you who made me stand in any part of the world , thanks
जापानी बूढ़ी को आज जन्मदिन
६८ पूगेछ
३८ बर्स मलाई झेलेको छ
happy birthday fujiko
उहा ले gift चाहीदैन भने
हस
बरु इण्डिया बाट आउदा १०००० डॉलर लिएर मलाई cash दिनू रे
भारत सरकार ले cash ५००० मात्र लगन दिनछ भने
अ तेती भए पूगछ रे
नेवार has technique to negotiate in any matter
उ लाईचिंदा सानो थियो
आज ५०० करोड़ को मालिक
मेंरो जापान को अनूभब उसलाई चाहीएको छ
मैले ओके भने
अर्कों दुई बर्स मा १००० करोड़
life is respect and remember
good morning
patan dhoka नजीक पूरानो चिनिया पत्रिका दोकान ज़हा प्रचण्ड निर्मल लामा मनमोहन अधिकारी चप्पल लगाएर पत्रिका पढ़ेर बसेको यो आँखा ले धेराई पल्ट देखे
कहा से कहा हो गया
young boy from nepal
married to Japanese
joining Japanese company at young age
but they may have felt this boy is horse of long race
my dad kept this photo as his precious
do things which parents feel proud about you
मेरो बुबा २५ बर्स मा १२ भरिया ट्रेन बाट लिएर मुम्बई पूगे रे , चिनिया कैची र सियो बेचन
पैसा बचाउन दादर स्टेशन मा सूटेको रे
आज उसको छोरा
आलीशान मुम्बई को ९ तल्ला मा छ
senti हूँनू स्वाभाबिक हो
मुम्बई gives chance to dream and succeed
अब बुवा ९०
एक चोटी जानू हो भनेछ
let me bring him
appeeiciation and congratulations certificate issued by hiranya verna mahabihar ( golden temple) to my father auspicious 90 years birthday and janku ceremony for serving protecting temple culture, rules and regulations for long time
Our family is honoured
घर मेरो ६ तल्ला
आगन देवता ६ तल्ला मा
बुईगल ५ तल्ला
८१ बर्स कोआमा
घर अगाड़ी को धारा बाट गाग्री बोकेर माथी सम्म आऊछ
आमा एक काम गर्ने राखनू नीं
हैट चाईदैन
एस्टो जीवन भएर त म संग केही रोग छैन
me quiet without words
routine life is remedy of health
इतिहास को बुझाई आफ़ू आफ़ू मा फरक होला
मेरो positiveबुझाई
पृथ्वीनारायण शाह ले खालडो लिएको होइन
नेवार बाट political power मात्र पाएको हो
हामी लाई नेवार भएर जिउन दिए
संस्कृति भाषा भोज भटेर जात्रा सब गर्न दिए
कुमारी लाई ढोंग गरे
political के हो? मल्ल बाट शाह भए
परिस्थिति नियन्त्रण बाहिर गएर (जुन गइसकेको देखिन्छ) श्रीलंका-बंगलादेशमा हालिमुहाली गर्नेहरु जस्तै कांग्रेस-एमाले-माओवादीले सत्ता छाडेर भाग्न पर्यो भने राजा ज्ञानेन्द्रले जस्तै सहजै छाड्लान् कि २-४ हजार मार्न परे मारिन्छ-संकटलाई टारिन्छ भन्लान्?
मलाई त दोस्रो गर्छन् जस्तो लाग्छ😜
जापान को नया नोट
एस्मा पनी नेपाल को लोकटा ३५% प्रयोग गरेको छ
नेपाल को घास ले संसार को सम्पन्न देश को नोट किरा धमिरा बाट बचाएको छ
देश को नेता राजदूत एस्को बदला मा हामी ले के मागने जापान संग? दिमाग़ चलाउ
जापान ले नया नोट निकाले छ
१००००,५०००,१००० yen
१०००० नोट मा नेपाल को लोकटा ३०% राखीएको छ
नेपाल को लोकता ले जापान को पैसा किरा ले नखाने humidity बाट बचने
तर नेपाल को सरकार ले जापान को लगानी तन्ना सकेन
ironical truth
१०० रुपया
मज़ा को shaving
२०० tip
साब अब कब आएगे?
अनी चिक्कनचिल्ली भएर नेपाली को निशान स्वयंभूनाथ को आँखा
life rocks carry yourself as nepali any part of the world