TrulyGyanendra Profile Banner
Gyanendra Karki Гьянендра Карки Profile
Gyanendra Karki Гьянендра Карки

@TrulyGyanendra

Followers
1K
Following
8K
Media
486
Statuses
3K

Ordinary citizen. Climate change and development enthusiast

Nepal
Joined August 2020
Don't wanna be here? Send us removal request.
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
3 days
बिचरा ढोडहरु! 😟 अझै पनि म्याद गुज्रेको मात्र नभई मरिसकेको उखान र चुटकिलामा ताली पिट्न च्यासल धापतिर कुद्न अभिशप्त रहेछन्। @prajsarlahi
0
0
2
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
7 days
हजुरले पनि बेलैमा राईनामा देकोभे भेडीगोठै उर्लेर खारेज अर्दिन्थे कि? 😟
@GokulPBaskota
Gokul Prasad Baskota
7 days
पार्टी भित्रको कानुनी विवाद सम्बन्धी सर्वोच्च अदालतमा चालु मुद्दा आफ्नो पक्षमा आउने निष्कर्ष सहित मौन राजनीतिका माहिर खेलाडी मानिने शेरवहादुर देउवाले पुरानो समितीको बैठक राखेको भन्ने रैछ।खेल खेलाडीका जित अनाडीका भन्थे।यस्तै पो होला कि? शंका गरे मैले,लङका हाने कसैले भने -था छैन।
0
0
0
@MakarShrestha
Makar Shrestha🇳🇵
17 days
जेन—जी आन्दोलनमा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको पुष्टि । भारतमा परीक्षण भएको फरेन्सिक रिपोर्ट न सरकारले सार्वजनिक गर्न चाहेको छ न त आयोगको खोजीको सूचीमै पर्‍यो । @Nepalimjn को लागि मेरो खोज https://t.co/sAdA96eYBe
4
122
152
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
20 days
नयॉ कॉग्रेसमा पनि बामालेमाभन्दा ज्यादा अंधभक्त र घण्टामाभन्दा ज्यादा कुतर्के रहेछन्।सपत्निक देउबाको रीसले गगनलाई भोट नदिएका रे। मुहान हिलो पारेर माछा मार्न खोज्दा भ्यागुता परेको स्वीकार्ने दम चैं मरु😳
0
0
0
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
22 days
आफू, पार्टी र देशको लागि कत्रो खाल्डो खनिसकेको रैछु भन्ने ढोडका बाले बुझे होलान कि ‘यस्सो भुराभुरी रमाइलो गरून’ भनेर हार्देको भन्लान? कुन कुन पत्रु धुन्धुकारी पदाधिकारीले पिर्का छोड्लान? @GokulPBaskota @prajsarlahi @Maninagarik
1
0
2
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
23 days
कोटीकोटी बधाई छ- पुराना पार्टीका टिकट नपाएका नेताहरुलाई। तिनले ओली र गगनलाई धन्यवाद भनून।😆
0
0
2
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
24 days
एमाले र कॉग्रेसका कथित महाधिवेशनबाट पद पड्काएकाहरु ‘मिदी’ नेतामा परिणत भए।
0
0
2
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
24 days
यस्ता स्वाँठहरु थिए एमालेका हनुमान। मरिचमान बाहुन क्षेत्री थिए कि कुमाई?
@kandeldai
Ramesh Kandel
24 days
बालेनले दुई तिहाइ ल्याउँछ, ल्याउँछ। यो कुरा अस्ति नै भन्न नमिलेर हो। अब त मतपत्र मतपेटिकामा कैद भएपछि मज्जाले भन्न पाइयो नि।? कान्छो प्रधानमन्त्री। मधेसी मुलको प्रधानमन्त्री। बाहुन क्षेत्री बाहेकबाट पहिलो प्रधानमन्त्री। थुप्रै रेकर्ड राख्ने भयो बालेनले। बधाई छ।
0
0
1
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
24 days
कुरो ठीकै होला कि सर, विशेष महाधिवेशनको नाउँमा हत्याएको पार्टी सत्ता वापिस गर्ने कि नाई?😟😳
@bishwaprakash77
Bishwa Prakash शर्मा
24 days
मतदाताको फैसला स्विकार्य छ ! `बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेट´बाट आउँदैगरेको रास्वपालाई स्वागत l ०७९ मै प्रस्तुत संकेतका दृस्टीले यो अप्रत्याशित होईन l चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ l जय नेपाल
0
0
0
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
24 days
यो के तरिका हो यार? रिखि धमलालाई काठमाण्डौ नपठाउने?😩
0
0
1
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
24 days
गगनसर भित्ते प्रम हुने भए त? अपहरण गरेर ल्याएको सभापति पद फिर्ता गर्लान कि नाई?😟
@subedibinu
Binu Subedi
24 days
फेरि पनि प्रतिस्पर्धा कांग्रेस एमालेकै छ: दोस्रो हुनका लागि !
0
0
0
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
24 days
गगन थापासरले अब त बुझ्नुभो होला कि देउवाले किन चुनावी गठबन्धन गर्दारहेछन्? @prajsarlahi
0
0
5
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
25 days
गगनको वचन- सरकारमा गएपछि अरूको बजेट काटेर भए पनि मधेसका दलितको घर बनाउँछु छोटा भुटकुनः यस्तो भनेपछि मधेशका सामन्ती र कथित उच्च जातका (भूराबाल अहिर)ले सहयोग गर्लान त? बुरे फसे गगनभैया😳
@NepalPressnp
NepalPress
25 days
गगनकाे वचन- सरकारमा गएपछि अरूको बजेट काटेर भए पनि मधेसका दलितको घर बनाउँछु #nepalpress https://t.co/oqgiNZQZmw
0
0
1
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
25 days
एक दिनभरी देश पोलेर, राज्यविहीन स्थिति बनाएर, अमूक मालिकका एजेण्डा पोसेर के परिवर्तन आउँछ त नानी! सकारात्मक परिवर्तन ल्याउन त लामो तपस्या र मिहिनेत पो चाहिन्छ। Discord led change त यस्तै हो।😟😳
@Rato_pati
RatoPati
25 days
दलहरूले युवाहरूको मुद्दा सम्बोधन गर्नुको सट्टा जेनजी मुभमेन्ट शब्दलाई चुनावी बजारमा बेच्न मात्र खोजेको उनको ठम्याइ छ। उनले थपिन्, ‘हामीले खोजेको बृहत् प्रणालीगत परिवर्तन थियो, तर उनीहरूलाई केवल सरकार परिवर्तनमा मात्र चासो देखियो।’ #Ratopati https://t.co/ahBqJrXbLc
0
0
1
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
27 days
डा. साब! पहिलो कुरो, संविधान छ भन्नु Let’s assume मात्र हो। दोश्रो, चुनावले मात्र सरकारी/बेसरकारी खर्च बढाउने, रोजगारी बढाउने रैछ।त्यसैले जति धेरै मिल्छ, चुनाव गरौं। के थाहा-अभिष्ठ पूरा नभए संसद restate पो हुन्छ कि😆😳
@prajsarlahi
Pramod Upadhyay, Ph. D.
27 days
व्यवस्था र संविधान रह्यो भने.... २०७९ र २०८४ काे बीचमा थोपरिएको यो निर्वाचन मध्यावधि हो कि अब बन्ने संसद निकम्मा भई २०८४ मंसिरमा गरिने निर्वाचन मध्यावधि हुनेछ, यही कुराले माथा घुमिरहेको छ डाक्टर @TrulyGyanendra !!!
1
0
0
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
29 days
यो हो के सरकार भनेको!😀 दुर्गा प्रसाईलाई फेरि समातेछ।घन्टे मजाक छ देशमा😟 अदालतमा पनि एउटा ‘दुर्गा प्रसाई डेस्क’ राख्नु पर्यो।
0
0
1
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
1 month
नेपालका मतदाता/जनताको सोचमा चैं स्थायित्व छ र त्यसलाई कायम राख्न नेताहरुको पूरा सहयोग छ। दशकौंदेखि, जुनसुकै तहको चुनाव होस-संघीय/प्रदेश/पालिका प्रमुख, उपप्रमुख/वडाध्यक्ष/पानी सदस्य; जनताको मागमा कुनै विभेद छैन।सबैलाई समान।
0
0
0
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
1 month
धेरै पहाडी जिल्लाका मतदाताको मागः बाँदर नियन्त्रण गर्दिने साँसद चाहियो। हाम्रो अन्तरिम निश्कर्षः यसका लागि ठूलो ढेडु बाँदरलाई जिताउनु पर्यो। अरुले जान्दैनन्😀
0
0
1
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
1 month
हाम्री फुटबल खेलाडी साम्बा नानी खेल्ने क्रममा घाइते भइछन र उपचारका लागि सहयोगको याचना पनि गरिन। राम्रो कुरो सहयोग रकम पनि आउँदैछ रे। ताज्जुब चाहीँ अहिलेसम्म बिना बीमा नै मैदानमा रैछन? कोई तो बोलो?
1
0
2
@TrulyGyanendra
Gyanendra Karki Гьянендра Карки
1 month
जुन सण्ठहरुलाई किचेनको फोहर कहॉ हाल्ने थाहा छैन उनै भोट कहॉ हाल्ने सिकाउँदैछन्। जो चुनाव जितिहाले पनि संसद पस्न पाउँदैन उसको जयजयकार गर्दैछन्😟 #गन्जी #चिप्रे #चितौने
0
0
2