GokulPBaskota Profile Banner
Gokul Prasad Baskota Profile
Gokul Prasad Baskota

@GokulPBaskota

Followers
147K
Following
575
Media
196
Statuses
4K

Nepal
Joined May 2018
Don't wanna be here? Send us removal request.
@GokulPBaskota
Gokul Prasad Baskota
4 days
अघिललो कार्यकालको रातो राहधानी परराष्ट्रकै सम्बन्धित शाखामा गएर उहिल्यै क्यान्सिल हान्न लगाई सकेको हो।अहिलेको पल्ट त्यो लिएकै छैन।तै पनि कतिले काम नपाएकोले चासो राख्ने जम्मैलाई एकमुष्ट प्रष्ट पारिदिन यो सुचाना मेरो आदेश मुताविक जारी गरिएको छ।
15
12
200
@GokulPBaskota
Gokul Prasad Baskota
5 days
मुलत आन्तरिक असन्तुष्टि र भद्रगोल अनि त्यसप्रतिको पुर्णत वेवास्तामाथि अन्य चलखेलको जगको पछिल्लो राजनितिक परिदृष्यका भाग दुई र तीनका लेखाजोखा बाँकी नै रहे जस्तो देखिन्छ।के थाहा परिष्थीति अझै खराव दिशा तर्फ नजाला भन्ने अबस्था अझै छैन।
37
11
145
@GokulPBaskota
Gokul Prasad Baskota
6 days
दाँत हास्ने तर आँत नहाँस्ने कायदा पनि एक खतरनाक कला हो।राजनितिमा यो अब्बल हो भन्दा रहेछन अक्सर सबैको राम्रो हुन चाहनेहरुले।
25
15
152
@GokulPBaskota
Gokul Prasad Baskota
14 days
टिका ग्रहण गरियो दाइ भाउजुको हातबाट।
47
3
279
@GokulPBaskota
Gokul Prasad Baskota
22 days
संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई छैन।भनेको समयमा चुनाब गराऊ,अरु काम जननिर्वाचित सरकारको हो।
239
15
201
@GokulPBaskota
Gokul Prasad Baskota
23 days
सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त? के त्यो भुकम्प,सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ती मात्र थियो ?राज्य संयन्त्र बेखवर थियो,बेपर्वाह थियो।कारणको खोजी,भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधार वारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान।
54
37
290
@GokulPBaskota
Gokul Prasad Baskota
27 days
संसद पुनस्थापना ,सबिधान शंशोधन,समावेसीताको पारदर्शिता,प्रदेशसभा,राष्ट्रियसभा,चुनाव कानुना ब्यापक लोकतान्त्रिक सुधारको सुनिचित गरौ,विदशी हस्तक्षेपको प्रतिरोध गरौ,राज्यविहिनताको अन्त गरौ।सबिधान दिवसको सबैमा शुभकामना!
89
8
165
@GokulPBaskota
Gokul Prasad Baskota
29 days
जस्ले 078 पछि छदै नभएको गुट देशभरी कागति निचोरेर दुध फटाए झै बनाए,विधान हैन आदेश चलाए,तिनले एकताको मर्म बुझ्नु राम्रो हो।पत्याउन यसर्थ कठिन छ कि रोग फरक छ -तर तिनीहरु अझै वेपर्वाह सबै रोगको एउटै ओखती सिफारिस गर्दैछन।आफ्टर सक्डको प्रतिक्षामा म जुजुमान भैरहने कि जवज अनुरुप हिड्ने?
41
14
166
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ?छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ।अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज।समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ।
98
24
209
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
94
18
213
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
यस्लाई पुलिसले के गर्ला? प्रमाण र सुचना मागेको पुलिसलाई मैले प्राप्त गरेको र अपराधी स्वयमले लाईभ गरेको भिडियो जस्ताको तस्तै राखिदिएको छु।
227
93
415
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
नयाँ तर उनकै स्पष्ट परिभाषा अनुसार संबिधानले नचिन्ने प्रमलाई दलाई लामाको आश्चर्यजनक बधाई र शुभकनमनना संदेशले नेपाल भुराजनीतिको लाभामाथि तैरिरहेको सिधा सङकेत दिएको छ।छिमेकीको ब्यापार स्वार्थको कार्पेट डिप्लोमेसीले यसलाई छोप्न सकेन भने यो जटिल राजनितिक,रणनितिक सङकटको बिजारोपण हो।
155
29
203
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
र, यो पनि थप्छु कि भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन,मान्छेलाई मार्न सकिन्छ तर उस्को विचारलाई कदापि हराउन सकिदैन।
256
14
222
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
नीति र बिधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वत हुन्छ।ब्रेन ड्रेन,ब्रेन वास पछि ब्रेन हाईज्याक प्रयास नगर ।बरु खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर।म्याकाभेलियनवादीहरु मार्क्सवादमा फर्कनासाथ बिषय स्पष्ट र गतिशील हुन्छन।त्यसपछि पन्छने पेटीबुर्जुवा मात्र हुन।नो टेन्स
62
17
144
@davils_advocate
नीराजन शर्मा (उमेश दुलाल)
1 month
याे सिस्टम रहँदा प्रधानमन्त्री संसदबाटै आउनु पर्छ - प्रधानमन्त्री शुशिला कार्की । म बाहेक अरुले मात्र संविधान मान्नु पर्छ भन्न छुटेछ !
4
10
35
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले,झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो।किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्याङ्ग्राको शिकार गर्न मुख बाउँछ,जस्को आन्दोलन उही नेता हुनु नि।फेरि उत्खनन किन?
137
29
257
@12khari
Baahrakhari
1 month
विज्ञप्तिमा भनिएको छ, “देशका जिम्मेवार राजनीतिक नेतृत्वका घर–आवास, हाम्रो देशका उद्योग व्यवसाय, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी किन र कसरी एकै समयमा भएको हो ?”
Tweet card summary image
baahrakhari.com
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्ने बताएकी छन् । बिहीबार (भदौ २६) एक विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियामार्फत अर्को...
2
5
11
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
पुरक केहि लेख्नै पर्यो त्यो के भने -लोकतन्त्र सदा स्वीकार्य तर बुटमुनीको राम राज्य एक दिनलाई पनि अमान्य छ।
132
24
230
@NepalPressnp
NepalPress
1 month
राष्ट्रपतिले सभामुखको समन्वयमा वैधानिक प्रक्रियाबाटै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनुपर्छ: विद्या भण्डारी #nepalpress https://t.co/q64Sbfw04c
Tweet card summary image
nepalpress.com
Nepal Press
2
2
14
@GokulPBaskota
Gokul Prasad Baskota
1 month
मरुभुमिको फ्याउरो दक्षिण एशियाममा तिब्र बेगमा छ।हामी आफु सच्चिनु पर्छ र सच्चयाउनु पर्छ।तर डेमोकेसीको बिकल्प डेमोक्रेसी मात्र हो ।राजनितिक समस्याको समाधान सबिधान बाहिर बाट हुन सक्दैन।देश र डेमोक्रेसी हाईज्याक हुन सक्दैन।देश दशक अघि वा शतक पछि ?त्यो समयले प्रष्ट गर्छ।
143
27
235