Pramod Upadhyay, Ph. D.
@prajsarlahi
Followers
284
Following
234
Media
94
Statuses
2K
Lalbandi - 5, Sarlahi Ph. D. (Marketing Strategy and Performance of Tourism Industry in Nepal) Singhania University India - 2016 Management Academic
Bhaktapur, Nepal
Joined January 2013
बालकोट र बालुवाटारको भान्सासम्म पुगेर पाकेको/पक्न लागेको मिठो मसिनो हासुर्नेहरु आजको समयमा कता बसेर पचाउँदै होलान् Dr. @TrulyGyanendra @seto_bagh1 @Maninagarik
0
1
2
दुई चार थान काला बोका, राँगा लगायत पाँच बली दिएर प्रधानमन्त्रीको सुरुआत गरेकै हुन क्यारे अहिलेकाले साइत जुराएर स्वस्ती बाचन सहित सपथ लिन्छु भन्दा के काे रोइलो हो !!
0
0
0
कांग्रेस सभापति थापा काजीको राजीनामा रणनैतिक छ, फिर्ता लिन गरिएको होइन त्यसैले रोइलो काे जरुरत छैन।
0
0
1
२०७२ भारतीय नाकाबन्दीको समयमा नै असफल भएको र ग्यास व्यापारीलाई पोस्ने र उपभोक्ता ठग्ने आधा सिलिन्डर ग्यास वितरण बर्ने निर्णय सास्ती दिने बाहेक अरु केही हुन्न ...
0
0
0
व्यवस्था र संविधान रह्यो भने.... २०७९ र २०८४ काे बीचमा थोपरिएको यो निर्वाचन मध्यावधि हो कि अब बन्ने संसद निकम्मा भई २०८४ मंसिरमा गरिने निर्वाचन मध्यावधि हुनेछ, यही कुराले माथा घुमिरहेको छ डाक्टर @TrulyGyanendra !!!
0
0
1
धेरै संख्यामा "मट्याङ्रा" सत्यानास भए र हुँदै पनि छन्, अब चाहिँ रोक्नु पर्छ कि !!!
0
0
1
अमेरिकाले एकाबिहानै ९० भन्दा बढी नेपाली मतदाता विमान चार्टर गरेर नेपाल पठाएछ... https://t.co/rAJI2yWnXS
annapurnapost.com
काठमाडौं : अमेरिकाले निष्कासन गरेकामध्ये ९० जनाभन्दा बढी नेपाली शनिबार बि
0
0
1
यस्तै राजनैतिक अभ्यास गर्दै जाने हो भने चुनाव त पाँच वर्षमा तीन पटक सम्म होलान्,; सामाजिक सद्भाव बचाउन सकियो भने विवाद बहस त गर्दै रहौंला...
0
0
1
पाँच लाख, नौ लाख, बाह्र लाख रोजगारी दिने कुरा चुनावको मुखमा घोषणा/प्रतिबद्धता/प्रतिज्ञा पत्र मार्फत आइरहेका छन्; सबैले दिने रोजगारी एकै व्यक्ति लाई हो कि फरक फरकलाई हो, के भन्छु @TrulyGyanendra डाक्टर !!
0
0
1
https://t.co/01F0R9VqUu चरखुट्टे कुकुरलाई त अनेक तिगडम लगाएर हटाइएला, दुईखुट्टेलाई चाहिँ कसरी व्यवस्थापन गर्ने !!!
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
0
1
मदारीले खोजेको दल "रास्वपा" व्यक्ति "गगन"; सन्तुलन कसरी मिलाउलान् @TrulyGyanendra ??
0
0
1
ढुङ्गा हान्ने, पसल फोर्ने/चोर्ने, जेलबाट भाग्ने सबैलाई जोडेर ७६ सहिद भए भनेर लगाइने रट स्वीकार्य छैन @Maninagarik @seto_bagh1 @TrulyGyanendra
0
0
2
गुनासा नी धेरै छन् ! भन्नुपर्ने धेरै छन् !! के भनेर बोल्ने होला ! छैन बोल्ने मन!! (पशुपति शर्माको लोक दोहोरी)
0
0
0
भारत, युरोप, अमेरिका, चीन वा अन्य देश प्रत्यक्ष शासन गर्न आओस् तर "अभिकर्ता" सकिन्न.. @Maninagarik @seto_bagh1 @TrulyGyanendra
0
0
3
प्रधानमन्त्रीको निर्वाचन भइरहेको छैन, प्रतिनिधि सभा सदस्यको भएकाले नीति, नियम, ऐन, विधान बनाउँछु भनी जनतामा गएको राम्रो @Maninagarik @NepaliMan80 @TrulyGyanendra
0
0
2
सत्य हो कि सच्चा एमाले सबै भन्दा प्रताडित र दवित ओलीबाटै छन्, यसको मतलव एमालेहरुले "घण्टे" वा अरूलाई भोट हाल्छन् भन्नु गलत हो !!!
0
0
0
स्वस्थानीको जो सिजन चलिरहेको छ !!!! गन्जी (खकाली) आन्दोलन पछि मञ्चन भइरहेको चुनावको आंकलन के कस्तो छ भनी @TrulyGyanendra Sir ले राख्नु भएको जिज्ञासामा मेरो जवाफ मात्र यो छ; "हजार जिब्रा भएका शेष नागले वर्णन गर्न नसकेको एक जिब्रो भएको मनुवाले के गर्ला" ...
0
0
1