Maninagarik Profile Banner
Mani Dahal Profile
Mani Dahal

@Maninagarik

Followers
24K
Following
24K
Media
625
Statuses
42K

सर्लाहीको जन्म। कामको खोजी। घुम्ने रुची। क्रिकेटको फ्यान।

Kathmandu, Nepal
Joined September 2010
Don't wanna be here? Send us removal request.
@Maninagarik
Mani Dahal
11 years
प्रत्येकसँग कथा छन्। महासगरमा म चम्चा लिएर खडा छु। रसुवा राम्चेबाट राहत लिन नुवाकोट शान्तिबजार झरेका दिदीभाइ। http://t.co/jkzbQXW1Hn
21
318
596
@rabingiri
Rabin Giri
1 day
शासक भएपछि सम्झनू, देश Rap होइन, Rebuttal होइन, Rap Battle त हुँदै होइन। यदि देश कुनै गीत हो भने केवल लाेकगीत हो।
0
17
66
@nepalnewsdotcom
Nepal News
1 day
प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। ३६ वर्षका शाह नेतृत्वको मन्त्रिपरिषद्को औसत उमेर ३८.२१ वर्ष छ। ~~~ ✍️ मणि दाहालको रिपोर्ट- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Maninagarik https://t.co/NNsBAEn0YP
Tweet card summary image
nepalnews.com
प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। ३६ वर्षका शाह नेतृत्वको मन्त्रिपरिषद्को औसत उमेर ३८.२१ वर्ष रहेको छ। शाहको मन्त्रिपरिषद्‌मा सबैभन्दा पाका ५१ वर्षका स्वर्णिम...
0
1
2
@Maninagarik
Mani Dahal
1 day
राज्यका गतिविधि प्रतिशोधपूर्ण देखिनु हुन्न । तँलाई देखाइदिन्छु भन्ने शैली दीर्घकालसम्म जाँदैन। तर यसको अर्थ राजनीतिक नेतृत्वले सधै जस्तो उन्मुक्ति पाउनु पर्थ्यो भने होइन।
1
2
8
@prajsarlahi
Pramod Upadhyay, Ph. D.
2 days
बालकोट र बालुवाटारको भान्सासम्म पुगेर पाकेको/पक्न लागेको मिठो मसिनो हासुर्नेहरु आजको समयमा कता बसेर पचाउँदै होलान् Dr. @TrulyGyanendra @seto_bagh1 @Maninagarik
0
1
2
@Maninagarik
Mani Dahal
3 days
सांसदको सपथग्रहणको ब्यहोरा: म कहिले पनि संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जलाउने छैन ।
0
0
1
@Maninagarik
Mani Dahal
3 days
रास्वपालाई जित्ने पनि निस्कियो त । पेट्रोलले त दुई तिहाई नै कटायो। रू १८७ ।
0
0
1
@Maninagarik
Mani Dahal
4 days
अब फेरि युवाहरू संसदमा आउन अर्को आन्दोलन नै कुर्नुपर्ने हो कि यसले निरन्तरता पाउँछ ? २०४६, २०६२/६३ र २०८२ को आन्दोलनपछि युवाको प्रतिनिधित्व बढेको विषयमा मेरो रिपोर्ट । जब आन्दोलन, तब युवा सांसद
Tweet card summary image
nepalnews.com
यसपटक प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष खनाल (२६)लाई राजनीतिमा सुरुदेखि नै चासो थियो। २० वर्षकै उमेरमा उनी विवेकशील...
0
1
2
@Maninagarik
Mani Dahal
5 days
खाडीको देशहरूको सुरक्षाका लागि अमेरिकी सैनिक शिविर राखेका भन्ने थियो । अहिले ती देशहरू त्यही शिविरहरू कै कारण इरानको आक्रमणमा परेका छन् ।
0
0
1
@Maninagarik
Mani Dahal
6 days
ट्रम्पलाई पनि गाह्रो छ। समयावधी पाँच दिन सारेछन्।
@Maninagarik
Mani Dahal
7 days
स्वेज संकटको समयमा अमेरिकाले सहयोग नगरेपछि बेलायात रित्तै हात फर्किनु परेको थियो । बेलायतले विश्वको प्रमुख शक्ति नभएको बुझेको थियो । होर्मुजमा अमेरिकाको हालत त्यस्तै हुन्छ कि के हो ?
0
0
0
@nepalnewsdotcom
Nepal News
6 days
आजपर्यन्त चर्चित २०५१ सालको अर्थमन्त्री भरतमोहन अधिकारी ल्याएको बजेटका खाका आचार्यले नै कोरेका थिए। ~~~ ✍️ अर्थशास्त्री केशव आचार्यको सम्झनामा उद्धव थापाले लेखेको अबिच्युरी- #nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज @Uddab_Aatraya https://t.co/WLmTsDRH3V
Tweet card summary image
nepalnews.com
अर्थशास्त्रका कठिन सिद्धान्त र अबोध्य सूचकांकलाई पनि सरल रूपमा व्याख्या गरेर बुझाउने अर्थशास्त्री थिए केशवप्रसाद आचार्य। सरकारले लिएको आर्थिक नीतिलाई जनताको जीविकासँग जोडेर विश्लेषण सुनाउँथे उनी।...
0
2
0
@Maninagarik
Mani Dahal
7 days
स्वेज संकटको समयमा अमेरिकाले सहयोग नगरेपछि बेलायात रित्तै हात फर्किनु परेको थियो । बेलायतले विश्वको प्रमुख शक्ति नभएको बुझेको थियो । होर्मुजमा अमेरिकाको हालत त्यस्तै हुन्छ कि के हो ?
1
1
7
@nepalnewsdotcom
Nepal News
9 days
नेपालका लागि सबैभन्दा संवेदनशील पक्ष इन्धनमा पूर्णत: आयातमा निर्भर हुनु हो। पटक पटक इन्धन आपूर्तिमा संकट देखिए पनि हामीले दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकेनौँ। ~~~ ✍️ अर्थशास्त्री पारस खरेलसँग उद्धव थापाले गरेको बातचित- #nepalnews @Uddab_Aatraya https://t.co/rBJbglKG5Y
Tweet card summary image
nepalnews.com
अहिले विश्व राजनीतिक मात्र होइन, आर्थिक द्वन्द्वबाट समेत प्रताडित छ। डोनल्ड ट्रम्प नेतृत्वको अमेरिकाले मुख्यत: चीन र अन्य देशहरूसँग बढाएको उच्च कर कूटनीतिसँगै लामो समयदेखि जारी रसिया-युक्रेन युद्ध,...
0
3
1
@Maninagarik
Mani Dahal
8 days
गार्जियनबाट। Diplomacy seems to have come to a standstill. In the British embassy in Tehran, the only occupant is a dog, and he only has three legs.
2
0
5