Ramesh Kumar
@Raw_Ku
Followers
13K
Following
15K
Media
558
Statuses
18K
Taking a pause from the newsroom ⏸ Journalist| Humphrey Fellow 2025-2026 @Cronkite_ASU | Nepal | Byline: https://t.co/mMiyVDOj1p Area: Economy,Environment,Data
Kathmandu, Nepal
Joined November 2011
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा ! नेपालका लागि सबैभन्दा ठूलो वातावरण सम्बन्धी मुद्दा हो–वायु प्रदूषण । यसले कसरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर छोडिरहेको छ ? देख्नमा सजिलो बनाउनमा लामो समय जुध्नुपरेको डेटा स्टोरी - https://t.co/jom31qOL1Q
2
22
65
धितोपत्र बजारमा बेथिति यथावतै छ । रिलायन्स स्पिनिङ मिल्सको दुई वर्ष अघिको वित्तीय विवरणका आधारमा त्यतिबेला तोकिएकै मूल्यमा अहिले प्राथमिक शेयर निष्कासन गर्न दिनू सरासर प्रश्न उब्जिने कुरा हो । धितोपत्र बोर्डको क्षेत्राधिकार भनेर सरकार चुप लागेर बस्न मिल्छ ?
0
4
15
नागरिकले तिरेको करका बेतनभोगी कर्मचारी राजनीतिक दलको महाधिवेशन प्रतिनिधि भएको(कानूनविपरीत) देखिएपछि- सरकारले खुट्टा नकमाई कानूनअनुसारको कारबाही अघि बढाउने आँट गर्ला भन्ने अपेक्षा नागरिकले गर्नुपर्छ। नत्र त नागरिक विद्रोहको वैधतामा त्यसैबाट बनेको सरकारले प्रहार गरेको अर्थ लाग्छ।
0
2
10
भदौको नागरिक आन्दोलनको केन्द्रमा 'पारदर्शिता र सुशासन' थियो-यो सबैलाई थाहा छ । आन्दोलनकै जगमा बनेको सरकारका मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगर्नु चाँहि आधारभूत रुपमैं मिल्दैन। यो सरकारले उदाहरण पेश गर्नुपर्ने, आउने सरकारहरुका लागि नैतिक दबाव सिर्जना गर्नुपर्ने हो - चुक्यो ।
0
8
13
यो परियोजनाको लाभ-लागत विश्लेषण के कसो छ ? प्राथमिकता सही हो कि होइन, र मुख्य कुरो अन्तरिम सरकारले संसद नभएका बेला व्यापक छलफल बिना यो अघि बढाउन मिल्थ्यो कि मिल्दैनथ्यो ? आखिरमा नागरिकले तिरेको कर खर्च हुने परियोजना २-४ जनाको निर्णयमा भन्दा व्यापक छलफलबाट अघि बढ्नुपर्ने हो ।
1
2
8
कोटेश्वरमा रु. ४० अर्ब खर्च गर्न लागिएको बारेको सर्वत्र मौनता आश्चर्यजनक छ । संसद नभएका बेला अन्तरिम सरकारले यति ठूलो रकम खर्च गर्ने प्रकृया अघि नबढाउनु पर्ने हो । यो अलि लामै छलफल गरेर निक्र्योल गरिनुपर्ने विषय हैन ?
10
17
68
प्रधानमन्त्री सुशीला कार्कीलाई हटाएर न्यायालय प्रमुख भइसकेका अर्का व्यक्तिलाई पुनः प्रधानमन्त्री बनाउने चर्चा पनि चल्दै आएको छ। यस्तो कदम अझ घातक हुनेछ र संविधानको मर्मलाई थप कुल्चने काम गर्नेछ।
"प्रधानमन्त्री सुशीला कार्कीलाई हटाएर न्यायालय प्रमुख भइसकेका अर्का व्यक्तिलाई पुनः प्रधानमन्त्री बनाउने चर्चा पनि चल्दै आएको छ। यस्तो कदम अझ घातक हुनेछ र संविधानको मर्मलाई थप कुल्चने काम गर्नेछ।" https://t.co/L464x7am14
0
0
0
केहीअघि WaPoका पूर्व सम्पादक लेन डाउनीले दोस्रो सम्बन्धविच्छेद र तेस्रो विवाहको खबर आफ्नै पत्रिकामा छापिएको बताउँदै भनेथे- "अखबारले उल्लेखनीय व्यक्तिको जीवनबारे लेख्छ,म चिनिएको मान्छे थिएँ,म मात्��ै त्यसबाट छूट पाउन मिल्दैनथ्यो" अहिले पत्रकारको बिहेको समाचार छापिएको सुनेपछि😂
0
0
0
चौधरी समूहले तिरेको कर कति हो?? "नागरिकले तिरेको कर र पब्लिक कम्पनीले तिरेको आयकर समेत जोडेर यस्तो दाबी गर्न मिल्छ?" (गत वर्षको हो, अहिले पनि चर्चा भइरहेको देखेकाले ) https://t.co/bIO2v3xCxa
5
15
71
एमाले अध्यक्ष बसेको घरको भाडाका लागि व्यवसायीसँग चन्दा? कल्पनै गर्न नसकिने! "घरको भाडा, सुरक्षा र व्यवस्थापनका लागि दैनिक लाखौँ खर्च भइरहेको ......उक्त खर्च व्यवस्थापनका लागि नेपालका प्रतिष्ठित व्यवसायीबाट रकम उठाइएको सूचना आएको" https://t.co/guaAA9Gx3L
shilapatra.com
नेकपा (एमाले) को पदाधिकारी बैठक बिहीबार १ बजे तय गरिएको थियो । तर अघिल्लो दिन (बुधबार) साँझ थापागाउँमा खोलिएको मदन भण्डारी हीरक महोत्सवको कार्यालयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ६ नेताको...
6
28
58
कोटेश्वरमा फ्लाइ ओभर बनाउन रु. ४० अर्ब (शुरुआती अनुमान, पछि कति पुग्छ थाहा छैन) चाँहि सीमित स्रोतको उचित प्रयोग हो ? खानेपानी लिनै घण्टौं हिड्नुपर्ने गाउँ सयौं छन् मुलुकमा ।
1
8
13
बिजुलीको बक्यौता - आखिरकार तिरे पहिलो किस्ता ! गरिनुपर्ने यही थियो, मुद्दामामिला टुंग्याउने अदालतले हो, दलका नेता, मन्त्री प्रधानमन्त्रीले छूट दिएर कुरा मिल्दैन ।
bizmandu.com
काठमाडौं। देशको राजनीतिलाई नै तरंगित बनाएको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद करिब ६ वर्षपछि पहिलो तहमा सुल्झिएको छ। देश १८ घण्टासम्म लोडसेडिङमा रहेको अवस्थामा प्रिमियम शुल्क तिर्ने गरी डेडिके...
0
4
12
यति भनिसकेपछि तपाईँले अहिलेको व्यवस्था र दलले गरेको शासनबारे सोध्नुभयो भने म भन्छुः यो धेरै गुण र क्षमताले युक्त छ। सदाचार, नैतिकता, कुशलता, जाँगर, इमानजमान र लोकलाज मात्र हो तिनमा नभएको। -मोहन मैनाली https://t.co/zah2fnkBiE
nepalnews.com
२०५१/५२ सालतिर एक मन्त्रीले पत्रकार तीर्थ कोइरालासँग फोनमा कुरा गरेछन्। – हाम्रो सरकारबारे मानिस के भन्छन्? – आम मानिसका विचारमा यो सरकार ३२ मध्ये ३१ वटा क्षमताले युक्त छ, एउटा क्षमता अपुग छ। – त्यो...
0
8
16
Snow Cover Grows in the Himalayas October 26 vs. November 5: Himalayan snow cover expands, spreading from high peaks to lower slopes.
0
0
1
Starting at 1% in the polls, @ZohranKMamdani pulled off one of the great political upsets in modern American history. Yes. We CAN create a government that represents working people and not the 1%. I look forward to working with Zohran as he builds a city that works for all.
18K
29K
272K
अर्चना दर्जी: "हिमालखबरले खोजीनीति गरेका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। भदौ २४ मा चौतर्फी प्रतिकूलता बावजूद देशभरि विशेषगरी उपत्यकामा खटिएका प्रहरीले डटेर संकटको सामना गरेका थिए‚ भनिन्छ। प्रहरी संगठन नै धराशायी बनाउने गरी आक्रमण हुँदा समेत तिनलाई सुरक्षा दिन सेना र
himalkhabar.com
भदौ २४ गते प्रदर्शनकारीको तारो बनेका प्रहरीलाई जोगाउन सेना र सशस्त्र बल अगाडि नआएपछि, हेर्डक्वार्टरले पनि ‘ज्यान जोगाउन’ भनेपछि बिचल्लीमा परेका प्रहरीले बुद्धिमत्ता र साहसका साथ संकटको सामना गरेको...
2
13
34