पुतली
@palikaupdate
Followers
34K
Following
220
Media
289
Statuses
1K
एउटा पुतली । जाे सवैकाे प्रिय हुन चाहन्छ ।
Joined August 2016
Model 3 and Model Y battery packs retain 85% of their capacity on average after 200K miles of driving We also offer an 8 years or 120,000 miles battery warranty, whichever comes first
0
40
695
को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा ? - Palika Update
palikaupdate.com
काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो। यसअघिका...
0
0
0
रवी लामिछानेको ओपन च्यालेन्ज : आउनुहोस् मिसन ८० मै भिड्न तयार छौं । https://t.co/lt5TlTBo8q via @YouTube
0
0
0
Halloween's Coming! 🎃 Do you guys think @ishowspeedsui will don a superhero costume in his Halloween stream? Bonus for the ones who predict the right superhero (in comments)
15
17
26
सरकारलाई गोकुल बास्कोटाको गम्भिर आरोप : २३ क्विन्टल सुन तस्करी गर्ने ६० किलो देखाउने ?
0
0
1
संसदमै रवीले गरे सुन काण्डको पर्दाफास । झस्किए प्रचण्ड ।। https://t.co/NWwr29Yiqn via @YouTube
0
0
1
ज्ञानेन्द्र शाहीको च्यालेन्ज : हिम्मत छ भने साउदी अरवमा सुंगुर काटेर देख... https://t.co/zdHXz76e4F via @YouTube
0
0
1
We've raised $100M from Kleiner Perkins, Index Ventures, Lightspeed, and NVIDIA. Today we're introducing Sonic-3 - the state-of-the-art model for realtime conversation. What makes Sonic-3 great: - Breakthrough naturalness - laughter and full emotional range - Lightning fast -
1K
1K
8K
रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर, जन्मकैद मिनाहामा गम्भिर प्रश्न
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
31
60
345
This November 29, one guest will experience the ultimate travel reward! Play all month and let your next adventure begin at FireKeepers.
0
4
22
तिनदिन अगाडि एकै समयका दुई समाचार : #पहिलाे_समाचार : संसदिय समितिमा मिल्याे भागवन्डा, रास्वपा र राप्रपाले पाएनन नेतृत्व । #दाेस्राे_समाचार : दाेस्राे वैठकमा पनि जुटेन सहमति, फेरीसुचना टाँसेर स्थगित भयाे संसद वैठक । भनेपछि कुरा बुझ्नुभाे ? यिनिहरुकाे राजनिति के हाे ? किन हाे ?
0
4
8
संसद नचलेको दिन भत्ता नलिने निर्णय सस्तो राजनीति लाग्छ भने यस्तो राजनीति सबैले गरुन्, निशुल्क बस सुविधा अनि घरघरमा माेवाईल एम्बुलेन्स सेवा स्टन्ट जस्तो लाग्छ भने यस्तो स्टन्ट सबैले गरुन्। यो देशको हितमा छ, यसले पेट काटेर पठाएको रेमिट्यान्सको सम्मान गर्छ । जय घण्टी🙏🏻🔔
2
7
28
राप्रपा र रास्वपाको अनौठो एकता, लिङ्देनको गर्जन रवीको ताली : नक्कली शरणा... https://t.co/0zs0xHBAW9 via @YouTube
0
0
0
संसदमा रवीको गर्जन : जे जे भाग लगाउनुपर्ने हो संसद सुरु नहुदै लगाउनु, तर... https://t.co/WtnjbQLK8O via @YouTube
0
0
0
"The Century Ahead"—excerpt from ALBATROSS. Whether you are a Christian longing for a faith that embraces progress, a skeptic curious about spirituality’s place in the modern world, or simply a reader hungry for thoughtful, hope-filled perspectives on humanity’s future...
0
0
5
शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन। फेरी जनमानसमा गुनासो शुरू हुन थाल्छ। शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।
272
502
5K
नेपाल बन्द गर्न, चाेकचाेकमा टायर बाल्न, चक्काजाम र ताेडफाेड गर्न, प्राध्यापकलाई कालाेमाेसाे दल्नमात्र हाेईन, राजनितिक आवरणमा जुनसुकै अपराध गर्न छुट रहेकाे देशमा, एउटा पार्टीका समर्थकहरु उद्धारमा निस्कँदा, विपतमा परेकाहरुलाई सघाउदा, राज्यकाे टाउकाे दुख्छ । कठै मेराे देश ।
3
8
41