Yashoda Timsina
@yashodatimsina
Followers
7K
Following
23K
Media
576
Statuses
7K
धन्यधान्यकि देवी भित्र्याइयो हिजै । हजुरहरूतिर के कसो भयो कुन्नी !! 🙏
2
1
45
Do you remember when you joined X? I do! #MyXAnniversary सबै एनिभर्सरी भ्याइयो । यो एक्स नि नछोडम भो ! 😂🤣
0
0
2
Dear Bipin Joshi ! If there is a next life, may you be born in a country where you can play a vital role in protecting its citizens. You were a bright student with dreams of doing something meaningful for your family. But they succeeded in stopping you. Rest In Peace. 💐🥲
4
0
5
जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना छ, किरण सर । 🎂🕉️💐🙏@SimpaneKiran
0
0
2
ब्राजिलियन शहर रिओ दि जेनेरिओको एउटा सडक भित्तामा यस्तो दृश्य भेटेर खिचेको ! 🕉️🙏
1
0
6
अस्ति भर्खर मारिएका युवाका परिवारले चाडबाड मनाउन सक्ने कुरो भएन । देश नै शोकमा डुबेको छ । यसर्थ धेरै भड्किलो पारेर चाड मनाएको प्रस्तुति नगरौं न है !
1
1
13
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा …….रिओमा भेटेको ! 😃
1
0
8
Reached Rio de Janeiro, Brazil. We’ll be exploring the city over the next few days. It’s one of Brazil’s top tourist destinations and a former capital of the country. 💙❤️💜
2
1
21
Arrived in Brasília, the capital city of Brazil. It’s a very clean city. I’ll keep you all updated…..!!
5
1
61
Traveling to the South American continent for the first time in my life. I’ve already been to five continents so far. Life is beautiful, folks! 💜❤️💙
3
0
32
म कुलमान हॅुदि हो त हितेन्द्रलाई हटाउने थिइन । नरम हॅुदै निर्देशन दिने थिॅए । कमिलो मार्न बज्ञ्चरो प्रयोग गर्नेहरू मलाई मन पर्दैनन् ।
28
13
138
सन्तान वियोगले छटपटिएका आमाहरू त छाती पिटी पिटी रोए । सबैलाई रूवाए । बाहरूलाई त्यसो गर्ने छुट नि दिएको छैन समाजले । बरा तिनले दाह्रा किटेर जलन सहेको देख्दा त भक्कानो नै छुट्यो ! अब कहिल्यै यस्तो देख्न नपरोस् । 😭😭😭
1
2
12
मान्छेका घर जले । जल्न हुन्थेन । तर देशका भविष्य मारिएको भन्दा ठूलो हो घर जलेको ? घर जल्दा मन दुख्छ भने ती बच्चा मारिंदा के दुखेको छ ? जग नहसाओ ! घर जलाउनेलाई कार्बाही ? मान्छे मार्नेलाई के ? बोल त !!
15
47
184