Paras Nath
@opnchaudhary
Followers
552
Following
324
Media
145
Statuses
11K
@Mission__PM कुरा त कुरै नै हो आखिर! कुराले चिउरा भिज्दैन। जति कुरा गरे पनि आज यहाँ सुमना श्रेष्ठले बताएको यो आपत्तिजनक विधेयक पारित गरेका छन् गगन थापा सहितले। के बोले भन्दा के गरे महत्वपूर्ण हुन्छ क्या! मुखमा विश्वेश्वर प्रसाद बगलीमा विश्व प्रकाश😂 https://t.co/xLMwO8nSf7
1
31
150
आन्दोलनका नाराहरु - भोली देखि सुरु हुने अनुसन्धान, नबप्रबर्तन र आविष्कारको बारेमा सुरु गरिने सामाजिक जनआन्दोलनका को नाराहरु निम्न अनुसार छन् । स्व-इच्छाले आन्दोलनमा भाग लिन आउनु हुनेहरुले मन परेको नाराहरुको प्लेकार्ड र ब्यानर आफैले बनाउनु होला । हामीले कुनै प्लेकार्ड बनाउदैनौं ।
16
61
336
माइतीघर, मण्डलामा भैरहेको "अनुसन्धान, नबप्रबर्तन र आबिष्कारको लागि सामाजिक जनआन्दोलन" मा आउन नसक्नेहरु साथीहरुले अनलाइन फारम भरेर भाग लिन सकनु हुनेछ। इच्छुक ब्यक्तिहरुले तलको अनलाइन फारम भर्नु होला । हामीले दिन रात यहिँ धर्ना बसने छौँ ।
6
41
235
- अनुसन्धान, नबप्रबर्तन र आविष्कार संग तपाइंको, तपाइंको सन्तानको र मातृभूमीको भविष्य जोडिएको छ। - बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदै सम्म माइतीघर मण्डला क्षेत्र बाट सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न आह्वान गर्दछु । - सबैले सोसल मिडियामा शेयर गरि दिनु होला🙏🙏🙏
34
250
1K
Ministry of Health built a web portal to track the availability of general beds, ICU beds and ventilators. Not sure about the reliability of the data but the portal seems quite useful:
1
5
6
Nepal is a sovereign country, capable of making our own decision. To think we were "influenced" by the North is disrespecting the existience of our motherland, our constitution and our sovereignty. Lets not play dirty, shall we? #Nepal
126
684
5K
VIM has dedicated command `:smile` to cheer you up when you feel stucked at something. Give it a try and Have a nice :smile day
0
1
4
Android Jetpack: CameraX Beta https://t.co/XvqMomJSbA vía @YouTube
0
0
1
मृत्युवरण गर्न तयार भई राष्ट्र सेवामा होमिएका चिकित्साकर्मी, दुई छाक खान नपाएका दैनिक ज्यालामा आश्रित नागरिक र सम्पूर्ण ससंकित नागरिकको बोलमा आँट गरी चीनबाट नवीनजीले उठाऊनु भएको प्रश्नको भरपर्दो उत्तर दिऊँ @kpsharmaoli ज्यू !
0
43
49
कोरोना को कारन चामल र ग्यास मौजात गर्न थाले छन । हैन यस्तो बुद्धि कस्ले दिन्छ? काहा बाट आएको होला के यस्तो सोच? #वाइह्यात
0
3
6
Mobile-First Indexing at Google is becoming the default later this year. Googlebot is leaving its desktop behind, and using a phone, like most of our users. Curious to find out more? Check out our blog post! https://t.co/yfrpwLc4mX
18
533
783
किताबमा कर: स्वदेशी उद्योग उकास्ने कदम कि ज्ञानमाथि नियन्त्रण? यस विवादका जान्नैपर्ने ३ कुरा https://t.co/NRokRYAPED
bbc.com
सबै प्रकारका पुस्तकको आयातमा भन्सार महसुल लगाउने सरकारी कदमको विरोधमा प्रकाशक तथा विक्रेतादेखि विद्यार्थी, अभिभावक, लेखक, नेता एवम् अध्येतासम्म देखिएका छन्। सो विवादबारे थाहा पाउनैपर्ने तीन कुरा...
1
4
30
Learn how to build, train and deploy ML models within any framework, add intelligence to applications and more! Join AWS Innovate Online Conference - AI/ML Edition:
0
0
1
How To Set Up Vue.js Authentication and Route Handling Using vue-router
digitalocean.com
In this tutorial, we will look at using vue-router to handle authentication and access control for different parts of our Vue.js application.
0
0
1