kghimire1 Profile Banner
Krishna Ghimire Profile
Krishna Ghimire

@kghimire1

Followers
12K
Following
224K
Media
439
Statuses
57K

हरेक व्यक्तिको बिशिष्टताको कदर गर्ने, एक स्वतन्त्र विचार राख्ने जिज्ञासु।

Nepal
Joined August 2015
Don't wanna be here? Send us removal request.
@kghimire1
Krishna Ghimire
14 hours
वाह! निसाना सिधै तारोमा। माओको आत्मालाई शान्ति।
@MadanRajJoshi
Madan Raj
14 hours
यो अस्तु सेलाउन पनि धेरै वर्ष कुरेछन प्रोचन्न कमरेडले अब माओबाद तथास्तु !!!
0
0
2
@olitics2022
Olitics
14 hours
Fire Side कि PR Side
0
2
2
@whitelist_Queen
Caroline Levere
5 days
What’s scarier than CPMs rising this Q4? 😱 Running the same creative over and over. For one of our bra brand partners, we did the opposite — casting the first male creator in their account history. Not to shock, but to learn.
2
2
48
@kghimire1
Krishna Ghimire
15 hours
साभार- लिलाबल्भव। मिलन होस त यस्तो। सबको जय होस। https://t.co/4YWC6ITxbS
0
0
0
@kghimire1
Krishna Ghimire
15 hours
बुद्ध भन्छन्, मानिस दुखी हुनुको मूल कारण तृष्णा (तीब्र इच्छा र आसक्ति) हो। यो अज्ञानताबाट उत्पन्न हुन्छ। तृष्णा र आशक्ति, अज्ञानता र दोषयुक्त मनबाट मुक्ति दुःख निबारण हो। मुक्तिको बाटो- चार आर्य सत्य, अष्टांगिक मार्ग, अपेक्षा र उपेक्षा तथा वर्तमानमाथि ध्यान। बुद्धंशरणम् गच्छामि।
2
2
12
@kghimire1
Krishna Ghimire
17 hours
अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च। तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन॥ (गीता १४/१३) तमोगुण बढ्दा अन्तस्करण र इंन्द्रियमा ॲध्यारो, कर्तव्यमा अप्रवृत्ति र प्रमाद र निद्रादि अन्तस्करणमा मोहिनी वृत्ति- उत्पन्न हुन्छन्। श्रीकृष्ण वन्दे जगतगुरु। सुप्रभात शुभ दिन। 🙏🙏🙏
8
2
17
@Swanson4Liberty
E. Swanson🗽
21 hours
America over-spends on defense and foreign aid. We should reduce both in an intelligent, fact-based manner, without harming either American security or financial interests. America’s single-year defense budget is currently more than the entirety of what we spent on the Vietnam
2
3
30
@kghimire1
Krishna Ghimire
2 days
जुनसुकै सरकार बने पनि नेपाली किसान र स्वदेशी उत्पादनको हित नगर्ने देखिए। आफै उत्पादन गर्न सक्ने, मागपूर्ति र निर्यात प्रबर्धन गर्न सक्ने बस्तु समेतलाई प्रोत्साहन गर्नुको सट्टा दुरुत्सासन। किसानको करमा मोज गरेर किसान ठग्ने सरकार!!!
@NepalPressnp
NepalPress
2 days
डेढ वर्षदेखि रोक लगाइएको विदेशी मह आयात खुला, नेपाली मौरीपालक आन्दोलित किसानको प्रश्न- स्थानीय उत्पादन पर्याप्त हुँदाहुँदै बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्ने निर्णय किन ? #nepalpress
1
1
4
@kghimire1
Krishna Ghimire
2 days
गजब छ गॅाठे मुद्दाका मुद्दा, अदालतलाई दशकौंदेखि थाति रहेका मुद्दा फरक फारक गर्ने अवसर नै नमिल्ने भयो। चुनावी सरकार हो, अरु निर्णय सरकारको दायरा बाहिर, नजिर आइसक्यो। फेरी थपियो अर्को लफडा। अन्य सबै निर्णयलाई चुनौती दिन वकीलहरु ब्यस्त रहुन!!!! सबको जय होस।
@BhismaK62
भीष्म ( Bhismak1962)
2 days
६ महिने मन्त्रीले गर्न नपर्ने कामको जबाफ पाउने भए छन्। https://t.co/GVj87rB2Sf
1
0
2
@kghimire1
Krishna Ghimire
2 days
कतिपयलाई थैली पचको डर, कतिपयलाई बिनाकाम धामको मान पदवी गुम्ने डर, नैतिकता भन्या त यस्त उस्तै हो। झोला बोकेर पद ओगट्नेको नियति यस्तै हो। ओदेले गरेको राज्यकब्जाको नौटंकी, जनताको करमाथि!!!!
@NAYA_PATRIKA
Naya Patrika
2 days
अदालतले थमौती गरेका ११ राजदूत नैतिक दबाबमा, बाध्यात्मक बहिर्गमनमा पठाउने सरकारको रणनीति 
2
0
7
@kghimire1
Krishna Ghimire
2 days
यी होनहार युवालाई शहिद बनाउने, ताकी ताकीगोली हान्ने, हान्न लगाउने, यस्तो बिध्वंसक वातावरण बनाउने शासक, प्रशासक र सुरक्षाकर्मीलाई न्यायिक उपचार कहिले? ७६ जनाको रगतको हिसाब जनता मागिरहेछन्, सरकार!
@NAYA_PATRIKA
Naya Patrika
2 days
जेन–जी आन्दोलनमा मारिएका ४५ जनालाई सहिद घोषणा - २३ र २४ भदौको आन्दोलनमा ७६ जना मारिएका थिए, जेलबाट भाग्दा मारिएका र सनाखत नभएकाबाहेकलाई मात्र सहिद घोषणा https://t.co/5Mw64pd2Py
2
0
7
@kghimire1
Krishna Ghimire
2 days
लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा। रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ॥ (गीता १४/१४) रजोगुण बढ्दा लोभ, प्रवृत्ति, स्वार्थबुद्धि, कर्मको सकामभावको आरम्भ, अशान्ति र विषय भोगको लालसा उत्पन्न हुन्छन्। श्रीकृष्ण वन्दे जगतगुरु। सुप्रभात शुभ दिन। 🙏🙏🙏🙏
5
3
22
@cygnal
Cygnal Polling & Analytics
6 days
🤔if given a choice, would you travel back in time or into the future? Our poll has some astonishing connections to that and the emotions that go into how people vote in elections. Crazy right! The two best experts @ChrisLaneMA and @brentbuc have the analysis. Pod linked in bio
4
1
21
@kghimire1
Krishna Ghimire
3 days
मानिस किन दुःखी छ, भएर पनि दुःखी नभएर पनि दुःखी। श्रीकृष्ण भन्छन्, मानिसले जे पाएको छ त्यसको कदर गर्दैन, त्यसमा खुशी खोज्दैन, जे पाएको छैन त्यसमा मात्र खुशी खोज्छ, त्यसैले दुःखी हुन्छ। श्रीकृष्ण वन्दे जगतगुरु।
1
1
8
@kghimire1
Krishna Ghimire
3 days
झलनाथले ओमालेमा फर्कनको लागि समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने सर्त राखेछन्। समाजवाद खाली शब्दको खेल, खड्गप्रसाद पनि समाजवाद भन्छन तर उनी पूर्णतया संशोधनवादी पॅूजिवाद र बिचौलियावादका अभ्यासकर्ता हुन्। ओंठ मिलाउन के गाह्रो! यथार्थमा खनाल जहॅा गए पनि हुने प्रत्युत्पादन नै हो।
1
0
4
@kghimire1
Krishna Ghimire
3 days
यो डढ्यो, यतिको डढ्यो, यो त्यो नोक्सान भयो त्यसको हिसाबमा सब ब्यस्त छन्। डढ्नु, नोक्सान हुनु राम्रो होइन, तर ३६ वर्षमा देश कति डढ्यो, २३/२४ को आन्दोलन किन, कसका कारणले भयो, त्यसको जवाफदेही को हो, त्यसको हिसाब पनि हुनुपर्ने हो। हॅागा मात्र छिमल्ने होइन, समस्याको जरो चिर्नु पऱ्यो।
@ukaalonews
Ukaalo
3 days
सिंहदरबार जल्नुका अनेक कारण होलान्, तर… सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्वीकार्नै पर्छ। https://t.co/an6o0gEw1Y
1
0
0
@kghimire1
Krishna Ghimire
3 days
वार्ता भन्ने, आन्दोलनकारीलाई जालझेल र उधारा आश्वासनले झुक्याउने नेपाली परम्परा। नर्सहरुको आन्दोलन निर्णायक हुनुपर्दछ, वाचा बन्धन सब फटाफट नगदी। कर्मचारी र सेवाग्राही शोस्ने, मेडिकल माफियाले पुष्ट कमाउने। नमिलेको कुरा। सेवाप्रदायको पनि उचित स्तर र दर भाउ कायम होस, सरकार।
@Online_khabar
Onlinekhabar
3 days
लामो समयदेखि आन्दोलनमा रहेको नर्सिङ संघले शनिबार साँझ सरकार र निजी अस्पतालका सञ्चालकसँग सम्झौता गरे पनि तहगत सेवासुविधा पाउनेगरी प्रावधान नराखेको लगायतका असन्तुष्टि राख्दै पुन: आन्दोलनमा होमिएको छ । #onlinekhabar https://t.co/2OSVXMsvPQ
0
0
1
@kghimire1
Krishna Ghimire
3 days
विधानमै किटेको महाधिवेशनको म्याद र परिस्थितिले खोजेको नयॅा नेतृत्व, चुस्त संगठन र नवपरिभाषित नीति बोकेर नयॅा कलेवरमा जनसमक्ष जानु पर्नेमा दाइ र छ जना अनुत्पादक दैलो कुरुवाको बहकावमा कामु सभापति! यस्तो पार्टीलाई जनताले देश बनाउॅछ भनेर आशा गर्नुपर्ने!!! लज्जाम् शरणम्।
@NAYA_PATRIKA
Naya Patrika
3 days
नियमित महाधिवेशनको मिति र कार्यतालिकामा सहमति खोज्दै कांग्रेस
0
1
3
@kghimire1
Krishna Ghimire
3 days
राम्रो बिश्लेषण। केही उपाय- आन्दोलनमा भएका भौतिक सॅरचनाको पूनर्निर्माण वा सबलीकरणमा पूरातन महंगो पद्धति भन्दा हल्का र मूल्य प्रभावशाली प्रविधि अपनाउनु, सरकारी खर्च र सरसामान खरिदमा ब्यापक कटौती, संरचनात्मक तथा कर्मचारीको संख्यात्मक ब्यापक छटनी, र प्रशासनलाई उत्पादनमूलक बनाउनु।
@gbudhathoki
Gajendra Budhathoki ♿
3 days
नेपालको अर्थतन्त्र आज इतिहासकै सबैभन्दा गम्भीर संकटको दोसाँधमा उभिएको छ । यो संकट भूकम्प, भारतीय नाकाबन्दी, कोभिडजन्य मन्दीभन्दा यस कारण पनि निकै फराकिलो र विस्तारित छ कि एकै पटक त्रिपक्षीय संकट अर्थतन्त्रमा आइलागेको छ । अर्थतन्त्रमा यस्तो त्रिपक्षीय झट्का/आघात विरलैमात्र
0
1
3
@kghimire1
Krishna Ghimire
3 days
सरकार सुशासनकोराग अलाप्ने तर कार्यव्यवहारमा गम्भीर र कटिबद्ध छैन कि? बिबरण संकलनमा समेत नैराश्यता भएको अनुशन्धानलेकहिले कस्तो परिणाम निकाल्ला? समस्या राज्यप्रणाली र संगठनमा बिशेषगरेर ओमाले र कॅाग्रेसले अत्यधिक प्रदुषण फैलाएका छन्। राज्य संगठन स्वतन्त्र भन्दा झोलेपनमा आसक्त छन्।
@ekantipur_com
Kantipur
4 days
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शीर्ष नेताको विवरण संकलनमै अलमल @Dahalmatrika4 https://t.co/UPmGk3tDQD
0
0
1
@kghimire1
Krishna Ghimire
3 days
पुराना दलका नेता, नीति र संगठनप्रति बढेको जनआक्रोशलाई संबोधन गर्ने उत्तम बिकल्प हो, दलका नेाताको पुस्तान्तरण, संगठन पूनर्संरचना, नीति, कार्यक्रम र कार्यशैलीमा आमूल परिवर्तन। ओमाले, कॅाग्रेस र यी नक्कली समाजवादी कसैमा पनि यो लक्षण देखिएन। सदा रहै नहीं एक सी, का रहीम पछतात। -रहिम।
@NAYA_PATRIKA
Naya Patrika
3 days
पाँचकुने तारामुनि आए आठ दल–समूह
1
0
3
@kghimire1
Krishna Ghimire
3 days
नान्यं गुणेभ्यः कर्तारं यदा द्रष्टानुपश्यति। गुणेभ्यश्च परं वेत्ति मद्भावं सोऽधिगच्छति॥ (गीता, १४/१९) जब दृष्टाले रजो, सत्व र तमो गुण बाहेक अन्यलाई कर्ता देख्दैन र तीनै गुणदेखि पर सच्चिदानन्द स्वरूप परमात्माको तत्त्वबोध गर्दछ, उसले कृष्णस्वरूप प्राप्त गर्दछ। सुप्रभात शुभ दिन। 🙏
5
2
15
@kghimire1
Krishna Ghimire
3 days
वा से नि प्रति चासो लिने गिरिजाबादेखि खड्गप्रसाद एण्ड कम्पनीले समेत। अनेक अध्ययन भए, सुझाव आए, सब दराजमा थन्के। राजनीति हस्तक्षेप र असक्षम सॅचालक समिति, समस्या। स्वतन्त्र विज्ञहरु भएको चयन समिति भए राम्रो मान्छे आउला। नत्र ओदे र माकेले जस्तै खुला चयनको आडमा झोले भर्ति गर्छन्।
@hamrakura
hamrakura
4 days
वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट, समिति गठन https://t.co/i0BPAnYxf7 #hamrakura
0
0
1