jagarimilan5 Profile Banner
Milan Jagari Kshetri Profile
Milan Jagari Kshetri

@jagarimilan5

Followers
4K
Following
2K
Media
984
Statuses
3K

निष्पक्ष, अनि स्वतन्त्र एक नेपाली युवा !!🇳🇵🇳🇵

"बझाङ्ग" सुदुर पश्चिम प्रदेश,
Joined December 2023
Don't wanna be here? Send us removal request.
@jagarimilan5
Milan Jagari Kshetri
11 months
Sep14 तारिख राति ११:३० वजे नेपाल देखि दुबई उड्ने विमान cancel गरि 16तारिख Boring pass लिएर waiting बसेकालाई फेरि विमान रद्द गर्दा , Airport भित्र नारा लगाउँदा तै नायक होस् भन्दै नियन्त्रण गर्दै !!. हिजोको संबिधान दिवसले दिएको उपहार,,.@NepalPoliceHQ .@PM_nepal_ .@kpsharmaoli
40
133
488
@jagarimilan5
Milan Jagari Kshetri
3 days
केपी ओली बोलिरहेको बेला कार्यकर्ता सबै उठेर हिड्न थालेपछि ओलीले रिसाउदै भने " स्वस्थानी ब्रतकथामा ५ घण्टा ६घण्टा हात जोडेर बस्नुहुन्छ अहिले ५ मिनेट बस्न गाह्रो भयो किन"??🤣.
0
0
4
@jagarimilan5
Milan Jagari Kshetri
3 days
जेन्युन कन्टेन्ट हो है झोलेहरु कहाँ छन होला. !!.@kpsharmaoli .@SherBDeuba.@umlnepal
0
1
5
@jagarimilan5
Milan Jagari Kshetri
6 days
शुर्मा बिरी जात मेला . !!
0
0
6
@jagarimilan5
Milan Jagari Kshetri
9 days
प्रत्येक बिहानी सुनौलो घामको किरण इन्द्रणी सँगै कहाँ सुरुवात हुन्छ र कहिलेकाहि त अनकण्टार हुस्सु अनि शित पनि पर्छ. !!
0
0
5
@jagarimilan5
Milan Jagari Kshetri
9 days
प्रत्येक जोर बर्षमा लाग्ने शुर्मा भवानी देवीको जाग्रा यही साउन १ गतेबाट सुरु हुँदै छ बझाङ जिल्लाको क्षेत्री, घांजीर गाउँमा हुने यस जाग्रामा तीर्थालुहरू छुट्टै पहिरनमा जाने गर्छन् जसलाई बिर भनिन्छ, त्यसैले यो जाग्रालाई बिरे जात पनि भन्ने गरिन्छ. !!.#बझाङ्
1
1
18
@jagarimilan5
Milan Jagari Kshetri
9 days
आज चाही साचो बोल्यो पम्पड लण्ठुले. !!.@kpsharmaoli
0
1
6
@jagarimilan5
Milan Jagari Kshetri
9 days
बाजेको गाँउले जीवन. !!
0
0
5
@jagarimilan5
Milan Jagari Kshetri
9 days
सुपा देउराली माताले सबैको रक्षा गरुन . !!❤️🙏🙏
Tweet media one
2
0
11
@jagarimilan5
Milan Jagari Kshetri
11 days
कसले के भन्छ मतलब छैन चुपचाप सुनिदिने र मुस्कुराई दिने हो . !!🥰🤗
Tweet media one
0
0
5
@jagarimilan5
Milan Jagari Kshetri
12 days
नेता भनाउँदा पाखण्डिहरुले राष्ट्र नाँगो पारे, राष्ट्रको ढुकुटी नाँगो पारे,.नेताका छोरा बुहारीले धर्म, संस्कृति र संस्कार नाँगो बनाए।.हृदयेन्द्रले आफ्नो देशको माटो भुगोल र भेष भुषालाई माया गरे।.अरु के गरे ? तैपनि टिके सांसदले बिरोध गरी।.
0
1
11
@jagarimilan5
Milan Jagari Kshetri
12 days
हृदयन्द्र शाहले बनाएको एउटा भ्लगले न त राजतन्त्रको समर्थन गरेको छ, न गणतन्त्रको बिरोध। तरपनि केही स्वाँठहरु यसरी उनको बिरोध गर्दैछन् कि मानौँ त्यो भ्लगले गर्दा उनिहरुको घरवार लुटिएको होस्। राजपरिवारमा जन्मिनु उनको गल्ति होइन। मानसिकता सुधार। त्यो भ्लगले देशको नै प्रचार गर्ने हो।.
0
1
11
@jagarimilan5
Milan Jagari Kshetri
14 days
KTMआको नि ५ वर्ष पूरा भयो प्रगति भएको छैन, कुन हिसाबले घर जम, घर जाने मन पनि छैन गर्ने जति प्रयास त मैले पनि गरेकै हो भाग्यले नि दिनु पर्छ नि, मेहनत गरेर मात्र नहुँदो रहेछ भगवान्, छिट्टै सफलता गरिदिनुस् बुढा बा आमा छन्, खाई नखाई मलाई यो बिरानो सहरमा पढ्न पठाउनुभएको छ. !! 😢😭🙏
0
0
5
@jagarimilan5
Milan Jagari Kshetri
15 days
देशको दुर्भाग्य यस्तै लाटाहरूको बथान जम्मा गरेर गाडाहरुले विगत ३५ वर्षदेखि देश लुटिरहेका छन्. !!.@kpsharmaoli .@SherBDeuba .@cmprachanda
0
0
3
@jagarimilan5
Milan Jagari Kshetri
15 days
Kp सेरे प्रचन्डेका देश बनाउने बिज्ञ साँसदहरु हुन यिनिहरुलाई मन्त्री बनाउने लाईनमा राखेको छ वलिले . !!.@kpsharmaoli .@SherBDeuba .@cmprachanda
0
0
1
@jagarimilan5
Milan Jagari Kshetri
16 days
मनमा बस्न कर्म पनि मन छुने गर्नुपर्छ । .अनि पो मनमा सजाएकाहरूले, यसरी ट्रकमा पनि सजाउँछन्. !!!. साम्बा,,❣️❤️
Tweet media one
0
0
2
@jagarimilan5
Milan Jagari Kshetri
16 days
म त आफैलाई सुधार्नमा ब्यस्त छु, अरूको दोष खोज्ने तपाईंहरूलाई सलाम. !!!🙏
0
0
3
@jagarimilan5
Milan Jagari Kshetri
16 days
कांग्रेस र एमालेहरुको जय होस् अरुको भए होस नभए नहोस्. !!
Tweet media one
Tweet media two
0
1
3
@jagarimilan5
Milan Jagari Kshetri
17 days
कंग्रेस र एमालेको दुइ तिहाइको सरकारले काम गरिरहेको छ. !!
Tweet media one
0
1
4
@jagarimilan5
Milan Jagari Kshetri
17 days
मिल्छ भने एकपटक आँखा साटेर हेरौन, प्रिय तिम्रो नजरमा म को हुँ स्पष्ट हुन मन छ. !!
Tweet media one
0
0
1
@jagarimilan5
Milan Jagari Kshetri
18 days
अर्गानीक डान्स जिन्दगानीमा. 😍😘!!
0
0
12