addkali Profile Banner
कागदाइ 🔨 #NoNotAgain Profile
कागदाइ 🔨 #NoNotAgain

@addkali

Followers
32K
Following
10K
Media
4K
Statuses
122K

विवाहित मान्छे भनेसी अरू लेख्नु पर्ला र ? ®

Lalitpur, Nepal
Joined April 2010
Don't wanna be here? Send us removal request.
@addkali
कागदाइ 🔨 #NoNotAgain
3 years
हेर्नु उता यसरी बेलैमा आफू फेक नभएको प्रमाण पेश गरियो, ट्रुथ भनेको आखिर ट्रथ नै हो 😂
5
0
15
@addkali
कागदाइ 🔨 #NoNotAgain
2 hours
हार्यौ के तिमीहरु हार्यौ। हरुवाहरु यसो हुन्छ उसो हुन्छ भनी भविष्यवाणी नगर। तिमीहरुका भविष्यवाणी हावा खाइ सक्यो ।😝 अब ५ वर्ष कुरेरेरेरेरेरेरेरेर बस्
2
1
10
@iSDBR
Aryal Mukti
2 hours
बालेन र वाग्ले : PM र FM मा यि २ बाहेक अन्यलाई मार्केटले स्विकार गर्दैन।मार्केटले यिनै २ लाई खोजिरहेको छ। अर्थमा खनालको हल्ला बेकार छ।खनाल जस्तो कमजोर पात्रबाट कुनै नितीगत काम हुनसक्दैन। गाडी नचढ्ने,पासपोर्ट बुझाऊने,तलब नलिने जस्ता सस्ता गतिबिधीहरु हो खनाल��े गर्ने।
1
1
4
@75PZA
PJ
6 hours
बिभागमा सचिवहरुलाई रिटायरमेन्ट पछि आउने ज्ञान जस्तै यता केहि साठी सत्तरीका बुढाखाढाहरुले नेपालमा यो गर्नु पर्छ त्यो गर्नु पर्छ भनेर फलाकेको फलाकै छन । आफ्नो कार्यकालमा वा जवानीको बेलामा, के के प्रयास गरेको रहेछ सुनौ एकफेर भन्यो । जिरो बट्टा सन्नाटा ☺☺
0
1
0
@addkali
कागदाइ 🔨 #NoNotAgain
8 hours
८२ मै भो त्यसैले १८२ भो 😝
@AbAnil11
Solti
9 hours
८४ कि ८४ भन्थे, खासमा १८४ भन्न खोज्या रैछन् , झन्डैले देखाई दिए 🤣🤣
0
1
4
@8848_86
The Wayfarer🇳🇵🚶🏃
11 hours
नेपाललाई अस्तिरता तर्फ लैजान खोज्नेहरुको पहिलो प्रश्न : अबको प्रधानमन्त्री को?
1
1
1
@addkali
कागदाइ 🔨 #NoNotAgain
12 hours
किन डराए गगन? गगन डराउनु भनेको लोकतन्त्रलाई खतरा हो तर पनि गगन डराए उनीमा त्यो आत्मविश्वास गुम्यो जुन उनी सदैव प्रदर्शित गरि रहन्थे। आज उनी निक्कै डराएका छन्, यति सम्मकी हाल राजिनाम दिएर महाधिवेशनमा गईयो भने उनी त्यहाँ पनि हार्नेछन्। हो त्यसैले उनी डराएका छन्। .@thapagk को मनबाट
0
2
7
@addkali
कागदाइ 🔨 #NoNotAgain
13 hours
रामनाथ गुरु भेटिए 😝
@MadhuAc98230582
Madhu Acharya
24 hours
आज दिउँस चावहिल जानु थियो। “पठाओ बाईक” बोलाएँ। राइडर भाई १२ मा पढ्दा रहेछन। हालको चुनावी परिणाम बारे उनी फटाफट बोल्न थाले- जनताको हितमा सबैभन्दा राम्रो काम कुलमान घिसिंगले गरे, तर उनी हारे। गगन मधेस गएर ठीक गरे। मधेस-पहाड जोड्न खोजे। तर हारे। चुनाव सधैं यस्तै हुन्छ हो, अंकल ?
2
0
4
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
कसोरी कटाउने होला १८२५ दिन 😝 एक दिन कटाउन गाह्रो भो। फिलिङ भर्सन २.०
4
2
11
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
हिसाब होगा बरोबर होगा 😎
@ukaalonews
Ukaalo
1 day
‘केही अस्पतालले बीमाको ३५ सय आफैँले तिरिदिने र बीमाबाट १ लाख रुपैयाँसम्म दाबी गर्ने गरेको पाइयो। केही अस्पतालले बिरामीलाई विपन्नको सूचीमा चढाएर सरकारले तिरिदिने ३५ सय आफ्नो खल्तीमा राखेको पनि देखियो।’ @sagarb1996
0
0
1
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
हाम्रा बुद्धी ९५% समय घाँस चर्न जान्छ। उहाँहरुको ५% समय। र यो ५% को समय हो 😎
@Rato_pati
RatoPati
1 day
मानवशास्त्री सुरेश ढकालको विश्लेषण : ‘डिजिटल इकोच्याम्बर’ले जन्माएको चुनावी सुनामी ‘रास्वपाका समर्थक विश्वासी जमातजस्ता छन्, त्यहाँ प्रश्न हुँदैन विश्वास मात्र हुन्छ’ #Ratopati #Election https://t.co/W0kXVDBCw5
0
0
0
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
फाल्गुण १५ मै भनि सकेको थिए 😝 तिमीहरु पत्याउदैनौ। 😎
@addkali
कागदाइ 🔨 #NoNotAgain
12 days
कटायो कटायो। रास्वपा 🔔 ले ५० लाख त समानुपातिकमा नै कटायो। अब अनुमान लगाउनुस् दुबै भोट घण्टी 🔔 मा खसे, कति जति सिट आउने भयो? साधारण बहुमत बाट रास्वपा 🔔 प्रचण्ड बहुमत तिर लम्कियो 😎
1
0
4
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
झन्डै झन्डै मिलेको 😝
@addkali
कागदाइ 🔨 #NoNotAgain
21 days
@kc_raaju दिदैनन् हो दिदैनन् 😝 यसपाली राष्ट्रिय पार्टी बन्ने सम्भावनानै कम छ। हलोको सटर बन्दहुने अवस्थामा छ 😂
1
0
1
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
हाल सम्म १९ अर्बको कारोबार। यसले के बताउँछ? अब आउने दिनमा के होला? #NEPSE
0
0
0
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
फायर खोल्यो 😝
0
0
1
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
पुर्ण समानुपातिक हैन, समानुपातिकका संख्या २० जनामा सिमित गर्न पर्छ। जसमा पिछडा, दलित, सिमान्तकृत, महिला का मात्र प्रतिनिधित्व हुन पर्छ त्यो पनि केही वर्ष (अवको ३, ४ चोटी सम्मलाई मात्र) अनि मतदान चाहिँ छुट्टै नगराएर सम्पूर्ण मत गणनाको आधारमा गरिनु पर्छ, अहिलेको जस्तो हैन।
@libangi13
लीबाङ्गी 王龙
1 day
पुर्ण समानुपातिक निर्वाचन प्रणाली अब को एक मात्र उत्तम उपाय
1
0
0
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
हो बल्ल ठिक मान्छे भेटेछन् पत्रकारले 😝 "किताब बेच्न थालेको ३ वर्ष भै सक्यो, पत्रकार भएर अहिले सम्म किन किताब बेचेको थहा छैन भने, भरे गुगलमा खोज्नुस्" https://t.co/U0fjNdsMKU
7
17
113
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
शेरबहादुर काँग्रेसका क्षेत्र कर्णाली र सुदुर पश्चिम गरि काँग्रेसले ८ ठाउँमा जीतेको रहेछ 😂 १८ वटा मद्धे 😉
0
0
1
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
धनुषा १ को समानुपातिक मत : घण्टी 🔔 - २२०३२ रूख 🌳 - ३४१५ सूर्य 🔆 - ३२७७ तारा 🌟 - २९५२
0
0
1
@addkali
कागदाइ 🔨 #NoNotAgain
1 day
स्पष्ट छ। यसो र उसो त तिमीहरुलाई लागेको होला। हार्दा यस्तो धेरैलाई हुन्छ। तर तिमीहरु हारेका हुदैनौ, यदि यो देश बन्यो भने 😎 https://t.co/1j03Kr0uAb
1
6
38
@addkali
कागदाइ 🔨 #NoNotAgain
2 days
यो समय पनि बितेर जाने छ 😝
2
0
7