8848_86 Profile Banner
The Wayfarer🇳🇵🚶🏃 Profile
The Wayfarer🇳🇵🚶🏃

@8848_86

Followers
13K
Following
8K
Media
657
Statuses
66K

A wannable full time traveller !!

Nepal
Joined February 2012
Don't wanna be here? Send us removal request.
@ShahBalen
Balen Shah
2 hours
@CMShehbaz I extend my sincere gratitude to the Honorable @CMShehbaz for your gracious wishes. Pakistan remains a nation of immense beauty and a steadfast friend.
21
67
694
@8848_86
The Wayfarer🇳🇵🚶🏃
13 hours
नेपाललाई अस्तिरता तर्फ लैजान खोज्नेहरुको पहिलो प्रश्न : अबको प्रधानमन्त्री को?
1
1
1
@8848_86
The Wayfarer🇳🇵🚶🏃
2 days
48,00,000
0
0
0
@8848_86
The Wayfarer🇳🇵🚶🏃
2 days
गगन थापाले राजिनामा होइन बरु जति सक्दो छिटो (शायद बैशाखमा तय भएको थियो) नियमित महाधिवेशन सम्पन्न गर्नु उत्तम होला ! बाँकि जे हुन्छ त्यहिं हुन्छ !
0
0
2
@8848_86
The Wayfarer🇳🇵🚶🏃
2 days
प्रदेश खारेजि र प्रदेश सभा खारेजिमा फरक छ है !!
1
0
0
@8848_86
The Wayfarer🇳🇵🚶🏃
3 days
७७ जिल्ला मध्ये ३८ जिल्ला क्लिन स्विप गरेर बहुमत आयो कि आएन त रास्वपा को ??
1
0
0
@8848_86
The Wayfarer🇳🇵🚶🏃
3 days
सोबिता गौतम मेरो मात्र क्रस होला भनेको त नेसनल क्रस नै पो भैसकेकि रैछिन ! फिलिङ जेलस 😂😂
1
0
2
@8848_86
The Wayfarer🇳🇵🚶🏃
3 days
300??
0
0
0
@8848_86
The Wayfarer🇳🇵🚶🏃
4 days
Beautiful from #SasmitPokharel
0
0
0
@8848_86
The Wayfarer🇳🇵🚶🏃
4 days
Have confidence like Balen, win like Balen ! What a victory. Congratulations to you. We shall remain hopeful.
0
1
1
@8848_86
The Wayfarer🇳🇵🚶🏃
5 days
हार्ने पक्का भएपछि हिटलरले के के हो बदमासि गरेको थियो रे त !ध्यान जाओस है !!
0
0
4
@agri_dibu
Dibya Bhatta
5 days
हार जित लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। जसले जिते पनि देशकै लागि जितेको हो, र जसले हारे पनि देशकै लागि प्रयास गरेको हो। त्यसैले हार्नेले खुलेर बधाई दिँऊ। सफल कार्यकालको कामना गरौँ। जित्नेले पनि नम्र भएर हार्नेहरूको भावना बुझ्दै उनीहरूको अनुभव र सुझावबाट सिक्ने संस्कार देखाऔँ
1
1
4
@8848_86
The Wayfarer🇳🇵🚶🏃
5 days
अनि त्यो ई ई भन्ने चै चुनाबमा खडा भएको रहेनछ?
0
0
1
@8848_86
The Wayfarer🇳🇵🚶🏃
5 days
मैले त उहिल्यै भनेको ! एउटा एउटालाई टुक्क टुक्क प्रहार गर्नु भन्दा सबैलाई एकैठाउँमा राखेर ड्यांङ्ग हान्दा सजिलो हुन्थ्यो 😂😂
0
0
4
@8848_86
The Wayfarer🇳🇵🚶🏃
5 days
CA संस्थालाई नै आठ फेलको चरणमा लगेर बिसाउने एउटा बदमासको जमानत नै जफत भएछ 😂😂😂
1
0
7
@ratemyneta
ratemyneta.com
6 days
Nepal Votes 2082 🇳🇵 Jhapa - 5 [Still Counting] Balen Shah 🔔: 814 KP Oli ☀️: 384 #ratemyneta
0
8
72
@8848_86
The Wayfarer🇳🇵🚶🏃
6 days
Good fight back from England.
0
0
2
@ShankarL1989
शंकर लामिछाने
7 days
रामेश कोईरालाको सामाजिक चेतना स्तर कुन तहको छ भन्ने कुरा थाहा पाउन एउटा सानी बच्चिलाई बुलिङ गरेको केश हेरौं। रवि लामिछानेले यिनको बौद्धिकताको लम्बाई चाहिँ पहिल्यै भन्दिएका थिए। #ShameonyouRaameshkoirala .
19
21
129
@8848_86
The Wayfarer🇳🇵🚶🏃
6 days
Yes, Abhisekh Sharma is just a slogger.
0
0
0
@ShahBalen
Balen Shah
6 days
हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । #आमा
173
426
6K