मदन नेपाल Profile
मदन नेपाल

@UpadhyayaMKN

Followers
129
Following
308
Media
1
Statuses
193

Nepal
Joined February 2014
Don't wanna be here? Send us removal request.
@UpadhyayaMKN
मदन नेपाल
5 months
SHOW UP STEP UP FOLLOW UP
0
0
0
@bunusunita2065
Sunita Subedi(Bunu)
2 years
नयाँ घर जग्गा किन्नेहरूलाई मेराे व्यक्तिगत सुझाब,गाडी कुद्ने बाटो मात्र हेर्ने हाेइन,अब सडकमा दुवै साइड दुईपाङ्ग्रे राखेर चारपाङ्ग्रे कुदाउन मिल्ला त! हो त्यस्तो कुरा अलिक ध्यान दिनु होला। #व्यक्तिगत #सुझाब
0
1
2
@bunusunita2065
Sunita Subedi(Bunu)
2 years
कार्यकारी भूमिका निभाई रहेको छु भन्ने हेक्का पनि छैन कि कसो? #लाजकोपसारो
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
2 years
यो सडकको खाल्डाखुल्डी मात्र पुर्ने एउटा छुटै मन्त्रालय बनाइ दिनु पर्याे सरकार। बाटो हिड्न सारै गारो भो। @ShahBalen @PM_nepal_ @ktm_metro @hello_sarkar
0
1
1
@UpadhyayaMKN
मदन नेपाल
2 years
Painful
0
0
0
@bunusunita2065
Sunita Subedi(Bunu)
2 years
Bir Hospital मा ७०० सैया निःशुल्क । आहा!शब्दमा कति राम्रो निःशुल्क। तर ७०० सैया अर्थात् Bed charge मात्र। कति विग्न उल्लू मूर्ख बनाउन सक्ने क्षमता भएका प्रजातिहरू हाेलान हाम्रा नेता भनाउदा हरु। छि!
0
1
2
@bunusunita2065
Sunita Subedi(Bunu)
2 years
OmHospital छेउको #Corridor देखी #Setopul सम्म यति ठूला ठूला खाल्डाखुल्डी रहेछन। #balenshah काे Infrastructure #Ambulance को आँखाकाे तेता ध्यान किन नपरेको हो?? #जिज्ञासा
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
2 years
@ShahBalen mayor ले यसो musical water fountain निर्माण तीर पनि ध्यान दिए हुने नी। गर्मी मौसममा साँझ पख टहलिन पाइन्थ्यो की!
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
3 years
Jhapa काे बिर्तामोडमा रहेका तीन जना केटाकेटीहरू आमाको मृत्यु पछ्यात काे दुःखद घडीमा सहयोग गर्ने दाता हरूको ओइरो लागेको छ। यसरी सहयोग गर्नु त धेरै राम्रो हो।तर उनीहरू पढ्ने उमेर हुनाले स्कूलहरूमा borders पो राखिदिने हो कि,यसरी घरमा जिम्मा लिने कोई नहुँदा झन् असुरक्षित हुने भए।
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
3 years
पकाउने तरिका उस्तै र स्वाद पनि उस्तै हुने बगिया, योमरी र चक्लेटी मःमः मा के फरक छ र?
0
1
2
@bunusunita2065
Sunita Subedi(Bunu)
3 years
अब राष्ट्रपति निर्वाचन मा यो विश्वासको मत को भद्र सहमति काे चटक देखिने संकेत।
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
3 years
भोलि एकता दिवस् त्यसैले सबै पार्टीकाे एकता वा व्याख्यात्मक टिप्पणी सहितकाे विश्वास काे भद्र सहमति भएको होला।
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
3 years
यो कुहिने र नकुहिने फोहोर भनेर छुट्टै उठ्न थाल्यो तर नकुहिने फोहोर हप्ता मा एक पटक मात्र आउँदा मलाइ मात्र समस्या भएको हो की अरु पनि कोही हुनुहुन्छ???? नकुहिने मा diaper हुँदा त समस्या पो भयाे त!!! #need #Solution @ShahBalen
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
3 years
#QatarWorldCup2022 काे finale भन्दा #nepalipolitics हिजोको #finale #result बहुत #interesting लाग्यो मलाइ त! #penaltyshootout
0
1
3
@bunusunita2065
Sunita Subedi(Bunu)
3 years
हाम्रो तीर त पहिलेकाे system मा नै regular फोहोर व्यवस्थापन राम्रो थियो। दुइ दिन बिराएर त आउँथ्यो। अहिले काे कुहिने नकुहिने एक हप्ता भईसक्यो फोहोर लिन नआएको। कहिलै बन्ला त त्यो सडक अनि फोहोर व्यवस्थापन हाेला खोइ!! #balen दाईले काम गर्ने बाटो बिराए की सलाहकार राम्रो परेनन्????
0
1
2
@ghanshyamgt
Ghanshyam
4 years
#Medicines is among the top ten items that Nepal #imports which has made the health sector vulnerable at times of crisis. Government should promote domestic production with a transparent mechanism for #pricing and #quality assurance. @mohpnep
0
8
15
@UpadhyayaMKN
मदन नेपाल
4 years
Congratulations @DrTedros and all the best for your second term in @WHO .
1
4
16
@Nepallawyer
Prabin Subedi
4 years
@ShahBalen ५ वर्षमा यो गाँठो फुकाएर कहिल्यै गाँठो नबन्ने काम गर्नुभयो भने तपाईँको कार्यकाल सफल हुन्छ ल ।
0
1
4
@bunusunita2065
Sunita Subedi(Bunu)
4 years
चुनावको प्रचार सामग्री समेत समयमा नै छाप्न सक्ने अनि विद्यार्थीकाे पाठ्यपुस्तक छाप्न चाई समयमा नसकिने रे! बहाना पनि रूस र युक्रेन दुन्द! बहाना सुन्दा पनि कन्सिरी तातेर आउँछ!😡😡
0
1
1
@bunusunita2065
Sunita Subedi(Bunu)
4 years
@Lunabs8 नेपालमा 5 days आइसोलेसन को गाइडलाइन छ र?
0
1
2