
Seema Avas
@SimaAvas
Followers
3K
Following
5K
Media
118
Statuses
4K
RT @ChudenKabimo: 'उरमाल'-ले मदन पुरस्कार पाउने भएछ, यो दोस्रो खुसीको कुरा हो। पहिलो खुसीको कुरा त यो हो कि झन्डै ६ दशकपछि मदन पुरस्कार भार….
0
12
0
डा. रामेश कोइरालाको यो राजिनामाले म धेरै दुःखी छु । यदि भगवान कोइराला, रामेश कोइराला लगायत वहाँहरूको टिम नहुनु भएको भए आजका दिनसम्म हामीले पिताजी भनिरहन पाउने थिएनौँ । रामेश कोइरालाले देश छोड्दा आज म साँच्चै रोइरहेकी छु । मजस्तै हृदय नै फुटेर रूने अरू पनि होलान् !.
र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏
9
5
69
घरमा स्वास्नी राखेर बाहिर अरूलाई गर्भवती बनाउँदै हिँड्ने मर्द भनेको "पुरूष बेश्या" नै हो । पुरूष बेश्यालाई डामेर सार्वजनिक रूपमा बेइज्जत गर्नुपर्नेमा बहु विवाहको कानुन ल्याएर बैधानिकता दिन खोज्नेहरूले पहुँचवाला कसकसलाई जोगाउन खोजेका हुन् ! . यस्ता अपराधी कानुनको सख्त बिरोध गरौँ ।.
0
2
16
म स्त्री अर्थात् आइमाइको पारिश्रमीक मञ्जरी ��्रकाशनबाट लिन बाँकी थियो । दुइचारचोटि धाएँ । प्रकाशनगृह नै बेचविखन भएको रहेछ । नयाँ प्रकाशकले खोजी गरेर देला कि भनेर यतिका बर्ष पर्खिएँ । क्लोजिङमा हिसाब किताब हुँदो हो । मेरो पारिश्रमीक पनि तिर्न बाँकीमा छ नै होला ।++.
1
0
0
पारिश्रमीक दियून् । लेखकज्यूहरू, रचना छाप्न हतार नगरी पारिश्रमीक पाउने भएपछि मात्र प्रकाशकलाई छाप्न दिनुस् । निजि खर्चमा छाप्ने त अर्कै कुरा हो ।.सारा विकृति र अन्यायको ठेक्का लिएझै गरेर लेख्ने लेखकले आफूमाथिको अन्याय र विकृतिको बिरूद्धमा बोल्ने आँट गरून् !.मेरो कवितासङ्ग्रह++.
1
0
0
लेखक पलपल मरिरहेका हुन्छन् । लेखकको लेखकत्व मर्यो भनेँ प्रकाशकले के छाप्छन् ! जति हुन्छ सम्मानपूर्वक लेखकलाई पारिश्रमीक दियो भनेँ लेखकको आत्मासम्मान बढ्छ । आत्मासम्मान असल लेखकको लेखनको मेरूदण्ड हो । लेखकको मेरूदण्ड नभाँचौँ । सबैभन्दा पहिला पाठ्यपुस्तकहरूले लिखित सम्झौताका साथ++.
1
0
0
गर्न सक्तैन । किन कि लेखक शालिक हैन, मूर्ति हैन । उसका पनि जहान, परिवार छन् । उसका पनि सपना र बाध्यता छन् । जसको लागि पैसा चाहिन्छ ।.छापकहरूले रचना मागेर पारिश्रमीक नदिने, दिए पनि अत्यन्त न्यून दिने, कि त असाध्यै ल्याङल्याङ गरेर सयौँ पटक मागेपछि मात्र दिने । यस्तो प्रवृतिले++.
1
0
0
देशभित्र सित्तैमा पानी त पाइदैन । सित्तैमा रचना होस् या कृति दिँदै गयो भनेँ क्रमैसँग लेखकत्व मर्छ । किनकि जीवनको सबैभन्दा ठूलो शक्ति र उर्जा असल लेखकले आफ्नो कृति र रचनामा लगानी गरेको हुन्छ । लेखन बापत उचित पारिश्रमीक लेखकले पाएन भनेँ फेरि त्यहि शक्ति र त्यहि उर्जा लेखनमा खर्च++.
1
0
0
प्रकाशनगृहहरूले पाठ्यपुस्तकमा समावेश गरेका रचनाको उचित पारिश्रमीक लेखकलाई दिनुपर्ने हो नि ! दिएजस्तो लाग्दैन । लेखकहरू ! नाम आउने बित्तिकै मख्ख पर्न बन्द गरौँ । उचित पारिश्रमीक पाउनुपर्छ भनेर आवाज उठाउँ ।.लेखकज्यूहरू ! सित्तैँमा रचना नदिने बानीको विकाश गरौँ । जलश्रोतको यति धनी++.
1
0
0
बिद्यालय र विश्विबिद्यालयले पढाइरहेका पुस्तकमा विभिन्न लेखकहरूका रचना छन् । ती रचनाको उचित पारिश्रमीक लेखकले दावि गरेका छन् कि छैनन् ? छन् भनेँ उचित पारिश्रमीक पाएका छन् कि छैनन् ? लेखक र प्रकाशकका बीचमा लिखित सम्झौता हुने गरेको छ कि छैन ?.पाठ्यक्रम विकाश केन्द्र लगायतका निजि++.
1
0
1
"धार्मिक पर्यटक र एड्भेन्चर पर्यटकले खासै खर्च गर्दैनन् । संसारमा मनोरञ्जनका पर्यटकले बढी खर्च गर्छन् । देशको आर्थिक उन्नतिको लागि यौनव्यवसायलाई पनि व्यावसायिकरण गरौँ" भन्दै एकजना सांसदले संसदमा बोले । . उनलाई सल्लाह- सर्वप्रथम उनैले लाइसेन्स लिएर आफूबाटै यौनव्यवसाय सुरू गरून ।.
0
0
0
सबैभन्दा ठूलो विद्रोह आफूसँगैको हो । आफ्नै मन, मस्तिष्क र हृदयसँगको हो । यो विद्रोह जति सुन्दर कदम जिन्दगीमा अरू केही छैन । यो विद्रोह सजिलो छैन तथापी असम्भब होइन ।.
2
2
14
सांसदहरुको स्टामिना बिरोध गर्दा र विरोधको बचाउ गर्दै सकिनेरहेछ । कहिले सोच्नु सिर्जनशिल बिषय !.
0
0
1
निजि या सामूदायिक विद्यालय, विश्वविद्यालयको पाठ्यक्रममा राखिएका साहित्यिक सिर्जनाको पारिश्रमीक निर्धारण गरेर लेखकले पारिश्रमीक पाउने व्यावस्था लागू गरेर कार्यान्वयन गर्नुपर्छ । लेखकमाथिको शोषण बन्द गरिनुपर्छ । @SumanaShrestha यो एक महत्वपूर्ण विषय हो ।.
1
0
4
जति नै नयाँ रेकर्ड कायम भए पनि सुनको भाउ प्रतितोला डेढ करोड नबनाइ मलाई टेस आउँदैन है ! तपाइहरूको कुरा के छ ?
0
0
3
संसारभरका पुस्तक, भाषा, धर्म, संस्कार, संस्कृति यी सबैबाट अलग्गै राखेर संसारभरका 10 बर्षसम्म जन्मिएका बच्चालाई स्वतन्त्रपूर्वक बाँचेर हुर्किने वातावरण तयार भयो भने के हुन्थ्यो होला !.
0
0
0