Rramesh7 Profile Banner
Ramesh Adhikari Profile
Ramesh Adhikari

@Rramesh7

Followers
3K
Following
39K
Media
919
Statuses
6K

Working as Governance, Election, Legislative and Political Consultant. Experience on Journalism & Theatre. Tweets are personal. Retweets are not endorsements.

From Pokhara
Joined April 2011
Don't wanna be here? Send us removal request.
@Rramesh7
Ramesh Adhikari
3 years
Heaven is Myth but POKHARA is Real. Who would have taken such a beautiful photo?
Tweet media one
13
41
559
@grok
Grok
7 days
What do you want to know?.
575
368
2K
@Rramesh7
Ramesh Adhikari
7 days
RT @setopati: दुर्भाग्यवश, हालको व्यवहारले दलहरू लोकतान्त्रिक आदर्श प्रतिभन्दा पनि आफ्ना स्वार्थमा बढी प्रतिबद्ध रहेको तथ्य उजागर गरिदिएको….
0
1
0
@Rramesh7
Ramesh Adhikari
18 days
नेपालका वरिष्ठ प्रशासक व्दारीकानाथ ढुङ्गेलको ७२४ पेजको (३१३ पेजको अनुसुची) निजामती प्रशासनमा कोतपर्व आज शुरू गरीयो। हेरौ कहिले सकिन्छ?. जनै पुर्णिमाको शुभकामना!!!
Tweet media one
0
0
0
@Rramesh7
Ramesh Adhikari
18 days
कारागार कार्यालय रूपन्देहीको यो प्रेस विज्ञप्ती एआई बाट बनाईएको त हैन होला की? 🤪
Tweet media one
0
0
1
@Rramesh7
Ramesh Adhikari
24 days
पोखराको पोखरा थियटरमा खगेन्द्र लामिछाने द्वारा लिखित पिडा गित हेर्ने अवसर मिल्यो। निर्देशक चे शंकर र एकल अभिनय गर्ने रोशन झवालीको काम उम्दा छ। . सफलताको शुभकामना!!!
Tweet media one
Tweet media two
0
0
1
@Rramesh7
Ramesh Adhikari
25 days
Congrats and all the best, Tirthaji!!! @Stirtha
Tweet media one
1
0
5
@Rramesh7
Ramesh Adhikari
30 days
आफ्नै जिल्ला र आफ्नै मान्छेहरू संग!!!. कास्की, अस्ताम!!!
Tweet media one
Tweet media two
0
0
2
@Rramesh7
Ramesh Adhikari
1 month
पहाडमा जाडो बडे तराइले सेक्नु पर्छ.आंधी आय तराईमा पहाडले छेक्नु पर्छ .हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र .माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ. तराइको खडेरीको .विपत्तिलाई सबै मिलेर सहयोग गरौं!!!.
1
0
6
@Rramesh7
Ramesh Adhikari
1 month
गुप्ता र रंजिताको मात्र हैन, प्रदेश सरकार र जिल्लाका वरिष्ठ नेता र कर्मचारीहरूको पाहुना पाल्ने कुरामा पोखराका होटलवालाहरू वाक्क दिक्क भएका छन। यो अरू शहरमा पनि लागु हुन्छ। . ५७ हजारको के के खाएचन?.
0
0
2
@Rramesh7
Ramesh Adhikari
2 months
सिंहदरवाको एक मन्त्रालयको स्क्रिनमा तलको शन्देस देखे। राम्रो लाग्यो, यस्तै होस।
Tweet media one
1
0
2
@Rramesh7
Ramesh Adhikari
2 months
बिचैमा जागीर सकिएका साथिलाई सोधे, के गर्दैछौ? साथिले भने, केही काम छैन, पिएचडी ईनरोल गरे यार। . बेरोजगार हुदा पिएचडी ईनरोल गर्ने उनि मात्र हैन, थुप्रै छन। . काम छैन भने, पिएचडी ईनरोल गर्नोस। भविष्यमा डा साब जो भईन्छ🤪🤪🤪!!।.
2
0
6
@Rramesh7
Ramesh Adhikari
2 months
पोखरा आउनोस। . PC: @asth525 !!!
Tweet media one
0
0
1
@Rramesh7
Ramesh Adhikari
2 months
Greetings from Kusma, Parbat. पहिला देश, अनि विदेश!!!
Tweet media one
2
0
9
@Rramesh7
Ramesh Adhikari
2 months
आसा गरौ, कुलिङ पिरीयडको अडान @RamhariKhatiwa ले पक्कै छोडनु हुन्न।.
0
1
1
@Rramesh7
Ramesh Adhikari
2 months
गुड मर्निङ पोखरा। आज पोखरा सफा छ!!!
Tweet media one
0
2
7
@Rramesh7
Ramesh Adhikari
2 months
आज बुद्द एयरको काठमाण्डौ पोखरा उडानबाट आउदा मेरो ब्याग सम्पुर्ण भिजेको अवस्थामा फेला पर्यो। . एकपटक लगेज एयरलाईन्सलाई बुझाईसकेपछि, सुरक्षित तवरले जहाजमा लग्नु पर्ने हैन र?. बुद्द एयरको यस्तो लाप्रवाही पुन नदोहोरीयोस। @AirBuddha.
1
0
4
@Rramesh7
Ramesh Adhikari
3 months
विकास र सुशासन कुरा मात्र कति गर्नु? आउनोस, आज संगीत र सिनेमाका कुरा गरौँ!. Nhyoo Bajracharya, Nepali composer, lyricist, and singer, Min B. Bham a famous movie director and Limbu a young film producer with Deepak Sapkota, ED of Karuna Foundation.
Tweet media one
1
0
1
@Rramesh7
Ramesh Adhikari
3 months
सांसद विकास कोष बजेटको टेवल मुनी। . तर पत्रकार संघ कोष बजेटको टेवल माथि। . लगे रहो मुन्ना भाइ!!!😁.
0
0
4