asth525 Profile Banner
अरुण श्रेष्ठ Profile
अरुण श्रेष्ठ

@asth525

Followers
1K
Following
13K
Media
400
Statuses
4K

सुख भेट्छु, दु:ख भेट्छु जीन्दगीको तृष्णा मेट्छु। मीठो धुन सुन्ने आशमा आफूलाई सधैं रेट्छु।।

Pokhara, Nepal
Joined February 2011
Don't wanna be here? Send us removal request.
@asth525
अरुण श्रेष्ठ
4 years
हिमाल शान्त छ, बिहार पनि शान्त छ.यहाँ मान्छे मात्र दुःख पिडाले आक्रान्त छ
Tweet media one
10
20
330
@asth525
अरुण श्रेष्ठ
20 days
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी". प्राकृत पोखरा.
Tweet media one
0
1
6
@grok
Grok
19 days
Blazing-fast image creation – using just your voice. Try Grok Imagine.
284
565
3K
@asth525
अरुण श्रेष्ठ
29 days
हरियाली छाएको छ खेत खलियानमा अचेल.मान्छेका घर आएको छ खेत खलियानमा अचेल
Tweet media one
0
2
13
@asth525
अरुण श्रेष्ठ
1 month
सिउँडे कोपिला अनि बरसातको पानी.कस्तो प्रीत बस्यो आज जानी नजानी
Tweet media one
0
0
11
@asth525
अरुण श्रेष्ठ
2 months
वर्षा याम अनि अन्नपूर्णको तामझाम!
Tweet media one
1
3
31
@asth525
अरुण श्रेष्ठ
4 months
फेवा विहार.
Tweet media one
0
1
16
@asth525
अरुण श्रेष्ठ
6 months
चितेपानी, पोखरा-१९
Tweet media one
3
15
132
@asth525
अरुण श्रेष्ठ
6 months
माछापुच्छ्रे हाँसेको हेर.तिमी छेउमा पुगेको देखेर.
Tweet media one
5
12
148
@asth525
अरुण श्रेष्ठ
6 months
आज एक झुल्को घाम ओढे पछि माछापुच्छ्रे.
Tweet media one
5
11
167
@asth525
अरुण श्रेष्ठ
6 months
माछापुच्छ्रे गाउँपालिका वडा नं ८, कालीमाटीबाट तपाईंहरूको सुखद् दिनको कामना सहित शुभ-प्रभात!
Tweet media one
5
9
130
@asth525
अरुण श्रेष्ठ
6 months
कुहिरो भित्र हराएको माछापुच्छ्रे एकाएक हिउँ बोकेर झुल्कियो आज.
Tweet media one
6
28
330
@asth525
अरुण श्रेष्ठ
7 months
"ईश्वर लाखौं तरिकाले लाखौं ऐनामा प्रतिबिम्बित छन्। प्रत्येक ऐनाले यसलाई आफ्नै तरिकामा प्रतिबिम्बित गर्दछ।.यो बुझ्नु पर्ने आधारभूत कुराहरू मध्ये एक हो।" .- आचार्य रजनीश. तस्वीर : होटल पोखरा आई, ग्यारजाती, पोखरा-१८ का सञ्चालक सुगन गुरुङ्गको चित्रकारिता शिशामा प्रतिविम्बित हुँदा!
Tweet media one
0
0
3
@asth525
अरुण श्रेष्ठ
7 months
अर्मलाकोट, पोखरा-२०
Tweet media one
3
10
143
@asth525
अरुण श्रेष्ठ
8 months
घ्यः चाकु संल्हुया लसताय् भिन्तुना!
Tweet media one
1
1
6
@asth525
अरुण श्रेष्ठ
8 months
हार्दिक शुभ-कामना.
Tweet media one
0
0
17
@asth525
अरुण श्रेष्ठ
8 months
कसैले सोध्यो, "स्वर्ग कहाँ छ?".मैले आफू उभिएको धरतीको माटो मुठीमा उठाएर भनें, "स्वर्ग मेरो मुठीमा छ!". शुभ-प्रभात!.शुक्रवार शुभ होस्! 🙏
Tweet media one
5
13
130
@asth525
अरुण श्रेष्ठ
8 months
वातावरण स्वच्छ रहोस्, हिमपर्वतहरू स्वस्थ रहुन्.
Tweet media one
3
9
110
@asth525
अरुण श्रेष्ठ
8 months
Tweet media one
0
0
14
@asth525
अरुण श्रेष्ठ
8 months
पश्चिमी वायुको आंशिक प्रभावले हिमालय पर्वतमा आंशिक हिउँ परे पछि.
Tweet media one
3
9
137
@asth525
अरुण श्रेष्ठ
9 months
सुन्दर तर सुनसान. नुवागाउँ, धिताल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ स्थित मानव रहित घर.
Tweet media one
10
14
159
@asth525
अरुण श्रेष्ठ
9 months
मान्छेका लोभ तृष्णा झाङ्गिएको छ.त्यसैले हेर हिमशिखर नाङ्गिएको छ
Tweet media one
2
14
140