Ram Raj Regmi
@RamRajRegmi3
Followers
48
Following
86
Media
37
Statuses
698
Joined April 2022
शारीरिक रिसले आफूलाई खान्छ यसलाई बाैद्धिक रिसमा बदलेमा स्वाँठहरूकाे मसला बन्छ ।
0
0
1
वाम लेखकले गरे इरानमाथि अमेरिकी हमलाको विरोध
onlinekhabar.com
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
0
0
0
Pass the bill of cooling period from parliament. Don't withdraw because of the pressure from beaurocrats !
#zerotolerance Lets campaign for cooling period, it improves governance and controls corruption. @RamRajRegmi3 @UttamRegmi @jhalaksubedi62 @gunaraj @kpsharmaoli @cmprachanda @ReganSapkota @Himal_Khabar @ekantipur_com @nagarik_news
https://t.co/4g3KKbRE32 via @kathmandupost
0
0
1
विद्युतकाे व्यवस्थापन गर्न नसक्नेहरूले के देश चलाउँछाैँ खाेइ ? https://t.co/XEpwEScUgH
ekantipur.com
अघोषित लोडसेडिङका कारण शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमिति बैठक मोबाइलको बत्ती बालेर सञ्चालन गरिएको छ ।
0
0
1
हजुर जस्ता सचेत प्राणी लाई त कानुन लागेकाे छैन, बाघकाे के कुरा ? https://t.co/APpOZnxYiU
setopati.com
'यो बाघ भन्ने जन्तु फोटामा हेर्दा बडो गज्जवको हुन्छ। सामुन्नेमा पर्यो भने बस्। फोटामा बाघ हेरेर कुरा गरेर हुँदैन,' उनले भने।
0
0
0
पार्टी प्रमुखहरूका गलत काम कारवाहीप्रति काेही बाेल्न सक्दैनन् । पार्टीमा निरङ्कुशता बढिरहेछ । पार्टीलाई सही मार्गमा हिँडाउन खाँचाेछ अष्टलक्ष्मीहरूकाे !
ekantipur.com
एमालेभित्र फरक मत राख्ने नेताको खडेरी पर्दै गएका बेला केही महिला नेताले भने कतिपय निर्णयविरुद्ध निर्भीक रूपमा आफ्नो धारणा राख्दै आएका छन् । मालेकी नेता विद्या भट्टराईले काम गर्न असहज भएपछि वैशाख ८ मा...
0
0
1
पहिला त मलाई पनि सालीन लाग्थ्यो । पछि भने अराजक बन्न थालेका हुन् । दुर्गेकाे सचिव बन्न सुहाउने कुरा थिएन ।
रविन्द्र मिश्र मेरा पनि साथी हुन्, पाहुना लागेको छु, कैयौं रेडियो वार्ता गरेको छु। हथकडीमा देख्दा दुखी छु। दुर्गा प्रसाईलाई जनकमान्डर बनाएर उनी सदस्य-सचिवका रूपमा सडकमा खटिएको तीनकुने घटनादोष कति हो, वस्तुनिष्ठ पड्ताल अदालतले गर्ला। अन्याय कसैलाई नहोस्!
0
0
2
प्रधानमन्त्रीजीकाे कार्यशैली नेपाली उखानकाे बिरालाकाे जस्तो भयाे । बिरालाले याे घरका जहान सबै सिद्धिए भान्छामा एक्लै ढलिमलि गर्ने थिएँ भनी भन्छ रे भनी मलाई सानाेछँदा आमाले सुनाउनु हुन्थ्यो ।
0
0
3
राजर्षि जनक अध्ययन अनुसन्धान केन्द्र जनकपुरधाममा ३० चैत्रमा जनक दर्शन र बुद्ध दर्शन विषयक एक दिने विचार गाेष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै
0
0
1
मार्सी भात खुवाइरहने बाटाे नसमातेर देखाइदिने बाटाे हिँडेपछि हुने यही हाे दुर्गे दादा !
0
0
2
लेख समसामयिक छ । तर दलाल र क्राेनि पुँजीवादसँग साँठगाँठ गर्ने सत्ताले ज्ञानेन्द्रलाई सजाय गर्छ र गल्ती सुधार्छ भनी आशा गर्न सकिन्छ र ?
झलक सुवेदी लेख्छन् : राज्यका सम्पूर्ण सुविधा त्यागेर संविधानभित्र राजनीति गर्न आए ठिकै छ, अन्यथा जनतासँगको सम्झौता तोड्ने ज्ञानेन्द्रलाई दण्डित गर्नैपर्छ https://t.co/1rkMb42djT
0
0
2
अब भ्रष्टाचारमुक्त पार्टी चलाउलान् नि !
रवि लामिछाने रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका छन् । https://t.co/JFwkbV59LC
0
0
0
तपाईंको सरकार छ मुख्य याेजनाकारकाे पहिचान गरी कारवाही गर्नाेस न । बाेल्ने हाेइन, गरेर देखाउने हाे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन्। https://t.co/pMT6Xdrdtj
0
0
0