Prashant68 Profile Banner
Prashant Aryal Profile
Prashant Aryal

@Prashant68

Followers
92K
Following
8K
Media
2K
Statuses
18K

an average journalist

Kathmandu/Tikapur
Joined June 2009
Don't wanna be here? Send us removal request.
@Prashant68
Prashant Aryal
2 days
अब यी गाडी बनाउने खर्च कसले व्यहोर्छ ?.
@setopati
Setopati
2 days
प्रधानमन्त्रीको सवारी पछ्याइरहेका दुई मन्त्रीका गाडी खाए ठक्कर
2
0
3
@Prashant68
Prashant Aryal
2 days
भनेपछि, घराँ ताल्चा मारेर परिवारै घुम्न निस्कनु नि भएन, प्रहरी सोधीखोजी गर्दै आईपुग्न सक्छ 😂.
1
0
6
@Prashant68
Prashant Aryal
2 days
🤣🤣🤣.
@nlhindi
Newslaundry Hindi
2 days
#NLTippani : न्यूज़लॉन्ड्री की ओर से अर्नब गोस्वामी के लिए बेहतरीन ऑफर. जब टाइम पास करने के दिल करे तो यहां आ जाया करें यहां ख़बरों और ख़बरनवीसों की धुलाई का बेहतरीन इंतेज़ाम है. देखिए दिन ब दिन की इंटरनेट बहसों और खबरिया चैनलों के रंगमंच पर टिप्पणी :
0
0
0
@Prashant68
Prashant Aryal
3 days
सप्पैले @Gorakhbista लाई हाईलाईट गरे तर हाम्रा दाई अनि ग्यालरीका सह-साहुजीलाई अन्याय भयोजस्तो लाग्यो र यो तस्बिर पोस्ट्याईयो :-)
Tweet media one
Tweet media two
2
3
20
@Prashant68
Prashant Aryal
3 days
नेपाल आका रैछन, .पर्यटन प्रबर्धन चैँ भैरा'छ ।
Tweet media one
16
16
317
@Prashant68
Prashant Aryal
4 days
संसारमा न्यायाधीश बनाउन माग गर्ने देश हाम्रो मात्र हो कि अरू पनि छन ? 😤.
@nepalkhabar
Nepalkhabar
4 days
मुख्य रजिस्ट्रार ढकालको अवकाश आज, सर्वोच्चको न्यायाधीश बनाउन अधिकृत समाजको माग
1
3
4
@Prashant68
Prashant Aryal
5 days
लोकतन्त्र आच्या झोकतन्त्र !.
@deshsanchar1
Deshsanchar
5 days
पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित
0
0
5
@Prashant68
Prashant Aryal
5 days
शनिबार बिहानी सुखद रह्यो, .अब, खसीको मासु र भात खान केहीले छेकेन 😎.यहाँहरूको पनि दिन शुभ रहोस 💐🌅💐
Tweet media one
1
1
10
@Prashant68
Prashant Aryal
6 days
त्यसोभए कांग्रेसका सांसदले संसदीय समिति र सदनको पूर्ण बैठकबाट ‘हुन्छ’ भनेर किन पारित गरेका त ? .गजब छ बा !!!.
@nepalkhabar
Nepalkhabar
6 days
कांग्रेसको निष्कर्ष- संवैधानिक परिषद् विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरे
4
4
30
@Prashant68
Prashant Aryal
7 days
ए. उसोभए 'जनवादी गणतन्त्र नेपाल' हुनेवाला थियो 😂🤣.
@Rato_pati
RatoPati
7 days
प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन सकेन : नेता गजुरेल .#Ratopati .
1
0
1
@Prashant68
Prashant Aryal
7 days
RT @AnupMoEnergy: २०६४ सालमा घोषणा भएको दोधारा-चांदनी सुख्खा बन्दरगाहको निर्माण २०८२ सालमा थालियो । २०८४ मा संचालन होला ।यस गतिमा नागरिकलाई….
0
2
0
@Prashant68
Prashant Aryal
9 days
यत्तिको आँटचाहिँ हुनुपर्छ नयाँ पुस्तामा 👏.
@setopati
Setopati
9 days
अध्यक्ष ओलीले दुई कार्यकाल पार्टी चलाइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ। अब  निःशर्त  नेतृत्व हस्तान्तरण र पुस्तान्तरण  पनि परिवर्तनको एउटा विषय हो।’.
1
1
12
@Prashant68
Prashant Aryal
9 days
Tweet media one
0
1
0
@Prashant68
Prashant Aryal
9 days
आज बीपीलाई संझने, अनि भोलिदेखि पानी छम्कने 😆.
0
0
14
@Prashant68
Prashant Aryal
9 days
चौतारीमा बसेर रून पाउँ,.मनको पीडा आँसुले धुन पाउँ . गौँथलीको के घर के गाउँ,.दुखियाको के थर के नाउँ. .शुभ रात्री.
0
0
3
@Prashant68
Prashant Aryal
9 days
RT @amritnepathya: आइ त हाल्यौ .गइ त जाउला .अघि पछि आलो पालो . प्रिय अरुण दाई, तिमी घर्तीबाट अस्ताएको साँझ….
0
10
0
@Prashant68
Prashant Aryal
11 days
🤣🤣🤣.
@ADH_RAJAN
राजन दादा
11 days
निम्तो आएको खुसियाली मनाउन भोलीलाई सार्वजनिक बिदा दिएका त छैनन् नि!😁😁.
0
0
3
@Prashant68
Prashant Aryal
12 days
अहिले त लोप भए गाउँघरमा हुने यस्ता टुकटुके मिल । जसको धुवाँ निस्कने पाईपमा सिलेबरको लोटा,अंखोरा वा गिलास राखिएको हुन्थ्यो र ट���क टुक. आवाज निस्कन्थ्यो । मिल चालू छ भनेर जनाउ दिन यस्तो गरिन्थ्यो। .यो छोटो भिडियो हेर्नुस र अतीतमा फर्कनुस ।.शुभ शनिबार 💐.
0
2
7
@Prashant68
Prashant Aryal
12 days
RT @ibkarki: @Prashant68 कर्मचारी पछी शिक्षक । .त्यसपछी को… ? .डर त्यता छ ।.
0
1
0