ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵 Profile Banner
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵 Profile
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵

@Krishnangshi

Followers
23,002
Following
23,913
Media
4,889
Statuses
160,371

Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker .

Nepal
Joined October 2010
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
Hope, all of you spill feedback over of this poem. Read it. You can discern how capitalism crush the common people life through its every stanza of poem. 🙏🙏🙏
Tweet media one
5
11
36
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
स्वतन्त्र मधेस स्वतन्त्र मधेस ईसाई मिसनरीकै राजनीतिक माग हाे।याे ब्रेनवास हैन्।मधेस नेपालकाे उपनिवेश कुन अर्थमा भनेका हुन् साे अर्थ भित्र अनेक अनर्थ लगाईएकाे छ। याे माग मधेसी अाम जनताको छैन्।केही जुठापुरा खाने मधेसीहरू पुरै मधेसीहरूकाे प्रतिनिधित्व गरेकाे भन्न मिल्छ र!
10
77
316
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
राजेन्द्र पाण्डे चरीकाे लागि कुनै बेला संसदमा चुरीफुरी गरेको राजेन्द्र पाण्डेले विभिन्न बैंक बाट साढे २ अरब,मनमाेहन अस्पताल संचालनकाे लागि लिएको रकमको ३ बर्ष बित्दा पनि एक किस्ता तिरेका छैनन्। राष्ट्र बैंक माथि दबाब दिएर खराब कर्जाको प्राेभिजन स्थगित गराएका छन्। सानालाई ऐन
7
97
298
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
खस-अार्यकाे अारक्षण हटाउनु पर्ने युराेपियन युनियनकाे सुझावमा चर्काचर्की र घम्साघम्सी बकतब्यहरू अाएकाे छ। यदि सहि प्रयोग हुँदैन भने सामानुपातिक र अारक्षण दुवै एकसाथ हटाए हुन्छ। हुनेखाने,श्रीमती,संवधि र नगदि दिनेकै लागि बिकृत प्रयोग हुने समानुपातिककाे अवैध धन्दा बन्द गर्दा हुन्छ।😑
7
58
247
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 months
याे,बसन्तपुर ,काठमाडौंकाे कुमारी मन्दिरको दृश्य हुनुपर्छ।
@epanchjanya
Panchjanya
6 months
सनातन के आगे झुकती दुनिया। ये कोई भारतीय नहीं, हॉलीवुड के एक्टर मॉर्गन फ्रीमैन हैं। नेपाल में देवी मां के स्वरूप के आगे नतमस्तक हो रहे हैं।
83
2K
11K
3
33
242
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
एउटा ज्यामीले दिन भरी श्रम गर्दा ८०० मा कवाेल गरेर काम लगाउदा,काम सकेपछि वार्गेनिङ गरेर मुश्किलले ६०० दिन्छ। पुजा गराउने पुरहितलाई चार,पाँच हजार नगद पछि,दक्षिणा र टपरीमा गरेर ८००० जति दिने गर्छ। पुजा गर्न बढीमा दुई घण्टा लाग्छ। याे हाे वाहुनवाद। वंशवाद। जहानियावाद ।।
Tweet media one
51
33
221
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 months
छोरीलाई अमेरिकामा सेटल गराएपछि, होटल मेरीयटमा हुक्का तान्दै गरेका माओवादी नेता देवेन्द्र पौडेल रिपोर्टरस् क्लबमा पुगेर भने: शर्वहारा वर्गको मुक्तिको लागि जस्तो सुकै क्रान्ति गर्न पनि हामी सधैँ तयार रहनुपर्दछ।। कार्याकर्ताले परर्र ताली बजाए। साभार : विवेकशील अभियान । फल्यास ब्याक
Tweet media one
10
71
220
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
स्वतन्त्र मधेस युराेपियन युनियन वाट संचालित ईसाई मिशनरी अभियान हाे। स्वतन्त्र मधेसकाे ब्यानर,प्लेकार्डवाट सिक्नु पर्ने कुरा एउटै छ त्यो के टुईटेहरूलाई थाहा छ। यसलाई गम्भीरतापूर्वक लिउ तर अाम मधेसीहरूलाई यस्तै गरि जेनरलाईज गरेर नबुझाैं। यसलाई लिएर मजाक पनि नवनाम्।
6
64
202
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
दिपेन्द्र झाको मधेस अान्दोलनकाे गन्तव्य पूरा भएको छ।उनलाई मधेसीहरूकाे हकहित भन्दा बढी अाफ्नाे राेजगारी चाहिएको थियो।अब उनले पाए। जब जब नेता र कार्यकर्ताकाे राेजगार च्युत हुन्छ अनि बल्ल अाम मधेसीको अधिकार र संबृद्धिकाे चिन्ता हुन थाल्छ। मधेस किन संपूर्ण राजनीतिक परिपाटी यस्तै छ।
12
52
192
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
तुईन काटने भारतीय अर्ध सैनिक जवानहरू नेपाली मूलको भारतीयहरू नै रहेछन। कम्तीमा समुदायकै माया त हुनुपर्ने हाे। सैन्यवल अातंकवाद विरूद्ध हामी नेपाली एक भएर भारतको विराेध गराैं। दूतावास घेराैं। दवाव दिउँ। ज्ञापनपत्र बुझाउँ। मुद्दालाई अन्तर्राष्ट्रिकरण गराैं।
Tweet media one
Tweet media two
9
34
186
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
यहुदी र भारतीय सबैभन्दा कन्जुस हुन्छन्।हाम्रो मधेसी दाजुभाइ तथा दिदिबहिनी पनि याे बर्गमा थाेर वहुत पर्छन्।अाैसत र सापेक्षिकताकाे अाधारमा लेख्दै छु। भारतीय पर्यटकहरू खाजा र खाना घरवाटै पाेका पारेर ल्याउछन्।यी पर्यटकहरू बाट के अार्थिक काराेवार बढला र! बेकारकाे ठेलमठेल भीड मात्रै।
13
55
181
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
सहि भन्याे काजीले।
Tweet media one
4
31
185
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
रेल चले पनि नचलेपनि चिन सीतका नेपाली नाकाहरू खुल्न सके वा खुलाउन सके अाेली सरकारको अर्को मास्टर स्ट्राेक कहलिने छ।भारत एकल निर्भरता हटाउन सके याे परराष्ट्र मामिलामा एतिहासिक सफलतामा दरिने छ। मधेस भित्र ईसाईकरन राेक्न सके देशको एकता अक्षुुण्ण रहने निश्चित छ। हेराैं क्या गर्छन्
7
29
167
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
सेताेपाटि : माफिया,भ्रष्ट र क्रिश्चियन मिशनरीकाे पैरवी गर्ने भ्रामक पत्रिका।
Tweet media one
8
34
156
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
मधेस मुवभेन्ट भन्ने कथित मधेसी अान्दोलनकारी टुईटेले मलाई अारएसएस काे एजेन्टकाे विल्ला भिराईदियाे। माेदीकाे पाउमा लम्पसार पर्ने,देशको झण्डा जानेर विगारेर राख्ने,राष्ट्रिय गाना पनि नबजाउने अनि कराेडाैं भ्रष्टाचार गर्ने र गरिकाे लागि सुकाे खर्च नगर्नेहरू अाफ्नाे नाम अाफै काटिरहन्छन्
3
38
153
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
मानवता भन्दै अाज राेंहिगियालाई शरण दिउँ। भाेली राेंहिगियाले हामीलाई अरू देशमा शरण माग्ने स्थितिमा पुर्‍याउईदिनेछन। सिंधकाे राजा दाराले पैगम्वरकाे परिवारलाई शरण दिएका थिए। अाज सिंधमा एउटा हिन्दू छैन।
11
29
150
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
वालेन @ShahBalen शाहले शक्ति काे दुरुपयोग गरे ? गरेकाे हाे भने,यसरी नै शक्ति काे दुरुपयोग गरिरहुन। हामीलाई यसरी नै शक्तिकाे दुरुपयोग गर्ने मेयर चाहिएको छ।
5
24
141
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
डा. युवराज खतिवडा लाई विद्वान् ठान्थे अाखिर अाेलीकाे निम्न दर्जाकाे चाकड रहेछ। अाज अाएर प्रष्ट भाे। खतिवडा याेग्यता ले नभएर चाकडीले यतिका पदहरू खाएका रैछन्।
9
14
141
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
याे फटहाहरू सरकारी खर्चमा घुम्न र घिच्न गएका।
Tweet media one
36
25
136
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
जहाँ मुश्लिम त्यहाँ दंगा,फसाद र अशान्ति हुने कुराकाे पछिल्लो प्रमाण रूपैठामा मुश्लिमहरूले छठ पुजामा गरेको अवराेधकाे घटनाले पुष्टि गर्दछ। विश्वकाे सवैभन्दा असहिष्णु,अवैज्ञानिक,वर्वर र अाततायी जमात केवल मुश्लिम छन। याे तिताे तथ्य हाे। नकार्न सकिन्छ। तथ्य वाट भाग्न सकिदैन।
11
24
136
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
नेपाली पासपोर्टमा अनेकन वंगलादेशी युएईमा कार्य गरिरहेका छन। वंगलादेशीहरूले नागरिकता कसरी पाए। जब कि वंगलादेश सित सिमा पनि खुल्ला छैन। मधेसी-विहारी,नेपाली- दार्जिलिङका जस्तो झुक्किने समानता पनि छैन। राेटि र वेटिकाे संवध पनि छैन। समस्या कता छ? विद्येयक समस्या हाेईन। भ्रष्टाचार हाे।
10
16
136
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
वरिष्ठ पत्रकार तथा टक्सार पत्रिकाको प्रधान सम्पादक श्री गजेन्द्र बुढाथोकी @gbudhathoki लाई वटलर्स नेपालले ज्यान मार्ने धम्की दिएको खवर गम्भीर छ। वटलर्स नेपालले पुँजीगत लाभकर छलेको कुरा निज पत्रकारले उजागर गर्दै अाउनु भएको छ।
10
17
132
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
एउटा ज्यामीले दिन भरी श्रम गर्दा ८०० मा कवाेल गरेर काम लगाउदा,काम सकेपछि वार्गेनिङ गरेर मुश्किलले ६०० दिन्छ। पुजा गराउने पुरहितलाई चार,पाँच हजार नगद पछि,दक्षिणा र टपरीमा गरेर ८००० जति दिने गर्छ। पुजा गर्न बढीमा दुई घण्टा लाग्छ। याे हाे वाहुनवाद। हिन्दू धर्म मन पर्ने छाेडेकाे छ।
Tweet media one
35
21
134
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
सटिक 👏👏👏 प्रचण्डे र माकुनेकाे मुहार,हेर्न लायक छ। 🤣😂
9
27
132
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
5 years
चिनले नेपाललाइ 56 अर्बकाे सहयाेगमा दंगदास नेपाली। 74 अर्ब - N सेल 20 अर्ब - क्यान्टेन्मेन्ट 6 अर्ब - वाइड बडि 1२ अर्व- 4G यति त अहिलेकाे,सूडान घाेटाला,चूडामणि झ्वम्म,भूमाफिया पाैडेलकाे हाम,कति अरव,कति अरव भ्रष्टाचार। नेपाल गरीव छैन। गरीव बनाएको हाे।
5
31
128
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
बिरगंजमा अाम जनताको जग्गा पुनः सिमांकन गर्दा भारत तिर पर्न गयो।सरकार बाेलेन्।स्थानीय नेताहरू बाेलेनन्।अधिकार कर्मीहरू नि अाखिरत बाेलेनन्। अाम जनता पनि बाेलेका छैनन्।बाेल्न चाहदैनन्।बाेल्न चाहेको भए कसले छेक्न सक्थ्यो। प्रदेशको राजधानीकाे लागि टायर बाल्न सक्नेहरू त उफ!नि गर्दैनन्।
2
47
127
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
एउटा ज्यामीले दिन भरी श्रम गर्दा ८०० मा कवाेल गरेर काम लगाउदा,काम सकेपछि वार्गेनिङ गरेर मुश्किलले ६०० दिन्छ। पुजा गराउने पुरहितलाई चार,पाँच हजार नगद पछि,दक्षिणा र टपरीमा गरेर ८००० जति दिने गर्छ। पुजा गर्न बढीमा दुई घण्टा लाग्छ। याे हाे वाहुनवाद। हिन्दू धर्म मन पर्ने छाेडेकाे छ।
Tweet media one
27
25
126
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
मेगा वैंक काण्ड के हाे? लिंक पाउँ।
10
3
129
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
मेरो एक नवाेदित ईसाई साथी,संयाेगवश,मंगलबारकाे दिन मेरो घरमा झुल्किएका थिए। मंगलवार घरमा गणेशकाे पूजा गर्ने र लड्डु प्रसादमा अर्पण गर्छम्। पूजा सकेपछि प्रसाद लिनै मानेनन्।प्रसाद नभएर मिठाइ मानेर खाउ भन्दा पनि खाएनन्। हैट! कट्टरता
18
8
124
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
मधेसीहरूलाई राष्ट्रकाे माया हुँदैन।भारत तिर झुकाव हुन्छ भन्नू सरासर अल्प बुझाई हाे।नेताहरूकाे अाधार लिएर भनेका हुन भने मधेसी न पहाडी काेई किसिसे कम छैनन्। विश्वमा नेपाल चिनाउने र गैर अावासी नेपाली संघ(NRN) खाेल्ने पहल र संस्थापना मधेसीले नै गरे। अलि यस्तो पूर्वाग्रह त्याग्ने कि!
5
9
120
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
पशुपतिनाथ मन्दिरमा एउटा साधु माथि पत्रकार द्वरा गरिएको दुर्व्यवहार निन्दनीय छ। पशुपति मन्दिर नेपालमा छ। पशुपतिनाथ विश्वकाे कुनै पनि देशमा वसेकाे हिन्दूकाे उतिकै अाफ्नाे मन्दिर हाे जतिको नेपालीकाे छ। निजहरू माथि हदैसम्म कारवाहि गरियोस्। @NepalPoliceHQ @MofaNepal
30
39
118
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
नेपाली भाषा खस शासकले लाददिएर जनजाति र मधेसीहरूकाे मातृभाषाकाे विकास अवरुद्ध गरेका भन्नेहरूले ईसाईकरणकाे विराेध नगरेको देख्दा चेत खान्छु। ईसाईकरण बढदै गएमा मिथिला,नेवा,जनजाति र खस-अार्य सबैका संस्कृतिका विविधता चंगा चेट भएर जाने चाहिँ किन गम्दैन्। न झिझिया,गाैरा,न त छेवार...
3
36
119
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
याैन स्वतन्त्रता चाहनेले विवाह गर्नु हुँदैन। विवाह गर्नेहरूले स्वतन्त्रता खाेज्नु हुँदैन। महिला हाेस वा पुरूष,विवाह गर्ने कि स्वतन्त्र रहने विवाहको कुराकानी चल्दा र प्रेम विवाह गर्दाखेरि निर्णय लिनुपर्छ। दुवै कुरा एकसाथ चल्दैन।
9
15
118
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
सटिक मिम। 👍️👍️👍️ कटु सत्य यहीँ हाे।
Tweet media one
8
21
117
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
माेहना अंसारी साच्चिकैकाे सूधारवादी यदि हुँदाे हुन त्,पहिले,अाफ्नाे समूदाय भित्रको कुरूति माथि प्रश्न उठाउथिन,तर्क राख्थिन,समूदायका अशिक्षित र पिछडिएकाहरूलाई चेतना फैलाउने काम गर्थिन्। उनी सेलेक्टिव छिन् सा छिन् नै,अाफ्नाे कुरूतिलाई दैविक नियम मान्ने स्वयं अन्ध विश्वासी छिन्।
6
24
116
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
साधुराम सुकुम्बासी,भूमाफिया विष्णु पाैडेलकाे अालिसान दरवार ।
Tweet media one
7
27
117
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
“मैले छोरीलाई जीवनबाट विमुख गरेर पाप गरेको छैन। ठूली नहुदै प्राप्त हुने अनेकन् अभिशाप बाट मुक्त गरेकी छु। मृत्यु पूर्वको छट्पटी भन्दा जीवन जिउँदाको हुटुहुटी जिउन ग��र्‍हो छ । धेरै गार्‍हो छ।” लघुकथा-कुमाता- पढेर प्रतिक्रिया जनाउनु हुने अपेक्षा गर्दछु।
8
21
114
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
मधेस प्रदेश सरकारकाे चित्त धेरै संकिर्ण छ। पुरस्कार नै दिने भए सवै खेलाडी लाई दिए हुनथ्याे। नदिए,कसैलाई नदिए हुनथ्याे। गुलसन झा र शेख माेहम्मदलाई मात्रै दिने समाचार लिएर क्षुब्ध छाैं। हरेक कुरामा मधेसी-पहाडी गर्नु अशाेभनिय र निन्दनीय छ।
6
11
114
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
मानुषि भट्टराई राष्ट्रिय घाँडाे हुन।
Tweet media one
7
18
112
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
प्रभु यशु मिनरल वाटर अब बजारमा अाएकाे छ।एक लिटर पिउनुस र जिन्दगी भर पानीको अावश्यक्ता बाट मुक्ति पाउनुस।फेरि पनि प्यास लागेछ भने तपाईंको श्रद्धा(faith)मा खाेट रहेछ जान्नुस तदर्थ फेरि फेरि पिएर तिर्खा मेटनुस्। मुक्ति र दुनियाँलाई उल्लु बनाउने जुक्तिकाे मार्गकाे गन्तव्यमा पुग्नुस्
0
23
106
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
जनयुद्ध,कथित जनयुद्ध पछि प्रचण्डकाे धन,रवाफ,सत्तामा हालिमुहाली,गुरु ठाेकाे ताली,ग्ल्यामर देखेपछि धेरै जना सशस्त्र अान्दोलन गरेर प्रचण्ड जस्तै प्रतापि बन्ने अासामा मधेसमा धेरै सशस्त्र समूह खडा भयाे र अकालमै मृत्यु बरण गर्याे। सिके राउत पनि प्रचण्ड जतिकै सबथाेक चाहन्छन्।
1
16
108
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
अरूकाे म जान्दिन। मधेसी भएर संपूर्ण मधेसीको प्रतिनिधित्व गर्दछु भनेर अाफै मपाई गर्दिन। पृथ्वीनारायण शाहलाई हार्दिक श्रद्धा सुमन र एकताको नेतृत्वकाे लागि अाभार प्रकट गर्दछु। अतीत लिएर विमर्श गर्न सकिन्छ। अाक्षेप लगाउनु र नव युगकाे प्याराडाईम बाट गरेको विश्लेषणले न्याय गर्दैन्।
Tweet media one
4
15
111
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
प्रहरी अातंकवाद ! 😡😡 @NepalPoliceHQ
11
53
103
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
कुमारी प्रथा पनि कुरिती नै हाे । नेवा: संस्कृति भित्रको कुरिती लाई कुरिती लेख्ने साहस कसैले गर्दैनन्। एउटा सानाे वच्चिलाई देवी वनाएर,उसको वालपनकाे जीवन तहसनहस गरिदिन्छ। यस्तै कुरिती देउकी प्रथा पनि छ। वाेल्ने साहस त गर्नैपर्छ। कुमारी प्रथा वाल्यपन माथिको सांस्कृतिक वर्वरता हाे।
16
21
109
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
बेटी पढाउ र बेटी बचाउ-२नंं प्रदेशमा माेदिले ल्याएको मिशन लागू गर्ने भएका छन्।याे सकरात्मक कुरा हाे।सकरात्मक कुरा जसको लिदा नि हुन्छ। शिक्षा सुलभ पनि हुनुपर्याे।बाेर्डिङ स्कूलमा सबैले धान्न सक्दैन।सरकारीमा पढाइ हुन्न। दाईजाेकाे दारूणताले गर्दा छाेरीलाई गर्भमा तुहाईन्छ। नाेटिसेवल
1
11
106
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
8 months
प्रचण्डले राज्यलाई थाेपारेका राष्ट्रिय घाँडाेहरू।
Tweet media one
17
23
107
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
@Imamofpeace please follow him.He is one of eloquent Imam speaks always for equality & justice. The person of intelligence who has been striving to break status-quo & extremism. I salute him & always keep on eyes on twittee to read his tweets.
4
10
85
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
पूर्व उपराष्टपति झाले नेपाल मगन्ते देश भनेको छ।मागेका धन कता जान्छ साे पनि भनदिए बेस हुनेथियो। नेपाललाई बैदेशिक अनुदान नै चाहिदैन्।बैदेशिक अनुदानले अाखिर कता गयो।नेता,कर्मचारी र शक्तिशालीहरूका भाेग बिलासमा खर्च भएको छ। देश अाफै सक्षम छ।असक्षम त ठूलावडाले बनाएका छन्।
2
20
104
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
अाँखाकाे रेटिना मा वनेकाे विम्व,सेकेन्डकाे १६ भाग सम्म स्थित (बनी) रहन्छ। यहीँ वेगमा,अनुपातमा एउटै तस्विर अाँखाकाे अगाडि चलेको प्रतीत हुन्छ। सिनेमा मा १ सेकेन्डमा २४ तस्वीर लिएको हुन्छ। र जब अाँखा अगाडि त्यो तस्वीर पर्छ,तब चलेको प्रतित हुन्छ। यहीँ चलचित्र हाे।
6
26
107
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
राजेन्द्र महत्ताे अंगकृत नेपाली नागरिक हाे। अंगकृत नागरिक नेपालकाे सरकारी उच्च पदमा अयोग्य हुने प्रावधान छ। महत्ताेलाई उपप्रधानमन्त्री पदकाे जिम्मेवारी दिन संविधान सम्वत छैन। उपप्रधानमन्त्री पद दिएमा संघर्षशील अधिवक्ताले सर्वोच्चमा रिट दायर गरेर वदर गराउने पहल गराेस।
8
11
104
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
कांग्रेस दूधका धूला छैनन्,अहै,अाज मेडिकल माफिया,शिक्षा र स्वास्थ्य सेवाको ब्यपारीकरनकाे जनक कांग्रेस हाे।देशको उधाेगहरूलाई भटाभट बन्द गराउने कांग्रेस नै हाे। नेकपा सरकारकाे,अाेलीकाे मनपरितन्त्रकाे विराेध अर्नु कांग्रेसकाे समर्थन गर्नु हाे भनेर कांग्रेसी हनुमानहरू मख्ख नपरून्।
0
19
100
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
मुश्लिममा महिलाको अधिकार कस्तो छ? एउटा मुलहिदले धेरै सटिक जवाफ दिएका छन। ईस्लाम मजहव त्याग्ने नास्तिकलाई मुलहिद भनिन्छ। मुश्लिममा,महिलाको अधिकार त्यतिकै हुन्छ जति अधिकार कुखुराकाे केफसीमा #KFC मा हुन्छ। माेहना अंसारी म्यामले के भन्नू हुन्छ?
17
17
104
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
मधेसीहरू पनि मूलतः हिन्दू हैनन्। वाैद्ध हुन्। बुद्ध मधेसी थिए।
28
4
100
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
खस अार्य नश्लवाद,याे शब्दावली पनि नियाेजीत छ।पर्वते बाहुन,क्षेत्री लगायतकाहरू शीत मधेसी र जनजातिलाई भिडाउने त्यसपछि मधेसी र जनजातिलाई अापसमा भिडाउने,जुन कुरा संग सराेकार छैन् त्यसमा पनि टर्म किन अनावश्यक रूपले फुंगा लगाईन्छ। हामीलाई अापसमा लडाउन चाहेका छन्।सचेत हाैं।
4
21
99
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
मलाई दस हजार जनाले १००० रूपया दिनुस। एउटा सानो उद्योग खाेल्छु। पछि प्रा.लि वाट विस्तार गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर दस हजार दिनेलाई प्राेमाेटर शेयर वनाउनेछु। मेरो याे याेजना छ। हजार रूपया त,तँपाईहरूले वियर खाएर उडाईदिनु हुन्छ हाेला। विश्वास गर्नुस। धाेका खानुहुन्न
18
6
104
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
अछाम जिल्लाकाे गाउँमा छाउपडी कुप्रथा बिरूद्ध जसरी महिलाहरूले साहसपूर्ण कदम चालेर छाउगाेठ भत्काएर याे कुप्रथालाई भत्काएकी छिन् त्यसरी नै मधेसी महिलाहरू दाईजो लिने पुरूष संग बिहेवारी कदापि नगर्ने साहस देखाउन सक्छिन्। धनकाे लालचिलाई धन र जिस्मकाे भाेक मात्रै हुन्छ।अर्धाङ्गनीकाे हैन्
2
15
94
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
भारतीय अाधार कार्ड लिएकाहरू काे यकिन गरेर ,नेपाली नागरिकता खारेजी गरियोस्।
17
11
101
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
माेहना अंसारीले कहिले ईस्लामिक कुरूति वारे टुविट गर्नु भएकी छैन। मुश्लिममा जातपात,फिरका (संप्रदाय)हरू विच मारकाट,महिला याैन र श्रम शाेषण,उत्पीडन र अत्यचार जस्ता सबै अमानवीय प्रथा छ। दहेज पनि छ। हिन्दू कुरूतिकाे विकल्प ईस्लाम कतै हुन सक्दैन्।
7
14
100
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
जनकपुरकमा भएको माेदीकाे स्वागत र अभिनन्दन कार्यक्रममा नेपालकाे राष्ट्रिय गाना पनि बजाएनन् रेन्त! माेहम्मद लाल बाबू राउत भारती एजेन्ट नभएर साउदी अरव फन्डिङ एजेन्ट जाे मधेसीको राजनीति गरेर मधेसलाई ईस्लामिक स्टेट वनाउन लागि परेका छन्। शंका लागिरहेछ।कुखुरा हराउनु अनि स्याल कराउनु
7
17
94
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
मैथिली भाषामा कविता राख्ने स्थानमा हिन्दू भाषाको कविता बाटामा झुन्डयाएर मिथिलाञ्चल सरकारले मैथिली भाषाको उपहास उडाएका छन्। नेपाली हाम्रो मातृभाषा हैन् त्यस्तै गरि हिन्दी पनि हाेईन्।हिन्दी भाषा प्रतिकाे माेह र यसको पहलले म जस्तो मधेसी यिनिहरूकाे नियत माथि अनायासै शंका गर्न पुग्छ।
1
32
100
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
अार्य भट्ट नेपाली थिए कि भारतीय,खासमा उनको राष्ट्रियता नताेक्दा बेस हुनेथियो।अार्य भट्टकै गणणानुसार कलियुगकाे ३६०० बर्ष पुग्न लाग्दा उनको जन्म भएको हाे। अार्य भट्ट,पहिलो गणितिज्ञ जतिवेला पश्चिमाहरू मानव भैकन पनि जंगली जस्तै थिए। विज्ञान धेरै परको कुरा,समाजिक पनि भै सकेका थिएनन्।
4
20
93
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
नेपालमा ८५ वटा टेलिभिजन च्यानलहरू प्रसारणमा छन्।सबै च्यानलहरू उहीँ विषयवस्तुमा केन्द्रित छन्। डिस्कभरी,जियाेग्राफिक च्यानलहरू जस्तो डकुमेन्ट्री उत्पादन गरेर प्रसारण गर्ने तिर कुनै लागेका छैनन्।एजुकेसनल च्यानलको टड्कारो पूरा गर्न कुुनैले साेचिहालेका छैनन्। पृथकता भए टिअारपी पृथक
2
19
90
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
कान्तिपुर के नाेकिया जस्तो बनाउने गनगन हाे।सिधै पत्रिका किन्न छाेडम्।लिंक धरी पनि नहेरम,च्यानल र एफएम सबका सब हेर्न र सुन्न छाेडम्। गनगन गरेर क्या हुन्छ विर्खे,उपभोक्ता बाट पूर्ण बहिष्कार गर्ने अभियान अाजै र अहिले देखि थालम् त,नाेकिया हैन,टाईपराईटर जस्तो स्मृति भा र जान्छ।
2
21
94
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
मधेस कुरूक्षेत्र भएर गएको छ।युराेपियन युनियन,साउदी अरव र भारतको अा-अाफ्नै एजेन्टहरू त्यहाँ मधेसी अधिकारकाे नाममा ईस्लामिक र ईसाई स्टेट वनाउन तछाडमछाड गर्दैछ।भारतले मधेसलाई ट्रुपकाे एक्का वनाईरहन चाहन्छ। ईस्लाम र ईसाई धर्मान्तरण गरेर कब्जा गर्ने रनणिती अख्तियार गरेको छ।
1
29
92
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
भारतीय अाधारकार्ड लिएका नेपाली नागरिकहरूकाे नागरिकता खारेजी गरियोस् ।
20
6
93
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
उदितनारायण ले भारतको राष्ट्रिय पुरस्कार हासिल गर्नका लागि नागरिकत्ता वदलेका हुन।
8
8
93
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
हिन्दू माथि अत्यचार हुँदा त्यसको खिलाफमा वाेल्नु र लेख्नु पनि अपराध गरेको झैं गर्छन। हिन्दूकाे माैलिक अधिकार छैन। मुश्लिम छिसिक्क भए सम्प्रदायिक भयाे। लेख पिच्छे लेख,समाचार पिच्छे समाचार। हिन्दू माथि हुँदा उसको पक्षमा लेख्दा पनि साम्प्रदायिक हुने फिल गराउछन।
4
12
94
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
नेपालमा दार्जिलिङ,सिकिम्म लिएर जुन अवधारणा छ साे अवधारणा दार्जिलिङ र सिकिम्मवासीमा छैन। अहिलेसम्म दार्जिलिङ र सिकिम्मका जनता नेपालमा गाभिदिउ भनेर अान्दोलन के,भलाकुसारी गर्दा नि भन्दैनन। नेपालमा ठिक्क पार्न दार्जिलिङेहरू वाेल्ने कुरामा हामी चिपलिन्छाैं। वास्तविकता फरक छ।
6
13
92
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
काम त याेगी अादित्यनाथले गरेका छन। नेपालमा चर्चा चाहिँ केजरीवालकाे हुन्छ किनकि अधिकांश मिडिया लेफ्ट लिवरलका ऐजेन्डा वाेक्ने मिशनरीहरू छन। वालेन साह र उनका चाणक्य भिक्टर पाैडेलले बुझुन। वालेनले याेगीकाे अनुसरण गरून्। याेगी-याे युगको नायक हुन।
5
16
89
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
1 year
ब्रम्ह लुट 😡। राज्य दाेहण विरूद्ध जागरुक नागरिक ले अावाज उठास।
4
29
92
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
"नेपाल-भारत विच पनि महाभारत हुनुपर्छ।" - साैरभ। मेराे थिम कपि गरेकाे हाे। साैरभले भनेको भन्दा दुई हप्ता अघिदेखि,यहीँ अासयकाे टुविटहरू गरिरहेकाे छु। मैथिलीमा उखान छ। नामि वनियाकाे सडेको धनिया विक्छ। मैले,त्यहीँ भन्दा चर्चा हुन्न,साैरभले भनेपछि महावाणी हुन्छ।
10
11
89
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
देश भाैगाेलिक रूपले सानो र ठूलो भनेर हुन्छ।ईजरायल सानो भुभागकाे देश अगाडि चिन र भारत जस्तो देश नतमस्तक हुन्छन्।अमेरिका पनि निहु खाेज्न हिम्मत गर्दैन्। नेपाल सानाे छ साे कुरा हैन्।नेपालकाे शासकीय मानसिकता क्षुद्र छ जाे अाफ्नै बिलासकाे लागि मरिहत्ते गर्छ। देशप्रेम त ठग्नेधन्दा हाे
1
43
88
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
समिक्षा अधिकारी,एक पिडित नावालिगका न्यायका लागि टुविटहरू गराैं। निजको हकका लागि गरिने हरेेक पाेष्टलाई अार्टि गर्नेछु। पल शाहका पछाडि भीड छ। कथित ठूला वडा,सेलिब्रेटिहरूका धाप छ। अभियुक्तलाई उन्मुक्त गर्ने प्रयासमा लागिपरेका छन। हामी न्यायप्रेमीहरू पिडितका न्यायका लागि लेखिरहाैं।
12
24
89
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
रवीन्द्र मिश्र,एक मण्डले हुन।
38
5
89
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
नेपाली, जातीयता हाे कि राष्ट्रियत्ता? उदितनारायण र अार्थर गण लिएर गरेको फरकफरक टिकाटिप्पीले नेपाली अझै राष्ट्रियवाेधक संवाेधन भई नसकेको जनाउछ।
8
8
89
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
जनै धारण वाहुनवादकाे प्रतिक हाे। वाहुनवाद जसले हजारौं वर्ष देखि दलितलाई शाेषण,अवमानना र प्रताडना गर्दै अाएकाे छ। ती सबै प्रताडनाकाे प्रतीक जनै हाे। जन‌ै जातिय उचनिच, हायअार्कीकाे पनि प्रतीक हाे। यसर्थ जनै अमानवीयता प्रतीक हाे।
37
8
89
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
अब राष्ट्र बैंकलाई खारेजी गरि बैंकर्स संघलाई नै केन्द्रीय बैंकका तमाम कामहरू गर्न दिउ।यहीँ त चाहेका हाेलान्। यातायात ब्यबसायी संघले यातायात अंचल कार्यलयलाई धाेती लगाएकै छ।यस्ता पेशागत संगठनहरूले अधिकारका नाममा ठगी गर्न पाउनु पर्छ भनेर अान्दोलन गरेर अान्दोलनकाे टाेपी लगाएकै छ।
0
26
89
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
भ्याटिकनकाे पाेपमा महिला कहिले पनि निर्वाचित हुन सक्दिन् किनकि महिला हुनु नै उसको अयोग्यता हाे।मक्का मदिना त पर जाअाेस कुनै सामान्य मस्जिदमा महिला माैलवी हुन्न पाउदिन्। सनातन र यसका प्रशाखा धर्महरू बाैद्ध,जैन र सिखमा मात्रै यो संभव छ। क्रिसमसकाे उपलक्ष्यमा शुभकामना!
@bjkhadka
Bijay Khadka
6 years
शंकराचार्यकाे १००० वर्षकाे ईतिहासमा पहिलाे पटक २०० प्रतिपर्धिलाई उछिन्दै उत्कृष्ट ४ मा पर्न सफल माता महामण्डलेश्वर हेमानन्द गिरी महाराज शंकराचार्यपदको लागि प्रथम छनौटमा पर्नुभएको खबरले सम्पुर्ण नेपाली हिन्दु समुदाय हर्षित छ। हार्दिक शुभकामना ।
Tweet media one
17
39
215
0
23
87
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
7 years
एउटै धर्म,संस्कृति र राष्ट्र भएको मधेसी र पहाडी बिच अापसमा झिनो कुरालाई लिएर टुटने अवस्था देखिनु धेरै नै दुखदपुर्ण छ।
6
31
86
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
सगाेत्रीमा विवाह गर्न बर्जित गरिएको छ।वर्जिकरण नभएर यसलाई पापकाे संज्ञा दिईन्छ।यस्ताे विवाह गर्न दम्पतीलाई नैतिक पतन भएको ठहराईन्छ।गाेत्र नितान्त हिन्दू समाज भित्र मात्र छ।अन्य धर्मावलम्बीमा यसको धारणा पनि छैन्। जेनेटिक म्यारिज विज्ञान सम्वत पनि गलत छ।गाेत्र भनेको एउटै जिन हाे।
4
11
82
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
भारत नाम हस्तिनापूरकाे राजा भरतकाे नामवाट राखिएको हाे।रामायणकाे भगवान् श्रीरामकाे भाइ भरतवाट राखिएको हैन्। भरत राजाको अाफ्नै यसस्वी छ।हस्तिनापुरलाई पनि भारत भनेको छैन्।चक्रवर्ती राजा भरतले जितेका राज्यहरू भित्र मिथिला त्यस बखत पनि पर्दैनथ्याे। स्वराजले के अाधारमा भनिन् त?!
6
18
82
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
महाभारतकाे भारत महाभारतमा भारत भन्ने कुनै राज्य छैन। हस्तिनापुरका राजा भरत लिएर पछि गएर पुरै दक्षिण एसियालाई भारत बर्ष भनिएको छ जून नाम नभएर विशेषण हाे। राजा भरतकाे क्षेत्र गण्डकी नदिकाे छेउछाउमा पर्ने ठहर गरिएको छ। नेपाल सित शास्त्रीय भारत बर्षकाे साईनाे सदैव रहेको छ।
6
8
83
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
मधेसमा वसेका पहाडीहरूलाई सीमावर्ती क्षेत्रमा स्थान्तरण गरिदिनु पर्छ। विच र शहरी क्षेत्रमा मधेसीहरू लाई वसाेवास गराउनु पर्छ। यिनिहरूले कति सीमा रक्षा गर्दा रहेछन्। मुख चलाए जसरी ऐसएसवि संग लडन् सजिलो छैन्। विहारतिरका घुसपैठियालाई पनि राेक्लान या पैसा खाएर नागरिकत्ता सिफारिस गर्लान
9
9
88
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
टुविटरमा नेवार,राई,लिम्बू,थारू,भाेजपुरी,मैथिली लगायतका विभिन्न भाषाभाषीहरू हुनुहुन्छ। उहाँहरू सित संचार नेपाली भाषामा हुन्छ। मैले मैथिली र उहाँले राईमा टुविट गरे,हामी दुवैले एक-अर्काको टुविट बुझ्ने थिएनौं। अत: नेपाली भाषाकाे विशेषता र गरिमालाई कम अांकलन गर्नु भूल हुन्छ।
3
13
84
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
अाेली वाट फाइदा देख्याे,अाेलीकै पक्षमा लाग्यो। देउवाकाे पक्षमा फाइदा देखेर देउवैकाे पक्षमा लाग्याे। महन्त र राजेन्द्रकाे,यहीँ प्रवृत्ति छ। सबै मधेसी वडा देखि राष्ट्रिय स्तरको नेताहरूकाे यहीँ प्रवृत्ति छ। अवसरवादिहरू हुन। मधेसी जनताको राजनीति त केवल भजाउने राजनीति हाे।
2
12
85
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
जनै बहिष्कार गराैं। वाहुनवाट डाेरा लगाउने पनि वहिष्कार गराैं। क्वाँटि खाने र दिदीभाईमा मनाउने रक्षा वन्धन मनाअाैं। जनै विभेदकाे सूचक हाे। वाहुन वाट डाेरा लाउने प्रिभिलेजकाे सूचक हाे।
49
12
84
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
बंगलादेशमा फेरि ईसकन #Iscon मन्दिर र तिनका श्रदालुहरू माथि हमल भएको छ। वंगलादेशका हिन्दूहरूका लागि प्रत्येक दिन जिउनु युद्ध लडनु सरह भईरहेकाे छ। यसवारे नेपालकाे कुनै मिडियाले चर्चा गर्दैानन। याे कस्तो खाले मानवता हाे?
4
15
85
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
अपराधकाे जस्टिफिकेसन् पप्पु कन्स्ट्रक्सनका ठेकदार तथा सांसद,मधेसी भएकोले उनीमाथि टार्गेट गरिरहेकाे अाक्षेप लगाउन भ्याईसकेका रहेछन्। अपराधकाे जस्टिफिकेसन्,याे भन्दा गतिलो उदाहरण के हुनसक्छ। राजनीतिक अधिकारका मागहरू मधेसी भित्र रहेको अापराधीक ब्यक्तिहरूकाे बचाउका लागि मागिएको हाे?
4
27
82
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
नक्काकस्सी वा नाकाबन्दीकाे बखतमा अात्म निर्भरता तथा निर्वाहमुखी अर्थतन्त्र(sustainable economy)काे चर्चा खुवै चल्थ्याे।ती सबै चर्चाहरू कार्यन्वयन गर्न तिर अाम जनता देखि सरकारसम्म काेहि लागिपरेनन्।लागिपरेनन् भन्दा पहल(initiation)पनि गरेनन्। भाषनवाजी र गफले अात्म निर्भर भईन्छ त!
1
10
78
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
अरूकाे म जान्दिन। मधेसी भएर संपूर्ण मधेसीको प्रतिनिधित्व गर्दछु भनेर अाफै मपाई गर्दिन। पृथ्वीनारायण शाहलाई हार्दिक श्रद्धा सुमन र एकताको नेतृत्वकाे लागि अाभार प्रकट गर्दछु। अतीत लिएर विमर्श गर्न सकिन्छ। अाक्षेप लगाउनु र नव युगकाे प्याराडाईम बाट गरेको विश्लेषणले न्याय गर्दैन्।
Tweet media one
3
21
82
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
शास्त्र जतिसुकै राम्रो हाेस। दलित जब सम्म अन्य जातका सरह समान हुँदैनन् तवसम्म हिन्दू धर्म महान हुँदैन।
9
11
79
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
रवि लामिछानेले राम्रै काम गरिरहेका छन्।उनी अमेरिकन नागरिक भए त के भाे र! मूल त नेपाली नै हुन।नेपालकै हुन्। जीवीका,सन्तानहरूकाे भविष्य उज्ज्वल बनाउन पनि अमेरिकाको नागरिकता लिने गरेको छ। रवि लामिछानेले अाखिरत नेपाल र नेपालीकै हितको लागि अावाज उठाएका छन्।
2
18
79
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
9 months
सुवासे नेम्वाङ ले अाफ्नै साख्खै भाञ्जाकाे श्रीमती अर्थात् बुहारी भगाएर बिहे गरेका थिए। यस्ता पतित,नैतिक बिहिन लाई हामीले महान भन्नू परेको छ। यिनलाई फेरि बहु बिबाह कानुन लागेन। ल
12
5
82
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
दुई नम्बर प्रदेशमा भाषा विवाद र उपबुज्रुक बुद्धिजीवी र भेडाे भएर लाग्ने केही जनताहरू हिन्दीलाई प्रादेशिक भाषा बनाउन न्वारान देखि बल लगाउदै छन्। संस्कृत सबै भाषाको मातृभाषा हाे।सरकारी कामकाजको लागि संस्कृत भाषा प्रदेशमा प्रयोग र यसको शिक्षा दिने कार्यक्रम अगाडि सार्नु सहि बिकल्प।
3
18
79
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
पूर्व राजा ज्ञानेन्द्रका अरिंगालहरूले निजको जन्माेत्सवकाे शूभकामना दिई रहेका छन। पूर्व राजा पनि,हामी जस्तै सामान्य मानिस हाे। बस,राजपरिवारमा जन्मेकोले त ठूला भएका हुन। उनमा त्यस्तो प्रतिभा के छ? उनी कुनै जिनियस हाेईनन? राजपरिवारमा जन्म लिनु भाग्य हाे,गुण हाेईन।
39
8
80
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
संस्कृतका सर्वनामहरू -२ याे,त्याे (It) - तत् उनीहरू (They) - ते - पुरूष तिनीहरू (They) - ता: - महिला तीहरू (They)- तानि - उभय (neuter) काे (Who) - क: पुरूष काे (Who) - का - महिला के (What) - किम् कहिले (When) - कदा संस्कृति, हामी मिलेर सिखाैं। सिखाअाैं। ज्ञान वाँडे बढछ।
4
12
77
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
रामायण काल्पनिक कथा हाे। प्राचीनतम उपन्यास हाे। हनुमानले पहाडै उचालेर ल्याउने, उडेर लंका पुग्ने,हलिउडकाे फिल्म भन्दा पनि कल्पना गरेर लेखिएको कथा हाे। उपन्यासका पात्र कता काे हाे? भनेर विवाद नै ब्यर्थ छ। काल्पनिक पात्रका वास्तविक जन्मस्थल हुन्न।
15
12
80
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
4 years
वार्ता,संवाद,कुटनैतिक पहल धेरै भयाे। लिपुलेकका लागि भारत संग युद्धको गराैं शंखनाद। जय भवानी !जय महाकाली!
8
11
79
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
6 years
पुस्तक प्रेमीहरू अाजकाे युगमा पुस्तक पढ्नलाई पसल धाई रहनु पर्दैन्।पुस्तकालय चहारी रहनु पर्दैन्।प्ले स्टाेरबाट अफ/अन लाईन पुस्तकहरू पढ्न सकिन्छ। पढ्नेलाई कसैले छेक्न सक्दैन।लेखकहरूकाे ब्यापार रननितीमा फस्नु हुँदैन।सबै पुस्तक पढ्ने याेग्य पनि हुँदैनन्।नयाँ केही दिएका त विरल हुन्छन्
2
19
78
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
2 years
प्रकाश सपुतलाई दमाई,कामी भनेर खाअाेवादि हल्लुडेहरूले गाली गर्छन। उच्च र निच जातिय भावना त यिनिहरूकाे मस्तिष्कमा भरिएको छ। यिनिहरूले जातिपाति,उच्च र निच जातीकाे हिन्दू समाजिक संरचना सामन्तवाद रहेको भट्याउने गर्थे। फटहाहरू छन। यिनिहरू जस्ता घृणित साेचका परम्परावादि पनि छैनन।
1
12
78
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
3 years
चन्द्रागिरी हिल्सका हाेटेलमा कराेडाैं खर्च गरेर माकुने र उनका टिमले,यस्ता गरीव,असहाय जनताका लागि समाजवाद ल्याउन गएका छन। 😡
1
14
79