Garibkaka Profile Banner
पलम्बर Profile
पलम्बर

@Garibkaka

Followers
50
Following
423
Media
190
Statuses
2K

Nepal
Joined January 2023
Don't wanna be here? Send us removal request.
@Garibkaka
पलम्बर
15 days
छानबिन समिति बनेपछि समिति छाड्ने घोषणा गरे जस्तो लाग्छ तर छानबिन समिति बनिसके र पनि पद छोड्दैन्। @RamhariKhatiwa.
0
0
0
@Garibkaka
पलम्बर
15 days
आज निर्मल निबासमा मरेको लासको पैतला चाट्न रैतिहरुको तछाड मछाड छ भन्ने सुनियो । के सत्य हो?.
0
0
0
@Garibkaka
पलम्बर
18 days
कुलिङ पिरियडमा छेड्खानी कसले गर्यो भनेर चिनजानको एक जना अधिबक्ता लाई सोधेको थिए। उहाले भन्नु भयो रामहरी खतिवडा कै खेल हो । हामी एल एलबी पढ्दा एउटै बेन्चमा बसेर पढेको म पनि बाहुन नै हो तर रामहरी खतिवडा जस्तो ध्रुत चतुर फटाह जाली बाहुन अरु मैले देखेको छुईन पो भन्यो.
0
0
0
@Garibkaka
पलम्बर
19 days
बिधेयकमा जालसाजी किर्ते गर्ने अरु कोहि नभएर यो राम हरि खतिवडा ले नै गरेको हो है । यो देशमा ध्रुत चतुर फटाह कोहि हो भने रामहारी खतिवडा नै हो। बल बहादुर राईको पिए बस्दा के के गरे भन्ने त राम हरि खतिवडा लाइ नै थाहा छ्। @RamhariKhatiwa
Tweet media one
0
0
0
@Garibkaka
पलम्बर
20 days
निजामती विधेयकको कुलिङ पिरियड बारे जालसाजी किर्ते जस्तो फौजदारी अपराध गर्ने सचिब सहसचिब लाई सिधै कारबाहि गर्न नसक्ने प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बज्रस्वाठ जम्बो ससदहरु के लुगा लगाएर हिड्छौ हौ । सुगुरको मखुण्डो लगाएर नाङ्गै हिड के भातमारा हो.
0
0
0
@Garibkaka
पलम्बर
26 days
RT @SaurendraShah: @RabindraMishra 🙏🏼👏.
0
1
0
@Garibkaka
पलम्बर
1 month
निजामती एनमा दुई बर्सको कुलिङ पिरियड राखेमा राजीनामाको घुर्की लगाउने देखि संगठित रु��मा ससद सरकार मन्त्री प्रधानमन्त्री लाई धम्की दिने यि भ्रस्ट सचिवहरूलाई राज्यविरुद्धको अपराध मा मुद्धा चलाएर जेलमा खोच्नु पर्छ्। हरामी खुसखोरिया कमचारी.
0
0
0
@Garibkaka
पलम्बर
1 month
ज्ञानेका रैतिहरुले हिङ्सा भड्काएर बाटोमा हिड्दै गरेको निर्दोस नानी माथि गोली लाग्यो। यसको जिम्मा ज्ञानेबादी रैतिहरुले लिनै पर्दछ्। अब यो नानीको आसुले हिङ्सा भडकाउने रैतिहरुको साखा सन्तान नास भएर सकियोस्। @RajendraLingden @KTnepal @RabindraMishra @ShahiKunti @DrPrakashChan1
Tweet media one
0
0
0
@Garibkaka
पलम्बर
1 month
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो सहित रवि विरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता गरेको छ । बिचरी निकिता भाउजुले दोस्रो बिबाह त गरे तर यस्तो अन्तरास्ट्रिय ठ्ग श्रीमान कसरी रोजे?.
0
0
1
@Garibkaka
पलम्बर
1 month
मानव तस्करी विरुद्ध एक्लै भए पनि लडिरहनु’ कारागारबाट पार्टीपङ्क्तिलाई रवि को सन्देश, रे । आफै ठगी संघठित अपराध दोहोरो नागरिकता सम्पत्ति सुद्धिकरण मा दोसी ठहर भै मामा घरमा मुडा बुन्दैछ उसैको सन्देश मानब तस्करी बिरुद्ध रे हैट्। जे गर्छ जे बोल्छ भगवानले गर्छ्।.
0
0
0
@Garibkaka
पलम्बर
1 month
मनसुन तिन महिना दशै तिहार तिन महिना जाडो सिजन तिन महिना हुरिबतास चट्याङ तिन महिना फेरी मनसुन सुरु हुन्छ अनि कुन महिना चाहि सडक आन्दोलन गरेर हिन्दु राज्य र शाहितन्त्र ल्याउने हो @RajendraLingden ज्यु। जादुगरले मानिसलाइ बेकुफ बनाएको भन्दा हजार गुणा बेकुफ राजाबादि लाई बनाईयो त?.
0
0
0
@Garibkaka
पलम्बर
1 month
यो मिश्रे भन्ने हिन्दु राज्य र शाहितन्त्र स्थापनाको एजेण्डा बोकेर जातिय र धार्मिक सद्भाब खल्बलाउन धेरै अगाडी देखि कृयाशिल भएर लागेका थिए। केहि हद सम्म हिङ्सा भड्काउने मिसन तिनकुनेमा पुरा गरेका थिए ! साथि लाई कानुनको दफा द्फाले डामे पछि फरार भएछ्। यस्ता हुतिहारा किन अराजक हुनु.
0
0
0
@Garibkaka
पलम्बर
1 month
अपराधी दुर्गा प्रसाई लाई दुई दिन भित्र रिहा गरेन भने पेटिकोट मात्र लगाएर सिंहादरबार घेर्ने छौ भन्ने राजाबादि रैतिनी हरु कुन दुलोमा पसे? अपराधी दुर्गे त जेल चलान भएछ त ? अब मुडा बुन्न लगाएर डेलिभरी गर्नु लगाउनु होस @ShahiKunti @kunti_pokhrel.
0
0
0
@Garibkaka
पलम्बर
1 month
अख्तियार ले १० जना पत्रकार विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यहि हो प्रेस स्वातन्त्रता?
Tweet media one
0
0
0
@Garibkaka
पलम्बर
1 month
आधिकारिक प्रमाण बिना कुनै पत्रकारले मेरो बारेमा समाचार सप्रेसण गरेर ब्याक्तिगत चरित्र हत्या गर्दछ भने उजुरी दिएर पक्राउ नै गर्ने हो। पक्राउ पर्दा प्रेस स्वातन्त्रता हनन हुदैन है टुईटे बिज्ञ हो। भात नै खाने जिनिस हो भने यति कुरा त बुझ्नु पर्दछ जस्तो लाग्छ्।.
0
0
0
@Garibkaka
पलम्बर
1 month
ज्ञानेन्द्र शाहका आदेश लिएर दुर्गे हिङ्सा भड्काउन तिन कुने छिरेका थिए। मामा घर चलान भएछ्। अब मुडा बुन्दै बस्ने भए अपराधी.
0
0
1
@Garibkaka
पलम्बर
1 month
ब्याक्तिगत चरित्र हत्या गर्नु प्रेस स्वातन्त्रता होईन है। ब्याक्तिगत चरित्र हत्या भएको पिडितले उजुरी गरेको हुदा @DilBhusanPathak लाई प्रहरीले अनुसन्धानको लागी पक्राउ गरेको हो। पत्रकार हु भन्दैमा कानुन भन्दा माथि ठान्छ भने त्यो दुर्भाग्य हो।.
0
0
0
@Garibkaka
पलम्बर
1 month
राजाले राराका बस्तिहरु लखेटेर आफ्नो कब्जामा लिएको हो। होलिडे मनाउन जादा बस्नको लागी सेनाको क्याम राखेका थिए। मानिस आवतजावत गर्ने पाउदैन थिए। राजा हेलिकप्टरमा जाने आउने गर्थे। तर २४० बर्स राजाले शासन गर्दा गाडीको बाटो पुराउन चाहेन्। किन कि कर्णालीका जनता लाई अध्यारोमा राख्नु थियो.
@habipaudel
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
1 month
श्री-५ महाराज धिरज महेन्द्र वीर विक्रम शाह देवले रारालाइ अप्सरा नाम दिनु भयको थियो !!
0
0
1
@Garibkaka
पलम्बर
1 month
काठमाडौं खाल्डोको हावापानी साह्रै राम्रो। तराईमा ४० डिग्री तापक्रम हुदा पनि काठमाडौं मा ज्याकेट लगाएर हिड्नु पर्ने हुन्छ्। यस्तो गजबको हावापानी भएको ठाउमा ७६ जिल्ला कै मान्छे किन नथुप्रोस त ।.
0
0
0
@Garibkaka
पलम्बर
1 month
शाहितन्त्र सिध्याउने मण्डलेहरुले ज्ञानेन्द्र शाह लाई आफ्नो चिहान आफै खन्न लगाएर ज्युदै गाडेका थिए। बाजेलाई चिहान खन्न लगाएर ज्युदै गाडेका ति हिजका मण्डलेहरुले अहिले नाती लाई पनि जुम्ला तिर पुराएर आफ्नो चिहान आफैले खन्न लगाउदै रहेछ्। मण्डले के हो भनेर नाती केटो राम्रो बुझ्नु पर्दछ
Tweet media one
1
0
0