Galkot Update
@GalkotUpdate
Followers
18
Following
1
Media
0
Statuses
450
Joined February 2022
छरपष्ट यतै छन् सपनाहरु, फेरी निदाउछु म अर्को सपना देख्न।।
2
71
218
प्रेम दिवस पनि त्यस्तै त्यस्तै भयो अरुले मनाए आफुले सुन्न मात्रै पाईयो 😉😜🤣
1
14
68
' बगैचा बर्बाद गर्न एउटै उल्लु काफी छ यहा त, हर हांङामा उल्लु उफ्रेको छ हर पातमा उल्लु बसेको छ ' - रियासत हुसैन रिज़वी
28
109
740
पोखरा महानगर-१९ मा बाँदर नियन्त्रण गर्न रूख काट्ने वडाध्यक्षको अभियानबारे के भन्छन् संरक्षणविद्?
11
4
55
पचासौं लाख अनौपचारिक/स्वरोजगार मजदूरको जीवनयापनको वैकल्पिक व्यवस्था नगरी लकडाउन/कर्फ्यू मात्र लगाएर राज्यको जिम्मेवारी पूरा हुन्छ?कि तिनलाई स्थानीय तहमार्फत नगद/जिन्सी अनुदानको व्यवस्था हुनुपर्यो कि सुरक्षा मापदण्ड कायम गरेर व्यवसाय गर्न दिनुपर्यो!यी श्रमिक महिलाको आँसुले पिर्ला!
90
135
1K
सिधाकुरा टिमसँगै निर्भीक र निष्पक्ष Galaxy News अनि विजय कुमार,राजेश हमाल,महावीर पुन,दिपकराज गिरी,नवराज पराजुली,रमेश प्रसाईं,न्य्ह्यु बज्राचार्य,काली प्रसाद,इन्दिरा जोशी समेत जोडिएर,सूचना र मनोरञ्जनको नयाँ यात्रा शुरु गर्दैछौ,GALAXY 4K को यात्रा।मात्र शुभेच्छा र आशीर्वाद माग्छु
457
324
5K
यात्रा जारी छ सके गन्तब्यमा पुगिएला नसके केहि सिकेर अघि बढिएला...💗
3
29
113
पत्रकारिता गरेर के हुन्छ? समाचार लेखेरमात्र के हुन्छ? होइन, हुन्छ र हुँदैछ । कोकाकोलाले पहिले किनबेच भएकै होइन भन्यो ठूला दलका (वास्तविक सभापति!! )नेतृ लगाएर अनुसन्धान रोक्न खोज्यो । अन्तिममा आएर १.३६ अर्ब तिरेर कर पुनरावेदनमा गयो । अहिले बाँसबारी जग्गा प्रकरणमा सीआईबी सक्रिय भयो
14
36
286
डा. भगवान कोइरालाको हृदय ले चौधरी परिवारको छाला निकाल्यो। https://t.co/sTmQxgJxMq
nagariknews.nagariknetwork.com
वरिष्ठ मुटु सर्जन डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाँसबारी छालाजुत्ता प्रकरण बाहिर आएको हो।
3
25
131
कसैलाई पनि खुलाएर केहि भन्न सकिन, कति थियो कुरा क-कसको लागि भन्नु!!
1
29
104
मिल्यो भने सम्झनु मलाई एकपटक, जिन्दगीभर साथ दिउँला भन्ने बाचा मेरो मात्र थिएन।।
3
88
258
अब नबोल्नु भन्ने शब्द कानमा पर्यो, त्यही दिनदेखी जिन्दगी डुबानमा पर्यो।।
3
54
199
घर बनाउन, घर छोडेका हामीलाई अब गाउँले बिर्स्यो, सहरले चिन्दैन । न घरको ढिंडो न गोठको खीर, न स्वदेशमा रम्न सकेका, न त विदेशमा जम्न सकेका हामीहरु कहिलेसम्म यसरी विदेशमा रनभुल्ल परेर बिताउने यो हाम्रा लागि आजको अहम प्रश्न हो । हुन त, सूचना र प्रविधिको चरम बिकासले गर्दा बिश्व नै
5
35
126
तिमीलाई जिन्दगीको हरेक कुरा मिलोस्, जसमा म कहिल्यै पर्दिन थाहा छ तिमिलाई।।
1
68
208
आफ्नाहरुको खबर के सुनाउँ तिमीलाई, दुश्मनमात्रै बाँकी छन् अब बिश्वास गर्न ।।
2
47
146
समाजका सयौं निराशा र वितृष्णाका बीच सामाजिक संजालमा फेला परेको तस्विरले हजारौं आशा र भरोसाको बयान गरेको छ। "A picture is worth a thousand words"
0
1
3
हरेक रात आजको दिन कस्तो भयो भनेर सोच्नु भन्दा हरेक बिहान आजको दिन कस्तो बनाउने भनेर सोच्नतिर लागौं ।। #शुभपल ☕️🍵 #शुभदिनको_कामना 😍🙏
4
20
65
तिमीलाइ पाउने कोशिसमा मैलै यति धेरै कुरा गुमाए कि .. यदि तिम्लाइ मैले पाए भने पनी तिम्लाइ पाउनु मा दुख लाग्ने छ..!!
4
20
90