sumnima55 Profile Banner
सुम्निमा_❤️ Profile
सुम्निमा_❤️

@sumnima55

Followers
4K
Following
26K
Media
2
Statuses
31K

तिमी राम्रो हो भने बनेर देखाउ, म खराब हो भने साबित गर । https://t.co/R3fdcMNXhi

Ilam nepal
Joined April 2021
Don't wanna be here? Send us removal request.
@sumnima55
सुम्निमा_❤️
4 years
'प्रतिस्पर्धा'को दौडमा 'प्रतिस्पर्धी'हरुको रफ्तारमा आफू 'प्रथम' हुनलाइ कहिलै दौदिन किनकी, आफ्नो वास्तविक जिवनलाइ नजिक बाट नियाल्ने कोशिस गरेकी छु😍🤗।
27
140
287
@sumnima55
सुम्निमा_❤️
5 months
अल्झेँ कहीँ त के भो, बाटो भुलेको छैन...✍
1
1
5
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
5 months
नपाउनेले तस्बिर पनि सम्हालेर राख्छन्..............पाउनेले वास्ता पनि गर्दैनन्!!!
3
20
36
@Ushakarki143
Uꜱʜᴀ Kᴀʀᴋɪ
7 months
जीवन सुन्दर छ, अव्यवस्थित छ, र जटिल पनि छ। कहिलेकाहीँ यो जस्तो देखिनुपर्ने हो त्यस्तो देखिँदैन।अनि जे हुनुपर्ने हो त्यो हुँदैन। त्यो ठीक छ। तर कहिल्यै हार नमान्नुहोस, अगाडि बढिरहनुहोस र सधैं साहसी रहनुहोस। #शुभबिहानी ☕️🙏❤️
7
40
82
@rphitang2
RAM PRASAD 🇳🇵🙏
1 year
बाबाले कमाउदा र आमाले पकाउदा कहिल्यै भोको रहन परेन अहिले आफै कमाउदा कैयौं पटक भोकै सुतेको छु । 🙂
7
86
132
@MitraAgyat
Agyat Mitra
5 months
कसैको मन दुखाएर, ईश्वर सामु गरिने प्रार्थना ब्यर्थ छ .. ✍️✍️
0
6
12
@Swoopneel2
@i me बिम्ब
5 months
मलाई अरुहरुसँग कुनै गुनासो छैन मेरो नेचर मेरो नसिव नै कमजोर छ!! #शुभ_बिहानी!!
17
27
70
@Ushakarki143
Uꜱʜᴀ Kᴀʀᴋɪ
5 months
जो प्रेममा डुब्छ उस्ले छल बुझ्नै सक्दैन; जो छल गर्नमा ब्यस्त रहन्छ उस्ले त प्रेम नै बुझ्दैन ……🙏❤️
6
46
92
@Swoopneel2
@i me बिम्ब
5 months
3k, 4k follower's हुँदा २०० -३०० like आउँथ्यो अहिले 19k follower's हुँदा ५०-६० like आउँछ!! के भाको होला!!??
2
5
25
@GO____PAL
Go PAL
10 months
गुनासो त धेरै छ जिन्दगी सँग तर मौन छु, किनकि जति मैले पाएको छु...त्यो पनि हुँदैन कसैको भाग्यमा !!
3
20
42
@sumnima55
सुम्निमा_❤️
1 year
"सपना उसै संग देख्नु जस्ले विपनामा पनि साथ दिइरहेको हुन्छ ।"☘️
0
9
23
@Swoopneel2
@i me बिम्ब
1 year
जसरी आएको हो त्यसरी नै जाने हो एकदिन जिन्दगीको सार यही हो!! #शुभ_बिहानी!!
20
35
102
@bistakaji41
💕🇳🇵अविरल🇳🇵💕
1 year
#मुक्तक 💞💞💞 तिमी संझाउनु, म चाँडै काम सकेर आउँला सरसामान ठिक्क गर,मीठो खाजा खुवाउँला कति बाहिर गएर खानु है, घरको स्वादै बेग्लै गरौंला गफ, संगै बेलुका सहर घुम्न जाउँला 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏
15
35
90
@amrit__FCB
ᗩᗰᖇIT
1 year
कसैलाई गुमाउने पीडा तिनै आँखामा सबैभन्दा धेरै हुन्छ्न जुन आँखामा अटुट विश्वास भरिएको हुन्छ।✍️🌺
1
30
73
@Smartdimond
उजेली 🌞
1 year
क्षतिलाइ फेरि एक पटक अवसर बनाएँ मैले पहिरोको ढुंगा बटुलेर घर बनाएँ!!. #जय श्री कृष्ण 💗
3
8
33
@rphitang2
RAM PRASAD 🇳🇵🙏
1 year
च्यात्न नसकेको जलाउन नसकेको चिठी छ ठेगानामा पठाउन नसकेको दु:ख हाै दिलबाट हटाउन नसकेकाे खुशि हाै चाहेर नि  पाउन नसकेको तिम्रो सपना देख्न छाडेकाे कहाँ छु र त्यही भएर त हाे निदाउन नसकेको तिमी रिसाउँछाै कि फेरि  भनेर मात्र रिस उठ्दा  पनि रिसाउन  नसकेको #pradiprodan ❤️
3
20
41
@rphitang2
RAM PRASAD 🇳🇵🙏
1 year
बिर्सनु पर्ने सबै कुरा याद छ् तेसैले जिन्दगी सङ मेरो बिबाद छ ।
7
33
85
@MitraAgyat
Agyat Mitra
1 year
तिम्रा यादहरू बोकेर आउने वर्षातलाई भनिदिनु 'मलाई धेरै नसताउन' भनेर वर्षाको थोपा संगै तिम्रो प्रेमको शितलता-तरलता भरेर पठाई दिनु प्रियतमा! तिमी नहुँदा तिम्रा मधुर यादहरू पठाई दिनु कहाँ मिसिन सक्छु र? तिम्रा याद बेगर यी प्रकृतिक��� अवयवहरूमा? कहाँ समेटिन सक्छु र? तिमी बिनाका पलहरूमा?
1
12
44
@KripaSh97232562
Kripa Shrestha
1 year
कुछ बाते... कुछ यादें... कुछ लाेग ... आैर उनसे बने हुए रिश्ते कभि भुलाए नहिं जा सकते !!💕
5
11
48
@sirjna123
सिर्जना मगर
1 year
तिमी यति खास छौ रत म हजारौको भिड मा हुन्छु र पनि एक्लो महसुस गर्छु मेरो आखाले तिमी लाई नै खोजी रहेको हुन्छ माया❤️❤️ #सुभ_बिहानी ❤️❤️🌹
11
19
68
@Swoopneel2
@i me बिम्ब
1 year
सुखद मृत्युको लागि दुखद संघर्ष गर्नुपर्ने हुन्छ यहि हुनेछ जिवनको प्राप्��ि!! #शुभ_प्रभात!!
20
34
92