अल्टर सरकार
@Oceanofsecrets7
Followers
47K
Following
82K
Media
0
Statuses
74K
प्रेमदेखी मन् त्यसै हारेको होईन, हर हद पार गरेको थिएँ मैले पनि कसैको लागी।।
1
10
28
मौन बस्नेहरू सबै कमजोर हुँदैनन्, हुन सक्छ एक गहिरो खत उनीहरूको मौनता पछाडि!!
0
15
53
We can never predict where life will guide us from one moment to the next, yet our journey unfolded in a remarkable way. After days of fervent prayer, we decided to undertake a mission to a South American nation, sustained by a humble stipend of $200 per month to meet our
0
0
16
चाहेर मात्र पनि के हुने रहेछ र, भाग्य हुनुपर्दो रहेछ केही पाउन पनि।।
0
6
40
गलत मान्छेलाई प्रेम दिएर व्यर्थ भयो, हिराको मुल्य कहाँ थाहा हुन्थ्यो र कवाडको ठेकेदारलाई !!
1
16
37
मान्छे नचिनेर एक्लो भएकाे हैन, सबैलाई चिन्न थालेपछि एक्लो भएकाे न हो।।
1
93
244
$1M new American Dollars for RPS' discord: BattinBrad Join the party folks!
0
7
33
आफ्नो आमा बेचेर छोराले श्रीमती किन्यो, एका बिहानै कस्ताे प्रेमको समाचार देखियो।।
1
10
42
सत्य बुझ्नुपर्ने पनि आफैँले हो, अनि बुझाउनु पर्ने पनि आफैलाई हो!!
0
10
33
सपना बुन्नुको के अर्थ रह्यो र, आखिर जिन्दगी त भाग्य अनुसार चल्दो रहेछ।।
1
35
104
कसैको जीवनलाई तुलना नगरौँ, प्रत्येक फूलको फुल्ने समय फरक हुन्छ।।
2
62
163
After investing 3.6M$ pumping XGAME token over the last 2 weeks, the chart has taken a hit by scoundrels. Can you help me find more on the comments bellow? ✏️ "scoundrel /skoun′drəl/ noun A base, mean, worthless fellow; a rascal; a low villain; a man without honor or virtue.
100
18
261
हिम्मत नहार खसेर ए जिन्दगी, यदि दुखाई यहाँ भेटिन्छ भने औषधी पनि यहि भेटिन्छ।।
3
26
98
बग्नुपर्छ जिन्दगी बगिराख ए जिन्दगी, थाके भनेर बग्न छोडेको छैन खोला पनि।।
0
34
97
एउटा कलिलो प्रेम कोपिलामै मर्यो, के बताउँ हालखबर बरखी बार्दै छु।।
3
13
75
जिउँदो लासहरुको भिड छ चारैतिर, मृत्युभन्दा ठुलो घटना रहेछ जिन्दगी।।
4
35
139
Introducing Concerto 🎶 Joint 2D-3D Self-Supervised Learning Emerges Spatial Representations. What is it: Concerto is a self-supervised Point Transformer V3 that jointly learns from 2D and 3D modalities, producing rich spatial representations. It can take both point clouds and
3
24
133
समयले सिकायो धेरै कुरा अचेल, हेर्नुस आँखाको आँसु आँखामै सुकाउन सक्ने भएको छु।।
3
35
137
अब त मलाई यो पनि थाहा छैन कि प्रेमको स्पर्श कस्तो हुन्छ? मात्र बुझेको छु नदिले त बगरलाई साथ दिए जस्तो गरेर किनारामा छरिएका खुशीहरु मात्र लैजाने रहेछ तिमि पनि छालझैँ आयौ बगायौ र मिसियौ समुन्द्रमा एउटा बगरलाइ उजाड बनाएर।।
2
23
68
फेरि पनि तिमिलाई मायाँ गर्छु भन्नुझैँ लाग्छ, फेरि सम्झिन्छु तिमिले दिएको ऐना हराएको छैन।।
0
34
96
उपन्यास लेखिनेछ मेरो बारेमा एकदिन, तिमी बन्नेछौ प्रिय उपन्यास भित्रको मुख्य पात्र।।
2
25
131
Some highlights of the 2025 season to date: TB: 33 PAT: 25/25 FG: 3 (32, 34, 40) Punts: 28 @steverausch17 @ChapfootballAZ @CoachAbt77 @Trace_Carroll @KohlsKicking @Chris_Sailer @kt_recruiting @therealbeadle @AZKicking @azc_preps @MaxprepsAz @JUSTCHILLY @gridironarizona @ncsa
0
10
38
गर्नुपर्दैन तिमीले कुनै प्रतिज्ञा, वस तिमी भैदिनु मेरो साथ भोली पनि आज जस्तै।।
0
21
68
फर्केर हेर्न जरुरी लागेन, अब जे छुट्यो जहाँ छुट्यो त्यो मेरो थिएन !!
0
61
188
बिचित्रका पाईन्छन् मान्छे, कोही फुलझैँ शिरमा लाउँ-लाउँ लाग्ने कोहि कागतीझैँ निचोर्न मन लाग्ने।।
3
44
122